CHARI LAIJA SAMACHAR//चरी लैजा समाचार//Suprim Malla Thakuri//Live Studio Video//Anjan Babu 2080

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,1 тыс.

  • @hikmatshahikshitiz
    @hikmatshahikshitiz  Год назад +415

    🖋️नमस्कार म हिक्मत शाही क्षितिज हरेक बर्खामा कुनै गितले मन झसङ्ग बनाउछ भने त्यो हो चरी लैजा समाचार हामी भयौ बेघरबार यस गित सङ सम्बन्धित आदरणीय संगीत स्रोता,अन्जन बाबू प्रेम देब गिरी लगायत सम्पुर्ण लाई सम्मान गर्दै मेरो प्यारो भान्जा सुप्रीम मल्ल ठकुरी को सुमधुर स्वरमा फेरि बजारमा ल्याएको छु।मन परे छोटो कमेन्ट गरि सेयर गर्न सक्नु हुनेछ।अनि सुन्नु त subscribe गरि च्यानलमा जोडिन नभुल्नु होला नि?♥️🇳🇵

  • @GaneshUpreti-h3j
    @GaneshUpreti-h3j Год назад +6

    सुपृम बाबू धेरै सिपालु भगवानले बर्दान नै दियका रहेछन नि ।।।

  • @lokendrakunwar8193
    @lokendrakunwar8193 Год назад +10

    बाबू सुप्रीम सधै उत्कृष्ट थप सफलताको सुभकामना

  • @mgr_jay3043
    @mgr_jay3043 Год назад +7

    यो गीतनै यस्तो छकी जस्को आवाजमा सुन्दापनी मज्जा लाग्छ अझै मिठो सुनियो सुप्रीम बाबुको आवाजमा त झन औधी मिठो लाग्यो

  • @ramrajpaudel5183
    @ramrajpaudel5183 Год назад +8

    उज्वल भविश्यकाे तारा सुप्रिम मल्ल अति राम्राे गित र स्वर

  • @surabirmalla-iw5eg
    @surabirmalla-iw5eg Год назад +17

    जितेर जेनिस हुनु भन्दा हारेर सुप्रीम बन्न पर्छ कि कसो साथी हो?

  • @adhikari.8816
    @adhikari.8816 Год назад +87

    टिप्पणी गर्ने ठाउँ छैन आज सुप्रिम भाइको आवाजमा यो गीत सुन्दा आँखा रसायो भाइलाई उज्वल भविष्यको लागि शुभकामना छ।

  • @milanbohara4383
    @milanbohara4383 Год назад +45

    suprim भाइको आवाजले मेरो मनै रोयो ! साङितिक यात्राको लागि सुभकामना छ भाइ।❤❤

  • @Thaqureeofficial2007
    @Thaqureeofficial2007 Год назад +7

    Good luck vai@supreem malla thakuri❤❤❤❤

  • @balbahadurgharti3998
    @balbahadurgharti3998 Год назад +24

    आज सुप्रीम बाबू को स्वारम यो गित सुन्ना पाईयो निकै खुशी लाग्यो उज्ज्वल भविस्य को शुभकामना 🎉❤

  • @deependrapandey7237
    @deependrapandey7237 Год назад +129

    खुशी लाग्छ, सुप्रिमकाे स्वर सुन्दा । उज्वल भविष्यकाे धेरै धेरै शुभकामना ।

  • @upendrarokaya4067
    @upendrarokaya4067 Год назад +5

    समय सान्दर्भिक गित निकै मन पर्यो अनि अावाज मा नि निकै मिठास छ

  • @binishabinimanepal3801
    @binishabinimanepal3801 Год назад +32

    आहा❤ कति मिठो स्वर उज्ज्वल भविष्य को कामना छ बाबु

  • @paudelindraprasad6568
    @paudelindraprasad6568 Год назад +19

    जुन सुकै बिधाका गीत सहजै गाउन सक्ने देशका गहना बाल कलाकार सुप्रीम ! सुदुर पश्चिमका सान !! बाबु प्रति उच्च सम्मान छ !!!

  • @PuspaKeycee-yz4ek
    @PuspaKeycee-yz4ek Год назад +45

    आहा बाबुको सुमधुर स्वर मा कति मिठो गित❤

  • @salyanimagarthito6662
    @salyanimagarthito6662 Год назад +22

    गित सुन्दा सुन्दै आशु आयको थाहै भयन बाबू अझै प्रगती गर्दै जानु❤❤❤

  • @netramagar7141
    @netramagar7141 Год назад +14

    सुप्रिम बाबुको स्वरले नै दुनियाँलाई माेहित बनाई दिनछ,जे जस्तो गितलाई पनि यति मिठासले गाउने शक्ति छ।

  • @SurajSingh-kf9gs
    @SurajSingh-kf9gs Год назад +3

    Super ❤️❤️❤️ sea bhi uper

  • @4k8167
    @4k8167 Год назад +23

    कमेन्ट गर्न कुनै खोट छैन प्यारो भाई सुप्रीमको। धेरै धेरै बधाई अनि शुभकामना छ सुप्रीम लगायत अल टिमलाई 🎉❤

  • @MohanPrSing-go6do
    @MohanPrSing-go6do 11 месяцев назад +6

    Niche baabu

  • @subinamagar3168
    @subinamagar3168 Год назад +14

    जति सुन्यो तेतिनै सुनम सुनम लाग्ने सुपृम भाईको सोर खुसी लाग्छ भाइको सोर सुन्दा उज्जल भबिसेको सुभकामन भाइ miss you babu❤❤❤

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 11 месяцев назад +4

    सुपृम को उज्ज्वल भबिस्य को कामना !

  • @birendrathapa4693
    @birendrathapa4693 Год назад +2

    Congratulations babu akdmai marmika geat 😢😢😢mani ruyo

  • @bimalpaudel2338
    @bimalpaudel2338 Год назад +12

    हुने बिरुवाकाे चिल्लाे पात कति अनुसाशित लाग्छ याे बाबु ।सफलताकाे शुभकामना सम्पुर्ण टिमलाई।

  • @nishasinghthakuri3425
    @nishasinghthakuri3425 Год назад +2

    Aaha

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +21

    कला र गला को सम्मान गरौँ ❤❤ कलाकार आफैं माथी पुग्नेछन् 🙏❤️❤️❤️

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw Год назад +3

    बधाई छ् भाई

  • @BhojChandra-uh7uk
    @BhojChandra-uh7uk Год назад +3

    Priya. Bhai. Supreme. Malla. Thakuri. Thanks

  • @kamalalama3592
    @kamalalama3592 Год назад +4

    मेरो पनि तेस्तोइ भयेको थियो रुम मा बसेको थियो सब डुप्यो तल तल मा घर बेटिले लगेर मास्ति उहाको रुम मा लगेर राख्यो❤❤❤❤😢😢😢😢😢😢

  • @aayush357
    @aayush357 Год назад +8

    पुरानो गित लाई नया जिवन दिने तिम्रो स्वरको पर्खि हु बाबू म!
    तिमिले आमा रातो सारी चुरा पोते किन नलाको भन्ने गित गाएको सुन्ने खुब रहर छ!❤

  • @Jemshmagar-w3c
    @Jemshmagar-w3c Год назад +2

    Sorko dhani supreme malla maye febret singar

  • @RatnaKRai
    @RatnaKRai Год назад +7

    एक दमै मन छुने सन्देश मुलक गित सुप्रीम भाइ सांगितिक यात्राको शुभकामना

  • @jangbusherpa878
    @jangbusherpa878 Год назад +2

    Congratulations superema malai baie🎉ajae yo banadai raimaro ghardae Jainu ghaiudae jainu darae darae subakiamanai jaya nepal🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @JagatJagatshshi
    @JagatJagatshshi Год назад +2

    अति राम्रो सोर

  • @SargamDhakal-op1fz
    @SargamDhakal-op1fz Год назад +2

    Aaha❤

  • @sangitaacharya4375
    @sangitaacharya4375 Год назад +8

    जति सुन्यो त्यति हाम्रो सुप्रीम मल्ल बाबू को स्वर❤❤❤

  • @lilaghatani514
    @lilaghatani514 Год назад +1

    सुपृमको आवाज सारै मिठो सानो उमेरमै यतिको चर्चा आहा सुभकामना अझै राम्रो गर्नु

  • @ChandanYadav-wj1ej
    @ChandanYadav-wj1ej Год назад +8

    यति सुन्दर गित बधाई bro

  • @srijanashrestha-yj9fl
    @srijanashrestha-yj9fl Год назад +1

    Shupirim babu lai badhai chh ra saffalatako shuvakamana very very nice song yo gjit shunda sharai aashu aayo

  • @sitabogati7936
    @sitabogati7936 Год назад +13

    सुप्रिम बाबुको सुमधुर स्वरमा मनै रूवाउने शब्द ।😢❤❤❤

  • @shankarkhadka2829
    @shankarkhadka2829 Год назад +2

    धेरै राम्रो स्वोर भाईको

  • @tikaram7653
    @tikaram7653 Год назад +9

    आहा कति मिठो आवाज मा सजिएको गेव्त धन्न्यबाद सुप्रीम भाइलाइ ।

  • @sitapoudel626
    @sitapoudel626 Год назад +1

    Wooo ❤❤❤❤ vai 🎉🎉

  • @madhabbakhrel620
    @madhabbakhrel620 Год назад +3

    वाह.....!
    माता सरस्वतीकाे अाशिर्वाद त सवैलाई हुन्छ, तर वरदान चै कराेडौ मध्यवाट एकलाई मिल्छ, त्याे चै सुपृम भाइ परेछौ, प्रसंङ्ग त्यस्तै मार्मिक ! देशकाे गीत सङ्गीतलाई यसरी नै सभ्य र मर्यादित वनाउदै लाने कुरामा अासावादी छौ, प्रगतीकाे शुभकामना ।

  • @rajulimboo5085
    @rajulimboo5085 Год назад +2

    Nice Supreme Bhai 👍

  • @prem3475
    @prem3475 Год назад +8

    कति खुसी लाग्छ भाई तिम्रो यति मिठो आवाज सुन्दा मेरो भाई लाई धेरै धेरै शुभकामना अझै राम्रो गर्नु♥️♥️♥️💋💋💐💐

  • @lalibist5054
    @lalibist5054 Год назад +2

    Congratulations suprim malla Vai Lai Ani sampur tim Lai Mero trpha bat

  • @arjunrokaya4656
    @arjunrokaya4656 Год назад +21

    बालकलाकार भाई सुप्रीम मल्ल काे अावाचमा रहेकाे याे गित लाई सबैले माया गरिदिनुहाेला।अागामि दिनकाे लागि शुभकामना 🙏🙏🙏🎶

  • @ammarbist-q4i
    @ammarbist-q4i Год назад +4

    कला अनि गलाका धनि हाम्रो सुदुरपश्चिमका गहना सुपृम मल्ल जुन बालगाएकका नामले परिचीत बाबु उहाँका बुवाको गाएक बन्ने सपना तुहिएर गएको थियो तर बुवाको सपना छोराले पुरा गरिदिएका छन । आगामी दिनको प्रगतिको कामना गर्दै कला र गलाको चर्चा युगौयुगसम्म चुलिरहोस सुपृम बाबु 💘💘💘🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @binodkhadka7621
    @binodkhadka7621 Год назад +4

    suprim ko sor babal xa

  • @lokeshbohara2042
    @lokeshbohara2042 Год назад +18

    यथार्थ चित्रण हार्दिक बधाई सम्पुर्ण टिमलाई 🙏

  • @thapasansar9225
    @thapasansar9225 Год назад +14

    जति सुन्यो त्यति सुनौ सुनौ लाग्ने मेरो प्रीय भाई सुप्रीम को सोर मा रहेका सबै गित हरु ❤️❤️❤️👏👏👏

  • @aayushalama7678
    @aayushalama7678 Год назад +2

    Aha katti mitho sound Vai ..ujjal vabisyako suvakaamana babu❤❤

  • @milansharma934
    @milansharma934 Год назад +6

    एक दिन नेपाल को नम्बर १कलाकार भएको देख्न पाउ शुभकामना छ सुप्रीम भाइ

  • @Shanta-Dahal
    @Shanta-Dahal Год назад +2

    Wowo❤ babu❤

  • @anshgamer7674
    @anshgamer7674 Год назад +8

    आहा बाबुकाे सुमधुर स्वर कति मिठो गित धेरै धेरै बधाई छ ❤️❤️❤️❤️

  • @KrishanPandey-j9m
    @KrishanPandey-j9m Год назад +2

    Wow sarai man xoyo suprim vai

  • @alensdevkotamoh.8875
    @alensdevkotamoh.8875 Год назад +11

    हाम्रो सुदुरपश्चिमको सान मेरो प्यारो
    भाइ (Suprim)..♥️🥰

  • @chandrabahadurkhadka16
    @chandrabahadurkhadka16 Год назад +1

    एक नमबर स्वरको धनी सुप्रीम बाबू।।

  • @aalinasshahi2405
    @aalinasshahi2405 Год назад +4

    सारै सुमधुर मिठो स्वोर सुनिराखुम हुने धेरै धेरै बदाइ का साथै सफलताको शुभकामना

  • @manbahadur890
    @manbahadur890 Год назад +2

    Supreme malla ko dekha ko baba all Ramro xa thankyu

  • @sapnarai4904
    @sapnarai4904 Год назад +4

    कति राम्रो सुप्रिम मल्ल भाई आवाज धेरै धेरै धन्यवाद
    🎤💛💚❤💙💜💓💚💙👮🙏💜🙏🏼

  • @kishoridewan9990
    @kishoridewan9990 Год назад +2

    Ma ta voice of nepal dekhe suprem babu ko fan ho pargati gardai janu babu

  • @birajdani2053
    @birajdani2053 Год назад +7

    आहा कति मीठो गित उज्वल भविष्यको शुभकामना बाबु❤❤❤❤❤

  • @lekbahadurrana203
    @lekbahadurrana203 Год назад +2

    Atee mithas swor voice xa babu Suprim thank you so very much

  • @GobindaBahadurBudha
    @GobindaBahadurBudha Год назад +3

    आहा कति राम्रो गीत हाम्रो सुदूरपश्चिम को प्यारो सुप्रिम भाई लाई सफलता को शुभकामना छ

  • @biswashmallathakuri2048
    @biswashmallathakuri2048 Год назад +1

    एकदमै राम्राे छ मेराे भाइ उज्जल भविष्यकाे शुभकामना

  • @ubjansinghlawad6300
    @ubjansinghlawad6300 Год назад +4

    आहा मेरो भतिजको मनै रुवाउने शब्दमा मीठो स्वरमा सुन्न पाईयो अझै उत्तर उत्तर प्रगतिको हार्दिक बधाई तथा शुभकामना भतिज।

  • @lagunindra6252
    @lagunindra6252 Год назад +2

    आहा सुप्रीम बाबु बधाई छ ❤️❤️

  • @Dhirajthakuri-k8w
    @Dhirajthakuri-k8w Год назад +5

    आहा बाबू यस्तै सृजनाहरुलाई न्याए दिन जन्मेको एक होनाहार अब्बल क्षमता भएको अनुसासित गाएक एक गायक हुन। भगवान ले बाबुको सधै रक्षा गरून् देभी देवता दाहिने परुन ❤❤❤love you babau (स्यानो राजा)

  • @URCristion12
    @URCristion12 Год назад +2

    Dherai ramro ..manai chhune aawas 💕💕💕💕😘

  • @Sujatabaram-cp2sf
    @Sujatabaram-cp2sf Год назад +3

    धेरै राम्रो

  • @lankabahadurkarki9914
    @lankabahadurkarki9914 Год назад +2

    सुप्रिम हाम्रो सम्पति हाम्रो प्राण हुन

  • @mayabaral5606
    @mayabaral5606 Год назад +3

    कति हृदय स्पर्श गर्ने स्वर गीत को बोल बाबु को यो गीत मा आँखा रसायो बाबु को भविष्य उज्ज्वल बनोस शुभकामना

  • @tilakxettri8709
    @tilakxettri8709 Год назад +2

    Wow suprim vai dami xa

  • @DipjalanDc377
    @DipjalanDc377 Год назад +5

    आहा कति मीठो गीत Best Of Luck All Team

  • @hirakumar8899
    @hirakumar8899 Год назад +2

    आहा कती मिठो स्वर

  • @vision2966
    @vision2966 Год назад +3

    Voice of kid winner hunu parme manxe ho suprim malla winner kun kuna ma luker baskeo xa suprim le music industry hallairako xa

  • @SitaGurungkarki-j8o
    @SitaGurungkarki-j8o Год назад +10

    अति नै मिठो स्वर को धनी सुप्रीम बाबू बाबुले गएको जुनै गित ले मेरो एक दमै मन छुन्छ । बाबुलाइ अझै धेरै सफलताको करोडौं शुभकामना छ ।❤❤❤🌺🌺

  • @champathapa6264
    @champathapa6264 Год назад +2

    Aahaa kati mitho voice suprim babu

  • @indrakumal8308
    @indrakumal8308 Год назад +5

    सुप्रिम भाई को स्वर नै जादुमय छ मन्दमुस्त भइन्छ अति उत्कृष्ट गीत सर्जक हरू प्रति उच्च नमन 💕🙏💕

  • @nandathapa3683
    @nandathapa3683 Год назад +2

    Good supram babu

  • @KamalaOli-ro3ix
    @KamalaOli-ro3ix Год назад +6

    आहा कति मीठो स्वर ❤️💕मा मन छुने गित 🙏💕💕💕💕❤️❤️❤️❤️💖💖💖💖

  • @TankThakulla-k6g
    @TankThakulla-k6g Год назад +2

    Dammi xha❤️❤️❤️

  • @narbahadursoni2419
    @narbahadursoni2419 Год назад +4

    अति धेरै मार्मिक मिठों स्वर धन्यवाद बाबु Miss you

  • @krishnabhattarai5398
    @krishnabhattarai5398 Год назад +2

    Super chha bhai.

  • @dhanshobhatimilsaina2371
    @dhanshobhatimilsaina2371 Год назад +5

    सुमधुर स्वर भाइ ❤must congratulations🎉😊

  • @rlokesh9127
    @rlokesh9127 Год назад +2

    Nic babu man xoyo❤❤❤❤❤❤

  • @cbthapa2087
    @cbthapa2087 Год назад +5

    आहा कति सुन्दर स्वर बावु हृदय देखीनै धन्यावाद ..अज्वल भविष्य कामना

  • @johnpradhan101
    @johnpradhan101 Год назад +2

    Vai suprem dherai man chune gitx ajai Pragati gardai janu

  • @TulashiN-l5l
    @TulashiN-l5l Год назад +4

    धेरै राम्रो लाग्छ भाई को गीत जति सुनेर पनि न आगाने बधाई छ सुमीत भाई ❤❤❤❤❤

  • @ShivaShivarajkhati
    @ShivaShivarajkhati Год назад +2

    तिम्रो स्वरमा साचै सरस्वती को बास छ भाई

  • @हाँस्नेहोइनत

    भाईको गीत सुनेर मन किन हो वा वा हुन्छ सायद मलाई सबै भन्दा मन पर्ने बाल गायक हुन पर्छ ❤️👍🌎

    • @hikmatshahikshitiz
      @hikmatshahikshitiz  Год назад

      Thank you ♥️♥️

    • @ritamoktan895
      @ritamoktan895 Год назад

      Honi voice of kidsma jiteko Jenis Upretiko euta git suneko xaina but pyaro Supreme Bhai vaneko ekdam sadabahar baal kalakar ho,love you pyaro Bhai💕🙏

  • @dawatamang8580
    @dawatamang8580 Год назад +2

    waao bhai

  • @diamondnicesongshahi8287
    @diamondnicesongshahi8287 Год назад +8

    आहा सारै उत्कृष्ट गीत। सम्पूर्ण टिमलाई सफलताको शुभकामना ❤❤❤

  • @dipeendhami1773
    @dipeendhami1773 Год назад +2

    Dherai dherai subha kamana babu

  • @kushmashahi6033
    @kushmashahi6033 Год назад +6

    अाहा बाबू मिठाे स्वरकाे धनि❤❤❤❤

  • @gopalshrestha9723
    @gopalshrestha9723 Год назад +1

    धेरै धेरै राम्रो छ दुबै जनाको शुभकामना

  • @susmitakhatri5503
    @susmitakhatri5503 Год назад +3

    Wow kati dami voice suprim brother ko sadhai vari yesari naii ramro pragati gardai janu brother ❤❤❤❤

  • @bhagatkhatri8262
    @bhagatkhatri8262 Год назад +2

    Ati marmik song