Sauteni Aama || सौतेनी आमा || Episode 139 || Social Serial April 07, 2024

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • Sauteni Aama || सौतेनी आमा || Episode 139 || Social Serial April 07, 2024
    Artists: , Narayan Nepal,
    Asmita Basnet, Melina Thakuri, Jeet Karki, Laxmi Timalsina, Tanka khadka, Keshav Sapakota, Krishna Kumari Khadka,Tulasha Lakandri, Malaika Basnet, Paridhi Nepal,
    Gokarna Acharya, Niraj Rajhaure , RajKumar parajuli, Shyam Nepal, Milan pakhrin Dilip Jaisi, Kewal Raj Sapkota,Milan Magar,
    Rajesh Chaudhary
    Child Artist :
    Diyani Giri
    Aarohi Karki
    Paridhi Nepal
    सन्सारमा आमा भन्दा ठुलो अरु केही छैन । आमा नहुदाको पिडा भोग्नेलाई मात्र थाहा हुन्छ।आमा साक्षात भगवान हुन भने त्यै आमा जस्तो पबित्र शब्दमा सौतेनी विशेषण लगाउदा कति नराम्रो सुनिन्छ । यस्तै सौतेनी आमाले टुहुरी बच्चालाई गर्ने ब्यबहार देखाउने प्रयत्न गरेका छौ र हामिले सिरियल मा देखाएको जस्तो कहि कतै देख्न नपरोस् धन्यवाद ।
    #SauteniAama #SauteniAamaEpisode139
    Post Production : -
    Paridhi Media
    Camera man : -
    Binod Puri
    Production Advisor: -
    Narayan Nepal
    Make up:-
    Laxman roka
    Singer :
    Pasang Doma Sherpa
    Lyrics :
    Keriya Budhathoki
    Music / Arrange / Mixing / Mastering :
    Binay Karki
    Background Score : Binay Karki
    Audio : Aarohi Entertainment
    Aalap Voice :
    Pasang Doma Sherpa
    Nandani Adhikari
    Binay Karki
    Editor : Sandip Chaudhary
    Writer / Direction : Shiva Sharma (Kandel)
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    © Paridhi Media, 2023
    ------------------------------------------------
    Social Links:-
    Facebook:- tinyurl.com/y6...
    RUclips:- tinyurl.com/y6...
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 1,3 тыс.

  • @SauteniAamaOfficial
    @SauteniAamaOfficial  5 месяцев назад +194

    हजुरहरूलाई हाम्रो सीरियल ' सौतेनी आमा ' कस्तो लाग्छ सल्लाह सुझाव दिनूहोला

    • @dipikapunmagar10
      @dipikapunmagar10 5 месяцев назад +12

      एकदम राम्रो लाग्छ 😊

    • @aryalaayushgmp
      @aryalaayushgmp 5 месяцев назад +6

      Back dinu hola😢😢😢

    • @JunaRijal-l8l
      @JunaRijal-l8l 5 месяцев назад +6

      Dharai ramro lagxa❤😮

    • @Harrytiwari2024
      @Harrytiwari2024 5 месяцев назад +4

      Tultile aba sukha paunu parxa ❤❤

    • @jesicamgi7626
      @jesicamgi7626 5 месяцев назад +2

      ❤❤❤❤❤❤👌👌👌

  • @devispk1519
    @devispk1519 5 месяцев назад +34

    कति रुनुेपालो टुलकिको मात्र हो अब त आरोनिर सौतिनि आमा रुने दिन आउन परो

  • @lovemoktan3284
    @lovemoktan3284 5 месяцев назад +54

    टुल्की र माईजु मिलेर अगाडि बढनु होल धेरै राम्रो लगेउ यो भाग 🙏🙏🙏

  • @anjanagiri4637
    @anjanagiri4637 5 месяцев назад

    महान हुनु हुन्छ टुल्किको माइजू कुलुङ्गर साथिको सपोर्ट नगरेर दुख पायको भान्जिको सपोर्ट गर्नु भयो❤❤

  • @panugharti371
    @panugharti371 5 месяцев назад

    अबत टुल्किले सुख पाको हेर्ने पाईयोस ❤❤❤❤❤

  • @YashodaKhatiwada-e7m
    @YashodaKhatiwada-e7m 5 месяцев назад

    अाजचै राम्रो लाग्यो अब टुल्किले सुख पाएको हेर्न पाउ

  • @kalpananeupane1117
    @kalpananeupane1117 5 месяцев назад

    Aaj ko एपिसोड हेर्दा मनै आनन्द भयो अब तुलकिको प्रगति हेर्न मन् x mama माइजुको सधैं माया रहोस् टुलकी लाई

  • @TikaKathet-t6e
    @TikaKathet-t6e 5 месяцев назад

    बोल्नु पर्छ टुलकि नबोलेर धेरैसहेर हेपेकोहो बोल्नु पर्छ योहाप्ता सारैमन परो😂😂😂😂❤❤❤❤❤सहनेपनि ुिमाहुन्छ

  • @mithilamainali5285
    @mithilamainali5285 5 месяцев назад

    My favourite serial tulki ❤️❤️❤️🙏🏻🙏🏻🙏🏻👌👌👌👌👌👌

  • @asmitamagarasmitamagar-o3t
    @asmitamagarasmitamagar-o3t 5 месяцев назад

    अब चै बल्ल टुल्कि ले सुख पाऐजस्तो छ ❤❤❤

  • @ambikaale6140
    @ambikaale6140 5 месяцев назад +4

    Good luck Manju le sath dinai parx

  • @kalpanagurung1486
    @kalpanagurung1486 5 месяцев назад

    आजकाे सिरियल एकदमै राम्रो लाग्याे।सम्पुर्ण टिमलाई लाखौंलाख धन्यवाद अब आउने सिरियल हरुमा पनि प्रगति उन्नतिकाे कामना गर्दछु।👍️👍️🙏🙏♥️♥️

  • @DevtamangTamang-ni1tk
    @DevtamangTamang-ni1tk 5 месяцев назад

    khuchin aaroilai tesatoi hunu parxa 😁😁😁😁satteko jita aabase hunxa❤❤❤❤❤

  • @naribikash2063
    @naribikash2063 5 месяцев назад

    सबैभन्दा राम्रो भाग आज हेर्न पाईयो हार्दिक नमन गर्दछौ यो अभिनय गर्ने टोलिलाई , तर आरोही , दुर्गाद्वी र चण्डिकालाई यो सिरियल बाट हटाई दिनु न है । यिनीहरुको अभिनय नै अपराधी र नकारात्मक हुन्छ जहिले पनि । साथै सबैभन्दा भन्दा झन् राम्रो त माईजु देविकाले गर्नु भयो । हजुरलाई धन्यवाद अझै अगाडी बड्नोस । धेरै शुभकामना छ ।

  • @pramilatamang2564
    @pramilatamang2564 5 месяцев назад

    माइजु राम्रो भएको म धेरै खुशी लगेउ ❤

  • @radhaacharya3235
    @radhaacharya3235 5 месяцев назад +1

    ❤❤❤❤..

  • @arunat3834
    @arunat3834 5 месяцев назад

    Asari nai sath dinu la maeju tulki lai❤

  • @GomaDevi-fn1pk
    @GomaDevi-fn1pk 5 месяцев назад

    Tulki ki maiju kati aasal tulki lai maya gare ko dekha ta sarai khusi lago aab mama maiju le tulki ko biya aaditya saga gardinu parxa charitra hin aaroi r chandika lai maiju le thik lagaunu vo kasto lago aaroi dauri

  • @manukarai3178
    @manukarai3178 5 месяцев назад

    Maiju ho t yesto❤❤ from Darjeeling

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 5 месяцев назад

    अाज अारुहि र चण्डिकाे पाेल खाेलेकाेमा

  • @RajaSth-yr1sg
    @RajaSth-yr1sg 5 месяцев назад

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Anjanimoktan
    @Anjanimoktan 5 месяцев назад

    Shabas tulki

  • @devikhadgi2398
    @devikhadgi2398 5 месяцев назад

    👍👍

  • @AmritTamang-c1z
    @AmritTamang-c1z 5 месяцев назад

    Nice❤❤❤❤

  • @SubastamangSubastamang
    @SubastamangSubastamang 2 месяца назад +1

    🤪🤪🤪🤪🤪

  • @kanjimaya975
    @kanjimaya975 5 месяцев назад

    Tulki my vbest ma dubaibata herdai hai

  • @renupokhrel0125
    @renupokhrel0125 5 месяцев назад

    Kuching aarohi😂😂

  • @maiyakatuwal7653
    @maiyakatuwal7653 5 месяцев назад +74

    टुल्किकाे अामा बनेर अाइन माइजू सधैं यस्तै खुशि देखिरहन पाउ 😊

  • @KripaChapagain
    @KripaChapagain 5 месяцев назад +117

    टुल्कि को माइजू मन पराउने को को हुनु हुन्छ माईजु र मामालाई मनै देखि सम्मान 😍😍

  • @BarshaghartimagarPunmagar
    @BarshaghartimagarPunmagar 5 месяцев назад +304

    टुल्कि को माईजु लाई मन देखी 🙏माया र सम्मान गर्ने कोको हुनुहुन्छ मत एकदम धेरै खुसी छु कुनै शब्द छैन बयान गर्न❤❤❤❤🎉❤️❤️😘😘😘🙏🙏🙏🙏🙏🙏💪

  • @sunabomjam2558
    @sunabomjam2558 5 месяцев назад +29

    अब टल्किले गाउकै उदाहरनिय काम गर्नु पर्छ ।तेसमा मामा माइजुले साथ दिनु पर्छ।

  • @prithibithapa8432
    @prithibithapa8432 5 месяцев назад +155

    माइजूले तुल्की लाई माया गरेको देख्दा सारै खुशी लागेउ अरोही लाई ठिक गरेउ बल्ल

    • @Narendrarawat-q8r
      @Narendrarawat-q8r 5 месяцев назад

      Ma

    • @nismarai280
      @nismarai280 5 месяцев назад

      Maijule maya gare pani tei sampati ko lagi matra ta hola tulki ko dukha herera ma thaki sake love you tulki❤❤

  • @nanutamu6949
    @nanutamu6949 5 месяцев назад +36

    टुल्किले सुख पाउनु पर्छ मामा माइजुको माया र साथ सधै पाउनु पर्छ टुल्कि र आतित्यको मिलन हुनुपर्छ ❤❤❤

  • @SatyaDeviPOKHAREL
    @SatyaDeviPOKHAREL 5 месяцев назад +42

    माईजुलाई सलाम छ टुरिलई जितकाे बधाई छ चन्डिकेर आराेहिलाई हैजाले लैजावस बल्ल ठिक्क पर्उाे थापाईस।😄😄😁😂😎🤩😄

  • @shirjanalama1805
    @shirjanalama1805 5 месяцев назад +30

    बल्ल आज अन्दा लाग्यो यो मन यो सिरेल हेरेर टुलकिको जीत भयो 👏👏 यो सोरेल का संपूर्ण मा सफलता को कामना🙏🙏

  • @minbahadurmagar3556
    @minbahadurmagar3556 5 месяцев назад +48

    वडा अध्यक्ष त यस्तो पो हुनु पर्छ ।
    अन्य र न्याय छुट्याउने 🎉🎉🎉🎉 बल्ल टुल्किले न्याय पाईन ❤❤❤❤❤😂😂

  • @ManjuBohara-z3n
    @ManjuBohara-z3n 5 месяцев назад +20

    टुल्कु लाई अब देखि सुख होस्। भन्ने जति सबै यता हाजिर हुन त❤❤

  • @sanumayarana2477
    @sanumayarana2477 5 месяцев назад +37

    आज को भाग त साहै राम्रो लाग्यो टुल्की ले आरोही र चन्दिके को सबै कुरा फर्दाफास गरेर
    अब टुल्की ले सुख पाउनुपर्छ

  • @parugurung72
    @parugurung72 5 месяцев назад +17

    याे आरोही र chandika लाई बदला लिनु पर्छ अब भान्जी र माइजु vayara ❤❤❤❤❤

  • @gangaadhi87741
    @gangaadhi87741 5 месяцев назад +39

    मामा, माईजुले टुल्कीलाई धेरै माया गरनु भएको देखेर धेरै खुशि भए म ❤❤

  • @NaurajGhatani
    @NaurajGhatani 5 месяцев назад +223

    टुलकि लाई माया गरनु हुने जति ले लाइक गरनुहाेस ल🙏🙏🙏🙏🙏🙏🙏

    • @ManishaPm-fw1lq
      @ManishaPm-fw1lq 5 месяцев назад

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 5 месяцев назад +30

    यो सिरियल अत्यन्तै राम्रो छ माइजुले टुल्की प्रती गरेको माया कहिल्यै पनि कमि नहोस् अब टुल्किलाइ मामा र माइजुले सधैं यस्तै माया गरेको देख्न पाइयोस् अझै सफलताको शुभकामना सौतेनी आमाको सम्पूर्ण इन्टाएर टिमलाई ❤❤❤❤

  • @rijanMagar-q3w
    @rijanMagar-q3w 5 месяцев назад +13

    माइजु हजुर ले टुलकि लाइ सदइ यसतइ माया गर्न अनि तो चनडिका लाइ अजइ सजायय दिनु😂😂😂😂😂

  • @ParidhiMedia
    @ParidhiMedia 5 месяцев назад +72

    को को हुनु हुन्छ सौतेनी आमा सिरियल मन पराउने येता आउनु होला❤❤

    • @Kali22988
      @Kali22988 5 месяцев назад +1

      म छु अनि यो सिरियल मा हामिले पनि खेल्न पाय देखि हुन्थ्यो😢😢😢

    • @rishiram-y2z
      @rishiram-y2z 5 месяцев назад

      Ma Pani xu

  • @krishnashrestha3563
    @krishnashrestha3563 5 месяцев назад +14

    आज को भाग हेर्दा आली खुशी लाग्यो माइजु को राम्रो भुमिका सम्पुर्ण टिम लाई सफलता को शुभकामना

  • @chandrakaladahal5848
    @chandrakaladahal5848 5 месяцев назад +35

    बल कथाले सहि मोड लियो माइजू भान्जिको समन्ध सधै यस्तै रहोस

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 5 месяцев назад +30

    अब टुकीले सु:ख पाएकोमा म धेरै खुशी छु। 💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘💘

  • @dilukandel917
    @dilukandel917 5 месяцев назад +73

    वा वो माइजू ले माया गरेको देखेर धेरै खुसी लागो सधै एसै गरि माया गरि टुल्कीका सुख का दिन आउनु पर्छ।❤❤

  • @amarlama335
    @amarlama335 5 месяцев назад +98

    🎎📖……जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं कल्याण गरुन्😍😘👨‍❤️‍💋‍👨👉️🙏🙏🙏

  • @JibanKarki-u7t
    @JibanKarki-u7t 5 месяцев назад +7

    बल्ल आज चित्त बुज्ने episode बनाउनु भएछ धन्यवाद सौतेनी आमा सिरियल को सम्पुर्ण परिवारलाई 🙏 love you all ❤

  • @SabitaPokharel-dw1pv
    @SabitaPokharel-dw1pv 5 месяцев назад +86

    वाउ माइजुले मायागर्नुभाको कतिराम्रो अब टुल्की को र आदित्यको बिबाह हुनुपर्छ भन्ने जतियेता हाजिर हुम त हजुर

  • @rameshking6732
    @rameshking6732 5 месяцев назад +10

    आजको भाग मलाई धेरै राम्रो लाग्यो यसैगरी देबिकाले आफ्नो भान्जी टुल्किलाइ माया गरेको हेर्न मन छ कहिले माइजु देबिका परिवर्तन न हुनु अनि टुल्किले आदित्य लाई छोडेर सान्ते सग बिहे भाको हेर्न मन अनि सानो नानी मालतिले गर्दा न्याय पाइन टुल्किले so cute naanu malati❤❤❤❤

  • @KamalaGharti-f9s
    @KamalaGharti-f9s 5 месяцев назад +25

    टुलकि ले अब सुख पाउनु पर्छ ❤

  • @mohanprasaddhakal6851
    @mohanprasaddhakal6851 5 месяцев назад +9

    टुल्कीले न्याय पाएकोमा खुसी लाग्यो। सत्यको जित भएको छ।

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 месяцев назад +48

    अब तुल्की ले हजुरआमा लाई र आफ्नो आमा लाई सबक सिकाउनु पर्छ भन्ने कोको हुन्छ

  • @Aayous87
    @Aayous87 5 месяцев назад +15

    *भाग 1 देखि १३५ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 5 месяцев назад

      म ✋

    • @Urmilaqueen99
      @Urmilaqueen99 5 месяцев назад

      ❤❤

    • @Milannepaliblogr
      @Milannepaliblogr 5 месяцев назад

      Ma
      Saporting maile shots video banako xu sabai Jana le gayra vannu hola kasto xa video 🙏🙏🙏🇳🇵

  • @aashikamagar1968
    @aashikamagar1968 5 месяцев назад +223

    टुल्कीले सधैँ आत्याचार सहनु हुँदैन भन्नेहरु कोको हुनु हुन्छ

  • @bashudevadhikari3591
    @bashudevadhikari3591 5 месяцев назад +4

    सा‌ैतेनि अामा सिरीयल भाग १ देखि १३८ सम्म हेर्दा मन खुसि भयेकाे दिन कहिल्यै पनि थियेन तर अाज भाग १३९ हेर्दा जति अानन्द चाइ कुनै भाग हेर्दा पनि अायेकाे थियेन तर अाज धेरै अानन्द अायाे अाराेहि र चण्डिकाकाे पर्दा फास भयाे अाराेहि र चण्डिकाले डाढुमा पानी ततायेर डुवेर मरे पनि हुने अवस्था अायाे तर सागरलाइ अाफ्नाे छाेरि असल अनि राम्राे छ भन्ने घमन्ड थियाे तर अाज चकना चुर भयाे । यस्ताे अवस्था अाउछ भन्ने साेचेका थियेनन् के कल्पना पनि गरेका थियेनन् हाेला । तर अाजकाे भागमा जुन मान्छे अायेर टुल्कि मेराे गर्ल फ्रेण्डहाे भनेर अाउने मान्छेलाइ वाेलायेर पाता फर्कायेर सिस्नु पानी लाउनु पर्ने थियाे तर कसैकाे पनि हाेस पुर्यायेकाे देखियेन । तर यउटा कुरा टुल्कि र टुल्किकाे वुवाकाे नाउमा भयेकाे सम्पति सवै वेचेर चण्डिकालाई त्याे घरबाट निकाल्नु पर्ने हाे त्यतातिर कसैकाे पनि ध्यान जादैन किन हाेला चण्डिकालाई नघरकाे नघाटकाे वनाउन पर्ने अवस्था हुदा हुँदै सिरियल निर्माताले त्यता तिर ध्यान दियेकाे देखिदैन त्यति कुरा गर्नु पर्ने हाेनि खै किन ध्यान दिदैनन हाेला । अाजकाे भाग हेरेर खुसि हुने जतिले याे कमेन्टमा पनि ठ्यास पार्न नछाेड्नु हाेला है ।

  • @ishworyadav2102
    @ishworyadav2102 5 месяцев назад +7

    Mama maiju hunu ta tulki didiko jasto hunu parxa very nice serial ❤❤❤❤

  • @PyarighartiMagar-c5y
    @PyarighartiMagar-c5y 5 месяцев назад +16

    आहा खुसी लाग्यो❤❤तुल्कीको माइजुको माया र बहिनिको माया देखेर सधै भरी यो तुल्की माथी रहिरहोस❤यो आर्होयर चन्दिकाको त यस्तै हो त्यसैले यिनी हरुले त अजै रुनु पर्छ्😡😡😡

  • @Aayoush9847
    @Aayoush9847 5 месяцев назад +155

    *भाग १ देखि १३५ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @rajarammahat8899
    @rajarammahat8899 5 месяцев назад +22

    आहा कति राम्रो सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓

  • @Kali22988
    @Kali22988 5 месяцев назад +18

    यो सिरियल मा हामि ले पनि खेल्न चान्स पाउन मिल्दैन 😢😢😢

  • @sanjayrai-n1h
    @sanjayrai-n1h 5 месяцев назад +7

    एकदम ठिक गरनुभो ।सारै बाठिहुङ भनथियो । टुलकिलाई केसारो सताको ।अधक्षे जिउले सारै राम्रो गरनूभो धनयाबात अझै औदो हपतमा राम्रो देखन पाउ। तेहि अपकक्षेमा छौ

  • @imanathtimalsina5404
    @imanathtimalsina5404 5 месяцев назад +16

    अब टुल्की र आरोही मिलेर बसेको हेर्न पाए अझै कति रमाइलो हुन्थ्यो होला म हेटौंडा बाट

  • @herakajimhrznherakajimhrzn3440
    @herakajimhrznherakajimhrzn3440 5 месяцев назад +10

    आज काे साैतनि आमा सारहि राम्राे छ मलाई त धेरै राम्राे लाग्याे अज पनि राम्राे बनाउ भने आशा छ👌👌👌👍️👍️👍️

  • @laribarientertainment
    @laribarientertainment 5 месяцев назад +47

    याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍🎉❤️

  • @janukachettri5381
    @janukachettri5381 5 месяцев назад +9

    मैजुले तुलकीलाई माया गारे को देखदा धेरै खुशी लाग्यो,🙏🙏🙏👍👍👍 ❤

  • @Regmi6
    @Regmi6 5 месяцев назад +155

    टुल्की लाई सुख होस् भन्ने जति यता हाजिर हुम या

  • @simatamag
    @simatamag 5 месяцев назад +5

    🙏🙏प्यारी माइजू धेरै धेरै धन्यवाद तुल्कीलाई सधै एसरिनै मायागर्नु ❤❤❤❤❤

  • @dipikapunmagar10
    @dipikapunmagar10 5 месяцев назад +62

    यो सौतेनी सिरियल आउँदा खुसी हुने कोको हुन्छ 😊

    • @BimalaMNewar
      @BimalaMNewar 5 месяцев назад +1

      Me❤❤😊

    • @bhagirathabasnet8422
      @bhagirathabasnet8422 5 месяцев назад

      टुल्कि कि माइजू र मामा लाई समान छ भान्जिलाई सदै येस्तै राम्रो गर्नु है

  • @SarikaRana-r9v
    @SarikaRana-r9v 5 месяцев назад +12

    यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छु नाम शारिका राणाॅ हो

  • @Ritubista1234
    @Ritubista1234 5 месяцев назад +22

    सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है

    • @sita-775
      @sita-775 5 месяцев назад

      Ok maile ta subscribe gare hjr pani garnu

  • @NikyLama-r1t
    @NikyLama-r1t 5 месяцев назад +9

    जहिले दुःख जहिले दुःख मात्र के हेर्नु अब सौतेनी आमा सिरियल पनि

  • @sapanamanandar1232
    @sapanamanandar1232 5 месяцев назад +11

    अब चैइ राम्रो लागियो तुल्कीले सुख पौउनी भयो अब हेर्नू मजा आउनी भयो जहिले नि आरोहिले दुख देको हुनथियो अब बल ठिक भयो यो आरोही लाई र चदिका लाई अब टुल्किले सुख पौउनु परछ❤

  • @BabuAadarsha
    @BabuAadarsha 5 месяцев назад +5

    आरोही त चाँदीका को पर्दा फास् भयो आज सारै खुसि लाग्यो ❣️🥰

  • @haribisunke9531
    @haribisunke9531 5 месяцев назад +12

    टुल्कीले जस्तो सधैं दुख मात्रै पाउने कसैलाई नपरोस्

  • @RehanifyShorts
    @RehanifyShorts 5 месяцев назад +526

    टुलकीले सुख पाउन पर्छ भन्ने जतिले like गरम त

    • @KalpanaShahi-f7t
      @KalpanaShahi-f7t 5 месяцев назад +8

      o❤❤❤😂😂😂😊😊😊

    • @tulsiranabhat3558
      @tulsiranabhat3558 5 месяцев назад +4

    • @Krishcrestha
      @Krishcrestha 5 месяцев назад

      Teri bau😡😡

    • @SapanaPun-n7d
      @SapanaPun-n7d 5 месяцев назад

      ♥️♥️♥️👩‍❤️‍👨👩‍❤️‍👨🎂🎈💝🎁🎊🎉🎁🎈🎁🎉🎊💝🎉💝🎁🎊🤕🤕🎁🎉🎈🎉🎊🎁🙏🙏🙏🙏👌👌👌👍👍♥️♥️♥️

    • @gomabhandari6382
      @gomabhandari6382 5 месяцев назад +1

      लौ जा त आज चै मजा भो

  • @pabitravishwakarma7149
    @pabitravishwakarma7149 5 месяцев назад +8

    आज को सिरियल हेरेर खुसि लाग्यो ❤❤❤❤बल्ल ठिक भयो चन्डी का कोर आरोहिको टुल्कि को माईजूर मामा ले माया गरेको देखेर खुसि लाग्यो ❤❤❤

  • @Mina-karkII
    @Mina-karkII 5 месяцев назад +14

    आजको भाग हेर्दा चाहि सारै मज्जा भयो 😊

  • @anumagar8412
    @anumagar8412 5 месяцев назад +8

    बल आज को भाग हेर्दा खुशि हुँदै हेरे

  • @DKB-12
    @DKB-12 5 месяцев назад +5

    *भाग १।देखि १३५ सम्म न छुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त❤❤❤*

  • @bhagawatiadhikari1369
    @bhagawatiadhikari1369 5 месяцев назад +7

    यो सिरियल सारै राम्रो लाग्छ र वा वा वा देबिका जि यस्तो राम्रो काम गरेकोमा मनै देखि सलाम

  • @hamrogitsangitchautari3765
    @hamrogitsangitchautari3765 5 месяцев назад +10

    1K कम साथी आउनुस❤ सपोट गर्दै अगाडि जाम 🎉हत मा हात मिलौदै सबैलाइ सपोट गरुम🎉

  • @AsmitaKatwal-jo7vq
    @AsmitaKatwal-jo7vq 5 месяцев назад +16

    अब पहरी मा जाएरि दिने सजाए दिने टुलकिले दुख पाएको हेर्ने मन छ

  • @parugurung72
    @parugurung72 5 месяцев назад +6

    माइजु को माया देखेर धेरैं खुशी लाग्यो ❤❤❤❤❤

  • @Kali22988
    @Kali22988 5 месяцев назад +8

    आरोही लाई मन नपराउने को को हुनु हुन्छ 🎉🎉🎉

    • @reeyapun6519
      @reeyapun6519 5 месяцев назад

      Malai tw maan parxa❤

  • @shreejanabudhamagar2094
    @shreejanabudhamagar2094 5 месяцев назад +4

    बल्ल्ल आनन्द आयो टुल्कि ले खुसि पाइ
    अब आदित्य सङ्ग लभ पर्नुपर्छ हैइ❤❤

  • @gitagautam5516
    @gitagautam5516 5 месяцев назад +7

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द नै छैन ❤❤❤❤

  • @RajuThapa-n9s
    @RajuThapa-n9s 5 месяцев назад +4

    Aaj ta Kati khusi lageyo टुल्की ले बल सुख पाउँनी भयो मामा माइजु ले साथ दिनु भयो धरै खुसी लाग्यो

  • @BasantiKafle-cs4wr
    @BasantiKafle-cs4wr 5 месяцев назад +11

    आजको भाग मलाई धेरै धेरै धेरै धेरै राम्रो लाग्यो अब अब टुल्कीले सुख पाको हेर्न मन छ मालती र टुल्की सँगै हुनुपर्छ

  • @samiksharai-vj5mz
    @samiksharai-vj5mz 5 месяцев назад +4

    ❤बल्ला तुन्की ले सुख पाउने भो माइजू कति मज्जाको ❤❤सधै यसरी नै माइजू भान्जी मिलेको हेर्नू पाउ❤❤❤

  • @anamikamohara3411
    @anamikamohara3411 5 месяцев назад +9

    Dhariramr lagacha hajur harulalai maijule 🙏🙏❤👌👌🥰🥰🥰🙏🙏🙏🙏💐💐💐🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajeshbardewarajeshbardewa6064
    @rajeshbardewarajeshbardewa6064 5 месяцев назад +7

    म छु ❤❤ न छुटाइ हेने
    धेरै राम्रो भयो
    अभ टुल्किर आदित्य मिलेको हेरने ठुलो रहर छ है हजुर😊😊

  • @pabitrabhandari9164
    @pabitrabhandari9164 5 месяцев назад +3

    अरुलाई खनेको खाल्डोमा आफै पर्छन भनेको यहि हो धन्यवाद सिरेल सारै राम्रो छ 🙏🙏

  • @laxmanpujara2413
    @laxmanpujara2413 5 месяцев назад +18

    नमस्ते साथीहरू. आज आर्य चण्डिकाको पर्दाफास हुनुपर्छ।. इन्दुलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ।. Laxmi

  • @renukaluitelpokhrel-fc1kt
    @renukaluitelpokhrel-fc1kt 5 месяцев назад +6

    सबै मा नमस्कार आज चै साच्चै राम्रो लागो सत्य को ब्बिजय भएको देखियो

  • @PuspaTamang-p3f
    @PuspaTamang-p3f 5 месяцев назад +4

    आज को एपिसोड धेरै राम्रो लाग्यो ❣️अब टुल्की र आदित्य को बिहे भयको पनि हेर्न पाऊ।

    • @smirtishrestha3196
      @smirtishrestha3196 5 месяцев назад

      Ho tulki ra aadityako bihe garidinu parx ab mama maijule sallaha garera satruko agadi

  • @Ratanbashyal123
    @Ratanbashyal123 5 месяцев назад +6

    आजकाे सिरियल मलाई यक दमै मन पर्याे टुल्कि ले सबै कुरा भनेर ठिक गरिन

  • @mayakwt549
    @mayakwt549 5 месяцев назад +5

    सौउटा।सिरियल ।धेरै ।राम्रो छ।जझै।याे।भनदा।राम्रो गरदै।जानू।हाेला