एभोकाडोले देखायो लाखौँ आम्दानीको सपना र सम्भावना - Avocado fruit farming in the village

Поделиться
HTML-код
  • Опубликовано: 15 окт 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

Комментарии • 30

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 5 месяцев назад +1

    आजकल का नेपाली त यस्तो देख्यो कि बोट काट्ने कि चोरी हिड्ने काम गर्छन
    बिचरा बुडो बुबाले कति ढुख गरेको छन् छिट्टै करोड कमाउनोहोस सम्मान छ बुबालाई उहाको मेहनत लाई

  • @ranjema703
    @ranjema703 5 месяцев назад

    Good job फेरि avocado ra macadamia video ल्याउनु पर्यो सर

  • @Niroj2046
    @Niroj2046 4 месяца назад +3

    अब बाले अब दुई चार बर्ष मा अब कृषि बाट अब कायापलट गर्नु हुन्छ अब।😅👍️

  • @ranjema703
    @ranjema703 5 месяцев назад

    आहा वहाँको खुसी देखेर मन छोयो जय किसान

  • @santoshdhakal6958
    @santoshdhakal6958 5 месяцев назад +1

    राम्रो काम अझै बडाउदै जानुस

  • @Krishnakanxirai
    @Krishnakanxirai 5 месяцев назад +1

    भोजपुर तिर बोट्मै रु१२० प्रतिकिलो छ
    धरान बजार मा रु१२०-३००सम्मा छ
    कुन जातको रोप्ननु भयो हजुर?

  • @greennepal8101
    @greennepal8101 5 месяцев назад +2

    saudai riyadh ma 15 riyal kg parx 15*35=525

  • @tekbahadurlimbu5281
    @tekbahadurlimbu5281 23 дня назад

    गफ अलिक धेर भो। यस्तै गफ सुनेर अन्जान किसान धेरै डुबेका छन्।

  • @dhrubarai2973
    @dhrubarai2973 5 месяцев назад +2

    एकै बोट बाट ६०-७० हजार त दिवा सपना हो। सुहाउदो कुरा गर्न राम्रो होला। मैले पनि २०-२२ बोत रोपेको छु यो बर्ष देखि प्रगति देखाउदै छ।

    • @Sujanbarala2z
      @Sujanbarala2z 2 месяца назад +1

      @@dhrubarai2973 के कस्तो result आएको छ हजुर भनिदुनु होला

    • @ridamtamang6845
      @ridamtamang6845 2 месяца назад +1

      Auxa ho Akai bot ko maile 80km sals garum

    • @SandeshTamang777
      @SandeshTamang777 Месяц назад

      Yasto biu kaha parxa hola

  • @SushilaRijal-o1f
    @SushilaRijal-o1f 2 месяца назад +1

    प्रति बोट १०० के जि मात्र फलेमा पनि १०० के जि * १०० बोट = १०,००० के जि
    प्रति के जि न्युनतम रु १००/- ले रु. १०,००,०००/- 👍🙏

  • @dhrubarai2973
    @dhrubarai2973 5 месяцев назад +1

    १०० बोट एभोकाडोले बर्षमा ५-६ लाख चाही सम्भब छ।

  • @pokharagurung9842
    @pokharagurung9842 5 месяцев назад

    Salute

  • @sandeshofficial2390
    @sandeshofficial2390 5 месяцев назад

    हाम्रो फर्ममा पनि २५० बोट छन् ।

  • @SandeshTamang777
    @SandeshTamang777 Месяц назад

    Yasko biu kaha pauxa hola hajur sms gari dinu na hai

  • @arjunjung2762
    @arjunjung2762 22 дня назад

    के गर्नु हजुर सपना उलटाेहुदाेरहेछ

  • @wahchili6077
    @wahchili6077 5 месяцев назад +1

    ठग भनिन्छ यस्तो सोच लाइ।
    कुनै पनि काम गर्दा त्यो भेग त्यो क्षेत्र को जनता को प्रतिब्याक्ति आम्दानि कति छ? जनता मा स्वास्थ्य चेतना कति छ? त्येसले उत्पादन को मुल्य निर्धारण गर्छ।
    तपाइ को एभोकाडो अमेरिका लगायत बिदेश जादैन, लिदैन किन कि मेक्सिकन एभोकाडो को क्वालिटि तपाइको माटो र हावापानी मा त्यो क्वालिटि को उब्जनि हुदैन।
    एभोकाडो उत्पादन प्रति केजि 50 रुपैया भन्दा बढि हुनुहुदैन र एभोकाडो जनस्तर मा दैनिक खानकि मा प्रयोग हुने किसिम को चेतना स्तर बढाउनु जरुरि छ। दाल भात या ढिडो सङ्ग एभोकाडो खाइदैन। स्याउ खाए जस्तै यत्तिकै खादा मिठो हुदैन।

    • @nomdeguerre2003
      @nomdeguerre2003 3 месяца назад

      @@wahchili6077 tapai masterchef jasto lagyo hamro.

  • @दोरम्बाशैलुङआवाज

    एक बोट बाट एक दुई हजार लिन सके धेरै हुन्छ।६०/८० हजार चाहिँ सपनामा!!

  • @SunilJoshi-fu4xj
    @SunilJoshi-fu4xj 5 месяцев назад +1

    १०० रुपैयाँ किलो बिक्न गाह्रो छ के ठूलो कुरा गर्छन् बाले

    • @SagarDhanuk-vb4ux
      @SagarDhanuk-vb4ux 5 месяцев назад +1

      Malai lyaedinus kathmandu ma 150 rs kg ma kinxu kati xa lyaunus

  • @nabrajale4750
    @nabrajale4750 5 месяцев назад

    सपना देख्याछु 😁😁😁😁७० ८० हजार👍👍👍