DEUDA HAMRO FAISALA TAMRO EOISODE-1 /देउडा हाम्रो, फैशला तम्रो। श्रृंखला-१ NETRARAJ SHAHI/PANSARA
HTML-код
- Опубликовано: 9 окт 2021
- प्रस्तुतिः BGFWA
यो कार्यक्रम प्रत्यक्ष देउडा कार्यक्रम हो। यसमा देउडा झक्काझक्की हुन्छ, प्रतिष्पर्धा हुन्छ र यसको निर्णय श्रोता दर्शक ले गरेको कमेन्ट को आधारमा गर्न सक्नु हुनेछ। तर निर्णय दिंदा कमेन्टमा कारण पनि खुलाउनु पर्नेछ। हामी सदैव यहाँहरुको माया र सहयोग को अपेक्षा मा छौं।
हामी सम्झन चाहन्छौंः परिमल स्नेही, नन्दकृष्ण जोशी, नरेन्द्र राज रेग्मी, भोजराज भट्ट, यज्ञराज उपाध्याय, टेकराज अवस्थी, डिक्रा देवी गाईने, डिल्लिराज फुलारा, अन्तराम बिष्ट, किर्तिबहादुर सिँह, हरिना साउँद,राजाराम भाट, गोरख थापा, दिपेन्द्र दाहाल, भुवन दाहाल।
धन्यवादः- अनिशा बाजुराली, लक्ष्मी बि.सी., ईश्वरी नेपाली,सरिता खड्का रावल, गीता नेपाली, मनिसा नेपाली,अञ्जु सिँह, ललिता नेपाली, ,स्वचन नेपाली,रोजी कुँवर, पशुपति खनाल,निरु देउवा, कल्पना खड्का, मनिका भण्डारी.डि.बी. खड्का, आनन्द खड्का, टेक बिस्ट, टेक बोगटी, दिपक सँगम बि.सी., ध्वज महरा, दिर्घराज फुलारा, लाल बहादुर धामी,( अछामी बड्डो),कमल न्यौपाने,पूर्ण नेपाली, मनोज भण्डारी। - Развлечения
आहै कति दामी 👍️👍️👍️👍️👌👌
राष्ट्रिय कलाकारले गीत गाएको देख्दा देउडा गीतको भबिस्य त बिजोग छ ।
केटाकेटी दुबैले सुधार गर्न आवश्यक छ खाली गाउले पारामा भयो बाजाको ताल अनुसार कसैले गायको छैन बाद्द्य बादक साथी हरुलाइ चै सलाम छ
यो देउडा ब्याटल हो यस्मा बज्ने बजाउने बाजा चै यो हैन मैले देखे सुने अनुसार
बधाई छ सम्पुर्ण कला गला का धनी भाभकहरुमा हिर्दय देखिनै।।।।
6
नाईस डेउडा गित
जय गित
जय संगति
आहा कति राम्रो देउडा खेल राम्रो छ मन पर्याे हजुर ♥️
धैरै राम्ररो देउडा गीत हुजुर सम्पुण लाई धन्वाद
धेरै राम्रो देउडा
Nice deuda song good blessyou😃😃jay sudurpashim jay deuda song😍😍
Hi
आहा रमाईलो देउडा खेल
khtra xa hamro sudur passim ko san ❤️❤️❤️
कर्णाली र सुदुर फ्श्चिमको चलन चल्तीको देउडागित गाउने सबै बशेषगरि डेउडा गितका पारखि नेत्र शाही र पान्सरा लाई बधाई छ ।
À
पुरन सऊद को पहिलो कोसली आशा छ सबइले माया गर्दीनु हो ला धन्यवाद ruclips.net/video/oipEWsUN9cc/видео.html
Go
@@mohitkafle4079 7
Dami xa dauda geet
पोथी रैछ नेत्र साहि हेरत गित छाणा बधाई छ पन्सरा थापा लाई
कसरी छाडा
wow super nice deuda all
Geet ale ramro sunera gaya ale sun ma sugandha huni theyo keep it up good congratulations
Malai ni testai lagyo dherai singer chan tara Pani sahi gayeka chaina hai hjr
अग्रिम शुभकामना सारै राम्रो डेउडा
Aaha kya ramailo deudako jagerna garne aayojag tolilai
Waw agrim suvakamana tim
lai dami lagyo chhito dosro episode hern payos
आहा❣️❣️
sARAI NIKO XA HAMRO SUNDAR SUDURPACHIM JAY PACHIM JAY NEPAL 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति मिठो देउडा गित सुन्न पाइने भयो
आहा बधाई छ पन्सरा लाई
पछाडीका गाउन्या हुन्या मिलाउनाईन डेउडा त राम्रो छ।।
अगीम शुभकामना धेरै राम्रो छ डेउडागित
Ha
शब्द को राम्रो सङ्ग उच्चारण भयन यति राम्रो कार्यक्रम मा
वा वा बबाल छ है🙏🙏🙏🙏🙏🤞🤞🤞
अाहा मार्मिक लाग्यो देउडा
शुभकामना छ ।।।।।
बधाई रे शुभकामना सबैलाई
सबै राष्टिये कलाकार स्वर मिलेन
अग्रिम शुभकामना छ
Wow🌹🌹🌹 Beautiful🌹🌹🌹 song
अह भौत आनन्द भयो मन डेउणा हेरिबर ।।पैदल मिलाइहेलु कि जसो भयो
Aaha salam6 mere sudurpashim ko vaka sadai xairai rahosh
सारै राम्रो छ हाम्रो देउडा
स्टुडीयाे र लाईभ देउडा गाउदा कति फरक हुन्छ । सबै राष्टिय कलाकार भए पनि गाउने कला खासै मिलेन अलीउनु पर्याे ।
Dhari dhari ramro xa deuda geet ❤
सुदुरपश्चिम का डेउडा़ शिरोमणि नेत्र शाही र पानसरा जी लाइ धेरै-2 धन्यवाद छ !!!
हार्दिक बधाई तथा सफलता को लागि हार्दिक बधाई तथा शुभकामना 💐💐
शुभकामना
अग्रिम शुभकामना।। आहा
आहा कति राम्रो छ गित संगित
Very nice 👌👌👌
पान्सरा थापा ज्यु को टिम ले जितेको छ आज को कारेकम चाइ मेरो फैसला 💐💐
यो कार्यक्रम सन्चालन जिउ हरु लाई धेरै धेरै सम्मान हिर्दय देखि छ मेरो
हाम्रो सुदुर पश्चिमको देउडा सास्कृतिक पहिचान गरेको मा र हामी ले आफ्नो भाषा बिसो भरी चिनाउनु छ देउडा जोगाई राख्नुपर्छ
साथै लाल बहादुर धामी दाई हिर्दय देखि धन्यवाद दिन चाहन्छु यति मिठो देउडा गीत नेत्रं साई र पानसरा थापा लाई पनि धेरै धेरै धन्यवाद हजुरलाई
गित गाउदा सबैले यकै स्वरमा गाएमा अली राम्राे हुन्थ्याे ।
DerI ramro xa sabai ghayek deudha tim lai
हार्दिक बधाई तथा शुभकामना
Dhairi ramro xa karykaram hjr
धेरै राम्रो देवडा 👌❤️❤️
धन्यवाद
@@tekthakulla1788 aa
एकदम राम्रो देउडा गीत धन्यवाद छ
Dherai ramro deuda x
खेलमा लाग्न बस्न पाईएन त्यो दिन माफ गर्नु होला !! सबै लाई मिठो सम्झना खेल राम्रो छ डेउडाका धुरन्धर दुबै लाई बधाई छ !!
सुभकामना तथा सफल हुनु।
Dami super ❤️❤️❤️
Very nice deuda hjr
नमस्कार हजुर म इंडिया बाट
धेरै राम्रो छ हाम्रो संस्कृति को
Chamk chambers
Wow so nice deuda khel
आहा एकदमै राम्रो देउडा हजुर 🙏🙏❤️❤️
खुबै निको छ तर अझै स सक्त हुन पण्यो
धेरै राम्रो देउडा गित
आहा।कति निको
धेरै रूमाईलो छ सम्पूर्ण टीम लाई हार्दिक बधाई
धन्यवाद दिदि र बैनी लाई साथ मा अक्षामी बडो लाई
रमाइलो छ
हैट तमरा डेऊडाकी मजा ऊडाया तमरीखाना अछामी बड्डा कि टोली ले नेत्र शाहीले भनेका गित एऊटा पनि सहि गाऊन सकेनौ छोरेट्टा को गडबडी छ सफा सुन्दर गिन हुं न सकेन
Ati sundar ra majedar layo
प्रत्यक्ष देउडा खेलेर पैताला मिलाएर डेउडा दोहोरी लाईभ को कार्यक्रम सुरु गर्ने टिम लाई बधाई छ । र पहिला टुक्का राम्रोसँग सुनेर अनि अरु कलाकारहरुले गायो भने अझै राम्रो हुन्थ्यो
Nice song ❤️👍☺️
Binod dai ani tek sir ko kada mehanet good lagyo ra annye sahayo gi sathi lai pani dhanne bad x
आहा क्या दामि डेउडा मनपर्याे
पुरै गित सुनी साह्रै रमाइलो लाग्यो 💐💐बधाई छ ! लास्टका गित एक राण्या भयो फर्काउन दियाइन हे !
म जाँच्न्या कि यो जाँच्न्या हो कै खि जचाउँन्या होइ ,
..............ताउणाको भन्न दिएन हे साईबौ !
Great work congratulations
धेरै राम्रो छ 🙏 सम्पुर्ण गाएक गाइका हरुलाई हिर्दय देखिनै नमन छ डेउडा गित अझै चर्चीत जावस 🙏
जय सुन्दर सुदुर पश्चिम
आहा बबाल नेत्रराज शाही र पानसरा थापा दुबैजना देउडा का खेलाडी तर अरु स्वरे राम्रो हुनुपर्यो अर्को भागमा
गीत टिपिकन गाउन सक्न्याँ मान्छे हुनुपड्याे। हेर याे लाज । एक गीत पन सही गाउँदाइन।।
नेत्र शाही जी को डेउडा भनेको राम्रो सित सुनिएन।
आहा मामिक मिठो गित कठै दैन। धन्यवाद छ हजुरलाई । अब अर्को भागमा बिमला बुढा र नेत्र सहिको भिडियो हेर्न पाइयोस्
स्पिकर दुइ तिन जनाले लगाउन व्यवस्था मिलाइयोस् , नत्र माथी सिलिङमा स्पीकर सेट गर्नु पर्यो, प्रविधिक टिमलाइ आग्रह
धेरै राम्रो बदाई छ सबै मा
हाम्रो कर्णाली र सुदुरको सान देउडा संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले सबैभन्दा बढी महत्त्व राख्छ आयोजकलाई धन्यवाद ।। खेलमा खेलाउडा र सहकर्मी खेलाउडाबीच गीत भन्दा सन्चार समन्वयको तालमेल नमिलेकोले खेलाउडाले भनेको गीत सहकर्मी खेलाउडाबाट राम्रोसँग नभनेको वा फरक हिसाबले भनेको देखियो अलि नमिठो भयो ।
एक दम राम्रो
Congratulations 🎉🎉🎉🎉
wowow धेरै धेरै राम्रो कार्यक्रम ल्याउनु भएको छ ।
खुसी लाग्यो म हुम्ला सिमकोट बाट रोहित रोकाया
सबै कलाकार हरु लाई सम्झी राखेको छु है ।
harda harda thak very good
Song r best nd u Bhot r very nice 🎉 I loved Davada song ❤
7
😢
अछामी बड्डाले गीत सही टिपेइन।
Nice song
घट्ट भन्या बखान्न्याको धुलो रे दल्ल्याको
हैट
यसा जैर्या गीत
अग्रीन शुभकामना राम्रो छ अलि भित्र सबैले गित सुनेर गाउने बेबस्था मिलाउनु होला राम्रो हुन्छ
यो हो नि खास सुदुरको सान
Very good i am happy for this watching from usa
Manai xoyo
Dami.ramro.suva.kamna.dera.solig
नाईस देऊडा
Very good ☺️🙂☺️
Very very nice
रमाईलो छ डेऊडा
कार्यक्रम यकदम मन पर्याे , देउडाकाे जगेर्ना गर्नुका साथै आगामि श्रृङखला थप व्यवस्थित हाेस शुभकामना ।।।
A
नेत्र राज गीत का खानी र परानी हुन।
nice deuda song
Congratulations अग्रिम शुभकामना छ सबैलाई