नागढुंगा सुरुङ खन्ने काम रोकियो, टोलभरीको पानीको मुहान सुकेको भन्दै स्थानीय निस्किए, यस्ता छन् माग

Поделиться
HTML-код
  • Опубликовано: 15 апр 2022
  • #NagdhungaTunnelProject #NagdhungaTunnelConstructionProject
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

Комментарии • 117

  • @beautifulnepalyt6049
    @beautifulnepalyt6049 2 года назад +43

    त्यो गाउँको पानीको मुहान सुक्नु स्वाभाविक हो त्यो सुरुङ सम्पन्न भएसके र भित्र प्लास्टर गरे पछि पहिले जस्तै पानीको मुहान आउँछ भनेर किन बुझ्दैन त्यहाँको भेंडा जनताले थुइया

    • @hlo900
      @hlo900 2 года назад +3

      Solti timi teha gara basa ani tha huncha. Pani ko paisa chutya pachi bichko manche le khanu ta bhayena ni hau

    • @beautifulnepalyt6049
      @beautifulnepalyt6049 2 года назад +2

      @@hlo900 स्पष्ट भएन तपाईंको कमेन्ट सरी
      तर सुरुङ निर्माण सम्पन्न भए पछि त्यो पहिले को पानीको मुहान सेम हुन्छ यो कुरा याद राख्नु होला

    • @dineshrai4720
      @dineshrai4720 2 года назад +2

      @@beautifulnepalyt6049 सरि म चहि खोटाङ्गे हु तर हजुर सर को भनाई लाई चहि मलाई चित्त बुदो भएन किनकि पलास्टि लाई टालेर के पहिला जस्तै पानी नचुहिने बनाउन सक्नु हुन्छ सर बिदेस मा मात्र ३० सेकेन मा सेट हुने क्यामिकल लगाउछ र पनि उस्को सतह सम्म फेरि भोलि पानी जमेकै हुन्छ हौ सर मुल को पानी कहिले छेक्न सकिन निस्को त सकियो जति गरेनि हुन्न मेरो बुझाई मा तर हजुर हरुको बिचार के हुने हो जय होस सबैको ।।

    • @monikatamang7423
      @monikatamang7423 2 года назад +1

      खै यहाँ हाम्रो लम्जुङ खुदी म पनि सुरुङ मथी नै गाउँ छ तर यत पनि को कै प्रोब्लेअम बको छैन

  • @dipakbindash2842
    @dipakbindash2842 2 года назад +18

    नेपाल मात्र यौटा यस्तो देस होला जहाका मान्छे मुर्ख छन त्यो भन्दा बडि पत्रकार हरु मुर्ख छन सानो तिनो कुरा मा नेपाल को प्रगति रोक्ने बहाना बनाइ रहेका छन । त्यो त सरकार ले पक्कै पनि हेर्नेछन पक्कै पनि नेपालि जनता पानी पिउन नपायर मरेको भन्नि कुरा समचार मा आयको छैन होला ।।यो मेरो पहिलो कमेन्ट हो youtub मा । माफ गर्नु होला ।

  • @NasirKhan-bl3bc
    @NasirKhan-bl3bc 2 года назад

    सहि समाचार तपाईं बाट पाउने गरेको छु।

  • @prabinmanandhar8428
    @prabinmanandhar8428 2 года назад +8

    बिकाश बिराेदी यिनीहरू पानी पनि सित्तैमा खान दिनु पर्ने कति लाजमर्दो कुरा गर्छन्

  • @narayanshrestha5289
    @narayanshrestha5289 2 года назад +4

    यो देशमा कहिले बिकास हुदैन नेपाली ले नै बिकास को अबरोध गर्छ अनि बिकास भएन भन्छ

  • @kumarrana8234
    @kumarrana8234 2 года назад +11

    हामी जन्ता पनि गोरु सरकार पनि गोरु यत्रो ठूलो प्रोजेक्ट रोकेर हुन्छ तिमी आफुले त केही गर्देनउ आर्काले बनाईदिन लागेको पनि यसरी रोकेर हुन्छ? अैले सम्म संबन्धित निकाय के हेरेर बसेको छ? तिमी हरु लाई अलिकति लाज हुनु पर्छ ।।

  • @arunamagarmagar8691
    @arunamagarmagar8691 2 года назад

    नेपाल मा पत्रकार धेरै भयाे

  • @yogeshrai463
    @yogeshrai463 2 года назад +11

    पानी आएन त अब के खनेको दुलो फेरी टाल्नु कस्तो पाखण्डी रैछन

  • @rabingee2668
    @rabingee2668 2 года назад +3

    नेपाल को हालत यस्तै हो कुन दिन कुनचाहिको कोइ दुर्घटना भयो भने नि यसैले हुने भन्न बेर छैन स्वास्नी पोइल गै भनेनी कम्पनिले गर्दा भनेर आन्दोलन गर्छन थुक्क सित्तैमा आउँछ भनेर औकात देखाउछन ।

  • @padamshrestha8976
    @padamshrestha8976 2 года назад +13

    थुक्क नेपाली जनता आको बिकास रोकेर बिकाश भयन रे कस्तो अचम्म

  • @ompaudel4463
    @ompaudel4463 2 года назад

    Sahi ho

  • @kabitbishwakarma7270
    @kabitbishwakarma7270 2 года назад +1

    एस्तै छन नेपालमा तेहि भर केही बिकसित हुन दिदैनन

  • @ablamavlog7364
    @ablamavlog7364 2 года назад +1

    हाम्रो नेपालमा विकास त हुनखोज्छ तर विरोधले रोकिन्छ। सरकारले पानीको चाँडै सेवा सुविधा दिलाउन र विकासको बाटो खुलिओस। विकास हुँदा विनास हुन्छ चाँडै सबैको समस्या समाधान होस्।हाल साउदी बाट मेरो विचार गल्ती भए क्षमा पाउँ धन्नेवाद

  • @tukmaanmagar4515
    @tukmaanmagar4515 2 года назад +1

    यो जाबो कंफ्टेबलको स्याल सरखारले केहि गर्न सक्दैन ।। एस्को विकल्प फेरी ओली सरखार देशको लागि एकदम आबसेक छ ।।

  • @mohanrijal8853
    @mohanrijal8853 2 года назад +3

    हल्ला नगरि कन पैला पानिको बेबस्था गरिदुनु पर्छ स्थानिय बासिन्दा हरुलाई !

  • @sudipkhadka4845
    @sudipkhadka4845 2 года назад

    Aastae le garda ho..bikash navako

  • @jibansunar8458
    @jibansunar8458 2 года назад +7

    सेना लगाएर भए पनि काम अगाडि बडाउन पर्छ पानी पछि अाफ्नो लेबलमा अाउछ

  • @bestdrivinggame7468
    @bestdrivinggame7468 2 года назад

    माचीक्ने जनता सुबिधा जतिधेरै दियो तेति निमोठिनछ।

  • @PAUSHRAIproductions
    @PAUSHRAIproductions 2 года назад +9

    यो बिकास बिरोधि त्तवहरुको काम हो

  • @gamerclutch9056
    @gamerclutch9056 2 года назад +1

    Nandu sir is best ❤️❤️❤️💯💯

  • @rambahadurdeusali7705
    @rambahadurdeusali7705 2 года назад +2

    यसलाई कुन दुम्बाले चालायो।यो हेर्नु पर्छ।

  • @bishnuprasadduwal4973
    @bishnuprasadduwal4973 2 года назад

    Yo desh ma kshile bikas ramro hundain

  • @manshahi441
    @manshahi441 2 года назад

    सुरुङ्ग बन्नु त राम्रो हो तर खाने पानी देखि सिचाई गर्न मुस्किल भयर किर्सान ले लगायको गोलभेडा सुकेर नस्ट हुन लागेको हुनाले सरकारले किसानलाई लगानि लगायको क्षतिपूर्ति दिनुपर्छ

  • @homedahal1171
    @homedahal1171 2 года назад

    नाटक नै हो अब आयेर आन्दोलन

  • @lakshmimagar9286
    @lakshmimagar9286 2 года назад

    Jsntako mag pura garnu parcha

  • @basantakumar7035
    @basantakumar7035 2 года назад +3

    Nepal ma Bikas Vanya Yastoi ho

  • @bishansinghbohara8682
    @bishansinghbohara8682 2 года назад +3

    Summer month is responsible not the tunnel.

  • @gurung716
    @gurung716 2 года назад

    पानी सुक्यो भनेर बिकास छोड्ने कस्तो बादर हरु हो पछि बनिसकेपछी पानी आउँछ भने पछि फेरि

  • @tikaramkatawal5809
    @tikaramkatawal5809 2 года назад +1

    Melamchi ko pani tiha dina mila vane turanta tiha dinu par6 .natra jasri ni tiha pani dina par6.

  • @gangarana8652
    @gangarana8652 2 года назад +1

    Bicharara Nagdhunga ka Basinda harule Paani Khaana Napaye Pachhi K Garoosh ta. Chaita-Baisakmaa ta Paani Muhan Sukhachha nai Nagdhunge Murkha Sir. Madam Jiu haru.Surung Marg Turutai Banda Garnu Ani Paani Aauchha ki Ghar 🏠Ghar🏡 ma. Surung Purihaal Murkha ho. Nagdhunga Baasi Surung Maarg Baata Hidnu Parne Hoina ta.Surung Banda Garde ho Nagdhunge hooooo.Hunata Mero Gharko Ienar pani Sukkyo Nagdhunga ko Surungle ta Haina Holla Hai.(Kastooo Hepeka Bhai Khathmadu Ka Baasinda lai Paakhe Nepali 🇳🇵 Pardhan Mantri harule Kaile Ghar🏡 Bhatkaidinchha Kaile Baatooo Farakilo Banauchha Mahile Zagga Adhikaran Garidinchha Dhurukai Paryo.Yoo Pakhe harule Deuba, Oli, Jhala Nath,Parchande,Makune,Babu R Bhattarai KAMI harule)

  • @grpnepal
    @grpnepal 2 года назад

    सम्झौता अनुसार गाउलेलाई १४ करोडको खानीपानी आयोजना सन्चालन गरेर २०७८ चैत्र भित्र घर घरमा पानी दिनु पर्ने थियो ! यो MCC सर्कार सम्झौता अनुसार गाउँ ले लाई खानीपानीको काम गर्न भन्दा बर्दिका सर्कारी लुटाहा गुन्डाहरु प्रयोग गरेर आन्दोलन दबाउन, पकृन सस्तो र किफायती देख्छ! त सुरुङ्गमार्गले भुमीगत जलस्रोत सुकायो ! पीडा छ हजुर पीडा !

  • @keshargankhurai4094
    @keshargankhurai4094 2 года назад

    Biklp खोज पत्रकारिता जनता को लागि यो निकै चिन्ताको कारण हो भने यो क्षेत्रमा मा पानी खोलामा होला योजना Garer र छोटो होस्

  • @bhuwanshrestha5838
    @bhuwanshrestha5838 2 года назад

    ल ल

  • @deepakmagar1919
    @deepakmagar1919 2 года назад

    अझै पैसा कै लोभमा हाम्रो नेपाली हरू, अरूले गर्दिन लागेको बिकास रोकेसि गर्छन तेरा नेताले

  • @salinmaharjan8191
    @salinmaharjan8191 2 года назад +1

    k pani dhunga ko Chatan bata aaune hora ki jamin khanda dhunga bata pani jamin mathi aauxha garmi mausam ma pani nasuke k barkha ma sukxha holani

  • @MrHuofeng
    @MrHuofeng 2 года назад

    After completion of project, water will come back....tunnel sakepachi tapainharulai nai benefit huncha...nepal bikash huna sarai garo cha

  • @damodarsunar2173
    @damodarsunar2173 2 года назад

    नेपालको बिकास बिरोधि नेता होइन जनता हो बिकास भएन भन्छ बिकास हुदा तोडफोडमा उत्रिन्छ अनि बिदेशी कम्पनी को अगाडि बिजेत गर्छ देशको अनि नेपाल कसरी बिकसित बन्छ।

  • @thakurythakury5144
    @thakurythakury5144 2 года назад

    Bikash gare vandaima kunai gau basi jantta harulai bichalli parnu hudaina pahila tini haru ko ramro bebastha garera matra kam suru garnu parx

  • @gaurimansangat2491
    @gaurimansangat2491 2 года назад +2

    Pani samasy ta haru ko thau ma matra ho ra ? Yo bela ta pray jaso thau ma suk6 !! Melamchi ma sarnu tyha ko bassti !!

  • @jonathanniroula1027
    @jonathanniroula1027 2 года назад +1

    Sarkar le Bikas pani garos janta.ni.namaros.

  • @sonuthapamagar7603
    @sonuthapamagar7603 2 года назад

    जति पनि भुकेछौ नि तिमी हरुको गाउ मा पानी सुक्न पर्थ्यो अनि थाहा हुन्थ्यो पानी खान न पाउँदा कति समस्या हुन्छ भनेर फोकट मा मान्छेलाइ भेडा गरे पसु गरे नेपाल को अबुज गरे तिमिहरु हो पसुत नबुजी कन नियुज हेरेर गाली गर्ने हाम्रो देश मा यस्तो हुनुको कारण सब सरकार कम्जोर हुनुहो

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 года назад

    Magpuragar kamsurugar.

  • @grungekarki6903
    @grungekarki6903 2 года назад +1

    Esta esta jaanta xaan

  • @samdhampus7478
    @samdhampus7478 2 года назад

    dai hjr ko ra mero samxcha aautai raxa dai

  • @sauravbohara3805
    @sauravbohara3805 2 года назад +1

    Kaie hoien money ho

  • @prakashdangol9201
    @prakashdangol9201 2 года назад

    kathmandu ko najikai ta yo halat chha bhane dur daraj ma ta ke hola ?

  • @krishnanembang2448
    @krishnanembang2448 2 года назад

    नेपाल मा बिकास नहुनू को मुख्य कारण यही नैहो

  • @narayanrajbhandari352
    @narayanrajbhandari352 2 года назад

    भने जस्तै स्थानिय काे ब्यबस्थापन काे बजेत छुट्याएको छ भने साे अनुसार काम हुनु पराे । ठेका पार्न कमिसन खान गुण्डागर्दी सेट्ङीग आदि हुने देशमा राष्ट्रिय क्षेत्रीय स्थानिय बुल हरुकाे बुलिङ्ग हरु पनि बिकासका अबराेध हरु हुन।

  • @ankitregmi6090
    @ankitregmi6090 2 года назад

    Bikash garda binash ta hunxa teo samshaya ko samdhan sarkar le garnu parne ho kam garne batabaran milaunu parxa ni

  • @manojsingh-vc2nz
    @manojsingh-vc2nz 2 года назад

    Rip nepali goru janta

  • @binodkhatri1621
    @binodkhatri1621 2 года назад +1

    sidhai pani dinuparayo....bhanay bhaehalay huncha ni....

  • @krishnakc211
    @krishnakc211 2 года назад

    पानीको सुबिधा पनि दिउँ सुरुङ पनि बनाउँ

  • @kabinghale6079
    @kabinghale6079 2 года назад +1

    Goroharu

  • @Jyapu208
    @Jyapu208 2 года назад +1

    Yasta janta k. Kam ho

  • @jbtamang9147
    @jbtamang9147 2 года назад

    Pani ta khau paryo ni sarkhar galat chha pailanai pani dinu par chha

  • @Badge-qv6go
    @Badge-qv6go 2 года назад

    Corrupted sarkar ko kaam nai yastai hunxa, aru lai dukha pareko sanga matlab nai xaina, afnai matra sochxan

  • @HG-cy7wv
    @HG-cy7wv 2 года назад

    Birod garchhas bhane bhrastachar ko birodh garna..

  • @hemrai1096
    @hemrai1096 2 года назад

    Adyn bina ko because vayachh.

  • @eagerdip8086
    @eagerdip8086 2 года назад

    अर्को सालबाट पानी आउँछ के

  • @nunuznunu9801
    @nunuznunu9801 2 года назад +1

    Kam chado hose

  • @user-zy3wb9ns8e
    @user-zy3wb9ns8e 2 года назад

    Khane pani ko bebasta garnu paryo

  • @OmPrakash-kb3uv
    @OmPrakash-kb3uv 2 года назад

    Ramro kam garda veda janta le kam roknu murkhata ho

  • @babugurung2601
    @babugurung2601 2 года назад

    Nagar palikaako kaam ho pani dine

  • @padambahadurbista6280
    @padambahadurbista6280 2 года назад

    नेपालि हाे अरु केहि बिकल्प खाेज्नुपर्याे नि हजुर नेपालि पारा त्यहि।

  • @aloklimbu2656
    @aloklimbu2656 2 года назад

    Bikash ko kam garda abarodh gare jasto garyo ra garayo ani tyaspachhi budget chai huwamma

  • @amanshakya4424
    @amanshakya4424 2 года назад

    K ekuta sano tunnel lay garda 500 - 600 Ghar ko wall sukchara , yo tunnel ta ekuta dhada ko sano part matra ta ho ni hoina, aba yo situation Lai "Hawa chalnu n rukha dhalnu " jasto vayena ra?

  • @Y2Kvids
    @Y2Kvids 2 года назад

    Yo Pani Feri Collect garera Mathi Pump Garnu parcha Jasto lagyo

  • @joyalrai559
    @joyalrai559 2 года назад

    के आइमे भनेको बोल्ने को तिम्रो बुडी लै र तिमी लाई चयन पनि

  • @gurung716
    @gurung716 2 года назад

    हामी त झन बिन पानी बिल दिएको छ अब बाटो बनाउन नदिनु

  • @HG-cy7wv
    @HG-cy7wv 2 года назад

    Paisa Khana khojdaichha bajia..

  • @sirishgaha8503
    @sirishgaha8503 2 года назад

    Apo ta aankha kholau Nepal ka janta ho kamse kaam ali kati demakh ta lagaau npl ma ali ali vaeni bikash ko karey hudai xa kna esto waste soch rakhxau hau manxe haru badlau apo naya soch rakhau

  • @umeshkarki3368
    @umeshkarki3368 2 года назад

    समयमै माग सम्बोधन गरेको भए किन तोडफोड गर्दथे?

  • @thegorkhas3104
    @thegorkhas3104 2 года назад

    Yo chekni haru lai jhyap jhyap tae vitra halara purdeya huncha,ramro kaam garda sano sano kura ma compromise garnu parcha project head lai ramro sanga vannu paryo.neta ustai janata ustai.

  • @trekkingguidenepal9794
    @trekkingguidenepal9794 2 года назад

    teta pratek ghar le rent ma lagako hola..tsko 50 per tax lagayera khaney pani bewasta hoos ..manlaan ta vheda haroo le hahaha

  • @romlalsundhauli141
    @romlalsundhauli141 2 года назад

    कौनो लाइ कमिसन मिलेको छैन।

  • @santoshtamang4630
    @santoshtamang4630 2 года назад +1

    Mula ko sag

  • @nunuznunu9801
    @nunuznunu9801 2 года назад +1

    Pani dene ho

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 2 года назад

    Pani ko LAGI bikas Norman rokna paincha. Bideshi sayog diney lay k vanla. Khali afno mag rakhyo Banda garyo . Fohor ma testai hami nepli haru desh bikas ko birodhiafai hou
    Yo Rin ko bojh sab Nepali ko tauko ma cha tesko chyati kaslay behornay ? Kunai project ayo ki Dal katney haru dharai vayo . ABA Kada kanun launu parcha desh bikas birodhi haru lai

  • @sundarkarki4005
    @sundarkarki4005 2 года назад +2

    जनता को समस्या छिटोभन्दा छिटो समाधान गरेर काम सुचारु हो सम्बन्धि निकाए को ध्यान जाओस।।

  • @gorelama8274
    @gorelama8274 2 года назад

    Birodha ngareko vaya yesari todfhod kin ?

  • @dipaktamang6116
    @dipaktamang6116 2 года назад

    Yestai ho nepal pagal pagal vako desh..yesaile china jasto similar aadikar hunu parxa jantalai ..bikas nachahine janta ghadha nai ho nepali jantalai ...yo des ma kahilai bikas hundaina time ma..

  • @Badge-qv6go
    @Badge-qv6go 2 года назад

    Kukur lai gheu pacdaina vaneko yahi ho, bikash na huda bikash xaina vanne ra bikash huda baadha dine

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 года назад

    धेरै हल्ला नगरौ कमेन्ट मा! बिकास गर्न कुनै जनता ले रोक्दैन र रोकेको छैन। तर सम्झौता मा राखेको 14 करोड को बजेट जुन खाने पानी दिलाइदिने भनेर सहि छाप गरियेको थियो। पानी नै नभये पछि मानव कसरि बाच्ने? कुरै नबुझी द्येरै नभुकौ ! वरु सनझदारी का कुरा र सर्कार लाई सुझाब दिऔ।

  • @HG-cy7wv
    @HG-cy7wv 2 года назад

    Line belama paisa liyo ahile sida fodne?
    Tunnel bhitra chha..
    Kina kach kach?
    Yo bheda harulai k chaiyo?
    Police le danda launu parne...

  • @LNYATRI21yatri
    @LNYATRI21yatri 2 года назад +1

    Kasto dimag ho nepali ko achama cha baa

  • @Robin-kv5vh
    @Robin-kv5vh 2 года назад

    People can't survive without water, Its good people are speaking againts the poor development management however to get the truth, isn't that news reporter suppose to move his lazy ass and get the opinion of people living there as well.

  • @atchannel9120
    @atchannel9120 2 года назад

    Mg haru kam xuina murkha ra mahanurkha mgharu 😡😡

  • @bimalkarki8848
    @bimalkarki8848 2 года назад

    Yo congrea ko chal ho modi ko adesh cha yo bandha garna ko lagi natra sere gu le samanayan garne kunai chatkat chaina ni yahi ho bujne

  • @shambhushah2112
    @shambhushah2112 2 года назад

    Herdai chor jsto lagx.. Bikash birodhi veda haru

  • @arjunshrestha3161
    @arjunshrestha3161 2 года назад

    Thukka nepali janta

  • @bishalthapachhetri6175
    @bishalthapachhetri6175 2 года назад

    sab ka sab chor

  • @puzanthapa8234
    @puzanthapa8234 2 года назад

    बुद्धि नभएको गाडे

  • @kckumar2018
    @kckumar2018 Год назад

    yesta wahiyat krishna katelji yesta lai bikash birodhi