स्रष्टा सम्मान स्तम्भः साहित्य अनुरागी सत्या उपाध्याय सँग

Поделиться
HTML-код
  • Опубликовано: 19 окт 2024
  • धनगढी । भनेको सुनेका छौ सबै सँग कुनै न कुनै किसमको अन्तरनिहित क्षमता र सम्भावना लुकेको हुन्छ ।
    तर व्यक्तिको सम्भावनाको मुहान त्यतिबेला मात्र रसाउछ, जब कसैको साथ सहयोग अनि अवसर प्राप्त हुन्छ, हो तपाई भित्र पनि विशेष सिप र क्षमता अन्तरनिहित छ । तथापि मात्र एउटा मञ्चमा प्रतुतिको खाचो छ । अब तपाईलाई साथ दिन हामी तयार छौँ भन्ने आसयका साथ श्रष्टाहरुको क्षमता उजागर र प्रोत्साहान गर्ने गरी श्रष्टा सम्मान स्तम्भ सुरु गरिएको हो । आज हामीले साहित्य क्षेत्रमा कलम चलाईरहनु भएका साहित्य अनुुरागी सत्या उपाध्यायसंग उहाँको साहित्यक यात्राबारे चर्चा गर्ने जमर्को गरेका छौँ ।
    प्रस्तोताः सागर बोगटी
    अतिथिः सत्या उपाध्याय

Комментарии • 12