स्रष्टा सम्मान स्तम्भः देउडा गायिका जयन्ती जाग्रीसंग

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • धनगढी । भनेको सुनेका छौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ ।
    तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईँलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले देउडा गायिका जयन्ती जाग्रीसंग उहाँको सांगीतिक यात्राबारे चर्चा गर्ने जमर्को गरेका छौँ ।
    प्रस्तोताः सागर बोगटी
    अतिथिः जयन्ती जाग्री
    भिडियो सम्पादनः जयन्त सिंह भाट

Комментарии • 9

  • @Harisha-k8i
    @Harisha-k8i День назад

    Maiju ❤❤❤

  • @Mom121-oh7fj
    @Mom121-oh7fj 4 дня назад

    ❤❤

  • @satyaupadhyay2666
    @satyaupadhyay2666 15 дней назад

    Didi gajab✨✨

  • @satyaupadhyay2666
    @satyaupadhyay2666 15 дней назад

    Wow❤❤

  • @shuvalaxmidhanuk9461
    @shuvalaxmidhanuk9461 15 дней назад

    😍😍

  • @DipakDhami-g6k
    @DipakDhami-g6k 13 дней назад

    धेरै बर्स पछि तिम्रो आवाज बाट गित सुन्न पाइयो आवाज मा दम छ स्वर 4/5 बर्स पछि पनि उस्तै रछ खुशि लाग्यो । फेरि गित गाउने प्लान गरे मैले मैले समय मिल्यो भने सल्लाह गरौला ।

  • @binitachand7814
    @binitachand7814 15 дней назад

    nice ❤

  • @govindakumarjagri6753
    @govindakumarjagri6753 15 дней назад

    didi❤️❤️

  • @sacar0123
    @sacar0123 14 дней назад

    ❤❤