Gauri slok madhav ghimire ko slok saru didi ko bhokal ma sabai part gai dinuna plz plz plz didi 2ota matra bhate dharai khoji plz plz plz gai dinuna ma hajur fan ho
उनी मरेपछि पनि हामी सम्झन्छौ दिनानुदिन! एक सच्चा राष्ट्र कवि प्रति चढाँए श्रद्धासुमन!! बाँच्दा सधै भरि सहित्यको कलम चलाईरहे! ज्ञान गुणका सधै भरि हाम्रो मनमा भरिरहे!! यस्ता सच्चा सपुतलाई हामी कहिल्यै बिर्सदैनौ! कोरोना कहरले हल्लाएता पनि हामी हल्लदैनौ!!
श्रद्धा पुर्बक हार्दिक श्रद्धानज्ली रास्ट्र कवि माध्व घिमिरे लाई जसको सम्झ्नामा गाएको गीत मिठो अनि रास्ट्र सेवक को रुपमा चेतना मुलक रास्ट्र भक्ती गित यो अजय छ।
नेपाली साहित्यका एक धरोहर राष्ट्रकविको महाप्रस्थानको १३ औँ पुण्य तिथिमा सम्पन्न श्रद्धाञ्जलि अनुष्ठान । साह्रै सुन्दर, हृदयाह्लादकारी । हार्दिक धन्यवाद यो नेपाली साहित्य र संगीतका पुजारी जोडीलाई ।
गौरी शोककाव्य धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्योआँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो ! मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमामेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमायो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनिछाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमाबोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमालैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनीआउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौआमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौआफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियोके थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो सम्झी ल्याउँछु- आज छैन रिस क्यै, गाली गरेहूँ किनजाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किनआफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयोके सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनिछन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनिकेही छैन उपाय, खालि कमलो छाती लिएको कविटाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि यौटा मानिस जो गयो-हृदयको सर्वस्व मेरो गयोयौटा पुस्तक लेखियो-हृदयको रुन्चे कुना देखियोसाँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँवैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ ! क्वै भन्लान्- शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमाक्वै भन्लान्- यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमाबाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अबती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ हैसम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ हैखोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनिसम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
सरुजि को अावाजमा गौरी पुर्ण बाचन सुन्न मन छ।
सरु जी मलाइ तपाइको कबिता बाचन सुन्दर लाग्छ।तपाइको शार्दुल बिकृडित छन्दमा गायन बढी सुन्दर हुन्छ।
गौरी खण्ड काव्य यहाँको मुखारबिन्दु बाट सुन्न पाए आभारी हुने थिएँ।🙏
एस्तै धुनहरु सधै सुन्न पाइयोस्
Very Nice ! Sunirahau jasto lagne , aahaa !
Gauri slok madhav ghimire ko slok saru didi ko bhokal ma sabai part gai dinuna plz plz plz didi 2ota matra bhate dharai khoji plz plz plz gai dinuna ma hajur fan ho
उनी मरेपछि पनि हामी सम्झन्छौ दिनानुदिन!
एक सच्चा राष्ट्र कवि प्रति चढाँए श्रद्धासुमन!!
बाँच्दा सधै भरि सहित्यको कलम चलाईरहे!
ज्ञान गुणका सधै भरि हाम्रो मनमा भरिरहे!!
यस्ता सच्चा सपुतलाई हामी कहिल्यै बिर्सदैनौ!
कोरोना कहरले हल्लाएता पनि हामी हल्लदैनौ!!
श्रद्धाञ्जली राष्ट्रिय कबि ज्युमा
श्रद्धा पुर्बक हार्दिक श्रद्धानज्ली रास्ट्र कवि माध्व घिमिरे लाई जसको सम्झ्नामा गाएको गीत मिठो अनि रास्ट्र सेवक को रुपमा चेतना मुलक रास्ट्र भक्ती गित यो अजय छ।
Live आउने मौका अझै सम्म मिलेको छैन ता पनि offline सबै प्रोग्राम हेरेको छू
राष्ट्रकवि कविवर माधव घिमिरेप्रति हार्दिक हार्दिक श्रद्धाञ्जली अर्पण 💐💐😥😥
Purano hamro samaya KO geet ho YO !dhannya waad ! KORONA bata BACHAU aru lai pani BACHAU
शद्धहरुो बिषेस ख्याल गर्नुहोला सर अावाज मिठोछ।तर अलिकति शद्धमा तलमाथी हुँदा खल्लो महशुस हुन्छ।
Aanandadath sunirahexu.
हार्दिक ऋध्दान्जलि
Hamra.rastra.ka.mahan.kavi.shree.madhav.prashad.julai.sat.sat.naman.sathai.sarujili.muri.muri.dhannybaadxa
राष्ट्रकवि माधब घिमिरेप्रति हार्दिक श्रद्धाञ्जली
जयजयकार छ कबिबर श्रद्धा सुमन बेक्त गर्दछु। 🌹🌹🌹💐💐🙏🙏🙏🍍🍐🍊🍓🍎🍏
Hardik shradanjalee
मात्त्रृ भुमि झल्काउने गित हाे याे
नेपाली साहित्यका एक धरोहर राष्ट्रकविको महाप्रस्थानको १३ औँ पुण्य तिथिमा सम्पन्न श्रद्धाञ्जलि अनुष्ठान । साह्रै सुन्दर, हृदयाह्लादकारी । हार्दिक धन्यवाद यो नेपाली साहित्य र संगीतका पुजारी जोडीलाई ।
आहा
सुन्दर 🙏🙏
Very nice program
अति राम्रों लागछ हज़ुर को सम्पूर्ण कारेक्रोम 🙏🙏🙏🙏🙏
आहा
Therai rammro xa amogha shorka dhani saru guragani and murari guragain bhai
Very lovely song
Kabijyuko mrityu bhayekole hardik shraddanjali r tapaiharuko sundar chja thanks to twobodys
जय रास्ट्र जय नेपाल ।
Aaja 2078 sal aakhada 1 gataa adarnidya rasatrya kabhi Madhav Prasad Ghimire sawrga hunu bhaako 13 aau punya tithi ma biratnagar haldas nibhasi Chandrakant Bhattarai ra Nirmala Bhattarai sbpariwara samet bata shardangli arpad gardachum.Tapai aafana kriti haru bata sadaiba amar rahanuhunacha bhana shrada suman arpad gardacham.
wow saru and murari guragain
धेरै राम्रो मिठो अावाज
good karyakram.
Wow very nice
नेपालगन्ज बाट । सुमधुर ,राम्रो।
Sarai ramro.
गाैरि सुन्न अति मन लाग्छ तर यी दाेषी अाँखाँ रसाउन छाेडेनन ।कति मिठाे स्वर!
जय नेपालका सपुत । बाचिका र स्वर्गिय राष्ट्कबि कबि माधब घिमिरेज्यू
कविप्रती हार्दिक श्रदा सुमन।मीठो वाचन।
गौरी शोककाव्य
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिए मेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्योआँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो !
मेरीलाई म देख्छु झल्झल, त्यही टाँसिन्न यो पत्रमामेरीको मनको किनार रँगिलो, गाँसिन्न यो पत्रमायो बायाँ मुटु चस्कँदो छ कसरी, जान्दैन कोही पनिछाया एक मभित्र रुन्छ कसरी, सुन्दैन कोही पनि
मेरा अक्षर लेखिदे वनचरी ! वैशाखको पातमाबोल् हे गोलसिमल् ! चुँडेर दिल यो एकान्तको रातमालैजा बादल ! दूर देश, दिलको आँसू, कहाँ छन् उनीआउन्नन् हकि, काव्य सुन्न उनकै फर्केर कैल्यै पनि
मेरो साथ बसेर हाँसिरहने रानी ! खरानी बन्यौआमा शान्ति र कान्तिकी, सकलकी साजा कहानी बन्यौआफैं ईश्वरले रचेर कसरी त्यो चित्र च्यातीदियोके थालूँ अब लेख्न जीवन जहाँदेखिन् इतिश्री भयो
सम्झी ल्याउँछु- आज छैन रिस क्यै, गाली गरेहूँ किनजाने नै रहिछन् नि ! त्यो दिन त्यसो मैले गरेहूँ किनआफ्नैले त कसूर गर्छ, अहिले देखेर पो के भयोके सम्झेर गइन् उनी, गुणकथा लेखेर पो के भयो
आनन्दी दुनियाँ छ एक, मनका मेरा पखेटामनिछन् दुःखी परिवार किन्तु घरमा चीसा परेलामनिकेही छैन उपाय, खालि कमलो छाती लिएको कविटाढा ताक्छ, नगीच गुम्छ, कविता मुर्दा छ, छैनन् छवि
यौटा मानिस जो गयो-हृदयको सर्वस्व मेरो गयोयौटा पुस्तक लेखियो-हृदयको रुन्चे कुना देखियोसाँचो जीवन त्यो गुमाइ, कसरी झूटो कथा यो भनूँवैरीलाई समेत लेख्न नपरोस् यस्तो अरु के भनूँ !
क्वै भन्लान्- शिरको सिँदूरसहितै गौरी गइन् स्वर्गमाक्वै भन्लान्- यस काव्यमा अमर छन् गौरी यहीँ मत्र्यमाबाँचेको क्षण सत्य हो, अरु कुरा के हो कसो हो अबती मेरी घरमा थिइन्, हृदयको छन् सम्झनामा अब
कोट्टयाऊँ कति घाउ यो कलमले अड्कन्छ अड्कन्छ हैसम्झी ती दिन, ती कुरा, हृदयमा खड्कन्छ खड्कन्छ हैखोली पुस्तक आँसुको लहर यो हेरेर बत्तीमनिसम्झीद्यौ सबले कुनै दिन यहाँ गौरी थिइन् रे ! भनी
हार्दिक श्रद्धाञ्जली राष्ट्रकवि ज्यु 🙏😥
आहा आहा
Lakhau naman tapaiharu prati eti meetho kokal swor le Rastra kabi prati sradha suman bykta garnu bhaekoma.God bless u both.
सारै अलौकिक सुरिलाे स्वार सरू बैनि 🌹🌹🌺🌺💐💐🙏🙏
लक्ष्मीकै स्वरुप वाणीमा सरस्वतीका बाँस।
भध
असाध्यै मीठो स्वर
सरु गुरागाईको म विशेष Friend नै हुँ
Woow..woow...
great.
Nand sarma
जय जय नेपाल!!!! आहा कति सुन्दर।
sarai ramro
Sundaerswor prastuti chha tapaiharulko
Sunder prastuti.
जय राष्ट्रकवि ! गायकहरू:- जय मुरारि ! जय सरू !
आन्नद
🙏🙏🙏❤
Rastra kabi jilayu hardik sardanjali and thanks for your contribution both of you
हार्दिक श्रद्धांजलि राष्ट्रकवि ज्युमा
जय होस
बदाई सरूँ सारै मिठोलाग्छ
अाजकाे कार्यक्रम ,राम्रो भयाे ।
धन्यवाद बैनी ।
राष्ट्रकबि माधब घिमिरेप्रती हार्दिक श्रद्धा़ञ्जली
Rastra kabi Jew laee shradha suman, Sunder karyakram
राम्रो स्वरकी धनी
Naice
Thank you for making my good day.
नमस्ते हजुर २ मा
Dherai ramro...................wowww
सारै राम्रो छ हजुर।
रास्ट्र कवि प्रती हार्दिक श्रद्धा सुमन !!!!
Saru best voice,
मिठो वाचन
You guys are amazing
रास्ट्र कवि प्रती हार्दिक श्रद्धा सुमन !!!!
महाभारत नेपालीमा। कर्ण पर्व । भाग 1
ruclips.net/video/UoP8A23r20o/видео.html
Namaskar.ma.ktm.bata
Look @ contrasts of two head movements ..... But good work .......
Hardik sardanjalli
Swor, kabita ramro cha
श्रद्धा सुमन 🙏🙏
बोली अलि प्रष्ट आयेन हजुर
Kati mitho
Woww❤️❤️🇳🇵🇳🇵🇳🇵
Good melodies voice
beautiful song
Wow 😍😍 love you
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Wow very nice 🙏🙏
So lovely❤️❤️❤️💚😘😘
👌👌👍👍❤️❤️
❤❤
Thank u for making my good day
समसामयिक विषयमा कार्यक्रम आयोजना गर्नु भएको मा धन्यवाद छ ।
Excellent ❤️
Nice voice
Wow❤
very nice
very nice dada didi
Nice
Dherai ramro ❤️🙏both of u
Really wow
Very nice bachan x hazur ko gaurikhand kabya ko
Aati mitho bachan....didi gauri khanda kabya pura bachan ko srinkhala haru pani paskanu bhaya aabhari hune thiya
Namaste!
Nice ♥️♥️
मीठाे
रास्ट्र कवि प्रती हार्दिक श्रद्धा सुमन !!!!
Very nice
Nice ❤❤❤❤