Aaha kati ramro sabda ani swor ..dherai ramro teej git tarapatidaju lagyet dipak dai ani purai team lai badhai xa yasari nai ramra git sunna ra herna paaious ..jay geet jay sangit👌🙏♥️💐
तिजज को गितको नाममा छाडा गितहरु बनिरहेको बेलामा यो एउटा मौलिक तिज गित सुनेर मुड फेरेस भयो आगामी दिनहरुमा पनि यस्तै राम्रो गितको अपेक्षा राख्दै अल टिमलाई लाखौ लाख अग्रिम शुभकामना म तनहुँङ्गे को तर्फबाट
मैले जानी नजानी म्युजिक ले सिगार्ने अवसर पाको यो मौलिक तिज गित लाई सबैले माया गरिदिनु होला है । धेरै धेरै धन्यवाद तारापति दाई लगायत सम्पूर्ण कलाकार टिमलाई यो अवसरको लागि।
राम्रो छ, मीठो छ। शुभकामना।
धन्यवाद हजुर
Prem Narayan Neupane धन्यवाद
अाहा दादा सुपर नमस्ते 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
Thank you so much!❤️❤️❤️
🎉❤🎉❤🎉🎉❤❤❤🎉
जय हाेस कति राम्रो
धन्यवाद हजुर
यो होनी त तीज का गीत भनेका आहा कतीदामीछ सोर पनी उतीकै राम्रो छ सबैटीम लाई मूरीमूरी धनेबात छ 👌👌🙏🌷❤💖
आभारी छु धन्यवाद
धन्यवाद हजुर
मौलिक गीत राम्रो छ शुभकामना छ
धन्यवाद हजुर
धन्यवाद हजुर
Aaha ni yo ho tija geet
धन्यवाद हजुर
धन्यवाद हजुर
Aaha kati ramro sabda ani swor ..dherai ramro teej git tarapatidaju lagyet dipak dai ani purai team lai badhai xa yasari nai ramra git sunna ra herna paaious ..jay geet jay sangit👌🙏♥️💐
thank you so much
Sandip Adhikari dhanyabad
Dherai ramro xa
धन्यवाद हजुर
धन्यवाद
आहा एस्तो पो होत मौलिक भाका
Nuwakot Nepal krishna धन्यवाद हजुर
हजुरहरुको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा मङ्गलमय शुभकामना,ओम शान्ती
Thank you so much!💓💓💓💓💓
❤❤❤❤❤❤❤
यो हो नि तीज गित
धन्यवाद हजुर
यो हो नि त तिजका गित भनेको सारै राम्रो छ!
धन्यवाद हजुर
Thankyou. So much for all of my viewrs
wow manxune tej get hajur hauru lai dherai bat xa
धन्यवाद हजुर
Thanku so much
तिज गित राम्रो छ
Nuwakot Nepal krishna धन्यवाद हजुर
Ramro x ❤️
धन्यवाद
तिजज को गितको नाममा छाडा गितहरु बनिरहेको बेलामा यो एउटा मौलिक तिज गित सुनेर मुड फेरेस भयो आगामी दिनहरुमा पनि यस्तै राम्रो गितको अपेक्षा राख्दै अल टिमलाई लाखौ लाख अग्रिम शुभकामना म तनहुँङ्गे को तर्फबाट
धरै धेरै धन्यवाद हजुर
@@TarapatiSubedi❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤i
😮.k❤
Kasto marmik geet yo honi ta teej ko geet ta
धन्यवाद हजुर
यो गित बाट चाहि तिज अायाे झै लायो
धन्यवाद हजुर
Sita Giri धन्यवाद हजुर
अति मीठास गित सूनी रहु जस्तो छ
धन्यवाद हजुर
याे हाेनि त तिज गित भनेकाे त सारै राम्रो छ बधाई छ हजुरहरूलाई अजै राम्रो राम्रो गितहरू लिएर अाउनु हाेला सर मिसहरू धन्यवाद
धन्यवाद
धन्यवाद हजुर
धेरै धेरै आभारी छु हजुर प्रती यो मायाको लागी 💕💕💕💕💕💕
😊😊😅😮😢🎉😂❤
यस्तो पो तिजको गित बधाई तथा सुभकामना
धन्यवाद हजुर
Dami lagyo
धन्यवाद हजुर
धन्यवाद
गित राम्रो छ !
धन्यवाद हजुर
धन्यवाद
❤❤❤❤❤❤❤@@TarapatiSubedi
मैले जानी नजानी म्युजिक ले सिगार्ने अवसर पाको यो मौलिक तिज गित लाई सबैले माया गरिदिनु होला है । धेरै धेरै धन्यवाद तारापति दाई लगायत सम्पूर्ण कलाकार टिमलाई यो अवसरको लागि।
म्युजिक एरेन्ज गर्दा गीत मीठो भाको छ धन्यवाद दिवश थापा मगर भाइलाइ
Ati mitho wastabik teejko git thanks holteamlai
thanku so much
अचम्मै मिठो अनि राम्रो
धन्यवाद
वाह वाह बधाइ छ चन्दा मिस
धन्यवाद
धन्यवाद
सारै मीठो छ मेरो दाइहरुको गीत 😍😍😍😍
धन्यवाद भाइ
धन्यवाद भाइ
आहा कति राम्रो तिज गित तिज गीत भनेको त यस्तो हुनुपर्छ
धन्यवाद हजुर
सफलताको शुभ कामना दामी
Thanku
एेे छ जउ
❤❤❤🎉🎉🎉🎉🎉❤❤❤
तिज गीत भनेको एेस्तो पो हुनुपर्छत जस्को मनै रुचाउने।
धन्यवाद हजुर
धन्यवाद हजुर
सारै मनछुनि तिजगित
धन्यवाद हजुर
साहै मर्मस्पर्शी र समसामायिक परिवेशमा आधारित तिज गित बधाई छ सवैजनालाई !
धन्यवाद हजुर
एकदम समय सान्दर्भिक गीत छ, सफलता को शुभकामना यो खास मौलिक तिज गीत हो एकदम खुसी लाग्यो गीत सुन्दा अब साच्चिकै तिज आएछ जस्तो
धन्यवाद हजुर
8
7
0
Saralaa adhakri...☺😊😊ra aru sabiko......☺😊😀😁
धन्यवाद हजुर
Thanku so much
आहा कति राम्रो तिज गित जति सुन्यौं उति सुन्न मन लग्नी सबै टिम लाई शुभकामना छ ल हाल कुवेत देखि हेर्दै छु
धन्यवाद हजुर
धन्यवाद हजुर
दिदिको शब्द भिनाजुको स्वर सारै मिठो माउलिक तीज गीत मन छोयो
धन्यवाद सालि
सारै राम्रो मार्मिक मौलिक तिज गित
Thanku
कति मर्मिक तीज को गीत सफलता को सुभकामन हजुर हरु लाइ
धन्यवाद बाबु
@@TarapatiSubedi is a good day I trust that the
तिज गित यस्तो हुनु पछ
धन्यवाद
Congratulations ramro xa jeet
Thanku
Thanku
अती राम्रो छ हाम्रो पोखरेली भाई बैनीहरू 🙏🙏🙏👏👏👏💃🏼💃🏼💃🏼💃🏼मन्न छोयो
धन्यवाद हजुर
dherai ramro lagyo badhai xa
धन्यवाद
ramro 6
धन्यवाद हजुर
धन्यवाद
Super teej geet😘😘😘👌👌👌👍️👍️👍️✌️✌️✌️🙏🙏🙏
Thanku so much
तिजको गित त यस्तो पो हुनुपर्छ😍
मनै रुवायो मेरो त
सफलताको शुभकामना
धेरै आभारी छु सर
मार्मिक तीज गीत ❤❤❤❤🎉🎉🎉🎉
ramrai gaerako xa
ठिक छ
सराई मिटो छ गित चेली लाई लिनु जानू पर्छ बर्श दिन को तिज मा
धन्यवाद हजुर
Yo sang sunda sari ni man xoyo sada yastai maulik sang haru sunna paeyos
Thanku so much
WOW 🤩 kati ramro yasto po ho teej song vaneko congratulations 🎉🎈🍾🎊 deepakadhikari
Thanku
निक्कै राम्रो मौलिक गीत,अग्रज भनेका अग्रज हुन
धन्यवाद हजुरलाइ
धन्यवाद
@@tps-vlog324 nnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnnbnnnnnnnnnnnnbnnnmnnbnnnnnnnnnnnnnnnnnnnnbnnnbbhnnbbbnnnnnnbbhbnnnnnnbnnnnnnhnnnhhnnnhnnnnnnbbnnnbnnnhhnhnnhnnnnnhnnunujnjjjnjjnnnnnn *
Wow congratulastion all the best
Thanku so much
धन्यवाद हजुर
बधाई छ सबै टिम लाई
धन्यवाद
geet meleko x...sabai team lai dhanneybad xa
Thanku so much
अति मीठो समय सान्दर्भिक गित छ सफलताको शुभकामना सम्पूर्ण टिम लाई
धन्यवाद हजुर
thank you so much
धेरै राम्रो तीज गीत भाइ जीवन र तारापती सर को बधाइछ
धन्यवाद
ल मार्मिक छ तिज गित सार्है राम्रो लाग्यो सबैलाई शुभकामना
Thanku
आमा ले घरमा बस्दा नि छ्ड्के तिलहरी अनि चिटिक्कै बुवा र दाजु चाहिँ बेग्लै कपडा मा अलिक मिलेन कि?....गित राम्रो छ.....
Thanku so much सुझावको लागि
सुझाबको लागि धन्यवाद
aama lai teej lagera ha
Dami xa
Thank you so much
बधाई छ मिस प्रगतिको पाईला अझौं अगाडि बढुन है त
Geet dherai ramro tara joi Ali naramro baddo dekhiyo
Best of luck
धन्यवाद
सफलताकाे शुभकामना
धन्यवाद
Congratulations all tem lai 🎊🎊🎊🎊🎉🎉
😅😅😮😢😢🎉😂😊😂
😊😅😮🎉🎉❤❤😮@@TarapatiSubedi
राम्रो छ।सम्पूर्ण टिमलाई बधाई छ
Thanku
तिज का बास्तबिग गित भनेका येस्ता हुन जति सुनाे सुनी राख्न मन लाग्नि बधाई छ दाजुहरु जुन्गा कति सुहायेकाे हाे दाजु जिबनकाे🇳🇵🇳🇵🇳🇵🇳🇵
Thanku so much धेरै आभारी छु
धन्यवाद हजुर
@@tps-vlog324 ह
मौलिक छ तिज गित सबैले सुन्नु है
धन्यवाद हजुर
Purusottam Sapkota धन्यवाद हजुर
Nice electing song..
Thank
च्वास पाराको छ है तिज गित
धन्यवाद
Geet ramro xa uttaulo xaina tehi ramro kura ho
धन्यवाद हजुर
धन्यवाद
धेरै मन पर्ने तिज गित
Thank you so much.
❤🎉❤🎉❤🎉❤
काकाको तिजको गित ले आँखा रसायो धेरै राम्रो
धन्यवाद
धन्यवाद
अति मार्मिक मौलिक तिज गीत हार्दिक बधाई एवम् सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thanku so much
धन्यवाद हजुर
Mitho xa mama
धन्यवाद भान्जा
wow nice congratulations
धन्यवाद हजुर
thanku so much
राम्रो गीत ! सफलतको शुभकामना !
Thanku
सारै मिठो तीज गीत बधाइ छ मेरो अग्रज अभिभाबक तारापती सुवेदी, जीवन दहाल दाइ ,पर्बती जि सि दिदी र दिपक अधिकारी सर संगै होल टिम लाई !
धन्यवाद मेरो भाइ
@@TarapatiSubedi5 6
मौलिक तीज गित
तर अलि छोटो भयो
Thank you so much
राम्रो छ गित
धन्यवाद ❣️❣️❣️❣️
गित राम्रो छ बधाई तारा भान्जा दाजु जीवन दाहाल बहिनी पार्बति सफलताको शुभकामना
धन्यवाद माइजु
Babal teej geet man chuni
Thanku sir
Daami act xa chanda ji ko
😍😍😍😍😍😍
राम्रो
धन्यवाद हजुर
Nicr song daji.. best of luck dai..
धन्यवाद
आहा करती राम्रो तीज को गीत धन्यवाद हजुर हरू लाई🙏🙏❤
धन्यवाद ह्जुर
एक दाम राम्रो छ नब राज पन्त को तर्फ बाट हजूर लाई हार्दिक बधाई छ
चन्दा जी आफै गाऊन पनि प्रतिभासाली अभिनय पनि उतीकै रामो छ हजूरको यो अभिनयलाई सलाम छ हजूर लाई हार्दिक बधाई छ
धेरै धेरै आभारी छु हजुर
song ta ramro rahecha dai tar video ma aama le lagayako luga ra paribes milena jasto lagyo
सुझावको लागि धन्यवाद
आहा कति राम्रो वास्तविक तिज गित भनेको यहि हो सफलता को सुभकामना सबै टिम लाई
धन्यवाद
मौलिकताले भरिपुर्ण गित हो यो।
धन्यवाद
ममॅ ईपसीॅ गित यो पो तिजको भाका
धन्यवाद हजुर
धन्यवाद
राम्रो छ तिजको गित 👍️👍️👍️👍️
धन्यवाद हजुर
धन्यवाद हजुर
मार्मिक मौलिकता बोकेको तिज गित !!! राम्रो छ दाई ❤️❤️❤️❤️♥️👍👍👍👍👍👍
धन्यवाद हजुर
Ramro cha geet
धन्यवाद
Pokreli haru ko dherai Pachi awyo ramro xa
Thanku so much
धन्यवाद हजुर
मैलिकता बोकेको तीज गीत सारै राम्रो लाग्यो बधाई तथा सफलताको शूभकामना💐💐💐💐
धन्यवाद राजु सर
धन्यवाद हजुर
Sunera ramailo layo suvakamana sabai janalai bises gari nirmala mislai
Thanku so much
Badhai cha dai haru ❤❤
Thankyou so much all of my viewrs
Thanku
कती सुंदर तीज गीत
धन्यवाद हजुर
कति मिठो स्वर शब्दमा रचना गरिएको अति उत्कृष्ट मौलिक तीज गीत धेरै धेरै राम्रो लाग्यो ।
धेरै धेरै धन्यवाद हजुर❤️❤️❤️❤️❤️❤️❤️
Nice Teej Song 👌👌
Thanku so much
धन्यवाद हजुर