किराँत राईहरुको महान पर्व उभाैली साकेला पुर्णे २०८१, बोखिम ५ ,भोजपुर नगरपालिका भोजपुर Nepal Bhojpur.

Поделиться
HTML-код
  • Опубликовано: 30 окт 2024

Комментарии • 8

  • @rch55
    @rch55 5 месяцев назад +1

    Nice 👍️👍️👍️👍️👍️

  • @rohitkrai6195
    @rohitkrai6195 5 месяцев назад

    राम्रो छ , खुशी लगयो सकेला पर्व किराती हरू को महान चाड , भोजपुर बोखिम मा भब्बे मनायको नाचेको देखदा खुशी लग्ग्यो, आज भन्नदा ४० वर्ष आगामी त्योही चण्डी डाडा मा नाचेको रमाईलो गरेको याद आयो, सम्पूर्ण मा सेवा, अहिले बेलायत(यूके) मा छू, रमाईलो लग्यो, समझाना दिलाई दियो, Happy sakela🙏🙏

  • @SimmaKanxi
    @SimmaKanxi 5 месяцев назад +1

    Kirati hami ubhauli parba ko sabai jana lai dherai dherai subhakamana.❤❤❤❤

  • @RaiqueenNewvlog
    @RaiqueenNewvlog 5 месяцев назад +1

    dherai ramailo vayxa sakela

  • @SameepBantawaRai
    @SameepBantawaRai 4 месяца назад

    Wow❤

  • @SameepBantawaRai
    @SameepBantawaRai 4 месяца назад

    Nice❤

  • @Rojan_art_studio_dharan
    @Rojan_art_studio_dharan 5 месяцев назад

    wa wabu from my creations

  • @ranarai1484
    @ranarai1484 5 месяцев назад

    आहा यो हाम्रो मातृभुमी पुर्खेउली सस्कार सस्क्र्तिलाई अझ सम्रक्छ्न पर्बर्दन एसरिनैइ सबिजना ले लैजाउ बिदेसी धार्मिक सङ्ग्थन खास गरि ✝️ईसाई युरोपियान हरु हात धोयार लागिपरेकोछ्न सिङ्हो एसिआको एसतो मौलिक सस्कार सस्क्र्तिले धेराई जलन हुन्छ कसरि हुन्छ एसिआमा पुरानु धर्म सस्क्र्तिलाई रुधिबादी नामदियार अस्तितुव बिहिन अफुजस्ताई मानव जतिलाई बनाउन चाहन्छ ईसाई हरु तर कुनाई हालतमा ईनको मिसनपूरा हुन्दैन आलाङ्ग्ने भिदियोको लागि हजुर धेराई बोलेछु भनि माफी चाहन्छु हजुरको युतुब जोरनि धेराई सफल रहोस मुरि मुरि शुभकामना🏵️🌼💮💓🙏🙏🙏🙏