ओकिल सर लाई नमस्कार 🙏 धेरै धेरै धन्यवाद स्पष्ट सङ कुरा बुझ्न पाइयो। सुस्मिता को न्याय को हजुर लागिरख्नु भको छ। अबस्यपनी न्याय मिल्नेछ दोषी हरुलाइ हदैसम्म को कारबाही हुनुपर्छ पर्छ सुस्मिता जस्तै अरु दिदिबहिनी हरुले ज्यान गुमाउनु नपरोस् न्याय को लागि लड्नु भयेको छ हजुर लाई सबैको आशिर्वाद लागोस सर्🙏🙏🙏
थापा परिबार को तर्फ बाट वकालत गर्ने वकिलहरु लाई म त अपराधीकै लाइन मा देख्छु । किन कि अपराधीको सपोट गर्नु अपराध नै हो। त्यस्ता वकिल का कुल, पित्री सब ले सराप्ने छन
सबै जेल बस्नु भन्दा ,बाउ मात्रै बस्नि अरू चांई छुट्नि सडेन्तर भयछ पैसाको चलखेल भयछ अब सुस्मिताले न्याय पाउनी छैन अब ,यौटाले मात्रै मार्नै सक्दैन,वकिल साब ले ठिक भन्नु भयो
वोकील साब को कूरा सुनेर सारै खुसी लाग्यो शुस्मिता ले न्याय पाउनै पर्छ पाऊछीन भन्ने ढुक्क छौ अब हजूर हरू बर्मामा बिस्नु महेस भयर एस्तो सजाय दिनुस् की पलपल मर्ने पलपल बच्ने होस मा आऊँदा शुस्मिता लाई दियको यातना ले तड्पिन परोस पलपल दुखोस
जय नेपाल सर यी पापिकाे सन्तानलाई कुनै कसैलाई छाड्न हुन्न है सर यिनिहरूलाई यति अहिले छाड्याे भने भाेलि अात्माबल बढेर फेरस भाेलि तेसै गरि उसकाे घरमा गयर फेरि तेसरि नै घटना घटाउछन् यिनिहरू तेहि भयर यिनिहरूलाई अाजिबनल जेल राख्नु पछ् हजुर
आफ्नो छोरी नि गुमाउनु , न्यायको लागि भिख माग्नुपर्ने 😡 साला हत्याराहरु लाई खुन को बद्ला खुन बाटै लिनु पर्छ , येदि अद्दालतले छोडयो भने ! जन्म कैद होस् पापिहरु लाइ
त्यो सितालाइ वोकिल लाई भेटाए होलान अनि वचन सिकाए । वोकिल बदमास। सुस्मिताको परिबार ले भनेकै थिए बाउ लाई मात्र दोश लगाउछन भनेर। वकिल र अरु कसैले त्यो सबै डिजाइन सिकाए। त्यो मारेको राती नै यदी समाते भने यसो यसो गरौ भनेर सल्लाहा पनि गरेका थिए पक्कै।
तपाईंको हामीले जयजयकार मनाउन पाउ ईनीहरुको लासमात्र बाहिर आअाेस ।सरकारले हामीलाई न्याय दिनछ भने पुरा आसा बरोसा छ यदी कोहीपनी ढलोटी मा छुटेभनी जसरी हामो बहिनी सुस्मिता लाई मारेको छ ।हामी हेटौंडा बासिन्दाले पनि तेही कदम चालनु पछ।।।।
Yedi budo ra kanchhi xorilai aajiwan karabas vyo vne pagal budilai kasle herchaha garxa ?? Baru yo budilai pani tehi chiso bhuimai raknu thik hunx bicharaharu ab las matrai aauxa inharuko.poisako lop le garda k k vyo
तै त ओकिल जि मैले अपराध गरेको छैन भन्दै मा कोहि अपराधी नछुतोस ओकिल sir एउटा 58बर्ष को मान्छे ले बुहारी मार्दा के हेरेर बसेको यो पक्का कसुर जति बुढो ले लियर अरु अपराधी लाइ छाद्ने नियत हो त्यो अपराधी हरु को तर यहा हजुर जस्तो ओकिल हुनुहुन्छ पक्का न्याय पाउछ।हामी ढुक्क छौ sir
I hope she get justice. All murdered must be hang out publicly so other who are think to kill other daughter's, they has to think thousands time before murder or rape someone. Rip for susmita
कस्तो राम्रो कुरा गर्नु भयो वकिल साबले ,धन्देबाद हजुरलाइ ,न्याय दिलाउनुस हजुर
Okil saab sarai ramro kura garnuvo dhanyabaad satya nxipos pidit le nyaa paun👏
Bakil sahab le akdamei ramro kura garnu vo
गुड वाकिल जि
jan mara haruli aajiban jhal rakhnu parxahi okil saba
Salam xa okil jii hjrlae
जय होस ओक्किल साब हरुको कुनै हालत मा मुक्ति पाउनु हुदैन कुनै ओक्किल ले छुटाउने कोसिस गरे हेटौंडा बासिन्दाले जिम्दो राख्दैन
धन्यबाद सर हजुरलाई हामि साधरणमान्छे कानुन बुज्दैनाै तर बुजनि गरिअाफ्नाे कुरा भन्नु भयाे हजुर लाई धेरैधेरै धन्यबाद सर
ओकिल सर लाई नमस्कार 🙏 धेरै धेरै धन्यवाद स्पष्ट सङ कुरा बुझ्न पाइयो। सुस्मिता को न्याय को हजुर लागिरख्नु भको छ। अबस्यपनी न्याय मिल्नेछ दोषी हरुलाइ हदैसम्म को कारबाही हुनुपर्छ पर्छ सुस्मिता जस्तै अरु दिदिबहिनी हरुले ज्यान गुमाउनु नपरोस् न्याय को लागि लड्नु भयेको छ हजुर लाई सबैको आशिर्वाद लागोस सर्🙏🙏🙏
तपाइको कुरो सुनेर मलाइ धेरै खुसि लाग्यो धनय बाद छ वोकिल साहाब
ससुरो सासू नन्द लाई जन्म कैद हुनुपर्छ बयान फेरेर जेल मुक्त हुन पाइदैन ।
यधि अदालतले निर्दोष भनि उन्मुक्ति दियो भने जनताले कुनै पनि हालतमा छोड्नुहुँदैन छोडेन पनि छैनन् जनतानै अदालत बन्नुपर्छ
अपराधि सबइ५ जना लाइफासि दिनु पर्छ
थापा परिबार को तर्फ बाट वकालत गर्ने वकिलहरु लाई म त अपराधीकै लाइन मा देख्छु । किन कि अपराधीको सपोट गर्नु अपराध नै हो। त्यस्ता वकिल का कुल, पित्री सब ले सराप्ने छन
घटनास्थान मा भयका ३ जना सासु ससूरा अनी नन्द लेनै आजिबन सजाय पाउनु पर्छ। (सासु अनी नंद ले बयान फेरन पाउनेछैनन)
jhut bolya ho aama le chai usko xora shiva dai bitnu agi dekhi nai aaushadi khanthiyo papi haru
adi tyo jwaii ko galti nai china vani kna vageko tw yo papi dusta haru sabaii le sajaye vognu nai parx
A hatayara
@@prathnatitung9119 8
Yestalai tesarinai marinuparx
दुरगा काे बुढा बुढि काे सरेन्नेदर हाे छाेडनि हुदैन । 5 जाना लाई जन्म कैद दिन्नु परछ सर 🙏🙏
वकिल साहेब चाहिँ सहि बोल्नु भयो 🙏🙏क्या clear कुरा गर्नु भयो।
गल्ती नगरेको भए किन फरार भएको हो त्यो तिनीहरू सबै मिलेर सम्पतिको लोभमा परेर ज्यान लिएको हो
100%
200%
हेर्दा छु पीडित न्याय पाउनुपर्छ
सबै जेल बस्नु भन्दा ,बाउ मात्रै बस्नि अरू चांई छुट्नि सडेन्तर भयछ पैसाको चलखेल भयछ अब सुस्मिताले न्याय पाउनी छैन अब ,यौटाले मात्रै मार्नै सक्दैन,वकिल साब ले ठिक भन्नु भयो
Sahi vanu vyo npl ma yastai hunxa paisa dekhi pxi sabai tatai lagxn
Zz,?,*
Sahi kura hjr
Sahe kura
@@prettylaxmigiri5973 p
वकिल साव काे कुरा किलियर छ वल्ल रामाे सङग वुज्ने माैका मिल्याे पत्रकार ज्युलाई धन्यवाद
छोरी हरु ले उनि हरू को बाबा लाई छूटानु परने किन छुटाईएन सबै को सँलगन छ जुवाई.को हातछ कानुन बमोजिम सजय हुनुपरछ
मेन नन्द दुर्गा थापा र जुवाइ भनौदो लाई आजिबन जेल हाल्नु पर्छ। किननी यो घाट्नको योजनाकार यो दुई जान हो।
Fasi hunu parxa
M
अदालतले छोड्यो भने हेटौडाका जन्तामिलेर ती सबैलाई यउटै पिलर मा बाधेर मटितेलर पेटोल खन्यार अागो लगाउनु पर्छ
धन्यावद वकिल साएब हजुरलाई यी पाचै जना हत्यारहरुलाई जन्मकैद हुनुप्रछ अनि मात्र सुस्मिता बैहीनीको आत्माले शान्ति पाऊने छ
लम्बा चाैडा गर्नु पर्दैन ।सासु ससुरा नन्दा दुईटि र ज्वाइ लाई सबै जना लाई अाजिवन कारबाही हुनुपर्छ ।
जय हाेस वकिल साबकाे पिरित लइ नेया दिलाउनाेस
वकिल साब एक्दम स्पस्ट सग बताउनु भयो धन्यबाद हजुरलाई
गल्ती नगरेको भए फरार किन ?????? ज्वाइँ??
सबै हत्याराहरु लाई अाजिबन केैद हुनु परछ।बिचारा सुस्मिताको के दोष थियोर मिर्तु को मुख मा पुराये 😢😢😢😢😢😢
Thank you so much Sir for good information 🙏🙏
From USA
कुनै हालत मा छुटकारा हुनी छैन सर हजुर को भनाई सारै राम्रो छ धन्यवाद हजुर लाई सर हजुर 🙏🙏🙏🙏🙏🙏नमस्कार छ हजुर लाई धन्यवाद ल
hlo sir कोहि पनि छुटनु हुदैन है सबैलाई आजिवन कारबास हुनुपर्छ । धरौटी मा त पटक्कै छुटनु हुदैन छुटी हाले जनता जागी हाल्नु पर्छ ।
चित्त बिज्नी कुरा गर्नु भो वकिल साब ले सलाम छ जसरी पनि पीडित लाई निय दिलाउनु हुन्छ भन्नी आसा छ 👌👌
Akdam sahi espasta sagale khulera bolnu bhaeko xa sir le dhanyabaad
अधिबक्ताको प्रस्तुति सारै राम्रो लाग्यो
यस्ले नाटक गरेकी हो सब लाई जेल कोच्नु पर्छ बाहिर निस्की भने जन्ताले कुटेर मार्छ्न
मार्नु नै पर्छ किनकि त्यो पनि सुस्मिता जस्तै छोरि मान्छे हो तिनिहरुलाइ बाचेर खुलेआम हिन्न सुवाउदैन र सुस्मित को आत्म ले शान्ति पाउदैन।
Dhanyawad wakil sab 🙏
दुबई नन्द र जवाई समेत लाई जेल हाल्नु पर्छ
Correct okil sahab jiu.
Yo nisamsa hattyaho.
सहि कुरा गर्नु भो हजुर
Sarai ramro kura garnu bho Wokil sab ^^
Thanks a lot^^
Rammro lagyo sir KO bhanaiharu dhanyabad
अोकिल साब को भनाई राम्रो लाग्यो।
वोकील साब को कूरा सुनेर सारै खुसी लाग्यो शुस्मिता ले न्याय पाउनै पर्छ पाऊछीन भन्ने ढुक्क छौ अब हजूर हरू बर्मामा बिस्नु महेस भयर एस्तो सजाय दिनुस् की पलपल मर्ने पलपल बच्ने होस मा आऊँदा शुस्मिता लाई दियको यातना ले तड्पिन परोस पलपल दुखोस
यिनी हरु सबै लाई कडा भन्दा कडा सजाय हुनु पर्छ
Salut judge shaap💐💐🙏🙏
जय नेपाल सर यी पापिकाे सन्तानलाई कुनै कसैलाई छाड्न हुन्न है सर यिनिहरूलाई यति अहिले छाड्याे भने भाेलि अात्माबल बढेर फेरस भाेलि तेसै गरि उसकाे घरमा गयर फेरि तेसरि नै घटना घटाउछन् यिनिहरू तेहि भयर यिनिहरूलाई अाजिबनल जेल राख्नु पछ् हजुर
Tq..sir....!! Hatyara Lai fashiko sajaye hoss vann chahanxu hamro Nepal ma...!!
Okilshap🙏🙏
Susmitalai Naya Dilaunai parcha sablai jelma sadaunu parcha 👍👍
Good sir
सलामछ हजुर
आफ्नो छोरी नि गुमाउनु , न्यायको लागि भिख माग्नुपर्ने 😡 साला हत्याराहरु लाई खुन को बद्ला खुन बाटै लिनु पर्छ , येदि अद्दालतले छोडयो भने ! जन्म कैद होस् पापिहरु लाइ
🥺🥺🥺🥺
जय वकील साव हर।
Lawyer saheb thankyou sarai ramro
ती पापी हरू लाई सर्वश्व सहीत आजीवन कारावासको सजाय दिनुपर्छ.
Hajur Lai thank you so much good 👍👍👍
Okil sirka kura right ho. Jaya hos hajurko n familyko.
राम्रो सङ्ग खुलेर भन्नु भयो वकिल साब सधै पिडीतको लागि बोलि दिनु होला
Good job sir
Good 👍👍👍👍👍
त्यो सितालाइ वोकिल लाई भेटाए होलान अनि वचन सिकाए । वोकिल बदमास। सुस्मिताको परिबार ले भनेकै थिए बाउ लाई मात्र दोश लगाउछन भनेर। वकिल र अरु कसैले त्यो सबै डिजाइन सिकाए। त्यो मारेको राती नै यदी समाते भने यसो यसो गरौ भनेर सल्लाहा पनि गरेका थिए पक्कै।
यी अपराधी हरुलाई आजिबन जेल हुनु पर्छ सर🙏🙏
सारै राम्रो कुरा गर्नु भयो हजुर ले 🙏🙏तर ती 5 जना लाइ नै सजाय हुनु पर्छ
अाेकिल साब ती सबै जाना अपराधि हुन कुनै लाई पनि छाेडनु हुदैन सबैपापि हरु लाई जन्म कैद हुनु परछ अनि बल सुसमिता बैनि काे अातामा ले सान्ति पाउनि छिन
सारै रामोृ कुरा राखिदिनुभयकोमा
यकदम सहि कुरा हजुर
Lawyer dai u r great🙏🙏susmita dd le justice paunai parca!!paisa ma kohi nabikos😢😢!!!sabai li jiwan vari jel hoss😐😐😡😡
अहिले छुट्न खोजेर हुन्छ बाउले भाउजुलाइ हान्दा छुट्टाउनु पर्दैन ,अनि छिमेकी गुहार्नु पर्छ कि नाइ 😠😠तेसैले इ सबै लाई जेल हाल्नु नै पर्छ।
यी ज्यान मारा पाचै जनालाइ जन्म कैद हुनु पर्छपापी हत्यारालाइ बिचरा सुस्मीता छोरीको के दोस थियो
वकिल सरको कुरा सही हो धन्यवाद
Ekdam right kura ho okil sab ko
Dhanebad okeel shaep
Right Sir ur great. I am from India
Sai ho
Sahi nisab dinu hola sir
Good kurà garnu vayo sir
Thanku 🙏🙏🙏
वकिल साब लाई धन्यवाद छ ।
Sahi vannu vayo okli sab susmita lai niyaa dinuhoss susmita ko aatma le niyaa Payne xin plz okil sab 🙏🙏🙏
राम्रो अभिब्यक्ती मन प्रसादजी
तपाईंको हामीले जयजयकार मनाउन पाउ ईनीहरुको लासमात्र बाहिर आअाेस ।सरकारले हामीलाई न्याय दिनछ भने पुरा आसा बरोसा छ यदी कोहीपनी ढलोटी मा छुटेभनी जसरी हामो बहिनी सुस्मिता लाई मारेको छ ।हामी हेटौंडा बासिन्दाले पनि तेही कदम चालनु पछ।।।।
Yo xoriharu baira niskiyo vne kasari samajle bachna dinxanra??? Yiniharu maryo vne kasaile ni aaryaghat nalane haii marekai tauma kuhinu parxa.
Yedi budo ra kanchhi xorilai aajiwan karabas vyo vne pagal budilai kasle herchaha garxa ?? Baru yo budilai pani tehi chiso bhuimai raknu thik hunx bicharaharu ab las matrai aauxa inharuko.poisako lop le garda k k vyo
Ramro kura garnu vo
मेरो भनाई हेरी सुनी सकारात्मक टिप्पणी गर्नू भएकोमा सबै महानुभावलाई धन्यवाद ज्ञापन गर्दछु
Thik bhanubho okil ji
Right judge sir
याे घटनामा सबैकाे मिलाेमताे छ
पीडित lले उचित न्याय पाओस्
पाच जनालाई नै जन्म कैद हुनुपर्छ ति पापी हुन , अपराधी , हत्यारा हुन !
सहि कुरा गनरनु भयो 👏👏👏👏🤝🤝🤝
अईलेसंम न्यापाउने आसामा छौ हामिजनताहरु यस्मा कुनैचल्खेल नहोलाभन्ने पुणआसामा छौ धन्यबा थापाको परिवार जन्मकईद हुनुपर्छ तारिक्मा राख्ने कुराआएमा चल्खेल भएछ भन्ने बुझ्नु पर्यो
Sir lay sahi kura garnu vayo.......sabai lai....sajaye paunuparyo....
sahi ho
वकिल साब ... त्यस्ता अपराधी हरू लाइ कति samman gari जी जी lagayera बोल्नुभएको. patakkai सुन्न सकिएन
Hotani testalai mukhmai thukna parni k ka hajur jiu😠😠😡😡
Saei kuro vanu vayo ho ho👍👍👍👍👍
तै त ओकिल जि मैले अपराध गरेको छैन भन्दै मा कोहि अपराधी नछुतोस ओकिल sir एउटा 58बर्ष को मान्छे ले बुहारी मार्दा के हेरेर बसेको यो पक्का कसुर जति बुढो ले लियर अरु अपराधी लाइ छाद्ने नियत हो त्यो अपराधी हरु को तर यहा हजुर जस्तो ओकिल हुनुहुन्छ पक्का न्याय पाउछ।हामी ढुक्क छौ sir
🙏🙏👍👍👌
I hope she get justice. All murdered must be hang out publicly so other who are think to kill other daughter's, they has to think thousands time before murder or rape someone. Rip for susmita
यदि अपराधी उम्केर बाहिर आयो भनें जिउँदै छोडिन्न ।
धन्यवाद सुस्मिता काे वकिल लाई सुस्मिता काे अातमा ले शान्ति पाँउस
Sahi kura garnu vo
Yo ghatna ko dosi 1 jana pani umkina na paowas
अदालत ले त पक्कै पनी पापी हरूलाई छोडला हेटौडा बासी जन्ता हरू हजुर हरूले सबैको माझमा काटनु होला 4 जना लाई बल्ल शुस्मिताले न्याय पाऊछीन
तिनिहरू लाई आजिबन कारावास हुनु पर्छ यो तपाई हरू न्यायशीस को ठुलो हात छ
Tq sir ramro Kora garnu ho pedet lai naa hunu par6 janma Kared hunu par6
5 जनालाइ नै आजिबन काराबास मा राख्नु पर्छ यी नरपिचास पापीहरुलाइ त
Sahi kura garnu vako xa hjr le
सबैलाई जन्म कैदको सजाय हुनुपर्छ सर हजुरकाे कुरा सबै राम्रो छ
थापाका वकिल पनि लयाउनु पर्यो
Kada jarbahi hos pspilai