मुटु र मुटुको चाल || MUTUKA KURA - मुटुका कुरा || NEPAL TELEVISION
HTML-код
- Опубликовано: 18 окт 2024
- #mutukakura #मुटुकाकुरा #heartdisease #heart #healthylife #healthnepal #health #covid19 #healthytips #ravindraghimire #ntv #nepal
Nepal Television HD को सबै Channel (NTV News, NTV Khohalpur, NTV Plus)को सम्पूर्ण कार्यक्रम RUclips मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीलाई RUclips मा subscribe गर्नुहोस:
Mobile App: bit.ly/nepaltel...
Online Website: nepaltvonline....
Website: ntv.org.np/
Facebook: / neptv2041
Twitter: / televisonnepal
Instagram: / nepaltelevision_2041
NEPAL TELEVISION
सर जानकारी को लागी धन्नेबाद मेरो 8-10 दिन देखी मुटु को चाल बढ़ी रा छ ECG गरे ECG मा चाल 82 देखाए को छ मलाई धेरै डर लागी रा छ म मलेसिया मा छू
हजुरको बसाइ कहा हो सर हजुरले मुटु सम्बन्धि अत्यन्त महत्वपुर्ण कुराहरु जानकारी दिनुभएको छ हजुरलाइ धेरै धेरै धन्यबाद दिन चाहान्छु 🙏🏻🙏🏻पिलिज सर हजुरको फोन नम्बर दिनुन म यहि काठमान्डौ मा आएकी छु कपिलबस्तु बाट म महिला स्वास्थ्य स्वयॅस्बिका हु सर बाचे फेरी गाउमा सेवा गर्नै छु सर ।
सर म कहिले काहीँ अचानक निद्राऐर उठ्यो अनि फेरी सुत्यो कि मुटु को गति एकदम छिटो जस्तो लाग्छ किन होला😢😢
Namaskar doctor sar mero aama 70 years pugnuvayo aamako mutuko chaal 50 matra xa battery rakhanu vannuhunxa 70 years ko manxe lai battery rakhanu hunxa doctor sir.
डाक्टरसाव नमस्कार मलाइ पनि मुटुको समस्या छ मैले इ. सी . जी पनि गरे इ सी जी गर्दा रिपोटमा समस्या देखियो अनि T. M. T . पनि गरे T.M.T मा पनि पोजेटीभ देखियो अब चाहि के गर्नु पर्ला यसको उपचार गर्न हजुरको फोन नम्बर दिन मिल्छ होला
Phokso rogi ko puachar hunxa ki nai doctor saheb
मेरो मुटु कहिले काही छिटो चल्छ 170 =190 सम्म पुग्छ कहिले अचानक कहिले रोकिहाल्छ कहिले बार घण्टा पछि अाफै रोकिन्छ डा साब यो रोगको उपचार गर्न कति जति खर्च लाग्न सक्ला अनि म सर्बहारा सुकुम्बासी हुँ मैले यो उपचार गर्न सक्छुकि सक्दिन होला हजुरले यो विषयको बारेमा जानकारी दिनु भएको भए बुझ्न सजिलो हुन्थ्यो
Sir mero pani mutu ko chal ak dam badxa ani mutu nae chiso vako jasto hunxa k vayarw yesto vako vandenu na
Ma Pani fogso rogi xu k garnu parxa sir
Dr. Ko phone number pauna sakinchh?
hajur kun hospital ma kam garnu hunxa
👏👏👏
opretion garnu parchh
Kharch kati lagxa
Hjr ko phone number kina update nagarnu vako
पिलिज सरको फोन नम्बर पाउ न मेरो पनि मुटुको चाल छिटो हुन्छ सारै तनाबमा छु।
मेरो नि छिटो छ के गर्नु
Tapai ko ne mero justo nae hudo raixa mutu ko chal ak dam badne ani mutu nae chiso hunxa tapai ko pani testae hunxa ho ak dam pida ma xu
सर फोन नम्बर दिना मनि केहि कुरा सोछु हजुर सित सर
Sar ko phone nombar pauna
number dinuna hajur ko sar
चछ