Story of Gaijatra Festival | गाईजात्रा कथा | History of Gaijatra | इतिहासमा गाईजात्रा AUDIO_TEXT

Поделиться
HTML-код
  • Опубликовано: 21 сен 2024
  • नेपाल भाषामा सापारू भनेर चिनिने गाईजात्रा नेवा सभ्यताको अलौकिक परिचय हो । यस दिन दिवङ्गत भएको घरबाट गाई वा गाई बनाएर नगर परिक्रमा गराउनाले दिवङ्गत आत्माले तिनै गाईको पुच्छर समाइ वैतरणी नदी पार गर्ने र स्वर्गको मार्ग प्रशस्त हुने जनविश्वास रहेको छ ।
    जीवन उदाउँदो सूर्य हो भने जीवन अस्ताउँदो घाम पनि हो । यो सत्यलाई स्वीकार्दै संसारको जुनै स्थानमा गाईजात्रा जसरी मनाए पनि शोकलाई शक्तिमा बदल्ने यो जात्रा आफैंमा उत्कृष्ट छ र पृथक पनि ।
    AR_4:5 view • History of GaiJatra | ...
    #Gaijatra #GaijatraStory #GaijatraHistory
    Disclaimer: The pictures are not correlated with the text meaning in this video. Pictures are sourced from various sites, facebook and google.
    Some mentions would be as follows.
    FB @Suman Kapali @RONB @FactsofNepal @JhiguKhwopa @siwin joshi @Ro Zan @rachana @us embassy Nepal
    News portal: ekantipur, republica, RSS
    online: Wikipedia, gaylaxymag, wondersofnepal, steetsnepal. etc.
    The contents are used for educational and learning purpose. Please reach to us via email ramitae11@gmail.com for any reviews and queries.

Комментарии • 19