नमस्कार म बिष्णु भट्टराई यसै गीतको भिडियो निर्देशक एवं भिडियोमा दाजुको भूमिका निर्वाह गर्न प्रयास गरेको छु, धेरै ठुलो आशा बोकेर तयार भएको अडियो / भिडियो होइन सामान्य आसा र प्रयासले तयार भएको मौलिक पन झाल्कियोस भन्ने सोचाइले यो गीत र भिडियो तयार गरिएको छ , बिसेष गरि धन सम्पति को पछि लागे पछि मान्छेले आफन्त, आफ्नो बिगत र आफ्नो अस्तित्व बिर्सेर जान्छ , हुने खनेको पछि सबै लाग्छन दुखि गरिब भयो भने आफ्नै आफन्त पनि नजिक न आइदिए हुन्थियो भन्ने स्वार्थी मान्छेहरुलाई घोच पेच गरि बनाइएको बिसय बस्तु हो l गीतका शब्द लेख्ने श्री कृष्ण अर्याल, लय बनाउने नवराज घिमिरे, लगायत गायक गायीका, अभिनय गर्ने सम्पूर्ण कलाकार हरुको अथक प्रयास रहेको छ, जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला , यदि मन पर्यो भने मौलिक बिसय बस्तुलाई आफन्त साथि भाइहरु सम्म पुर्याउनु होला धन्यवाद
हन्जी मेने आज कमिन्ट रिप्लाइ देनेका टाइम मिला कमिन्ट के लिए धन्यवाद ईश सालका तिज गीत मे सहयोग कर्ने कि इच्छा हो तो सम्पर्क करे हम आफको भि भिडियो मे साथ मे लैङे आफका दिन शुभ रहे धन्यवाद शर्मा जि । इन्डिया कहाँ से हो आफ?
समाज परिवेश मा घटि रहने कुरा लाई टपक्कै टिपी संगीत मार्फत देखाउनु भाको रैछ एकदमै मन छुने अभिनय र स्वर!!!!साथै सम्पूर्ण मा मिठो सम्झना सहित सफल्ता को सुभकामना 🙏🙏
नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा हाम्रो बेल्कुलै मौलिक तिज गीत हजुरहरु माझ लिएर आएका छौँ। माया गरिदिनुहोस हस्! अनि मैले सकिनसकी गाउने कोसिस गरेकी छु। यो अवसरको हृदय देखी धन्यवाद🙏🙏❤️❤️
दर्शन,नमस्ते, सम्पुर्णमा कृष्ण जन्माष्टमी,हरितालिका तीजको आगृम शुभकामना! आफूभित्र जतिसुकै पीडा भएतापनि बाहिर हाम्रा चेलीभेटी र सेलिब्रेटी सबैलाई हसाउनु,रुवाउनु हामी कलाकारहरुको कर्तव्य हो। विशेष गरेर तीज महिला हरुको चाड पर्व हो तर स्वर तेति राम्रो नभए पनि सानो प्रायास यो बर्षपनि तपाईंहरु माझ तपाईंहरुकै मौलिक समय सान्दर्भिक तीज गीत लिएर आएका छौ।बाकी हाम्रो टिममा आवद्ध लगाएत मलाई चिन्ने,नचिन्ने तपाईंहरु सबैमा मेरो न्यानो अभिबादन!! धेरै धेरै धन्यवाद! बाकी पूरा भिडियो बाट। मेरो आवाज आफुले आफैलाइ सुन्दा तेति राम्रो लाग्दैन तपाईंहरु लाई कस्तो लाग्छ ?जस्ताको तस्तै प्रतिकृया दिन नभुल्नु होला तपाई र तपाईंको परिवार सबैमा भगवानको कृपा बनिरहोस् धन्यवाद!!! गड ब्लेस यु अल।
नमस्कार म बिष्णु भट्टराई यसै गीतको भिडियो निर्देशक एवं भिडियोमा दाजुको भूमिका निर्वाह गर्न प्रयास गरेको छु, धेरै ठुलो आशा बोकेर तयार भएको अडियो / भिडियो होइन सामान्य आसा र प्रयासले तयार भएको मौलिक पन झाल्कियोस भन्ने सोचाइले यो गीत र भिडियो तयार गरिएको छ , बिसेष गरि धन सम्पति को पछि लागे पछि मान्छेले आफन्त, आफ्नो बिगत र आफ्नो अस्तित्व बिर्सेर जान्छ , हुने खनेको पछि सबै लाग्छन दुखि गरिब भयो भने आफ्नै आफन्त पनि नजिक न आइदिए हुन्थियो भन्ने स्वार्थी मान्छेहरुलाई घोच पेच गरि बनाइएको बिसय बस्तु हो l गीतका शब्द लेख्ने श्री कृष्ण अर्याल, लय बनाउने नवराज घिमिरे, लगायत गायक गायीका, अभिनय गर्ने सम्पूर्ण कलाकार हरुको अथक प्रयास रहेको छ, जस्तो लाग्छ तेस्तै प्रतिक्रिया दिनु होला , यदि मन पर्यो भने मौलिक बिसय बस्तुलाई आफन्त साथि भाइहरु सम्म पुर्याउनु होला धन्यवाद
Ramroo laaagyo hai tw geeeeet
ल मैले त बल्ल देखे आफ्नै गाउँको गीत अति राम्रो
Dherai dherai badhai xa hjr ko all tim lai RUclips channel ma khash gari pari sharma hjr lai
Ramro x🙏🙏
La dherai ramro badhai xa sampurna team lai
गीत सम्पूर्ण कुराले भरिपूर्ण छ।
अझ त्यसै माथि विष्णु दाइको अभिनयले सार्है मन जित्यो ।सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।
दाजुको भूमिका पुरा गर्ने प्रयास गरेको छु, यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु
भरिपुर्ण जो ता के भन्नी हो खै अहिलेको काम एस्तै भयो भिडियो मा कुनै कमि छैन त्यहै हो कुरा धन्यवाद अभिनवजी।
bishnu dai hajur ko abhinaya lai ta mannai parx... ekdam dami act garnu vako cha....aru video pani herna paam xittai...
दाजुको भूमिका पुरा गर्ने प्रयास गरेको छु, यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु 🙏🙏🙏
Wahh gajab🙏🙏
धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
धेरै राम्रो छ दाजु लगाएत सम्पुर्ण टिमलाइ बधाई छ
धेरै राम्रो 🙏🙏🙏घर को धेरै याद आयो
धेरै धेरै बधाई छ परी बहिनी 💐❣️❣️ धेरै राम्रो❣️💐💐💐💐
धेरै धेरै बधाई छ अंकल लगायत सम्पूर्ण टिमलाई ❤❤❤ साच्चिकै घरको धेरै याद आयो ❤❤❤
धन्यवाद कान्छा अहिले कहाँ छौँ?सन्चै आरामै छौं ?
Hamro Arghakhanchi ko sin jasto lagyo❤❤❤ ramro lagyo
हजुर सपना जि धन्यवाद अर्घाखाँची कै मान्छे हुम कर हुनता म पनि।
bahot achha teej video song hai pari g aur ham sab k taraf se bahot bahot subhkamna hai aapko teej k liye👰❤
हन्जी मेने आज कमिन्ट रिप्लाइ देनेका टाइम मिला कमिन्ट के लिए धन्यवाद ईश सालका तिज गीत मे सहयोग कर्ने कि इच्छा हो तो सम्पर्क करे हम आफको भि भिडियो मे साथ मे लैङे आफका दिन शुभ रहे धन्यवाद शर्मा जि । इन्डिया कहाँ से हो आफ?
समाज परिवेश मा घटि रहने कुरा लाई टपक्कै टिपी संगीत मार्फत देखाउनु भाको रैछ एकदमै मन छुने अभिनय र स्वर!!!!साथै सम्पूर्ण मा मिठो सम्झना सहित सफल्ता को सुभकामना 🙏🙏
यो प्रयासलाई मन पराइदिनु भएको मा धेरै आभारी छु
धेरै राम्राे गीत बदाई छ
Wow nice
धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिम हरु लाई महिला हरु को महान चाड हरितालिका तीजको सुभ कामना
धेरै राम्रो गित बधाई छ सम्पूर्ण टिमलाई ❤ अर्घाखाँची पटौटीको याद अायो
धन्यवाद गणेश ब्रो।
❤❤❤
Best of luck uncle❤🎉
पुरानेा भाका तर अतिरा्रेाछ।❤😘😭
हजुर गिता जि धन्यवाद।
Nice song
Thank You so much Anju ji.
धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिम हरु लाई महिला हरु को महान चाड हरितालिका तीजको सुभ कामना😍😍😍
Nice song and actors.
Well come to RUclips channel my dear hjr pari sharma
Pari sharma
भिडियो किन देखिएन देख्न पाए झनै राम्रो हुन्थ्यो
किन देखाएन भन्नू भो के भन्न खोज्नु भएको होला बुझिएन?
Pari❤❤❤
Thanks.Love You @User.
नमस्कार सम्पुर्ण दर्शक श्रोताहरुमा हाम्रो बेल्कुलै मौलिक तिज गीत हजुरहरु माझ लिएर आएका छौँ। माया गरिदिनुहोस हस्!
अनि मैले सकिनसकी गाउने कोसिस गरेकी छु। यो अवसरको हृदय देखी धन्यवाद🙏🙏❤️❤️
धेरै राम्रो लाग्यो गाउँ घरको खुब याद दिलायो धन्यवाद
दर्शन,नमस्ते,
सम्पुर्णमा कृष्ण जन्माष्टमी,हरितालिका तीजको आगृम शुभकामना! आफूभित्र जतिसुकै पीडा भएतापनि बाहिर हाम्रा चेलीभेटी र सेलिब्रेटी सबैलाई हसाउनु,रुवाउनु हामी कलाकारहरुको कर्तव्य हो। विशेष गरेर तीज महिला हरुको चाड पर्व हो तर स्वर तेति राम्रो नभए पनि सानो प्रायास यो बर्षपनि तपाईंहरु माझ तपाईंहरुकै मौलिक समय सान्दर्भिक तीज गीत लिएर आएका छौ।बाकी हाम्रो टिममा आवद्ध लगाएत मलाई चिन्ने,नचिन्ने तपाईंहरु सबैमा मेरो न्यानो अभिबादन!! धेरै धेरै धन्यवाद! बाकी पूरा भिडियो बाट। मेरो आवाज आफुले आफैलाइ सुन्दा तेति राम्रो लाग्दैन तपाईंहरु लाई कस्तो लाग्छ ?जस्ताको तस्तै प्रतिकृया दिन नभुल्नु होला तपाई र तपाईंको परिवार सबैमा भगवानको कृपा बनिरहोस् धन्यवाद!!! गड ब्लेस यु अल।
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏
धेरै राम्रो छ धन्यवाद 🙏
❤❤
wow nice
❤❤❤❤
Nice sang
Thanks Mr Ram.
❤❤❤❤