कांग्रेस-एमालेका दाता: मिनबहादुर । ओलीलाई दान, धनराजलाई धन || SIDHAKURA ||

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 334

  • @Binodkafle1
    @Binodkafle1 4 часа назад +64

    धेरै समय पछि यो आवाज सुन्न पयो खुसी लाग्यो कांग्रेस एमाले हटाऊ देश बचाउ

  • @RIDERBINAY16
    @RIDERBINAY16 6 часов назад +150

    धेरै पछि यो मिठो आवाज सुन्न पाईयो, 🙏

  • @Rockeysir231
    @Rockeysir231 5 часов назад +53

    कांग्रेस एमाले हटाऊ देश बचाउ

  • @ArjunArjun-f5g
    @ArjunArjun-f5g 6 часов назад +101

    धेरै पछि हजुरलाइ देख्न पाइयो ।। सत्य समाचार को लागि अझै हिम्मत जुटाउनु होला सुभ कामना छ ।।

  • @bachuram1173
    @bachuram1173 5 часов назад +24

    रबि को सरकार आय पछि जन्म कैद हाल्नु पर्छ

  • @ganeshbohara3278
    @ganeshbohara3278 5 часов назад +12

    अब किर्ते ओलि उल्टो दिन गन्ती सुरु भयो।

  • @Dynamic840
    @Dynamic840 4 часа назад +8

    म जन्मेदेखिको एमाले समर्थक तर कार्यकर्ता होइन ओलिको एकदमै ठूलो फ्यान! अस्ति ओलिले जब यो मिन भवन पार्टी कार्यालय उद्घाटन गरे म एमाले छाडें । आज झन् यो समाचार हेर्दा थुक्न मन लाग्यो ।

  • @KhilakBahadurTamang-j9q
    @KhilakBahadurTamang-j9q 6 часов назад +23

    ओली देशको लागि अभिसाप रहेछ

  • @sadajiban
    @sadajiban 3 часа назад +4

    काँग्रेस एमाले मुक्त देश बनाऔँ

  • @shivabhaktibhojbahadur1378
    @shivabhaktibhojbahadur1378 4 часа назад +5

    बोलीमा दम भएका पत्रकार

  • @bachuram1173
    @bachuram1173 5 часов назад +22

    जय घन्टी जय रबि जनता जिन्दाबाद यो भरस्टाचरी लाई भाग्ने फुर्सद दिनु हुन्न

  • @rameshmalla8586
    @rameshmalla8586 5 часов назад +6

    दुई किड्नी फेल
    आठ कक्षा फेल
    खत्तम अब राज्नीति खेल्👊👊

  • @sushil9812vlogs
    @sushil9812vlogs 3 часа назад +3

    वास्तव मा भन्ने हो भने सबै जनता एक हौ एमाले कांग्रेस पार्टी लाई हटाई अनि एउटा नयाँ नेपाल बनाऊ

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e 5 часов назад +12

    धेरै पछि युवराज सर को आवाजमा समाचार सुन्न पाईयो खुशी लाग्यो।सत्य र न्याय का लागि सधै लडिरहनु सर न डगमगाउनु होला शुभकामना छ

  • @tamang7630
    @tamang7630 6 часов назад +37

    धेरै समय पछि यो आवाज सुन्न पयो खुसी लाग्यो🥰🥰

  • @somraj7012
    @somraj7012 5 часов назад +16

    केपिओलि भ्रष्टचारको नाइकेरहेछ भन्नेयोमिनबहादुर गुरुङले दियको जग्गादानबाट प्रष्टबुझियकोछ।

  • @maanu2559
    @maanu2559 5 часов назад +7

    खड्क ओलि भन्दा ठुलो भ्रष्टाचारि नेपालमा कोहि छैन
    मिनबहादुरको सबै मुद्दा ढिसमिस गर्दिने अथवा कमजोर गराउने सर्तमा मिनबहादुरलाई दान गराउन लगाएको छ
    पछि मिनबहादुर कुनै मुद्दाले जेल जानुपर्यो भने मिनबहादुर स्वयमले आफै भन्ने छ यो सबै कुरा

  • @LaxmanThapa-l7w
    @LaxmanThapa-l7w 5 часов назад +9

    चोर एमाले र कालो कांग्रेस लाई पत्तासाफ गर्नु पर्छ नेपाल बाट

  • @sushantsilwal3976
    @sushantsilwal3976 5 часов назад +16

    केपि ओलि नेपाल लाई बर्बाद गरेर मात्र पृथ्वी बाट बिदा हुने भो

  • @nepalibhai98
    @nepalibhai98 5 часов назад +12

    यो बकम्फुसे केपी राष्ट्रघाती को अनुहार पनि देख्न नपरोस् भनेको फेरि देखियो। ओलिको पूच्छार र झोलेहरू कहिले सुध्रिने हून ।एस्तो झोलेहरूले गर्दा हाम्रो देश कहिल्यै नबन्ने भयो।

  • @MinaBhattarai-b5z
    @MinaBhattarai-b5z 5 часов назад +11

    धन्यवाद सिधा कुरा टिमलाई यसरी नै भष्ठचारि, नेताहरूको कालाे कतुर बाहिर निकाल्न नछाडनुस जनता तपाईंको साथमा छन ।

  • @Prathaml.c._official
    @Prathaml.c._official 6 часов назад +16

    धेरै पछि युवराज sir को सत्य समाचार सुन्न पाइयो , सत्य को जीत हुन्छ हुनुपर्छ हुन्छ ❤❤❤❤

  • @sunitamang477
    @sunitamang477 4 часа назад +1

    Aaja aayara man Sarai khusi lagyo derai samaya paxi hjr ko aawas suna payo 😊😊😊😊

  • @lokendrabist2618
    @lokendrabist2618 5 часов назад +7

    सलाम छ युवराज सर

  • @prabinkatuwal3238
    @prabinkatuwal3238 5 часов назад +4

    यो भ्रष्ट सरकारलाई याद रहोस् श्रीलंकामा सचेत नागरिक थिए बङ्गलादेशमा सचेत नागरिक थिए। र नेपालमा पनि सचेत नागरिक छन्। सबै भ्रष्ट छैनन् तिमीहरु जस्तो?

  • @shantapokharel66
    @shantapokharel66 5 часов назад +9

    युबराज भाइको बोलिमा दम छ।धेरै दिनमा सुन्न पाइयो।

  • @chhabi_vlogs
    @chhabi_vlogs 4 часа назад +8

    भावपूर्ण श्रद्धाञ्जली कांग्रेस एमाले 😡😡😡 सरकार राजीनामा देल 😡

  • @MANIRAMDEVKOTA-x4k
    @MANIRAMDEVKOTA-x4k 5 часов назад +5

    सलामछ सिधाकुरालाइ याेकुरा आमजनताहरुले बुझेर याेदलालि माफियाहरुकाे सरकारका चाेरहरुलाइ याेदेशबानै लखट्नपर्छअब

  • @buddhimantandukar7015
    @buddhimantandukar7015 6 часов назад +18

    सारै खुसी लाग्यो तिपाईलाई सिद्याकुरामा देख्दा❤❤❤❤❤ भष्ट्रचारी केपी ओली खराव दिन सुरु भयो

  • @uddabbudhathoki1227
    @uddabbudhathoki1227 3 часа назад

    एमाले कङ्ग्रेस मुक्त् गरम

  • @manutanglami
    @manutanglami 4 часа назад +1

    मीन बहादुरले ठगेर ल्याएको केपी लाई दिँदा चै दान!
    जीबी ले ठगेर रविलाई दिएको चै ठग हुने।
    केपी त मरेर गए अब पार्टी समेत सबै लाने भए 😅😅| मन परे हिट 👍👊🤜🤛

  • @-Rr1990
    @-Rr1990 3 часа назад

    असली भु-माफीयाहरुको मुखौटा छर्लगं छ।

  • @RaviThapa-yu9rc
    @RaviThapa-yu9rc 4 часа назад

    १२ भाइ हरु केक काटदै छन तर यो मिडिया भ्रष्टाचार को धजिया उदाउदै छन यो हो नि त पारा

  • @sonscreations8880
    @sonscreations8880 6 часов назад +16

    भ्रष्टाचारमा काङ्ग्रेसलाई उछिनिसकेछ केपि को पालामा।

  • @rambahadurlambu549
    @rambahadurlambu549 3 часа назад

    जय् देश जय् घन्टी🔔🔔🔔🔔💪💪

  • @ramupandey9420
    @ramupandey9420 5 часов назад +9

    अब त अत्ति भयो जुटौ लुटेर नेताको बिरुद्द

  • @krishanathapa7428
    @krishanathapa7428 4 часа назад +1

    छानबिन गर्नु पर्छ ❤❤

  • @himlalbhandari4593
    @himlalbhandari4593 6 часов назад +16

    सत्य काे जित हुन्छ रबि हिम्मत बलियाे राख्नु हाेश राम्राे काम गर्ने र देश काे बिकाश गर्ने मान्छे काे खुट्टा तान्ने झाेले हरु हाेसियार रबि ले गरेकाे काम देखेर जलन गर्ने हरु👊👊 हाेसियार नडराउ रबि काेही केही गर्न सक्तैन जय घन्टी🔔🔔🇳🇵

  • @leo-dtm.8960
    @leo-dtm.8960 5 часов назад +7

    हिरासत मुक्त युवराज लाई देख्न पाइयो खुशी लाग्यो
    एमाले त देशको लागि घातक बनिसक्यो 2084 मा सक्नु पर्छ है यी दलाल भ्रष्ट हरु लाई

  • @Unknown99492
    @Unknown99492 5 часов назад +8

    लुट्न सके लुट नेता लुट्न सके लुट अरु देशमा पाउदैन नेपाल मै हो छुट 😮

  • @khemrajbista2795
    @khemrajbista2795 5 часов назад +7

    एक सच्चा पत्रकार 🇳🇵❤️

  • @shreelalyadav6192
    @shreelalyadav6192 5 часов назад +5

    के पि ओलि संबैधानिक चोर हुन जो कानुन सम्मत हो।

  • @sagarpokhrel2403
    @sagarpokhrel2403 4 часа назад +1

    Yo Kp Oli vrastachari Chor lutera Sarkar ho 😡😡

  • @ishwaripoudel5790
    @ishwaripoudel5790 3 часа назад +2

    😮नेपालको कानुन र नेपालका नेता
    नेपाल आमाका छोराछोरी कती सोझा रहेछन्
    देश चलाउने त भ्रष्ट ब्यापारी र माडबाडी रहेछन
    अब जनता एकजुट भएर जाग्नुपर्छ
    बाबु एस्ता खबरहरु सबै आउनुपर्छ अब ❤❤❤❤❤❤

  • @prabeshdevkota8723
    @prabeshdevkota8723 5 часов назад +6

    निडर भएर अझै सशक्त र खरो भएर पत्रकारिता गर्नुहोला

  • @haripant8559
    @haripant8559 6 часов назад +9

    तपाईँको आवाजमा दम छ दाई यस्तै सत्य तथ्य समाचार बनाउँदै जानु होला ❤

  • @sudinlama6437
    @sudinlama6437 3 часа назад +1

    Good job sir oli chor desh chhod

  • @indrabahadur3433
    @indrabahadur3433 4 часа назад +1

    Congesh ra amale 84 ma sakinu parxa

  • @ganeshkcable
    @ganeshkcable 4 часа назад +2

    सफलताको अझै धेरै शुभकामना।

  • @LilaRai-yo6he
    @LilaRai-yo6he 4 часа назад +4

    एक सच्चा ब्यक्ति बुलंद आवाजको धनि युवराज।

  • @BharatThapa-f1h
    @BharatThapa-f1h 5 часов назад +6

    सलाम छ युबराज शर

  • @ajayyadav24134
    @ajayyadav24134 6 часов назад +12

    कडा आयो पत्रकार ज्यू 🎉

  • @user-suman34
    @user-suman34 5 часов назад +5

    Bharstachar sarkar 😡😡

  • @joshiakabar7305
    @joshiakabar7305 4 часа назад +1

    Chor sarkar

  • @parshuramrai5811
    @parshuramrai5811 5 часов назад +3

    गरिब दीन दुखिहरुलाई सहयोग गरेको भए ठूलो धर्म नै मिल्ने थियो तर यस्तो नेताहरुलाई बस्न भवन छि

  • @UpretyKusum
    @UpretyKusum 6 часов назад +10

    काहा गयो त्यो गरतौला साथी हो सब ले सेर गरेर पुराउनु परो यो दान गर्नु भन्दा बरु सहकारी पिडीतलाई अलि अलि सहयोग गरेको भए भै हाल्थयो नि यो सब घुस हो बुझौं है देशभक्ति आम जनता रबि एक ब्याक्ति हैन म जस्तो हजारौं परदेश मा दुख पाउँदा उदार गरेर नयाँ जिन्दगी दिने भगवान नै हुन खुलेर भन्न चाहान्छु म जय देश जय रबि🇳🇵🙏🔔

  • @xettriparash216
    @xettriparash216 2 часа назад

    Kada Aayo yesto aaunu paro 👍❤

  • @Dochandra-wq2rj
    @Dochandra-wq2rj 5 часов назад +1

    Min bahaur gurung jee pls baru Badi pidit garib Lai donations garnus hunata yo chor netaharu le bhaneko namane life damage hunxa bichara min jee sanga option xaina kahile jail halxan

  • @SantoshBohora-ud3rm
    @SantoshBohora-ud3rm 2 часа назад

    jay bgl

  • @naresharyal3234
    @naresharyal3234 5 часов назад +1

    Desh ko PM le nai Vrastachari haru ko netritwa gare paxi desh vrastachari ko matrai basne thau jadto vayo!!!!!

  • @LilBahadurkhatriLilBahadur
    @LilBahadurkhatriLilBahadur 6 часов назад +7

    सक्किने बेला यस्तै हो उखानेले एमाले सक्यो है सक्यो

  • @karnaray2054
    @karnaray2054 5 часов назад +3

    एति खबर्दारी हुदात एस्तो छ 34 बर्स देखि आज सम्म कति लुटे होला जिउदै जलाउदा पनि हिसाब पूरा हुदैन अर्को मानव नै तस्कर गर्नेको 70 बर्ष मा कति लुटे इनि हरु कसरी मर्छन होला जनता को खुन पसिनाले कसरी सास जाला

  • @nepalitube8750
    @nepalitube8750 5 часов назад +2

    भाटभटेनी बनेकै नेताको पैसाले नै त हो ,भ्रष्टाचार गरेको पैसा शुद्दिकरण गर्दै भाटभटेनी मा लगानी भयो ,अहिले दान दिएको भन्दै आफ्नै भ्रष्टाचारको पैसा ब्याज असुली गरेको मात्रै हो

  • @indrathapa30002
    @indrathapa30002 4 часа назад +4

    प्रिय पाठक हरु,
    हामी सबै जना सत्य को बाटो मा यसरी नै लड्नु पर्छ है!!

  • @uniku5101
    @uniku5101 5 часов назад +2

    धेरै पछि एति मीठो आवाज र एथार्थ news सुन्न पायो❤❤

  • @migyurdorjee4309
    @migyurdorjee4309 3 часа назад +1

    Great bro❤❤❤

  • @DeepakKumar-g2l3e
    @DeepakKumar-g2l3e 3 часа назад

    एमाले कांग्रेसको त विषय चर्चा नै हुँदैन।
    अरु पार्टीको भए यिनीहरुले नै चर्को आवाज उठाउँथे।

  • @somraj7012
    @somraj7012 5 часов назад

    केपिओलिका भगुबाननै मिनबहादुर गुरुङजस्ता जग्गादानदिनेहुनया पैसादानदिनेहुनउनैलाइ भगुबानमानछन भ्रष्टचारिको बानिनैयहिहो दियखाने नदियखोस्ने।

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 6 часов назад +9

    ओलीलाई दान ।
    धन बहादुरलाई धन ।
    मिन बहादुर गुरूङ महादानी ।

  • @minkhatri7303
    @minkhatri7303 5 часов назад +1

    सम्पूर्ण नेपाली जनतालाई बुझ्न जरूरी छ देश बनाउने हो भने कांग्रेस एमाले बहिष्कार गर्नुपर्छ देशका ठूला भ्रस्टाचारी भनेकै काङ्ग्रेस एमालेका भित्र र संरक्षण गर्ने पार्टी भनेर चिनिन्छ।

  • @deepaklamichhane5753
    @deepaklamichhane5753 Час назад

    स्याबास स्याबास रियर हिरो हो तपाईं पत्रकारिता गर्दै जानुह्स सल्युट छ🎉🎉🎉🎉🎉🎉

  • @prasiddaswornakar6497
    @prasiddaswornakar6497 5 часов назад +5

    धन्यबाद युवराज सर सत्य तथ्य पत्ता लगाई जानकरी दिनु भएको मा ❤❤❤❤

  • @NirajKhadka-me8pb
    @NirajKhadka-me8pb 6 часов назад +4

    धेरै दिन पछि यो बोली धन्यवाद छ

  • @MilanAdhikari-p7v
    @MilanAdhikari-p7v 4 часа назад +1

    Fata ho yo ko oli

  • @reshambastola3102
    @reshambastola3102 5 часов назад +2

    चौरासी पछि सत्ता साच्चिकै परिवर्तन भयो भने र नयाँ पार्टी ले बहुमत ल्यायो भने यो डार्क फाइल फेरि खोल्नु पर्छ र यिनलाई कठघरामा उभ्याउन सकिने छ।

  • @maanu2559
    @maanu2559 5 часов назад +4

    कुन दिन मिनबहादुरको माग पूरा गर्न सक्दैनन् खड्के बा ले अनि अर्को दुर्गा प्रसाईं जन्मिन्छ अनि खोल्छ फेरि सबै पोल

  • @Ashikatamangfoundation
    @Ashikatamangfoundation 6 часов назад +6

    कमिसन लुट बिनाको दल पार्टी कैले बन्ने
    सरकार नै लुट धन्दामा लागि परेको छ
    अनि व्यापारी ठेकेदार ले ठग्यो लुट्यो भनेर आवाज उठाउनु बेक्कार रहेछ।

  • @kiranmahara7449
    @kiranmahara7449 5 часов назад +3

    Com back ❤❤❤❤❤

  • @yubrajadhikari3715
    @yubrajadhikari3715 5 часов назад +3

    धेरै पछि यो तगडा आवाज सुन्न पाइयो।❤

  • @Sabin-z8y
    @Sabin-z8y 2 часа назад

    धेरै समय पछी युबराज कडेल उपस्थित निकै अब्सनिर्दय लाग्यो साथै बोली मा दम

  • @Sailesh.Bhumi.wb2dy
    @Sailesh.Bhumi.wb2dy 6 часов назад +4

    हजुर प्रति उच्च सम्मान छ। धेरै दिन पछी तपाइँको आवाज सुन्न पाइन्छ।

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 5 часов назад +1

    Nepal KO main Bhrastachari 1) GAGAN Thapa 2) KP Oli 3) Prachanda 4) Gokul Baskota 5) Sher Bahadur Deuba 6) Upendra Yadav 7) Rajendra Mahato

  • @diprajaryal5375
    @diprajaryal5375 6 часов назад +5

    एमालेकाे भागवान मीन ब गुरुङ

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 часов назад +2

    Welcome back yuvraj sir

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 5 часов назад +1

    ❤❤❤

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 5 часов назад +2

    देशमा भ्रष्टाचार गर्नि लाई फाँसी दिनि नेमकानुन हुनुपर्छ

  • @deelkarki3960
    @deelkarki3960 5 часов назад +1

    Aamale congress ma sabai vastra haru matai raxan

  • @MaheshBohara-33
    @MaheshBohara-33 3 часа назад

    kp abd min jail janu parx

  • @shyamrajsharma1743
    @shyamrajsharma1743 6 часов назад +5

    सलाम छ हजुरलाई ।

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 5 часов назад +1

    Yesta Min bahadur chahi jai bahira, sojha Sidha janta chahi jail bitha. Corrupted Congress, yemale, Maobadi party.

  • @TheGamerBoys111
    @TheGamerBoys111 5 часов назад +2

    अवाज मा दर्हो दम छ युबराज सर को जय देश 🙏🇳🇵

  • @dkmayaluvlogs8407
    @dkmayaluvlogs8407 5 часов назад +2

    लामो समय पछि तपाईंको आवाज सुन्न पाइयो खुसि लाग्याे 🙏

  • @namasteonline6499
    @namasteonline6499 5 часов назад +3

    Good vanai

  • @UmeshmagarMagar
    @UmeshmagarMagar 5 часов назад

    Vat voteni vat voteni kritre Prasad oli fatha

  • @jengurung5539
    @jengurung5539 3 часа назад

    great news ❤

  • @budipoon8222
    @budipoon8222 5 часов назад +2

    Good to see you ❤

  • @user-suman34
    @user-suman34 5 часов назад +5

    Keep it up ❤❤🎉🎉

  • @jengurung5539
    @jengurung5539 3 часа назад

    wali rip

  • @premkhadka9735
    @premkhadka9735 5 часов назад +2

    एमालेको कालो धन सेतो बनाउने नयाँ उपाए हो हावा बा को

  • @asceticpushp
    @asceticpushp 5 часов назад +1

    Yubraj sir back