'अरुको ठाउँमा परिवर्तन आयो होला, हाम्रो ठाउँमा त अहिले पनि उस्तै छ’ │Nepal Chitra

Поделиться
HTML-код
  • Опубликовано: 23 сен 2021
  • #NepalChitra #BishalSapkota #BishalSapkotaVideo
    LIKE | SHARE | COMMENT | SUBSCRIBE
    Official Channel of Bishal Sapkota: / @खबर
    Subscribe now
    ......................................................
    Social pages of Bishal Sapkota:
    Facebook Page: / video.bishal
    Twitter: / bishalaawaj
    Instagram: / bishal_aawaj
    TikTok: / bishalaawaj
    Linkedin: / bishal-sapkota-7899ba205
    WhatsApp/IMO/Viber: +977-9843839234
    ......................................................
    My Letest episode:
    • Bishal Sapkota │Nepal ...
    ......................................................
    Contact Us:
    Nepal Chitra Multimedia Pvt. Ltd
    Bhaktapur, Nepal
    Contact: +977-9843839234/9804212415
    Website: www.nepalchitra.com/​
    Facebook Page: / nepalchitraonline
    Twitter: / nepal_chitra
    Instagram: / nepal_chitra
    TikTok: / nepalchitra
    Subscribe now: / @nepalchitra
    ......................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ ।
    अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    ......................................................
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    ......................................................
    Copyright ©Nepal Chitra.

Комментарии • 307

  • @AnilLamaGurung
    @AnilLamaGurung 2 года назад +77

    यहि हो हाम्रो रोल्पा रुकुमले पाएको जनयुद्धको परिणाम । धन्य छ हाम्रो रोल्पाली नेताहरुलाई ।

  • @DeepakMagar
    @DeepakMagar 2 года назад +29

    मनभित्र पिडा भएपनी कति हँसिलो हुनुहुदो रहेछ । खुशी जीवन सुखी जीवन ।

  • @minegamer6490
    @minegamer6490 2 года назад +32

    त्यो रोल्पाको सुनसरी गाउँमा छिट्टै बिध्दुत पुगोस त्याहाँका जनताको मनकामना पुरा होस

  • @newseasonindianrestaurant5044
    @newseasonindianrestaurant5044 2 года назад +21

    बैनिको कुरा सुनेर नरमाइलो लाग्यो
    सोलर पावर राख्नुस बत्तिकोलागी बैनी।
    गाउका सबै मिलेर डिजल मिल राख्नुस।
    तेत्रो दुइ तीन घन्टा सम्मन ढिकी जातो गर्ने समय बचायर अरु बौद्धिक काम गर्न पाइन्छ बैनी।
    छिट्टै प्रगति होस!

  • @punpratik2338
    @punpratik2338 2 года назад +10

    हाम्रो गाउकै वदामा पुगेर योभिदियो तयार गर्नु भकोमा धेरै भन्दा धेरै धन्देबात सर

  • @zeetmagar9020
    @zeetmagar9020 2 года назад +62

    एसरी गरिखानु भनेको दुख होइन स्वोस्थ को लागि धेरै राम्रो हो स्वोस्थ जीवन उच्च बिचार हो हाम्रो पुर्खेउली कामकुरा कुनै पनि गलत छैन गलत छ त ऐलेको आधुनिक कामकुराहरु

    • @raihemesh7567
      @raihemesh7567 2 года назад +3

      100% sahi ho sir

    • @radhakhadka3324
      @radhakhadka3324 2 года назад +3

      यसो भए युग परिवर्तन को कुरा सबै गलत, हाम्रा पुर्खाहरू पहिले जङ्गलमा बस्थे, ओडार मा बस्थे, गिठा भ्याकुर खान्थे न घर घर चाहिन्थ्यो न नाम थियो न थर गोत्र सबै एक समान, के यही ठीक भन्न खोज्नुभएको हो ?अब पुरानै जङ्गली युग तीर फर्कने?

    • @krishnabhattarai9063
      @krishnabhattarai9063 2 года назад +2

      @@radhakhadka3324 तेहित भनेको मानव बिकास र आधुनिकता को किन आवस्यकता पर्यो त यसैगरी सधै दुख गर्ने हो भने आज दुनियाँ काहा पुगिसकेको छ तर एक छाक भात खानकै लागि घन्टौं बल गरेर ढिकी कुटेर खानुपर्ने महिला हरुलाइ कति दुख छ झन अरु कामकाज झन कति कष्ट कर होला अनि उनिहर्लाइ पनि बिकास र सुबिधा को त चाहना छ नि तर बिडम्बना नेपाल को हालत आजसम्म पनि यो हालत छ जनताको अनि नेता हरु ठुलो ठुलो कुरामात्र ?

    • @kailashrai1739
      @kailashrai1739 2 года назад +2

      Kura akdam sahe ho hajur ko

    • @zeetmagar9020
      @zeetmagar9020 2 года назад +2

      @@radhakhadka3324 परिबर्तन गलत भन्न खोजेको होइन र परिबर्तन मान्छेले नचाहे पनि समयले नै गर्दछ। मान्छेलाइ करोडपति बनेर सुनको महलमा सुतिसुती खान पायो भनेपनी त्यो मानछेलाइ तेइ सुत्ने र खाने काम पनि दुख मान्न थाल्छ उस्को मुखमा मुस्कान देख्न ग्राहो पर्छ तर यहा यी ढिकी जातो कुटेर पिसेर खानेको अनुहारमा हासो र खुसी हेर्नुस अनि आफै बिचार गर्नुस।दुखपछि सुख छ कि सुखपछी दुख छ।

  • @tnkhanal8411
    @tnkhanal8411 2 года назад +7

    गणतन्त्र को राम्रो उपहार ।

  • @gopalkhatiwada8670
    @gopalkhatiwada8670 2 года назад +11

    यसरी ढिकिमा कुटिएको धानको चामल
    खांदा स्वादिलो एबं स्वास्थको लागि लागि
    लाभदायक हुन्छ ।

  • @dbkhstri6136
    @dbkhstri6136 2 года назад +11

    दुख त धेरै नै हुन्छ तर खान त मीठो हुन्छ

  • @pooonmogor1627
    @pooonmogor1627 2 года назад +17

    खुशी लाग्यो सर हाम्रो गाउँ को बिडेयो देखन पाईयो फारी पत्ति फगाम ठुलो गाउँ मा जानू परो सर plz sir तपाईलाई धेरै भन्दा धेरै धन्यवात सर ❤️❤️

  • @sitaneupane5316
    @sitaneupane5316 2 года назад

    स्वास्थ्य को लागी त यो जिबन धेरै राम्रो हो

  • @chetanarish7722
    @chetanarish7722 2 года назад +4

    धेरै राम्रोलाग्यो यो बहिनीको कुराकहानी सुन्दा ।

  • @sunitachettri3985
    @sunitachettri3985 2 года назад +2

    आहा........ कस्तो राम्रो लाग्यो ढिकी कुटेको देखेर हामी सानो हुदकों याद आयो जति नै जमाना बदले पनि पहिलाको कूरो देखदा सारो मन नै रमाइलो भएर आउछ, यस्तो पौरनिक समान संभालेर राखनु पर्छ

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 года назад +13

    यस्मा नै छ इजत र निरोगी पन धेरै खुशी लाग्यो हाम्रो रोल्पा को भिदिओ देख्न पाउदा

    • @reemareema4166
      @reemareema4166 2 года назад

      बिच रा हाम्रो रोल्पा को यो अबसता छ अझै पनि 💋💋💋💋💋💋💋💋💋💚💚💚💕❤️💖❤️💖💖💖💖💖💖💖💖

  • @gahadhanugaha8012
    @gahadhanugaha8012 2 года назад

    कति राम्रो कुरा गर्नु भएको दिदी ले,,

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 года назад +11

    कस्तो ठग पुरुश हरु हुन धिकिकुत्न हुन्भन्ने सबैले जे काम गरेपनि हुन्छ

  • @ashikshrestha9912
    @ashikshrestha9912 2 года назад +22

    बर्सामान पुन र नन्द किसोर पुन कता छन हेर त एक पटक । अनि ओनसरी मगर पनि ?
    अलिकती सरम लाग्दैन तिमिहरुलाइ आफ्नो जनताहरुको दुख देख्दा के तिमिहरुले यिनिहरुको भोट लिएको हैन र ?

    • @anusitling7811
      @anusitling7811 2 года назад

      Ho ni ta kasto achamma lagyo herda Kulman Ghissing ji le ppani hernu paryo. Swsrthi Neta haru lai kehi farak pardaina

  • @dipakdhakal375
    @dipakdhakal375 2 года назад +8

    अन्तिको हासो कति प्यारो 😘😘

  • @devrana871
    @devrana871 2 года назад +6

    अर्गानिक खाना हो । स्वास्थको लागी निकै नै लाभदायक । स्वादिष्ट अनि शरीर पनि स्वास्थ रहन्छ ।

  • @dineshadhikari9491
    @dineshadhikari9491 2 года назад +3

    Great job 👌 खोज मुलक पत्रकारिता,👍

  • @Naturallover403
    @Naturallover403 2 года назад +3

    दुःख भएपनी गाउँले जीवन प्यारो लाग्छ 👌👌👌🙏🙏

    • @Naturallover403
      @Naturallover403 2 года назад

      @@gauravcentury826 सर आफुत गाउँले परियो। दुःखनै गरीन्छ सायद बानी परेर होला। सहर गएर बस्दा गाउँ जाने दिन कहिले होला जस्तो लाग्थ्यो। परस्थितिले नजीकको सहर भन्दा पनि निकै टाढा बिरानो मुलुकमा पुर्याइयो 😢।

    • @gauravcentury826
      @gauravcentury826 2 года назад +1

      @@Naturallover403 hoin maile naramro van khojeko hain gau pani Ali bikasit vay ramro huntho jamana anusar van khojeko 😟😟😟

  • @dharaneygunda9544
    @dharaneygunda9544 2 года назад +6

    Not only for me mostly people like to watch "नेपाल चित्र" .
    'Really precious for me to watch "NEPAL CHITRA"
    One of my best best best RUclips CHANNEL on RUclips.

  • @welcome5384
    @welcome5384 2 года назад +2

    हाम्रो रोल्पा

  • @lalbahadur3437
    @lalbahadur3437 2 года назад +13

    बर्षमान पुन लाई यो भिडियो देखाउन पर्ने

    • @NepaliTV00
      @NepaliTV00 2 года назад

      Thailand bata farkra aaune hun ki naaaune hun buda

  • @pursottamthapa1010
    @pursottamthapa1010 2 года назад +1

    हाम्राे देशकाे भाैगाेलिक अवस्था का कारणले बिकाशकाे मुल फुटाउन कठिन छ तर असम्भव छैन । बिकट ठांउका जनताले बिजुलीको सुबिधा पाएमा उनिहरूकाे जिबन स्तर सुध्रिने छ अासावादी बनाैं ।

  • @gurungbhadra8504
    @gurungbhadra8504 2 года назад

    हाे नी रात दिन दुख गर्नु गाराे हुन्छ 😢😢😢कति गल्नु हुन्छ हाेला 😭🙇‍♀️🙇‍♀️🙇‍♀️🙇‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️💕💕

  • @surendrarai9316
    @surendrarai9316 2 года назад +12

    मिल भन्दा ढिकि, जातो मा कुटेको चामल मिठो हुन्छ ग्यास मा पकाको भात भन्दा दाउरा मा पकाको भात मिठो हुन्छ ।

    • @grgramesh3827
      @grgramesh3827 2 года назад +4

      खान लाई त मिठो स्वादिलो होला तर यी बिचरा महिला हरु लाई कति दुख छ ।

  • @MoHan-xd6ng
    @MoHan-xd6ng 2 года назад +1

    यो जिबन शैली त एकदम राम्रो हो तर जमाना अनुसार परिवर्तन हुनुपर्ने हो ।

  • @user-yg9xw9iw7r
    @user-yg9xw9iw7r 2 года назад

    अर्गानिक।

  • @lovekiss4136
    @lovekiss4136 2 года назад +1

    हाम्रो ठाउको भन्दा पनि बढी सुबिधा रहेछ भिडियो हेर्दा खुशी लाग्यो

  • @mankumar3686
    @mankumar3686 2 года назад

    J Jaso dukha bhaye Pani hjr yo hasilo boli r muhar Lai Mero Salam chha.

  • @shreeramchhetri680
    @shreeramchhetri680 2 года назад +4

    अब याे ठाउँकाे बिकासमा ध्यान दिनु पराे स्थानिय सरकारले । बिकासकाे अनुभुति सबैले गर्न पाउनु पराे ।

  • @radhakhadka3324
    @radhakhadka3324 2 года назад +3

    पुरुषले सहयोग गर्न नमाने धान पकाएर दिनु है बहिनी ,जब दुःख थाह हुन्छ अनि सोचपरिवर्तन हुन्छ ,महिला दासी होइन, काम गर्ने मेसिन पनि होइन। युग कहा देखि कहा पुगिसक्यो, सरकार अन्धो छ जनताको दुःख देख्दैन।

  • @sabinatamang5576
    @sabinatamang5576 2 года назад +1

    तेहि रोल्पा नेता जोन्डिसको उपचारका लागि थाइल्यान्ड जाने गाउले जनता आज पनि येहि हलातमा छ येहि परिवर्तनको परिभाषा हाम्रो देशको नेताकार्यकर्ताको।

  • @megthapa2538
    @megthapa2538 2 года назад +12

    It is sad to see the work done in the traditional way but it is fruitful in terms of health. I watch most of episodes on this channel. love you from 🇺🇸 USA

    • @rajbaru7883
      @rajbaru7883 2 года назад

      लास्तमा USA नलेखेको भयनी हुनि

    • @krishnamagar2336
      @krishnamagar2336 2 года назад

      त्यही त ।

  • @hombhattrai356
    @hombhattrai356 2 года назад +20

    नेपालमा बिजुलि बढिभयाेरे अचम्म दुर्गम गाउमा बिजुलि लाइनै पुगेकाेछैन बिजुलि बेच्ने हल्ला केटियममा बसेर गाउँ गाउमा कस्लाइ केचाइएकाेछ केथा भष्ट नेतालाइ

  • @kamalchaulagain6999
    @kamalchaulagain6999 2 года назад

    रामराे छ सर

  • @parkashsing4419
    @parkashsing4419 2 года назад

    अाहा कति सुनदर ठ्ाउ

  • @padambiswakarma8042
    @padambiswakarma8042 2 года назад +3

    Real and true trusted nepali lifestyle is this one. To be proud of you guys are still eating healthy foods.

  • @mahimathapa2540
    @mahimathapa2540 2 года назад

    जिन्दगित यस्तै राम्राे हाे

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 года назад

    रोल्पाली नेताहरु को नाली बेली बल्ल बल्ल बाहिर लेउनू भएको धन्यबाद छ तपाइंलाई

  • @yamdhakal6351
    @yamdhakal6351 2 года назад

    जनयुद्ध

  • @rajshekhardas
    @rajshekhardas 2 года назад

    पुर्खेउली काम गरेर कोही सानो हुन्न दिदि ् यस्तै खाध्यन्न नै निरोगी हुन्छ र आयुपनि लामो हुन्छ ् गर्न त गाह्रो हुन्छ दिदि तर स्वास्थ्य लाई राम्रो हुन्छ सबैले मेहेनेत गरौ ा

  • @rameshra4990
    @rameshra4990 2 года назад +13

    ढिकि जाँटो मा कुटेको पिसेको अाटो ढिदो धानको चामल यकडम Very fine tastey हुन्छ । मीलमा कुटेको पिसेको भन्दा कुट्ने र पिस्नेको दुइचार पैसापनि जोगिन्छ धेरैराम्रो घरेलु उपायका साधन ।

  • @gombista6706
    @gombista6706 2 года назад +4

    गाउँले जिन्दगी दु ख त दुख नै हुन्छ तर खाना पिना चाहिँ मिठोहुन्छ हो दिदी बैनी हा.हा.लोग्ने मान्छेले छुनै हुदिन भन्ने चाहिहुदिन है मेरो घर पनि रोल्पा मै हो जे होउस चेली को कुरोसुन्दा अल्लि दु ख चाहिलाग्यो अरुभन्दा पनि नेता भनाउंदा हरुले बिजुली को बेवास्ता चाहिँ छित्तै गरिदिय हुन्थ्यो ?

  • @sitabudha4208
    @sitabudha4208 2 года назад

    Namaste dide or shaman xa patrakar Babu lai Aru desh la Kati Pargati garako xa hamro deshka Nata varasta vaya Ka ship lagna vo garib ko jivan yastae ho

  • @supravadong5101
    @supravadong5101 2 года назад +1

    Without a woman ..the world is hail..in Humza Rolpa...so respect women..💐🙏

  • @ranashaikhshaikhrana7464
    @ranashaikhshaikhrana7464 2 года назад +1

    Ramro kam ho bahini Salam xa hajur lai

  • @ramtamang4455
    @ramtamang4455 2 года назад +5

    अनि १० बर्ष जनायुदकाे नतिजाकाे फल हाे याे।।।

  • @rambahadurkumal2697
    @rambahadurkumal2697 2 года назад +5

    गरदैनन हजुर अाफनाे दुनाे साेजाय अनि गय जनता मारे भैगाे।

  • @purnatamang508
    @purnatamang508 2 года назад +1

    Kati ramailo tau ho hariyali

  • @chandragurung2567
    @chandragurung2567 2 года назад +1

    Great news real life in village 👌

  • @dependrarai1464
    @dependrarai1464 2 года назад

    Yestae kahi gumsiyeko kathaharu saramanxeko agadi dekhaedinuvo yekdam Khushi lagyo

  • @dineshrai4720
    @dineshrai4720 2 года назад +21

    ढिकि जातोमा किसेको कुटेको पिढो चामल एक्दमै राम्रो हुन्छ तर हल्का दुख चहि हुन्छनै तै पनि स्वास्थ र खानको लागि पोसण युत हुन्छ नि ।

    • @krishnakalakheti5441
      @krishnakalakheti5441 2 года назад +2

      ढिकीमा कुटेको चामल भिटामीन हुन्छ तर दुख चाहि हुन्छ

    • @ramchamling9363
      @ramchamling9363 2 года назад +1

      अर्गानिक अन्नलाइ परम्परागत को तयारी खान पाय के खोज्नु?

    • @dineshrai4720
      @dineshrai4720 2 года назад

      @@ramchamling9363 होनि सर

    • @dineshrai4720
      @dineshrai4720 2 года назад

      @@krishnakalakheti5441सद प्रति सद होनि सर

  • @sitamalla5796
    @sitamalla5796 2 года назад

    यो भिडियो हेरेर म सानो हुँदा मेरो मुवा ले ढेकी मा धान कुटदा मेरो हात कुटिएको याद आयो ।

  • @durgaranabhat1390
    @durgaranabhat1390 2 года назад +4

    दाइको सबै भिडियो अरगानिक हुन्छ्न हेर्न धेरै मजा आउछ

  • @benkumarrai2769
    @benkumarrai2769 2 года назад +1

    यो परम्परा भुल्नु हुदैन ढिकिमा कुटेको आमल मीठो हुन्छ जाँतोमा पिसेको पिठो मीठो हुन्छ

  • @dipakkc2407
    @dipakkc2407 2 года назад +6

    रोल्पा ले जन्माएका नेता हरु
    (1)कृष्ण बहादुर महरा (सूचना तथा सन्चार मन्त्री , प्रराष्ट्र मन्त्री ,अर्थ मन्त्री गृहमन्त्री )
    (2)बर्ष मान पुन (अर्थ मन्त्री ,उर्जा जल श्रोत )
    (3)कुल प्रसाद के सी (लुम्बिनी प्रदेश कानुन मन्त्री र अहिले मुख्य मन्त्री )
    (4)ओन सरि घर्ती सभामुख
    (5)जय पुरी घर्ती (महिला तथा बाल बालिका मन्त्री र प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ सभापति )
    (6) नन्दकिशोर पुन (पासाङ )दुई पतक उप राष्ट्रपति तर रोल्पा ले पाएको उपलब्धि !!!

  • @anandabaniya3691
    @anandabaniya3691 2 года назад +1

    My greater Nepal 🇳🇵

  • @kamalatamang3336
    @kamalatamang3336 2 года назад

    Wow.

  • @mayapun2868
    @mayapun2868 2 года назад

    Jehos yekdam ramro lagyo. Purano chalchalan hunupani parx tara didi baini amaharu laichai garohunx.

  • @karmasherpa3039
    @karmasherpa3039 2 года назад +1

    ढिकिमा कुटेको धेरै मिठो हुनछ हो

  • @Nitten17
    @Nitten17 2 года назад +1

    Good job

  • @choktamang7919
    @choktamang7919 2 года назад +3

    Kati dukha lagdo kura

  • @sujanlafmagar7235
    @sujanlafmagar7235 2 года назад +1

    Wow exercise

  • @Programer45
    @Programer45 2 года назад

    बिगतको सारो याद आयो दिदी ढेकि कुटेकाे देख्दा

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 года назад +1

    Aphno chalan ma nai chaleko thikai ho ta ra ali dukha chai hunchha khana ta mitho nai hunchha...dhanyabad nepal chitra you tube chanel lai....👏👏👍👍💐💐🙏🙏🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu

  • @indrakhatri1335
    @indrakhatri1335 2 года назад +1

    Great smile Sister

  • @ratna65acharya
    @ratna65acharya 2 года назад +1

    Tyaha = Electricity ko subhidha pugna jaruri xa!✌❤

  • @Dipsitipsi
    @Dipsitipsi 2 года назад +1

    स्वस्थ रहन को लागी ढिकी मा कोटेको खैरो चामल एकदमै वेस्ट हुन्छ जुन बजार म मान्छे ले खोज्ने गर्छन् baraun raise vandai

  • @innocentgirl5737
    @innocentgirl5737 2 года назад +3

    कति दुःख हो बरै

  • @gamgurung7415
    @gamgurung7415 2 года назад +2

    सबैको कमेन्ट पढ्दा लगभग एउटै खाल्को देखियो आहा ढिकिमा कुटेको चामल भात स्वादिलो हुन्छ ताकत हुन्छ हो हुन्छ स्वाद तर यहाँ त दुखको कुरा खासगरी महिला हरु अति दुख गर्नुपर्छ शहर बजारमा बसेका महिला हरुको तुलनामा

    • @shantapariyar2218
      @shantapariyar2218 2 года назад

      Sabaile aastai vokera aako hun but birsidaipo gayani

  • @somsyangbo9731
    @somsyangbo9731 2 года назад +1

    Derai ramro dheki ko chamol

  • @rumathakuri8383
    @rumathakuri8383 2 года назад

    सहारै।रमाइलो ।लागो।।जमानाको।यद्द।आएो

  • @thaguthapa4957
    @thaguthapa4957 2 года назад

    good work

  • @debendrabudhamagar9389
    @debendrabudhamagar9389 2 года назад +1

    Daami👌👍🙏

  • @user-fh8wl7pt6j
    @user-fh8wl7pt6j 2 года назад

    Good

  • @ManojSharma-kq4lq
    @ManojSharma-kq4lq 2 года назад

    so good

  • @tarakhadka8450
    @tarakhadka8450 2 года назад +1

    Video ramro cha arguanik khana paune thau raicha dherai ramro lagyo yo thau ma chahi dolakha bata herdai chu yo Video

  • @ashokkhadka2144
    @ashokkhadka2144 2 года назад

    सोलुत छ सिस्टर आफ्नो जोगाउनु भएको मा

  • @santaman9508
    @santaman9508 2 года назад

    Hamro des hamro sahan xa hamilai

  • @bhaktathapa8798
    @bhaktathapa8798 2 года назад +1

    Ramro

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 2 года назад

    ysto ramro honi

  • @sristykhanal183
    @sristykhanal183 2 года назад +1

    Nyc video

    • @yamsingjai9225
      @yamsingjai9225 2 года назад

      Majja hunxa ni sristy dhikkima jatoma piseko khana laii

  • @monkumarikumari2258
    @monkumarikumari2258 2 года назад +1

    RAMRO Xa Sis ❤❤❤❤❤👍

  • @bimalkckathmandu
    @bimalkckathmandu 2 года назад

    Good👍

  • @madhavsharma4660
    @madhavsharma4660 2 года назад +1

    🙏🙏🙏🙏🙏

  • @rrjkubresalli6091
    @rrjkubresalli6091 2 года назад +1

    रुकुम तिर पनि यस्तै हो।

  • @ajitagorkhali5192
    @ajitagorkhali5192 2 года назад

    Dd dukha namannu yahi jindagi ramro xa Kati ramri ho manxe pani

  • @kabitasorali8190
    @kabitasorali8190 2 года назад

    मलाइ नि खुसी लाग्यो गाउँ घर देख्न पाउँदा , मलाइ नि जान मन लाग्यो त्यो रोल्पा तिर तर भाषा त बुझ्न सकिएन ढिकी चामल बुझियो तर खर्च केमा कुट्न पर्छ भन्यो बुझ्न सकिन ,,,

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 2 года назад +1

    सारै दुखा रैछ

  • @agniparsadniraula2550
    @agniparsadniraula2550 2 года назад

    ढिकी र चक्कीको काम दुखको काम भएपनी अहिले त्यस्ता घरेलु सामग्री र त्यसबाट उत्पादित सामान जस्तो राम्रो कुनै नभएको भनेर भारतीय विद्द्वान राजीव दिक्षीतले भनेका छन

  • @rajendramahat2422
    @rajendramahat2422 2 года назад +2

    तर जुनकुराको सपना देखाए आतंककारी हरूले झुक्याए

  • @teamprabesh899
    @teamprabesh899 2 года назад

    ❤️❤️❤️❤️❤️

  • @natiramgurung5475
    @natiramgurung5475 Год назад +1

    प्रचण्डे सम्म पुगाेस याे भिडियाे।

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад +1

    गाउँ तिर को याद आयो यो भन्दा 15 बर्स पहिला यस्तै थियो हाम्रो सल्यान तिर यस्तै थियो यो ढिकी पहिला हाम्रो घर म पनि थियो

  • @indrabhandari9211
    @indrabhandari9211 2 года назад

    दिदी को मुस्कान राम्रो लाग्यो बोल्ने शैली निकै मन पर्यो

  • @renugurung1705
    @renugurung1705 2 года назад

    woo🙏🙏🙏

  • @amritagurung5542
    @amritagurung5542 2 года назад

    Kati ramro bolnu vako didi

  • @omkargauchan3883
    @omkargauchan3883 2 года назад +3

    Wow yasto saskar bachwnu par6