Halka Ramailo | हल्का रमाईलो | Episode 227 || 21 April || 2024 || Balchhi Dhurbe || Nepali Comedy

Поделиться
HTML-код
  • Опубликовано: 20 апр 2024
  • Halka Ramailo | हल्का रमाईलो | Episode 227 || 21 April || 2024 || Balchhi Dhurbe || Nepali Comedy
    Direction : Marichman Shrestha
    Chief Editor : Rabin Bhatta
    Editor : Ashok Chaudhary, Sarita Gautam
    Graphics : Suvash Pokharel
    Script Writer : Marichman Shrestha
    Camera : Ghanashyam Pokhrel
    Makeup : Nirmala Acharya
    Music : Bipin Acharya
    Vocal : Rajesh Payal Rai
    Production : Ujjwol Khadka, Raju Karki
    Background : Yogesh kaji, Binaya Karki, Bipin Acharya
    Artists:
    Laxmi Giri, Sarada Giri, Sabin Bastola, Siru Bista, Dipendra Timalshina, Raju Poudel, Marichaman Shrestha, Pujan ghimire, Krishna Shiwakoti, Kamala Regmi, Binod Pariyar, Ujwol Khadka, Raju karki, Nirmala Acharya, laxman Chaulagain, Jwalanta Khanal and many more.
    #HALKARAMAILO#BALCHHIDhurbe
    #halkaramailoepisode227
    Subscribe us RUclips:-
    / @balchhidhurbe6684
    Circle us G+:-
    plus.google.com/b/10315949246...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 1,3 тыс.

  • @phapendarbhandari
    @phapendarbhandari Месяц назад +177

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar Месяц назад +106

    मुस्ताङ मुक्तिनाथ१०८ धाराले सबैको रक्षा गरुण योकमेन्त Lilke गर्नेलाइ सोचेको सबै कुराहुने छ है सपना 🎉

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

    • @akkal64
      @akkal64 Месяц назад +1

      @@PMSpart ok

  • @sagargautam8193
    @sagargautam8193 Месяц назад +21

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल हल्का रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Месяц назад +58

    बल्छि को फ्यान जति यता है

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym Месяц назад +8

    यो सिरियल भाग १-२२७ सम्म नछुटाई हेर्ने जति एता कमेन्ट गरिसियो लुलुलु oll of guys...🙏🙏👍️👍️👈️👈️

  • @omthapamagar938
    @omthapamagar938 Месяц назад +11

    यस्तै गरि एमाले र कांग्रेस ,माओवादी का नेताहरु लाई यसरी नै हाड्न पर्ने छ ! जनता जाग्नु पर्यो ❤
    #धन्यबाद हल्का रमाइलो परिवार लाई
    जय नेपाल 🇳🇵🇳🇵

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 Месяц назад +12

    होईन बल्छि ब्रो नया बिसय बस्तु ल्याउन पर्यो के सधै उहि पुरानै कथा वस्तु मात्रै अब यस्तै पारा हो भने त हल्का रमाईलो होईन खल्लो नरमाईलो भन्नि बेला भयो के ! ❤❤🎉

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @chakrakottari
    @chakrakottari Месяц назад +15

    हल्का रमाईलो परिवार हेरेर बस्नु हुने आमाबुबा,दाजुभाई दिदिबैनी लगायत सम्पुर्णमा श्री पशुपतिनाथले सदैव रक्षा गरूँन ।

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @Puju-subu
    @Puju-subu Месяц назад +22

    यो सिरियल आउदा खुशी हुने म मात्रै होकि अरु नि हुनुहुन्छ ?😊😊😊😊

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @sitabaraili3531
    @sitabaraili3531 Месяц назад +41

    म जस्तै हल्का रमाइलो सिरियल नियमित हेर्ने को को हुनुहुन्छ ❤🙏🙏

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 Месяц назад +21

    हल्का रमाइलो सीरियल प्रतिक्षा गरी बस्नु भयको जती हाजिर हुनुहोश त को को हुनुहुन्छ र युटुबर साथी हरु ले एक ले अर्कोलाई सपोट गरि अघि बढ़नुहोस है र यो सीरियल आउदा ख़ुशी हुने जती हाजिर हुनुहोश त को को हुनुहुन्छ ????

  • @immortal9750
    @immortal9750 Месяц назад +121

    📖………जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैँ कल्याण गरुन्👨‍❤️‍💋‍👨😘😘❤️❤️💌👉️🙏🙏🙏

  • @Balen2079
    @Balen2079 Месяц назад +45

    "यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤"

  • @BMMD447
    @BMMD447 Месяц назад +10

    हल्का रमाइलो आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @BMMD447
    @BMMD447 Месяц назад +6

    कालि आमा लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @phapendarbhandari
    @phapendarbhandari Месяц назад +40

    भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ

  • @Nshsmwums123
    @Nshsmwums123 Месяц назад +9

    आफ्नै हातले रोपेर गोडमेल गरेको ती धनियाँका पातहरू सिलौटामा पिस्दै गर्दा सम्जिए,
    आखिरमा ख्याल गर्ने सबैले कहाँ माया गरेको हुन्छन् र?
    🕊️❤️‍🩹

  • @Negosa55
    @Negosa55 Месяц назад +14

    युटुब मा 1k भन्दा तल Subscriber भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤️🙏

  • @user-rm9ft7hu5x
    @user-rm9ft7hu5x Месяц назад +25

    जसले यो कमेन्ट पढ्दै हुनु हुन्छ उहा को सम्पुर्णपरिवार लाई मनकामना माईले रक्षा गरुन

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Месяц назад +71

    भाग १ देखि २२७ सम्मग नछुटार हेर्ने कोको हुनुहुन्छ

  • @TikaramSharma-in8zz
    @TikaramSharma-in8zz Месяц назад +39

    साना youtuber हरु कोको हुनुहुन्छ एता हाजिर हुम त । एक अर्कालाई सपोर्ट गरम ।। ल ल छिटोभन्दा छिटो मपनी सबैकोमा गर्दिन्छु

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +14

    Halka ramailo herda t bijok ramailo Po hunxa t gathe 😂😂

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +9

    एकदमै राम्रो प्रतिभा छ‌ है देशको अहिलेको अवस्थासँग मेल खायो ❤ धन्यवाद हल्का रमाइलो परिवार 🙏

  • @surajshrestha468
    @surajshrestha468 Месяц назад +2

    युट्युबमा २०० भन्दा कम भएको साथी हरुले एक अर्कालाई सपोर्ट गरुम है अनि मिलेर अगाडि बढुम ❤❤❤

  • @SHYAMVLOGOP
    @SHYAMVLOGOP Месяц назад +7

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम र एक ले अकरकालाई सपोट गरि सबैमिलेर अगड़ी बढाम ल

  • @PASSWORDGAMER2
    @PASSWORDGAMER2 Месяц назад +21

    नेपाल का युवा तथा खेलकुद मन्त्री हरु को सपोट मा कोको हुनुन्छ यता हाजीर हुमत ❤❤❤

  • @Hunterboy691
    @Hunterboy691 Месяц назад +5

    100 भन्दा तल subscriber भएका हरु यता हाजिर हम त 👋

    • @JBS.07Entertment
      @JBS.07Entertment Месяц назад +1

      सबैले मिलेर support गर्नु❤

  • @subashthapa6035
    @subashthapa6035 Месяц назад +6

    युटुब मा 500 भन्दा कम भएका जति यता हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम.....❤❤

  • @nabinbista727
    @nabinbista727 Месяц назад +7

    बल्छी दाई को फ्यान हाजिर हुने है❤😢

  • @NirojSurkhatiniroj
    @NirojSurkhatiniroj Месяц назад +3

    युटुब मा 500 भदा तल भएका जति यता हाजीर हुम एक ले अका लाई सपाेट गरम मिलेर अघि बढुम....❤🙏❤👍️

  • @ramubohara07
    @ramubohara07 Месяц назад +2

    युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम❤

  • @anunewar8013
    @anunewar8013 Месяц назад +9

    Harek..hapta..Naya..kahani..badhai..xa..balcchi.bhai...supppp0ppppperp.👍💅🙏💜👍💅🙏🙏🙏

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @rajendramanandhar1313
    @rajendramanandhar1313 Месяц назад +3

    आजकाे हल्का रमाइलाे धेरै धेरै राम्राे छ आगामि पनि आउदा खेरि यस्तै राम्राे भिडीयाे ल्याउनुस है।

  • @tekbhadurshah6300
    @tekbhadurshah6300 Месяц назад +2

    यो सिरियल आईंदा खुशी हुने जाति यता हाजिर हौ है❤।

  • @BHIMBOHARAVLOGS
    @BHIMBOHARAVLOGS Месяц назад +1

    500 भन्दा साना युट्युबरहरू कोको हुनुहुन्छ यता हाजिर हुँ

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Месяц назад +6

    बलछि ले हसाउछन ❤❤😂😂😂

  • @BMMD447
    @BMMD447 Месяц назад +4

    बलछि धुरबे लाइ मन पराउने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @rohitpariyar4637
    @rohitpariyar4637 Месяц назад +2

    हामी नेपाली सबै नेपाली एक अर्का लाइ सपोट गरौ❤❤❤❤

  • @RakeshRakesh-px9eb
    @RakeshRakesh-px9eb Месяц назад +1

    राजु मास्टरजी लाई miss गर्ने कौ को छ उँ 🙏🙏🙏

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym Месяц назад +3

    सक्किगोनी & हल्का रमाइलो मन पराउने जति एता कमेन्ट गरुम लुलुलु छिटो छिटो oll of gUyS...🙏🙏👍️👍️👈️👈️

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber

  • @Tha_QuRee_Arjun
    @Tha_QuRee_Arjun Месяц назад +267

    युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍

  • @surensubba979
    @surensubba979 Месяц назад

    हल्का रमाइलोले अत्याधिक राम्रो सन्देश नेता हरुको लागी दियेको छ यसरिनै नेता हरुले राम्रो काम गर्नु पर्छ भन्ने कोको हुनुहुन्छ

  • @BATABARNA
    @BATABARNA Месяц назад +1

    हाम्रो यश dash bidaysh rahanuhunay सम्पूर्ण लाई namaskr सधैं खुसी hunu कहिले पनि runu naparosh ra अाफ्नै daysh bhayka srial लाई हेरिदिनु ra माया यसरी नाई garnu la अनि sabii लाई राम्रो sochnu ra ra अरू ko valo chahanay ko सधैं राम्रो hunayx🎉🎉🎉🎉❤❤la अब अर्को episode ma la jaslaei मन parx cament garn nabhlnu ho ok सबै ko राम्रो होस् धन्यवाद 🎉🎉🎉🎉🎉

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Месяц назад +3

    हल्का रमाइलो सिरियल आउँदा खुसी हुने जति यता है

  • @Bal_Kabi
    @Bal_Kabi Месяц назад +2

    नयाँ नयाँ नेपाली फिल्म हेर्न यता आउ ❤

  • @ConstructionWorks12
    @ConstructionWorks12 Месяц назад +1

    हल्का रमाइलो हेरेर बस्नु भएको सबैजनालाई मेरो तर्फबाट नमस्कार है।मलाई यो सिरियल अन्त्यन्तै मन पर्छ। झन यो episode एक्दम मन पर्यो। तर मलाई एउटा प्रशङ्ग राख्न मन लाग्यो । यो भन्दा अघिल्लो episode मा european country भन्दा कुनै खाडी मुलुक को प्रशङ्ग राखिएको भए अझै better हुन्थ्यो कि ।किन कि european मुलुक मा छायांकन गरिएको सिरियल धेरै नै छ। कुनै नया पन हुने थियो हल्का रमाइलो team लाई ।अनि खाडि मा भएका दाजु भाइहरुलाई पनि उत्साह अनि गर्व हुने थियो। 😢

  • @LATA_FF
    @LATA_FF Месяц назад +19

    युटुबमा 1k भन्दा तल भएका जाती यता हाजिर हुम एकले अर्कालाई सपोर्ट गरम मिलेर अगाडि बढ्न 🎉🎉🎉🎉🎉

    • @NgkAg-078
      @NgkAg-078 Месяц назад +2

      Done

    • @Mr-a-k-hil.
      @Mr-a-k-hil. Месяц назад

      Suscribe garnu pareyo hamro ne

    • @Mr-a-k-hil.
      @Mr-a-k-hil. Месяц назад +4

      Sabai le ek aarka ali suscibe gardinu nw sabai ko bhalai hunxa

    • @Mr-a-k-hil.
      @Mr-a-k-hil. Месяц назад

      ​@@NgkAg-078suscribe gardim nw maile gardeko xu

    • @LATA_FF
      @LATA_FF Месяц назад

      @@NgkAg-078 hor ani 255 dhekhi uvo badinata bro

  • @deepakvloggers164
    @deepakvloggers164 Месяц назад +3

    हल्का रमाइलो 1 देखि 227 सम्म कोको ले नछुटाइ हेर्नू भको छ ❤❤❤

    • @PMSpart
      @PMSpart Месяц назад +1

      New subscriber please

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views Месяц назад +4

    मलाई मन पर्ने सिरियल ❤❤

  • @BMMD447
    @BMMD447 Месяц назад

    यो सिरियल लाइ मन पराउने कोको हुहुन्छ। हल्का रमाइलो🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp Месяц назад

    बल्छि राम्रो काम कहिल्यै नगर्ने भयो है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @Aartimagar-sz3jq
    @Aartimagar-sz3jq Месяц назад +3

    My best nepali flim ❤❤

  • @BATABARNA
    @BATABARNA Месяц назад +4

    बल्छु ko प्रगति bhayko chahana kas kas लाई xa🎉🎉🎉🎉🎉

    • @dktamang9655
      @dktamang9655 Месяц назад

      म पनि छु है।

  • @BATABARNA
    @BATABARNA Месяц назад +1

    Ma जस्तै बल्छु ko big fan ma मात्रै हो ki अरू पनि xan खइ कति xa बल्छु ko ma जस्तै big fan ❤❤❤🎉🎉😂

  • @RBVlog2024
    @RBVlog2024 Месяц назад

    हल्का रमाइलो सिरियल को पर्खाइ मा बस्नु हुने जति एता है🎉🙏

  • @Tekbdrreule
    @Tekbdrreule Месяц назад +2

    बल्छिको fann harru le soport garum ❤❤❤❤

  • @MilanBohara-5k
    @MilanBohara-5k Месяц назад +5

    एक अको लाई है साथिहरु सबैले

  • @Raibalkumar123
    @Raibalkumar123 Месяц назад

    जतिसुकै विजि भए पनि यो सिरियल नछुटाै कना हेर्ने चाहिँ म मात्र हो कि तपाईहरु पनि पर्नु हुन्छ❤❤❤

  • @ramailosansar85
    @ramailosansar85 Месяц назад +2

    दामी episode 👏👏👏👏😍😍😍

  • @user-dj8wz9rr4n
    @user-dj8wz9rr4n Месяц назад +3

    मन परने सिरियाल हाे ❤❤❤

  • @dineshbiyogi2125
    @dineshbiyogi2125 Месяц назад +1

    राजु मास्टर र मास्टरनी भए कति रमाइलो हुन्थ्यो लौ न बल्छी बाबु उहाँहरुलाई पनि जोड्नुपर्यो।

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my Месяц назад +1

    My best siriyal halka ramailo ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @prakashjaishiofficial8741
    @prakashjaishiofficial8741 Месяц назад +6

    Hjr lai sabai vnda dherai man ko parxa name vanam ta ❤🇳🇵🇳🇵❤️💕

  • @Gaule_jiban
    @Gaule_jiban Месяц назад +4

    नमस्कार गाउँले जीवनको तर्फबाटयुटुब मा 3k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम...........🙏🙏🙏🌹🌹🌹🌹🌹

  • @NandaBahadurRokaya
    @NandaBahadurRokaya Месяц назад

    याे सिरियल त मैले अहिले सम्म एउटा पनि छुटाएकाे छैन नछुटाएर हेर्नेहरु यता हाजिर हुम त हजुर❤🎉🎉

  • @krishnasunar7671
    @krishnasunar7671 Месяц назад +1

    wow this is my favourite serial so nice episode all the best from Dubai💞🌹💞🌹💞👌👌

  • @Yamrajofficial100
    @Yamrajofficial100 Месяц назад +4

    My favorite Seriyal halka ramailo ❤❤

    • @PMSpart
      @PMSpart Месяц назад

      New subscriber please

  • @surenkarki
    @surenkarki Месяц назад +3

    हामी सानो सानो youtuber 500 भन्दा मनि को साथी मिलि एक अर्कालाइ साथ सपोर्ट गरि अघि बढैउ ल ❤❤❤🙏🙏🙏

    • @Mr-a-k-hil.
      @Mr-a-k-hil. Месяц назад +1

      Please support mw ne gardinxu

    • @poudelprakash2040
      @poudelprakash2040 Месяц назад +1

      फलो गर्नुहोला सर❤❤❤

    • @surenkarki
      @surenkarki Месяц назад

      @@Mr-a-k-hil. ok don 👍️👍️

    • @Maheshkharel101
      @Maheshkharel101 Месяц назад +1

      Mali poni support garum hoi ma back denxuu

    • @surenkarki
      @surenkarki Месяц назад

      @@Maheshkharel101 ok don sir 👍️❤️

  • @udayakc8441
    @udayakc8441 Месяц назад

    ❤❤🎉सधैं झुटो आश्वासन टिक्दैन,सत्य नै सहि हुनेछ !🎉❤❤

  • @kulbahadur4421
    @kulbahadur4421 Месяц назад

    देशको परिस्थिति अनुसार बनाएको तेलिश्रीखला सान्दर्भिक छ जय हो हल्का रमाइलो बल्छी धुर्बेको टिम लाई सदा सुखी र खुसी राखुन भगावनले अझ धेरै यस्तै यस्तै सान्दर्भिक भिडियो बनाउदै जानू जय हो🇳🇵🇳🇵

  • @harighimire3462
    @harighimire3462 Месяц назад

    धन्यवाद सम्पुर्ण कलाकार जिउ हरूलायी

  • @GreaterNepal595
    @GreaterNepal595 Месяц назад +1

    आउनुस एक अर्का बिच साथि बनेर अघि बढोै🆗✅

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 Месяц назад

    हल्का रमाईलो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!हल्का रमाईलो तथा रा.म. क्रीयशन परिवार!

  • @milandulal839
    @milandulal839 Месяц назад

    राजु maastar चाहियो भन्ने जति यता

  • @saruchaulagain3403
    @saruchaulagain3403 Месяц назад

    हाम्रो hetauda मा नि 72 साल मा दोको झुन्ना को थियो यसरी हरि तर के गर्नु पापी भुकम्ब तेहि दिन आयो त्यो दिन देखि यो दोको देखनै हुन मेरो सातो जान्छ हजुर

  • @RBS_vLoG116
    @RBS_vLoG116 Месяц назад

    youtube म 1k भन्दा तल भयका जति एता हाजिर हुम त मिलेर आगडि बढम र साथ support गरुम ❤❤❤❤🎉🎉

  • @adhikarinepalikanxo4406
    @adhikarinepalikanxo4406 Месяц назад +1

    Halka ramailo serial ko ko lai man parxa 🎉

  • @bhimbahadur813
    @bhimbahadur813 Месяц назад

    हो सारै मन छोयो हल्का रमाईलो तिमलाई धन्यबाद हजुर लाई र बलछि सर र पुकु सिसतरलाई 🎉🎉🎉

  • @rajarammahat8899
    @rajarammahat8899 Месяц назад

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @gokulsen3428
    @gokulsen3428 Месяц назад

    Balchi dhurve pukku Jodi Number 1 aru sabailai bahut bahut dhanyvad 👌👌👌👌🙏🙏🙏👋❤️❤️❤️🤩❤️❤️

  • @ramrijal2516
    @ramrijal2516 Месяц назад

    जहाँ मिठो फल फलेको हुन्छ नि त्यहाँ काडा अबस्य हुन्छ.

  • @user-qx8sb5yy5e
    @user-qx8sb5yy5e Месяц назад +1

    हल्का रमाइलो आउँदा को को खुशी हुनछ

  • @rabisilwalisking4576
    @rabisilwalisking4576 Месяц назад +1

    सारै रमाइलो छ सिरेल 🤗🤗🤗🤗🤗❤️❤️❤️❤️ बधाई छ अल टिम लाई 🙏🙏🙏

  • @laribarientertainment
    @laribarientertainment Месяц назад

    सबै काे भगवान् ले रक्षा गरून्। ❣️🙏 साथै सबै जनाको मनोकामना ईच्छा पुरा होस् । हजुर हरु को कल्याण होउन् । 😘 धन्यबाद । 🥰😍💞

  • @sarojkhatri6355
    @sarojkhatri6355 Месяц назад

    राजु मास्टर र मास्टर्नी भाको भए जन सुन मा सुगन्ध हुन्थ्यो यो सिरियल 🎉

  • @dhanbdrthapamagar9395
    @dhanbdrthapamagar9395 Месяц назад

    हाहाहाहा हाहाहाहा साहुनी पनि अचम्मै कै होइछिन तनि यथार्थ कुरा बुझ्नु सुझ्नु छैन बल्छी को आमा को गफ लाइ तेसै विश्वास गरेर सबै लाइ दुखद समाचार सुनाउदै हिडी छिन केरे हइट हाहाहाहा हाहाहाहागुड उज्जे र कार्की गुड त्यो बल्छी जाबो दुई हप्ता के अस्ट्रेलिया गाको गाउ घर को चिज विज बिर्सने दुवै जना ले पिटेर सम्झाई दिएको मा धन्यबाद है अझ बढी मर्मत सम्भार गर्नु पर्ने थियो नि

  • @divyarai4997
    @divyarai4997 Месяц назад

    I am really appreciate about balchi team who support peoples. Krishna Dai ada sir please support bhalchi

  • @Shortsmrbeastfanclub
    @Shortsmrbeastfanclub Месяц назад

    Krishna and myaur sab shocked😱
    Balchi and all players rock😎

  • @Trollnepal2061
    @Trollnepal2061 Месяц назад

    Balchi dhurba koko lai man parxa ne comment plz

  • @bhimlalnepali6736
    @bhimlalnepali6736 Месяц назад

    सानासाना युरो साथीहरूले सपोर्ट गर्नुहोला है सबैजनाले❤❤❤❤🎉🎉🎉

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 Месяц назад

    आहा उत्कृष्ट सिरियल हल्का रमाइलो 👌👌♥️♥️

  • @yogengiri5422
    @yogengiri5422 Месяц назад

    गुल्मेकी मालिका माताले सबैको रच्या गरून् 🙏🙏

  • @dipendratamang5622
    @dipendratamang5622 Месяц назад

    नेपाली कलाकार हरुले कुन के हिसव ले sireal बनाउने गर्नु हुन्छ कुन दिन को कहानी रोल कसरि जोडीयेर बनाउनु पर्छ खोइ बुजेको बनाको बेकर्को कथा sireal बनाउछ अनि अरु सथि हरु नि यो ठिक छ् यो भयेन भन्नु भन्दा को को 1 भन्दा कमि you tube ko scb xa fallow gar सपोर्त गरम भन्ने मत्र छि नेपाली direal herna ni गरो भ छ अज्कल

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n Месяц назад

    One of the best serial of Nepal, very nice and good funny

  • @Nabinbohara-1234
    @Nabinbohara-1234 Месяц назад

    हल्का रमाइलो को कोले मनपर्छ ❤❤❤❤

  • @bishalsirmali8268
    @bishalsirmali8268 Месяц назад

    बल्छि धुर्बेको फ्यान को को हुनुहुन्छ? ❤😊

  • @RkOfficial93.k
    @RkOfficial93.k Месяц назад

    Balchi ko new son mon para ko jati yata hajir hu. Hoii gayss ❤❤

  • @dharmeshkumar1405
    @dharmeshkumar1405 Месяц назад

    म सधै हल्का रमाईलो हेर्ने गर्छु धेरै राम्रो लागछ धन्यबात सबै टिमलाई

  • @user-ko5vq7pg3s
    @user-ko5vq7pg3s Месяц назад

    आज सम्म एउटा पनि एपिसोड नछाड्ने कोको हुनुहुन्छ

  • @Aasuuuu104
    @Aasuuuu104 Месяц назад +1

    Nirmohi song is very nice and heart touching❤❤