Video herda ta hami rai dherai ramroo lagca ne hajur tar k garnu aafno saskriti vasa hareiskyoo ab astai hola rai saskriti vasa dharma harawne raiexa🙏🙏
माता क्षेत्रीकाे छाेरा हु सुलिहाङ पारूहाङ सबइ अउछ राईकाे पित्र बुजाउन पनि सकनेछु माज किरातमा जन्मियकाे भुजपुरे हे नेपाली राज जिन्दा बात सबइमा नमस कार साेटा र साेलटिनि सग गला मिलाउदाइ
मलाई दुख यतिबेला लाग्छ जब कि आफ्नो सँकार र सस्कृति झल्किने गित को भिउ यति कम्ति हुन्छ तर आदि आदि कपडा र फेन न टुप्पाको गित हरुको भिउ डाडा काट्छ। एकदमै राम्रो छ । म अरुन उपत्यकाको सानै बाट फ्यान भएकोले नि होला म प्राय सबै गितहरु सुन्छु । जस्तो देउसि भैलो,असार को धान बारिमा बीउ रोप्दै। सबै गाना एकदमै राम्रो छ।
Sarai ramro sakela geet yo geet lai douwnlod gari purbi pahadi gaughar tir sunaunu paye sunama sugada hune thiyo tesaile yo aitihasik geet lai douwndlod garn milne bhaye ramro hune thiyo.
यति रॉम्रो आफ्नो मौलिक सस्कॉर संस्कृति झल्कने गित लॉई नि डिसलॉईक गरने कित आफ्नो धर्म छॉडेर अर्कों धर्म तिर लॉग्ने हरु हुन कित अरु देश को शरणार्थी हरु हुन ।
Dear Music Nepal, चण्डी हैन है, "साकेला" लेखिदिनु होला । किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो । यस मध्येमा बैसाख पूर्णिमालाई "चण्डी पूर्णिमा" पनि भनिने भएको हुनाले "साकेला सिलि"लाई "चण्डी नाच" पनि भन्न थालिएको हो । तर "चण्डी" भन्ने बित्तिकै "हिन्दुहरुकी आराध्य देवी दुर्गा"लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ "चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । गुगल सर्चमा "चण्डी" सर्च गरेर हेर्दा पनि स्पष्ट हुन सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले "साकेला सिली" को मौलिकता कायम राख्नको लागि पनि साकेला सिसीलाई "चन्डी नाच" भन्नु ठीक होइन ।
सही कुरा। कतै विरोधको आवाज, objection, denouncement, कुनै नसुनिने। यो राम्रो या होइन यो बेला भन्नसकिन्न। मिलेर जिउनु राम्रो, तथापि facts बुझौं । तथ्यलाई मेटाउन दिनुभएन ।
👍👍👍👍👍👍आहा कति राम्रो हाम्रो साकेवा परब जै मुलबासी किरात
गर्व छ मलाई मेरोदेशको विभिन्न जातजातिको रितिथिती धर्म संस्कृति प्रति🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Yes
साकेला सिली हामी किरातीहरुको सन् हो जा गए पनि बचाओ।उभौली उधौली लाई नबिर्सिऊ। आई लभ यू किराँती💖💖💖💖💖💖💖
Video herda ta hami rai dherai ramroo lagca ne hajur tar k garnu aafno saskriti vasa hareiskyoo ab astai hola rai saskriti vasa dharma harawne raiexa🙏🙏
Proud to be Nepali,, kiranti❤❤❤❤
बिविन्न जन जाति हरको संस्कृति रक्ष्या गर्दिनू भायेकोमा Nawin Khadka सहित सम्पूर्ण Team लाई धेरैई धेराई धन्यवाद च 🙏🙏
सुम्निमा पारुहाङको सन्तान हामी ।आफ्नो संस्कार संस्कृति सँधै रक्षा गरौँ।
Yes100%sure
माता क्षेत्रीकाे छाेरा हु सुलिहाङ पारूहाङ सबइ अउछ राईकाे पित्र बुजाउन पनि सकनेछु माज किरातमा जन्मियकाे भुजपुरे हे नेपाली राज जिन्दा बात सबइमा नमस कार साेटा र साेलटिनि सग गला मिलाउदाइ
किराँत❤❤❤❤❤
आहा ! हाम्रो किरात संस्कृति र संस्कार अत्यन्तै सुन्दर छ
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
दामी छ पुर्बेली साकेला ।।।।।
साकेला गायन र नृत्य अत्यन्त सुन्दर हुन्छ । त्यसमाथि यति हाेसियारीसाथ बनाइएपछि हृदय नै छुने भयाे ।
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Dfvv vvgv bgvvjmmmhhhhhpģ yuyuy
why yyhb
Dherai khusi Lago malai Pani kirati hunu ma man parai dinu vo ko dherai khusi xou
A
@@MusicNepalPvtLtd. Nice one
very nice happy sakela 2075
सारै राम्रो किराँत राई साकेला गित अनि साकेला सिल्ली यसैगरी आफ्नो पुर्खाको सम्मान गर्दै साकेला पर्ब मनाई रहौ जय किराँत
❤❤❤❤❤❤
मलाई दुख यतिबेला लाग्छ जब कि आफ्नो सँकार र सस्कृति झल्किने गित को भिउ यति कम्ति हुन्छ तर आदि आदि कपडा र फेन न टुप्पाको गित हरुको भिउ डाडा काट्छ। एकदमै राम्रो छ । म अरुन उपत्यकाको सानै बाट फ्यान भएकोले नि होला म प्राय सबै गितहरु सुन्छु । जस्तो देउसि भैलो,असार को धान बारिमा बीउ रोप्दै। सबै गाना एकदमै राम्रो छ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai khusi Lago ma Pani dhol bajauthey
मैले हेर्न नजानेको हो कि।सिलि नांच घडिको बिपरित नांचिन्छ जस्तो लागेको थियो।कि मेरै सोंच गल्ति भयो?
अति राम्रो गित संगै नृत्य धन्यवाद अरुण उपत्यका लाेक संस्कृति समुहलाइ
hamroo saskar.❤️
hamroo saskirti 🤗…
jay kirata 🏹…🇳🇵❤️
हाम्रो नेपाली संस्कृति बचाउहै साथिहरु डलरे मण्डलहरूले मासिसके !!
सुन्दर प्रस्तुति । हृदयस्पर्शी ।
Ramro lagyo yo sakela dance. m jaile yo git sunne r herne garxu. whole unitlae Thankś alot.😍😍💕💕👌👌
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
@@MusicNepalPvtLtd in San
साकेला नाच एकदमै मन पर्छ के म राइको जुवाइ बन्ने कतै यो लक्ष्यण त हैन 😄😃😄😄
HOLA HOLA
@@manmayarai9011 😁😁😃😂😂✋✋
😀😀😀😀😀🍇🍇
kairat rai ko sakela silli ko barema khoj anusandhan gari saskriti jibit gardunu vayako ma khadka j lai murimri dhanyabad
धेरै धेरै धेरै मन पर्छ मलाई यो प्रोग्राम 💝💝💖💖❤️❤️
😍😍😍😍 I love sakela nritya hamro kirat saskriti
WoW!!...Proud to be KIRAT...Hajarau barsa dekhi ko Jiudo history, Sabyata&Sankriti.Thanks a lot to all production Team.(Arun Vally culture)
hucha solti thankyou
Sarai ramro sakela geet yo geet lai douwnlod gari purbi pahadi gaughar tir sunaunu paye sunama sugada hune thiyo tesaile yo aitihasik geet lai douwndlod garn milne bhaye ramro hune thiyo.
Hajur khaling hunuhudoraexa kun khaling hola.?
Ma pane khaling nei ho teivayera sodhe narisaunuhola galti vaye maf.
Sakela gayen sangeet kirati haruko matra nabhayera sampurna nepali jati haruko mahan sampati ho kina bhane yi kiranti geet harule sabai ko man chuncha
हाम्रो सस्क्रीती जोगाऊ हैं सपुरना ग्रूप लाई नमस्कार छ
bibhid samaaj ra sankaar ma bharipurna nepal .............
जय किंरात!!
राई लिम्बुहरु त ठुलाे कि म ठुलाे गर्दा गर्दै खड्का जि ले दुवैको गाना गाएर पैसा कुम्लाइसकेकाे अवस्था ।
Haha
Not at all Rai haru Pani xan yo geet but tyo Bela ma khadga g Dherai charchit hnhnthyo tyai Vayera geet gako hun
@@devilgenrai5759 he is preserving our culture we should thank him
🤣🤣🤣🤣
हैट मलाई त गाउ घरको पो याद आयो ।
Ramro ho. Tr ajabholi hamro Coulter ma bikriti dhersi cha
Syamuma Sewa Alangay Cha Hai Hajur harulai 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
यति रॉम्रो आफ्नो मौलिक सस्कॉर संस्कृति झल्कने गित लॉई नि डिसलॉईक गरने कित आफ्नो धर्म छॉडेर अर्कों धर्म तिर लॉग्ने हरु हुन कित अरु देश को शरणार्थी हरु हुन ।
Sahi ho hjr
Iam proud to be Raiii n Nepali.
हाई शुभ राऋी छ नमसेवाल सेवारो हजुर सुबकामानाछ Hi Goog Night sacjnaya Rra From Managera
🌺🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌👌🇲🇾🇲🇾🇲🇾🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺
सेवा सेमुना
राज बादि केटाकाे समरथन अासदे रमाइले नेपाली राज हरू सबइ समर थनमा अाउनु हाला गरिबी सबइकाे सदइ बिने चिन्ता पेट भरिने छ ल
दामी छ लोक भाका पुर्बेली
nic purano lok saskirti
ani lai lai kati beautiful song
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
❤❤❤❤❤❤❤❤❤just❤❤❤❤❤❤❤❤
Sewanay from India
Ramaelo lagyo....
सबै राम्रो छ तर कुखुरा नकाट पिलिज साकेवमा तपाईहरु खानु साकेवमा नचडाउ पिलिज ।
Old is gold
I loved sakayla dans wow
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर र सब्स्क्राईब गरिदिनुहोला ।
Dami song
मनपराई दिनु भएको मा धन्यबाद ।
wow our Rai culture
सही ढ़ले सही अर्को ढ़ले खई।।।होए
yek dam ramro lageo purba ko song and sakela dance
Lovely
👏
What a lovely sakela song
I love kirat rai❤❤
Saskar sakriti jagarana garau jay kirat
Sarai ramro
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
nice hami kirati ko sakela parba
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
dherai ramro song and video ..
जय किराँत
Nic 👌👌👌👌♥️♥️♥️
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ramro lagyo
Gut 🙏
😊
Wow so beautiful
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला
Oi
@@apsanamiya2685 haa
K gardi ho
❤❤❤❤❤❤❤❤❤❤💗💗💗❤❤❤❤❤
Evergreen
तपाई को मा साथि vayako xu मेरो मा पनि साथि banu होल
Yasari bistari nachda ramro dekhinxa छिटोभन्दा
lov it 😍😍😍
nice song
Dear Music Nepal,
चण्डी हैन है, "साकेला" लेखिदिनु होला ।
किराती समुदायमा यसरी बर्षको दुई चोटी उभौली/दोङवाङा (खेती गर्ने बेलामा) र उधौली/दोङदावा (खेती-पाती उठाई सकेपछि) उल्लासमय उत्सवको रुपमा साकेला मनाउने गरिन्छ । पात्रोको बिकास भईसके पछि बिक्रम संवत पात्रो अनुसार साकेला उभौली (दोङवाङा साकेला) चाहीँ बैसाख पूर्णिमा अर्थात बुद्ध जयन्तीको दिन देखि मनाउन थालियो भने साकेला उधौली (दोङदावा साकेला) चाहीँ मंसिर पूर्णिमा देखि मनाउन थालियो । यस मध्येमा बैसाख पूर्णिमालाई "चण्डी पूर्णिमा" पनि भनिने भएको हुनाले "साकेला सिलि"लाई "चण्डी नाच" पनि भन्न थालिएको हो । तर "चण्डी" भन्ने बित्तिकै "हिन्दुहरुकी आराध्य देवी दुर्गा"लाई जनाउने गर्दछ भने धार्मिक ग्रन्थ "चन्डी भएकोले साकेला सँग चण्डीको कुनै सम्बन्ध जोडिएको पाईंदैन । गुगल सर्चमा "चण्डी" सर्च गरेर हेर्दा पनि स्पष्ट हुन सकिन्छ । यसबाट स्पष्ट भन्न सकिन्छ की, सकेला र चन्डी फरक-फरक हुन । त्यसैले "साकेला सिली" को मौलिकता कायम राख्नको लागि पनि साकेला सिसीलाई "चन्डी नाच" भन्नु ठीक होइन ।
सही कुरा।
कतै विरोधको आवाज, objection, denouncement, कुनै नसुनिने। यो राम्रो या होइन यो बेला भन्नसकिन्न। मिलेर जिउनु राम्रो, तथापि facts बुझौं । तथ्यलाई मेटाउन दिनुभएन ।
Sang
good song
Kirat vumi pujak hami kirati hunama garba garau jaya kirat
nice video
Kirat matra hoina hami nepalile manne ho but manne tarika afnno afn
soi ho ,hamro kul puja vabtya sanga hunxa hainata bro
Nice song and dance bro n sis
I love kirat our culture
Wow dami
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Dhanne bat man parai dinu va ko ma
The dance and song is best
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Lala share gardinchu thank you for reply the answer
@@apsanamiya2685 oee
Ha
@@apsanamiya2685 kata xs
Chandi r sakewa akai
Aty man xoyo
good job
nice song and dance
great
Nice
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Ramrooo x
जै किराँत
very nice video song
Lovely sakela dance
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Waw nice
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Very very danyabad sabaima🙏🙏
I have dance in this song
jay kirat✊✊
💗💞💞💕💕🥰🥰💃💃💃💃
Pasuhatya kina kasaiko haso kasaiko asu akhir vari mol hola he vagawan
Kirat hunama gurv garxu MA
चण्डी होइन साकेला भनेर लेख्नुपर्छ