गृहमन्त्रीज्यु,रात्रीवस र नख्खुमा उद्धार हुन नसकेकोमा जिम्मा लिनुस |Gagan Kumar Thapa |Ramesh Lekhak
HTML-код
- Опубликовано: 18 ноя 2024
- गृहमन्त्रीज्यु,रात्रीवस र नख्खुमा उद्धार हुन नसकेकोमा जिम्मा लिनुस |Gagan Kumar Thapa |Ramesh Lekhak#gaganthapa #rameshlekhak #kpoli
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
नेपालको लागि घातक मान्छे यही हो।
यो अहिलेको गृहमन्त्री असक्षम नै हो , यिनीले तुरुन्तै राजिनामा दिनु पर्दछ ।
100% right ✅
गृहमन्त्री ले राजीनामा दिनुपर्छ
हेर्नु न बाख्रो करायो😂😂😂
बोकाले देख्ने नै बाख्रो हो । काँडाको आँखामा काँडै संसार ।
3500 एयर भाडा 5530 पुग्यो अहिले के बोल्छस !
केपि प्रधानमन्त्री जति दिन वस्छन याे देश र जनता ले अझ दुख पाउँछन्।।
जिम्मा लिने हाेईन राजिनामा दियर घरमा जाेईकाे पेटिकाेटधाेउन लगाउनु हाेस नालायक गृहमन्त्री लाई
गफैत होनि नेता जि
यस्ता हगन् पाजी जनता को सेन्टीमेन्ट catch गर्न खोज्दैछ
सहि हो। यो मटन थापा पहिले को कुरा ढाकछोप गर्न अहिले राम्रो बोल्या जस्तो गर्दिरा ।
चोरको अनुहार परेको 🐕
जिम्मा लिनै पर्छ नलिए मार्ग प्रशस्त गर्नु पर्छ यस्ता नालायक गृम
रविलाई बिर्सिला नि फेरी बर्वाद हुन्छ, प्रमाण भए पनि नभए पनि जसरि पनि प्रमाण खडा गरेर रविलाई सिध्याउनै पर्छ नत्र आफैँ सकिन्छौ नि बदमास केटा हो
गगाने गनायो देश सहित बिदेश सम्म😂😂😂😂😂😂😂
नयाँ झोले
@@मेरोदेश-त7थ jholey chai sayed tapai ho jasto lagyo hei kagres ko des lutuwa party ko
@@sumanrai-dx8qr त्यो रसोपा मा भएका धेरै कांग्रेस छन जस्ले गगनलाइ बिपि भन्थे। अहिले भाग खान मुकुललाइ out गरेका छ्न केही समयमा रबि out हुन्छ्न हेर्नुहोला। कांग्रेसका अरु त ठिक छैनन् तर गगन रबि भन्दा कैयौं गुना राम्रो छन् जस्ले स्वस्थ मन्त्री हुँदा स्वस्थ्य बिमा ल्याउन ठूलो भुमिका खेल्य।
हाे गानयाे फटहा
Ho ho yo chor ho rip😢
ग्रिह मन्त्री असफल भएकै हाे
रबि जिन्दावाद इ मुला गृहमन्त्री लाई भिजिबिलिटी केहो त्यो त थाहा छैन के पीडित को बारेमा सोच्नु यो गगन को अनुहार बयर बोका जस्तो छ रबि बोल्दा सेम राँगा ले भैंसी को मुत खाए र गरेको थुतुनो जस्तो किन बनाउछ के उखेलेउ गगन आज सम्म थुइ के पि सेरबहादु
एस्को मूख हेरन जनताहो लाज पचेको गतीछाडा
अब हेर तिमी हरु लाई जन्ताले चीनी सकेको छन अब तिमी हरुको दीन सकीयो बुजीस
बाख्रो 😂
बोकाले देख्ने नै बाख्रो हो । काँडाको आँखामा काँडै संसार ।
@@Aayam33 बाख्रो को नाम मा पैसा पचाको कसले जिम्मा लिने? MCC ले बिकास ल्याउछ भनि अमेरिका का पछाडी लागेको बाख्रे कैले थानकोटको डाँडा काटने ? रवि ठग हो प्रमाण कुन दुलो मा छ ? बाख्रे😂😂😂
@@केहीनयाँकुरा-ख4व सहकारी र बाख्रा सबै थाहा हुँदै जान्छ । गाली र गोलीले देश बन्दैन ।
@@केहीनयाँकुरा-ख4व नत्र यहाँ त झोले र चम्चे छाडा बोलेर बोका हुन्छन् ।
@@Aayam33 के गरेर बन्छ त देश तिमी जस्तै दास मानसिकता बोकेर पुस्तौ पुस्ता दले हरु को गुला मासारेर र जयजयकार गरेर आँखा चिम्लेर देश बन्छ🤔 बदल्ने हो भने नयाँ यूवा र जोश लाई निस्वार्थ समर्थन गर्नुस अनि बन्छ महोदय🙏 मेरो हजुर बाबू काँग्रेस एमाले माओवादी थ्यो वा मैले यूवा बिद्धयार्थी राजनित फलानो को गरे अब छोडदै डोडदिन भनेर देश बन्छ उसो भए😢😢कठै तिम्रा सोँच यस्तै सोचले हो यो देश को हालत यस्तो भाको चुनाव त १५/१६ साल तिरै पनि भा हो के गरे तिम्रा दल्ले ले आज सम्म ???
गृहमन्त्री असफल भयो।
बाख्रो को नाम मा पैसा पचाको कसले जिम्मा लिने? MCC ले बिकास ल्याउछ भनि अमेरिका का पछाडी लागेको बाख्रे कैले थानकोटको डाँडा काटने ? रवि ठग हो प्रमाण कुन दुलो मा छ ? बाख्रे😂😂😂
रविको प्रमाण चै खोइ ? रवि जेल हाल्ने सम्पूर्ण शक्ति लगाए पछि , प्राकृतिक प्रकोपमा जाने कांगेस कहा छ ?
तिम्रो बोलि सिर्प बोल्नको लागि बोली मात्र हो। काम गर्न मनै बाट बोलेको होइन 😂😂😂😂😂।
लाज को पसारो गगने
वाहियात बकम्फुसे गफ मात्र हो तिमी पनि बोल्ने मात्र हो
बाख्रो करायो घास हाल्न गय म
राजिनामा दे
rip gana
गगन जि तपाईंको अासय गृहमन्त्रीको राजिनामा नै हो
रबिकाे पछिपर्ननभुल्ने जन्ताकासमस्याहरुभुल्ने भरष्टचारिकाेनियमपनि हाेलानि
GAGAN is GAGAN - Non- other than - most be Truth & Be Take care Responsibilities All of Nepalese.issues👍
machikne jhole khate gu ghich tesko
अाफ्नो पार्टीको गृहमन्त्री अनि कार्यबाहक प्रधानमन्त्री भएको बेलामा घटेको घटना अनि कार्य असक्षमतामा त क्या नरम बोली छ त गगन थापा ज्युको । प्राकृतिक बिपदा सँग कसैको केही लाग्दैन तर दुई तिहाइको पावरफुल सरकार हुँदा पनि विपद व्यवस्थापन गर्न नसक्नु भनेको निकम्मापन नै हो । अग्रिम जानकारी हुँदाहुँदै पनि सही व्यवस्थापन नगर्नु कमजोरी हो र कमजोर हुँदाहुँदै पनि कुर्सीमा बस्नु भनेको नैतिकहीन हो तर नैतिकता नभएकाहरुको लागि यो कुरा गौण हो ।
म कराउछु त चुप 🤩🤩
बाख्रा प्याप्या
Ravi jassto emandari griha mantri hunu parxa
😂😂😂😂😂😂
रवि lekhak तत्काल राजीनामा दिनुपर्छ
जय रबि दाइ ❤❤❤❤🎉🎉🎉🎉
कुरा ठिक हो गगन जी
भाषण गर्नमा मात्रै अति धूर्त नेपालका महाभ्रष्ट नेताहरू बाट देशै लुट्न बाहेक कुनै जनहितको आशा गर्नु समय खेर फाल्नु मात्रै हो भन्ने सत्य,यथार्थ तर्फ गम्भीर भएर मनन गर्नु भै अब नेपाली जनताले यी वाकपटु,महाभ्रष्ट नेताहरूको भुलभुलैया मा नअल्मलिइ यो भ्रष्ट लूटतान्त्रिक ब्यबस्थालाइ जरैदेखी उखेलेर महाभ्रष्ट नेताहरूलाइ डाडा कटाउन सम्पूर्ण नेपाली जनता सडक आन्दोलनमा उत्रिनुको बिकल्प देखिदैन !
Good job
अहिले त जे बोल्दा नि बोका कराए जस्तो लाग्न थालेको छ। किन यस्तो भा होला है
kina vane makho na marera yesto vako. yesle yesto vaneko nai 20 years vaiskayo
@@Aboriginal_of_Pokhara सानो बोका कराए जस्तो नगरन यार
हवाई कमपनि र मन्त्रीको मिलिभगत मा भाडा बढो
Bakra Bata khasi ma 1 pad badhexa
Good luck Rabi Dai 💖❤️❤️❤️ Hami Janata tapaiko sathma xau ❤❤❤
म्याँ म्याँ म्याँ म्याँ
बैठक धेरै हुनु भनेको कमिसनको भागबण्डा अझै नमिलेकोले हो।
नैतिकताका आधारमा गृह मन्त्रीले तुरुन्तै राजिनामा गर्नैपर्छ ।
नेपालको सबैभन्दा घातक मानिसहरू नेपाली कांग्रेस
गृहमन्त्री असफल
Good sir
Praman khoe gagane
Chor kina thula kura gariyako hola
Resign दिनै पर्छ त्यो लेखकले गद्दामा बस्न कुनै औचित्य छैन।
❤
मटन्काजि
रमेश लेखक जस्तो शेरबहादुरको दलाल दास नालायक गृहमन्त्री हुनुनै हाम्रो दुर्भाग्य हो
Best of luck future prime minister 🙏🙏🙏🙏🙏🍀🍀🍀🍀🍀
Gagan je jasto mahan heart both positive n negative bujne leader ho great man
Kura ramro lagyo
अब यसको क्षतिपुर्ति रबिलाई समातेर जेल कोचे पछि हुन्छ चाडो समाउ
Bagaale thapa Lai pakhaala laagyore ni rabiko kurale😅😅😅
घरी,घरी,त,गगन,थापा,ठिक, कूरा,गरछन
तर,रबि, लाई, देख्दा,बहुलाउदा, रहेछ
नेता हुन त गगन जस्तो हुनुपर्छ ।
कार्यबिधि कर्मचारीले बनाउछन अनि उनीहरुले कसरी जनताले नपाउन र सास्ति पाउन भन्ने किसीमको सोच हाबी हुन्छ ।
ASKO ta boli sunda pani ris uthara ayoxa yar
प्रस्ट बिचार !
म्या म्या मात्र कराएर हुने हो?
काङ्ग्रेस को गगने यसरी बोल्नु भनेको,रास्वपा को डर अनि रवि को तागत ले गर्दा हो🙏
❤❤❤❤❤❤
बाख्रा काजीको सरकार छ फेरि कुन सरकार लाई गर्ने भनेको हो !
अहिलेको गृहमन्त्री को र गगनेको अवस्था एकै एकै हो नानू अहिले आएर ठूलो मान्छे नबनौ खोइ त रबिको प्रमाण सहकारिको
गगन सर लृ कुरा त ठिक भन्नू भषाृे
गगनजीले तथ्यपरक र सटीक बिश्लेषण गर्नुहुन्छ । जय नेपाल
@@shankarbijukchhe1872 हावा कुरा गर्छ 😜 गगने भाउजु को फरिया समाएर सति गई सके 😃😜
सुनुहोस सर कामनगरनु होस कुरागरनुहोस काम नगरनुहोसत😊
रबि लामिछाने सङ्ग निहु खोज्दा घाइते भएको पिडित ठूलो दलको महामन्त्री ज्यु बोल्दै ।
😅😅
सरकार असफल भयो।
Great leader gagan thapa
thik xa gagan sir
देशका साझा नेता गगन दाई 🙏👏🌲🤝🌄🇳🇵 देशमा राजा बादि कट्टर बादि दुर्गे बादि, भष्मासुर बादिसँग लड्न एकलै गगन दाई काफी हुनु हुन्छ 🤣🌄🤝🌲✊
प्लेनको भाडा बढायर भाग शान्ति जय नेपाल गरेकी बारेमा बोल्न भाई
म्याम्या म्या म्या म्या म्या
Gagan ji ko right kura ho,
यो गृहमन्त्री को काम छैन यले अझै पनि अरु को ज्यान लिन सक्छ।बरु अहिले नै अरुलाई जिम्मा दिए हुन्छ।
लेखक ले राजिनामा दिनु पर्छ।
याे भनाइ 100% सहि
गर्दै रहौ मीटिंग मीटिंग ।
Yo kura gagan jee ko sahi ho
Good
Gagan jhole pagal ho
Sarkar kasko ho kaji Dhari guf Nadayu Haaaaaaaaaaaaaaa
घटना घट्नु भन्दा पहिले नै किन सरकारलाई यसरीनै सजग नगराको? अहिले थर्काए जस्तै पहिले थरकाएको भए यो प्रलय त केही कम नै हुनिथियो होलानी , पानीमाथिको ओवानो बन्ने ?
नेपाली कांग्रेसमा अहिलेका नेताहरुमा नैतिकता छ र?गृहमंत्री ले जिम्मेबारी लिन्छन त?
Ahile boleko sahi xa hai Gagan ji
रबिको copy peast गरेको गगन जि
हगेर राम्रोसँग चाक पुछ्न नजान्ने गृहमन्त्री छ कसरि हुन्छ
गगनकाेदिमाग,फिरेछकिकेहाे।
लाजको पसारो तर्का त रबिको जसरी दिन सक्नु पर्योनी ! उहीँ कसरी मिलायर खान सकिन्छ अनि रबिलाई कसरी फसाउनी भन्ने मात्रै छ गगन जि को दिमाख म!
गगन जी राजनिती बाट कहिले सन्यास लिने हो नलिए पनि ८४ मा चाही जनता ले नै सन्यास लिने बनाउने छन।
यी मन्त्री हरुको कानको टुप्पो समातेर काम गराउनु पर्यो गगन दाई।
रविलाई खेद्न बिर्सेला नि फेरि !प्रमाण होस या नहोस जसरी भए पनि रविलाई सिध्याउनु पर्छ।नत्र यसले कसैलाई बांकी राख्दैन 200%!
मनकै कुरा राख्नु भयो
Yetraa khediss ta jastaa jhole hru le saala. Kamsekam desh maa bijok vako bela yetro maanxe hru biteko belaa ta Ali laaj garr guu khaane haru
कस्तो नयाँ झोले हो??
रविलाइ सिध्याउन पर्दैन आफ्नै कामले सकिन्छन।
महामन्त्री गगनजीलाई हार्दिक धन्यवाद
गगन्जी तपाईंका ग्रिहमन्त्रिलाइ क्षमाचाहन्छु
वांहालाई जनताकाे ग्रिहमन्त्रिभन्न सकिएन
वांहाकाे अलिकतापनि नैतिकता छभने
राजिनामा दिए बेस्ट।