रबि लामिछाने समात्ने खबरपछि हजारौं कार्यकर्ता यो राती पार्टी कार्यालय पुगे, हेर्नुस् ताजा अवस्था

Поделиться
HTML-код
  • Опубликовано: 10 ноя 2024

Комментарии • 278

  • @jivanacharya777
    @jivanacharya777 Месяц назад +60

    रबि लामिछानेलाई चलाउनु भनेको तिमीहरु आफै सक्किनु हो । हेक्का रहोस् !

    • @avbhinaya
      @avbhinaya Месяц назад +1

      जनताको मेहनतको पैसा लुट्नेलाई जन्मकैद ।

    • @iloveMom-s4v
      @iloveMom-s4v Месяц назад +2

      त गगनको झोले मनकामना माताले​ भष्म@@avbhinayaगरून

    • @avbhinaya
      @avbhinaya Месяц назад +1

      @@iloveMom-s4v सहकारी मानिसहरूले मेरो पैसा लुट्यो, तिमी को हौ? तिमिहरु यिनीहरुको दलाल हो कि तिमिहरु पनि यी लुटमा संलग्न छौ

    • @avbhinaya
      @avbhinaya Месяц назад

      @@iloveMom-s4v हामी पीडित हौं, अब तपाई हामीलाई धम्की दिन चाहनुहुन्छ। के तिमी यी लुटेराहरुको गुन्डा हो ?

    • @sagarchhettri3295
      @sagarchhettri3295 Месяц назад

      ​@@avbhinayaTimile mero 1 core lagek kaile dinxaw mero boss le sahakari bata paisa le lagani gareko thiyo answer pauna

  • @parkdhong
    @parkdhong Месяц назад +61

    रबिलाइ छोयर मात्रै हेर नालायक सरकार आगो बाल्छौ अबको आशा जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔

  • @HomnathRegmi-vh4jy
    @HomnathRegmi-vh4jy Месяц назад +58

    याे केही हाेईन नया पाटी र युवाहरूले काम गरेकाे देख्ननसकेकाे हाे,यी भ्रष्टहरू रावणकाे सैलीमा उत्रे,यिनीहरूकाे अन्त्य अबश्य छ ।

  • @krishnabhujel6056
    @krishnabhujel6056 Месяц назад +56

    अरु केही पनि होइन सेरेर केपी चोरलाई जेलमा कोच्नको लागि ढिलो गर्नाले गर्दा आज यो अवस्था आएको हो। अब धेरै ढिलो नगरी किन जनता सबै उल्टेर आउनुपर्यो सडकमा र यो अहिले भएको सरकारलाई फाल्नै पर्छ। जय घन्टी🎉🎉🎉🎉

    • @Dilkumar93
      @Dilkumar93 Месяц назад

      84 ma 100% Koch xa herdai janu

    • @avbhinaya
      @avbhinaya Месяц назад

      जनताको मेहनतको पैसा लुट्नेलाई जन्मकैद ।

  • @Sukdebyadav-zy9ho
    @Sukdebyadav-zy9ho Месяц назад +35

    रबि लाइ समात्नु भन्दा अाेलि लाइ जेल हालाै

  • @birugurung7800
    @birugurung7800 Месяц назад +29

    अति भो सरकार सहन सकिन आउ जनताको छातिमा गोलि चलाउ मर्न तयार छु । त्यस पछि जे मन लाग्छ त्यहि गर । अति भो कांग्रेश एमाले।

  • @ManKumarLimbu-o8u
    @ManKumarLimbu-o8u Месяц назад +39

    यो कमिला सरकारको प्वाँख पलाउँदै छ ।

  • @nabinprd
    @nabinprd Месяц назад +37

    हेक्का रहोस् ! रबि लामिछानेलाई चलाउनु भनेको तिमीहरु आफै सक्किनु हो ।

  • @BishnuShrestha-k9r
    @BishnuShrestha-k9r Месяц назад +17

    हाम्रो देशमा के भएको नेताहरू ती सबै थुन्न लाए अब आन्दोलन चर्किन्छ लौ जनताहरू जागौं जागौं

  • @eeeeeee6153
    @eeeeeee6153 Месяц назад +43

    तुक्के , -याले र बाख्रेको प्रपञ्च हो यो रविलाई फसाउने ।

  • @anjanamainali6976
    @anjanamainali6976 Месяц назад +23

    लय जनताहरू साथ दिनुपर्यो रबि लामिछानलाई साथ दिनुपर्यो काकाबाट हेर्दै हुनुहुन्छ जोडिनुहोला म झापा बिर्तामोडबाट भोलि आन्दोलन दुर्गा प्रसाईको नेतृत्वमा नेतृ

  • @bhaktaBahadur-v8q
    @bhaktaBahadur-v8q Месяц назад +4

    मेरो समर्थन रबि सर लाई छ जय घन्टी जय रवि सर 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

    • @razzpahadi4682
      @razzpahadi4682 Месяц назад

      दुःखीहरूको पैसा फिर्ता हुनुपर्छ भन्ने पनि हैसियत राखौं है त!??

  • @MunaThapa-nf5jn
    @MunaThapa-nf5jn Месяц назад +9

    जय रबि दाई❤❤❤❤❤❤❤

  • @bisnubhatta5499
    @bisnubhatta5499 Месяц назад +29

    तेस्को बाउ धनराज गुरुङ लाई चाइ किन पक्डिदैन ??

    • @narayanupadhyaya2575
      @narayanupadhyaya2575 Месяц назад

      यो अन्याय हो ज गरे पनि हुन्छ जसो गरे पनि हुन्छ कांग्रेस र एमाले ले त

  • @PradipPandey-kh1hb
    @PradipPandey-kh1hb Месяц назад +26

    जय र बि

  • @anitabhandari1403
    @anitabhandari1403 Месяц назад +26

    यदि भगवान छाे भने रबि काे जय हाेस रनियए पाउनु पछ

  • @chakgurung3175
    @chakgurung3175 Месяц назад +13

    Jai Rabi lamechhane jindabad jindabad jindabad

  • @jagesworpulami9329
    @jagesworpulami9329 Месяц назад +13

    Jay ghanti

  • @jeevanshrestha2039
    @jeevanshrestha2039 Месяц назад +5

    नालायक सरकार.... थुक्क। आरजु राणा, बिनोद चौधरी, गगन थापा, केपी ओली सबै निर्दोष हुन् र ? भ्रष्टाचारी अरु कोही छैनन् र? रबि मात्र दोषी हो र ? रबि हिजो मात्रै राजनीति छेत्र मा आको हैन र ??? सायद अब चाहिँ केही न केही नराम्रो हुदैछ। म रबि को सपोर्ट मा छु ।।जय नेपाल 🇳🇵

  • @DAlKhadka-g8g
    @DAlKhadka-g8g Месяц назад

    Jay nepal police jindabad ❤ चाेर र ठगहरु लाई जेलमा ठाेक्नै पर्छ रबि लामछाने हाेस वा धनराज गुरुङ लाई

  • @preamrijal5364
    @preamrijal5364 Месяц назад +11

    दोषीलाई छोड्नु हुदैन निर्दोशि पर्नु हुदैन जो सुकै होस।

    • @prabesdewan9880
      @prabesdewan9880 Месяц назад

      तेरो बाउ धनराज गुरुङ लाई के गर्छस

    • @jeevanthapa-sg9ms
      @jeevanthapa-sg9ms Месяц назад

      Jhole ho emale ko😂😂yo photo herda thaha hunxa

    • @gorkhali3875
      @gorkhali3875 Месяц назад

      घास दाउरा गर्ने को पैसा कोमुल्य हुदैन ठगको राज कैले सम्म । रबी मात्र हैन सहकारी को पैसा ठगी गर्ने जो कोहिलाई छाड्न हुदैन ।

    • @akashsapkota-e8s
      @akashsapkota-e8s Месяц назад

      ​@@prabesdewan9880हो ni

  • @mayaadhikari3448
    @mayaadhikari3448 Месяц назад +1

    रबी लामिछाने भनेको व्यक्ति मात्र होईन एक सोच हो, देशको आधारस्तंभ हो र देशलाई चाहिने आसा गरेका ब्यक्ती हुन्।देशको उच्च नेतृत्वमा निजको दूरगामी सोचलाई उपलब्धिमुलक रुपमा अवतरण गराउनु हामी सबैको धर्म हो।बर्तनान गृहमंत्रीको ख़ुराफ़ाती र अस्वास्थ्यकर षड्यंत्र नेपाली जनतालाई अस्वीकार्य छ।रबी लामिछाने अगाड़ी बढ सम्पूर्ण नेपाली जनता तिम्रो सोचको समर्थनमा अडिग छन्।❤

  • @ishanwagle7522
    @ishanwagle7522 Месяц назад +5

    भोलि देखि नेपाल बन्द आह्वान गरेर युवा साथीहरु जागौ हाम्रो देशबाट बुढा नेता लाई लखेट्नु पर्दछ

  • @khimanmagar1524
    @khimanmagar1524 Месяц назад +3

    रवी दाइ जिन्दवद

  • @arnaudsepi-qh7ec
    @arnaudsepi-qh7ec Месяц назад +1

    अब जनता सडकमा आउनु पर्छ, यो व्यवस्था नफ्याके देश बन्दैन, कांग्रेस एमालेलाई सिध्याउनै पर्छ। मर्ने बेलामा कमीलाको प्वाख पलाऊछ भनेको यही हो साथीहरू अब यीनीहरू सकीनू को कूनै बीकल्प छैन। हामी सबै सम्हालीनू पर्छ एक ढीक्का भएर र सभापती ज्युलाई साथ दीनू पर्छ। जय देश जय रबि

  • @BikramlamaBikram
    @BikramlamaBikram Месяц назад

    रबि लामिछाने यो देश नेपाल बनाउने एक सच्चा देशभक्त नेता हुन हेक्का राख्नु सरकार अबो तिमीहरूको दिन गय 84 मा भारी मत ले विजय हुन्छ जय घण्टी

  • @bharatgurung2495
    @bharatgurung2495 Месяц назад +4

    नेपालीको दशा सुरु भयो अब देश म अन्तर्राष्ट्रिय चलखेल हुन्छ यही हो मौका रबि लाई छुनु भनेको सारा स्वतन्त्र जनता लाई छुनु हो जाग्नुस माओवादी कुनै पनि बेला देश दुर्घटना हुनु सक्छ ?

  • @TormaGamars
    @TormaGamars Месяц назад +4

    Jay rabi🎉🎉🎉🎉🎉

  • @razzpahadi4682
    @razzpahadi4682 Месяц назад +5

    यदि गल्ती कसैको छ भने चाहे जोसुकै होस् एकदिन कारबाहीको भागिदार हुनै पर्दछ!! (रूख, सूर्य, हँसिया हतौडा या घण्टी चाहे जुनै होस्!)

  • @Animal4100
    @Animal4100 Месяц назад

    आदेस देउ रबि दाई हामि लड्न तयार छौ !
    धेरै हेपे खुकुरीमा घार लगाउदै छौ ! यो भ्रस्टहारको सरकार ५ दिनमा खतम पारिदिन्छाम ! ❤️❤️❤️🔔🔔❤️❤️

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +3

    Good luck Rabi Sir ❤️❤️❤️❤️👌👌👌👍👍👍👍👍👍👍

  • @MembarLama-xm7kr
    @MembarLama-xm7kr Месяц назад +4

    येमाले कांग्रेस लाई बहिष्कार गरोउ देस भान्छ ।

  • @abhayraz662
    @abhayraz662 Месяц назад +3

    अब सरकारमा रहेका लाई नाङो पारेर देश निकाला गर्नु पर्छ ।। जाग युवा

  • @dipakkumarray5214
    @dipakkumarray5214 Месяц назад +2

    Rabi Sir Jindabad 👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🌺🙏👌👍👍👍👍👍👍👍👍

  • @hemugurung5427
    @hemugurung5427 Месяц назад +5

    याे नालायक सरकारले राम्रो नेताहरूलाई देखि सहेन । काङ्ग्रेस र एमाले भित्र भएको दलालि चाेर नेताहरकाे दादागिरि धेरै भयाे ।अब जनता सबै मिलेर यी चाेर नेताहरूलाई जेलमा हालाै ,या देश निकाला गरैा । रबि निरदाेस छ हामी सबैले रबिलाई बचाउनु पछ । रबिकाे जय हाेस🙏 । जय घन्टि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @ShivaPuri-i1x
    @ShivaPuri-i1x Месяц назад +3

    देशमा आगो बल्छ केपि कति पाप गर्छस् मर्ने बेलामा रिप रिप

  • @debendradhungana13058
    @debendradhungana13058 Месяц назад +2

    देश संकटमा छ अब

  • @Missionsuccess619
    @Missionsuccess619 Месяц назад +6

    Jai Rabi ma Pani aaudae xu 🙏🙏🙏

  • @minakarn8533
    @minakarn8533 Месяц назад +2

    अब सब जना घर घर बाट जे हथियार छ त्यो लीयर कांग्रेस र ऐमाले लाई सिधा टाउको काटदैई जाउ।
    जय घन्टी जय रबी जय जन्ता।
    मेरो यो लेख जस जस लाई राम्रो लाग्छ,।
    सब ले कमेन्ट गर्नु होला

  • @janakbudh64
    @janakbudh64 Месяц назад +3

    जय घण्टी जय रबि

  • @Sudanonlinetv2024
    @Sudanonlinetv2024 Месяц назад +4

    गिरिबन्धु चिया उद्योगको सट्टा भर्ना मिलाउने केपी ओलीलाई पनी अमेरिका बाट फ़र्कीनू बेटीकै पकराऊ गर्नु पर्छ 😮

  • @ChhewangtamangChhewangtamang
    @ChhewangtamangChhewangtamang Месяц назад +2

    पहिले नै यी केपि अराजु लाई नसामाई छोडी दिए अहिले केपिले समाए

  • @pamphapandey3291
    @pamphapandey3291 Месяц назад +2

    Jaya rabi jaya ghanti

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Месяц назад +3

    अब आगो बल्छ 🇳🇵🇳🇵🇳🇵💪💪👍️👍️🔔🇳🇵🙏

  • @haridhakal9149
    @haridhakal9149 Месяц назад +2

    रबि लाई समात्नु भन्दा नि भस्तचारी लाई जेल हाल्नु पर्छ जय रबि

  • @raibudhimanbudhimanrai2314
    @raibudhimanbudhimanrai2314 Месяц назад

    जनताको पैसा नखायको भने किनत पकडाउ गर्नु पर्ने अब जनता त्यस्तो बेकुब छैन यो जनताको लोकपिर्यलाइ दुरुपयग गरेको रबिलमिछानेले,

  • @Shyambdkarki
    @Shyambdkarki Месяц назад +1

    अब देउबा र अाेलि कालकाे मुख नजिक पुग्नै लागेका हुनकी भन्ने शंका उप्जेको जस्तो लाग्छ।

  • @BasantaBhora-u6q
    @BasantaBhora-u6q Месяц назад

    जय घन्टी जय रबि 🔔🔔🔔🔔🔔🔔🔔

  • @aadikbhurtel5930
    @aadikbhurtel5930 Месяц назад +3

    सबैभन्दा बढी खुसी काजु छ काजु

  • @kulAlemgr1
    @kulAlemgr1 Месяц назад

    रवि दाइ हाइ हाई। चोर भ्रष्टचार नेताहरु सधैँको लागि बाई बाई जय घन्टी 🔔🔔🔔🔕🔕🔕🔇🔇

  • @GangaBdrMagar-wm4dk
    @GangaBdrMagar-wm4dk Месяц назад

    जय रबि सर ❤️🇳🇵❤️

  • @dapchali.paudyal
    @dapchali.paudyal Месяц назад +1

    भुटानी शरणार्थी , बर्दिया जग्गा काण्डका कुलदेबी भाउजू लाई पक्राउ गर्न सक्लान् त तिनिका देबरले ।

  • @MdSherbahadur
    @MdSherbahadur Месяц назад

    Jaya ghanti Jaya Rabi lamichhane jaya RSP party 🔔🔔🔔🔔🔔🔔❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪💪💪

  • @debendradhungana13058
    @debendradhungana13058 Месяц назад +2

    यी मुला सरकारका नेताको घाटी छिनाउनुपर्छ

  • @DhaniramKoli-x3e
    @DhaniramKoli-x3e Месяц назад

    ठुला ठुला भ्रष्टाचार का काण्डहरु लुकाएर सहकारी लुट्ने काङ्ग्रेस एमाले का नेता हरुलाई जोगाएर एउटा ब्यक्ती रबि सरलाई निसाना बनाएर लगातार खेदिरहनु को परिणाम सरकार चलाईरहेका टाउकेहरुले नराम्रो तरिकाले चुकाउनु पर्ने छ।रबि दाइ हजुर नडराउनु जनता तपाईको साथमा छन।

  • @BinduRai-fe2nr
    @BinduRai-fe2nr Месяц назад

    यो सतीले सरापेको देश हो। त्यो भएर रवि सर अमेरिकाको भिषा फेरी लगाउनुहोस।

  • @DipendraNepali-c2c
    @DipendraNepali-c2c Месяц назад

    Jaya Rabi

  • @pradipk.c5187
    @pradipk.c5187 Месяц назад

    सम्पूर्ण सहकारीको रकम उठ्नुपर्छ ।जो सुकैले चलाएको भएपनी खाइ नखाइ जम्मा गर्नेको पैसा फिर्ता हुनैपर्छ ।

  • @bhimsenkhatri9316
    @bhimsenkhatri9316 Месяц назад

    मन रून्छ य‍ो समचार हेर्दा भगवान अमेरिकन काण्ड ले राति १२ बजे राजनितिक र पार्टि चेन्ज हुन राम्रो होला

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 Месяц назад +2

    जय रवी 💐💐🙏🙏🇳🇵

  • @bedshrestha1111
    @bedshrestha1111 Месяц назад

    अब जनता एकजुट्ने बेला भएको छ
    50 बर्ष सम्म कती ठूलो ठूलो जहाज भरसटचार सहकारीको ठग्ने हरु छन् जमात हो जनता बुझ

  • @kamalshrestha2639
    @kamalshrestha2639 Месяц назад

    रबि जिन्दावाद 💪💪💪💪💪💪💪🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🌷🌷🌷🌷🌷🌷🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @mohan_Tamang45
    @mohan_Tamang45 Месяц назад

    अती भो सरकार सहन सकिन अब जनता जागौ।आउ जनताको छातीमा गोली चलाउ।जय रबि जय घन्टी ❤❤❤❤

  • @durbakc1075
    @durbakc1075 Месяц назад

    Jaya ghanti jaya rabi❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm Месяц назад

    एउटा रबि लाई सक्न यस्तो षड्यन्त्र छि थुक्क नेपालको राजनीति। एमाले काङ्ग्रेस अबको चुनावमा पत्ता साप पारौ।जय रबि

  • @ratnathapa4089
    @ratnathapa4089 Месяц назад

    जय रबि जय घण्टी ❤❤

  • @iloveMom-s4v
    @iloveMom-s4v Месяц назад

    रबीको खेदो खन्नेको हे मनकामना माता भष्म गरिदीनु होला

  • @labshrestha6938
    @labshrestha6938 Месяц назад

    यस्तो अवस्था आउनु भनेको एमाले र कांग्रेसको पतनको बाटो आएको जस्तो हो ।

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v Месяц назад

    Good luck rabi harek chunawti lai pachader agadi badnush jay ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @gyanubudhathoki4444
    @gyanubudhathoki4444 Месяц назад

    एमाले नेपाली काङ्ग्रेसको पार्टी कार्यलय आगो लागाऔ रास्ट्रबादि जनताहरु हो

  • @BishnuKhatiwada-xb3lq
    @BishnuKhatiwada-xb3lq Месяц назад +2

    Jaya rabi dai

  • @birbadhuradhikari2254
    @birbadhuradhikari2254 Месяц назад

    सेरे केपी गगन आर्जु मन्जु यिनलाई हो जेल कोच्नु पर्छ

  • @khudanathghorasainee2186
    @khudanathghorasainee2186 Месяц назад

    यो नालायक सरकार को आयु मात्र सकिन लागेको होईन कि ;अब बेबस्था नि पल्टाउन खोज्दै छ्न इनै भ्रष्ट नेताहरुको कारणले अब झेल बस्ने र लखेटिने पालो तिमोरुको 🇳🇵🇳🇵जय देश जय जनता 🇳🇵🇳🇵

  • @kalpanapahadi8566
    @kalpanapahadi8566 Месяц назад

    कुन्चैसकारि डुबेकाे छैन अनि सबैरबिलामिछाने लेनैखानुभयाेत

  • @KushalBaniya-o6x
    @KushalBaniya-o6x Месяц назад

    Jay rabi

  • @SamratAdhikari-c6c
    @SamratAdhikari-c6c Месяц назад

    Hami Lakhau Nepali hajurko sathma chhau 🇳🇵

  • @prempriyachaudhary9123
    @prempriyachaudhary9123 Месяц назад

    यदि रबि लामिछाने लाजनिती मा नआको भै बर्सौ देखि खर्बौ को सहकारी घोटाला कान्ड बाहिर आउदैन थियो। होला।

  • @sunilns6516
    @sunilns6516 Месяц назад +3

    जय घन्टि

  • @gurungbhim5504
    @gurungbhim5504 Месяц назад

    तयार हुनु है साथी हो अब लडाइ लड्न

  • @yashodamalla9885
    @yashodamalla9885 Месяц назад

    यो भनेको निरङकुश शासन हो नेपालमा , यो निरङकुश शासन लाई नेपाली जनताले छिटो भन्दा छिटो जरैदेखि उखेलेर फाल्नु पर्छ । सम्पूर्ण नेपाली जनता हरु एकजुट हुन अती नैं जरूरी भैसक्यो है l

  • @bedshrestha1111
    @bedshrestha1111 Месяц назад

    अब जनता जागरुक बनौं सडक मा आउनु पर्छ अब जनता जुटौ
    बरषौ लुटेर खान पल्केका हरुलाई तह लगाउन

  • @rudramagar1910
    @rudramagar1910 Месяц назад

    रबि बालेन एक हुनु पर्छ

  • @umeshacharya2380
    @umeshacharya2380 Месяц назад

    सोणिम लागो अमेरिकातिर र सहकारि छानबिन समितिको शिशिर खनालपनि रबि लागो पुलिसको हिरासत तिर

  • @ramoli7560
    @ramoli7560 Месяц назад +1

    खै हीजो एमाले र कंग्रेस का नेतालाई पकड्दा कसैले बीरोध गरेन नीर्दोस भए छुटीहाल्छ त।

  • @MayaChhetri-u1p
    @MayaChhetri-u1p Месяц назад +1

    दोषी भय छोड्नु हुदैन निर्दोष लाई फसाउन हुदैन यती धेरै डर किन हो भक्तहरूलाई

  • @Officesl966
    @Officesl966 Месяц назад

    काङ्ग्रेस यमाले सिदयो अबो तिमी मुजि हरु को करिलाय्मा कसोरी आगो लगाउनु पर्छ हेर्दै जा अबो

  • @nbachriss
    @nbachriss Месяц назад

    🙏 🇳🇵 रबि जनताको लागि गुद किन समाउने युवा हरु लरन हुदेन जनता लराउ ने काम नगरनु पुलिस आरमि पनि जनता हो जना जना लरन काम नगरनु नेपालि साथि रबि नसमाउनु युवा मिलनु हे साथि जना घतछ तलप घतछ रबिलइ पाच बष देस चलाउन दिनु साथि 🇳🇵❤🔔👬👍👌💋💥 रबि नेपालको लागिबिदेसगयेर रगत पसिना बगायेर लइको पेसा हो कसेको पेसा खाको छैन रबि लाइ नचलाउनु बिपनाले चुनेको रबिलाई बिपना थापा रिको लागि बिपनाले केगरनु पछ नेपालि हो

  • @DibsanDibesha
    @DibsanDibesha Месяц назад

    यो केही पनि होइन बर्तमन प्रधानमन्त्री र गृहमन्त्रीकाे अन्त्य र २०८४ सालमा काङ्ग्रेस एमाले 0 हुने लक्ष्य हो ।

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw Месяц назад +1

    Rabi sir jindabad jaya ghanti ,❤❤❤❤❤

  • @devendrarokaya3484
    @devendrarokaya3484 Месяц назад

    रबि समातेर हेर आको बल्छ सिङगदरबारमा जय रबि🔔🔔🔔🔔

  • @NepaliJewsgorkha
    @NepaliJewsgorkha Месяц назад

    गतिलो मंछे जती जेल मा हालेर के देश उन्नति को तरफ़ कसरी जानछ ।

  • @SukBahadur-sj4rq
    @SukBahadur-sj4rq Месяц назад

    अब ठाउँ ठाँउ बाट जागौ पुराना दल सबैलाई लखेटौ

  • @raju_Thapa555
    @raju_Thapa555 Месяц назад

    येदि रबि लाई पक्राउ गरे सडक का आगो बल्ने छ भ्रष्ट कालो काङ्ग्रेस र बेमाले नेता लाई जलाउनु पर्छ।

  • @RamRasaili-x3x
    @RamRasaili-x3x Месяц назад

    अब बङलादेश भन्दा हुन्छ ।।।अबो जनता जागौ ।।

  • @avbhinaya
    @avbhinaya Месяц назад

    जनताको मेहनतको पैसा लुट्नेलाई जन्मकैद ।

  • @RadhaUpreti-b9v
    @RadhaUpreti-b9v Месяц назад

    Hare hamro Nepal ko pida 😢 Ramro neta lai kahile kam garna diyan 😢Jay rabi 🔔🔔🔔🔔

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 Месяц назад

    Good luck Rabi dai🔔🔔🔔

  • @JunaRegmi-n3w
    @JunaRegmi-n3w Месяц назад

    भगवानले रक्षा गरनु😢😢

  • @bhuwanmahat6133
    @bhuwanmahat6133 Месяц назад

    ८३ अर्ब पचाउने लुटाहाहरुको डिजाइनको नाइके सुर्य थापा डिजाइनको पर्दा फास गरौँ ।।। न

  • @devendrarokaya3484
    @devendrarokaya3484 Месяц назад

    अब यो सरकारको अन्ते हुन धेरै समय छैन