आहा यस्तो पो गायक रामभक्त जोजिजु र इतु जोजिजुको अहिलेसम्मकै उत्कृष्ट प्रस्तुती । १३.१०.०८० ।।

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #RamBhaktaJojiju_Special #LivePrograme

Комментарии • 179

  • @belkumarisunar690
    @belkumarisunar690 8 месяцев назад +45

    गीत हरू त सबै सुनेको थिएँ तर मान्छे आज प्रत्यक्ष देख्न पाइयो धन्यवाद कृष्ण दाई लगायतका सम्पूर्ण इन्ड्रेनि परिवारलाई ❤❤❤❤❤

    • @SahilMansoori-tt5yq
      @SahilMansoori-tt5yq 8 месяцев назад +1

      33:36 😮😢😮😢😢😮😢🎉😅😊❤😢🎉😅😊❤😢😢😮🎉😢😅😊❤😢😮😮😢😮😢😮😮😅😮😮😢😅😮😢AA😢😅😢😢😊🎉😅❤😢😮😢😮😢😅😊🎉❤😢😮😢😮nzc🎉😅😢❤😊cm😮😢😊zc😢😅hal😮😢😢🎉😅😊❤😢😮😂❤😅🎉❤😊😢😢😮sjal😮❤🎉😢😢😢😮😢😮😢😮😢😮😢🎉😊😅❤😢😮😢😮😢😮rwipy😢😅🎉😊❤❤😊😢😮😮😢yriw😮😢😮🎉😅😢😊❤🎉❤😅😢😮😢😅❤😢😮

    • @SahilMansoori-tt5yq
      @SahilMansoori-tt5yq 8 месяцев назад

      😮😢U🎉😅❤

  • @sushilagiri5671
    @sushilagiri5671 8 месяцев назад +17

    मलाई मन पर्ने सङ्गीत प्रस्तुत भएछ आज मनमा पिडाको भारी उकुसमुकुस भको बेला यो कार्यक्रम सुन्न पाउँदा धेरै आभारी छु। हजुरहरु सबैमा ❣️❣️❣️🙏🙏🙏जय गीत जय सङ्गीत 🇳🇵🇳🇵🇳🇵

  • @DevikabandanaOfficial
    @DevikabandanaOfficial 8 месяцев назад +7

    अति सुन्दर कार्यक्रम दुवै जनालाई बधाई ❤️❤️ & Krishna ji उत्कृष्ट 🙏

  • @शिव-स2झ
    @शिव-स2झ 8 месяцев назад +2

    पुरानो दिनहरुको याद आयो।।।उडेर जुन छुन्छु भन्थे तर आज पिजडा को चरी भाछ जीवन।।।।रामभक्त दाइ 🙏🙏🙏🙏

  • @nandagautam9522
    @nandagautam9522 8 месяцев назад +10

    बालापन हुँदा रेडियो मा उहाँकै गित हरु सुन्दै हुर्केको म आज प्रत्यक्ष ईन्द्रेणिमा देख्न पाउँदा निकै सौभाग्य ठानेक छु ! आफुलाई ! उच्च सम्मान छ , गायक / सर्जक श्रष्ठा रामभक्त ज्यु प्रती ! ❤❤👏👏🙌🙌🙏🙏

  • @lalitdhamilalitdhami9293
    @lalitdhamilalitdhami9293 8 месяцев назад +5

    ❤❤❤ नमन् छ रामभक्त जोजिजू ज्यु लाई
    कालजयी गीत गाउने गायक ❤❤❤

  • @manigurung1469
    @manigurung1469 8 месяцев назад +1

    यस्तो राम्रो कलाकारहरू आज मात्र देख्नु पायो । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @parshuramadhikari2307
    @parshuramadhikari2307 8 месяцев назад +4

    ❤❤❤गीत मात्र सुनेको तर आज live हेर न पायो धन्यवाद कृष्ण दाजू रामभक्त दाजुको सुमधुर गीत स्वर आहा सुनी रहनु कहिले❤❤ अघैन्न❤❤❤❤

  • @Defender-du7gr
    @Defender-du7gr 8 месяцев назад +11

    आहा अती उत्कृष्ट लोक आधुनिक गीत जति सुनु उती सनुहु सुनहु लागि रहने अग्रज बरिष्ठ गायक रामभक्त ज्यु र इनु ज्यु लाई सम्मान छ🙏❤🙏. जय ईन्द्रेणी ❤🙏 जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤🙏❤🙏❤🙏।

  • @yogendrapariyar-j7i
    @yogendrapariyar-j7i 8 месяцев назад +1

    रामभक्तको आवाज मलाई यत्ती धेरै मन पर्थ्यो कि भनेर साद्य्य छैन आज इन्द्रेणी मार्फत देख्न पाइयो परिवार पनि इतु जि पनि उस्तै राम्रो गायिका धन्यवाद इन्द्रेणी र कृष्ण कडेल ज्यु लाइ❤❤❤

  • @shyambalayar2534
    @shyambalayar2534 8 месяцев назад +1

    मलाई अति मर्ने गितहरु रामभक्त दाजुका सलाम छ धेरै धन्यवाद कुष्ण दाजु सबै सबैलाई

  • @Prdesidangi
    @Prdesidangi 8 месяцев назад +1

    निकै मन पर्ने गायकको आज लाइव प्रोग्राम हेर्न पाय खुशी लाग्यो. क्यासेट अझै छ मेरो राम भक्त जोजुलाई धेरै मन पर्छ मलाई 🥰🥰🌹

  • @singgurung7206
    @singgurung7206 8 месяцев назад +1

    Sumdhur swarka dhani gayak dwai laai dherai dherai saman ❤❤❤ra sampurna indreni team laai dhanya bad ❤❤❤❤

  • @khumbahadurrana785
    @khumbahadurrana785 8 месяцев назад +2

    इन्द्रेणी डटकम लाई धन्यवाद पुरानो कलाकार खोजी गर्दै ल्याउनु हुन्छ

  • @surajkumaar22official
    @surajkumaar22official 8 месяцев назад +1

    वाह! अति मधुर मीठो आवाजका धनी नेपाली आधुनिक सङ्गीतमा युगल गायन जोडी आदरणीय रामभक्त जोजिजु र ईतु जोजिजु म्याडम प्रती हार्दिक नमन!!❤❤

  • @sandhyamagar2587
    @sandhyamagar2587 8 месяцев назад +1

    सुनेको गित ओर्जिनल गायेक देख्न पाउदा खुसि लाग्यो❤

  • @sagar_budha
    @sagar_budha 8 месяцев назад +1

    आदरणीय रामभक्त जोजु इतु जु जु सग प्रत्यक्ष आफै बसेर हेर्न पाउँदा अत्यन्तै गर्व गरेको छु जय होस इन्द्रेणी ❤❤❤❤❤

  • @zubingurung2909
    @zubingurung2909 8 месяцев назад +1

    राम दाइ दर्शन जो जो लप्पा।
    आज धेरै बर्ष पछि इन्द्रेणीमा देखियो खुसी लाग्यो। २०५२, ५४ तिरको हामी सबै ओपन हाउसको ग्रुप तपाई लगायत मनोज दाइ, मोहन दाइ, स्याम दाइ, जानुका दिदी, देबु दिदी, लाल दाइ, अरुण दाइ, राज कुमार दाइ, कुमार दाइ, स्याम दहाल दाइ सबै इन्द्रेणी मा जाम। विशेश गरेर हामी सबैको मालिक बद्री जंग गुरुङ सर लाई पनि लैजाम। 🙏

  • @thankottimes
    @thankottimes 8 месяцев назад +1

    उडेर जुन छुन्छु भन्थें........ निश्वास..निशब्द... जय होस् सबैको

  • @prakashbabu4232
    @prakashbabu4232 8 месяцев назад +8

    सबैलाई नमस्कार इन्द्रेणी को जय हस्🙏🙏🙏

  • @dipaksargam80
    @dipaksargam80 8 месяцев назад +1

    जति पुस्ता को लागि पनि निकै रुचि राख्छन् यो गीत कहिले पुरानो हुँदैन यस्तो गीत छ

  • @gopalbhandari8063
    @gopalbhandari8063 8 месяцев назад

    आहा निकै सम्मान छ पटकपटक हेरे धित मरेन उत्कृष्ट

  • @dillikumar7415
    @dillikumar7415 8 месяцев назад +1

    मलाई अत्ति मन पर्ने गित हरु watching from salala

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 8 месяцев назад

    सलाम छ रामभक्त जोजेजियु यो उडेर जुन छुन्छ भन्ने गीत त मलाई निकै मन पर्छ

  • @dilmayabaral5104
    @dilmayabaral5104 8 месяцев назад

    धेरै सुनियाे गित याे गित
    अाज ईन्देणीमा देखन पाईयाे
    जय इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏

  • @sparshadhakal4838
    @sparshadhakal4838 8 месяцев назад

    कालजयी गित भनेको यहि हो जय होस इन्द्रेणी र गायकलाइ

  • @kesharchhetri3783
    @kesharchhetri3783 3 месяца назад

    प्रत्यक्ष देख्न पाईयो रामभक्त जोजी जि लाई ! धन्यवाद इन्द्रेणी टीम लाई !

  • @mix_masala48
    @mix_masala48 8 месяцев назад +2

    आहा ! सुन्दा पनि आनन्द आउने❤

  • @diludangi
    @diludangi 8 месяцев назад

    नेपाली सांगीतीक क्षेत्रका सबै कलाकारहरुको साझा कार्यक्रम ईन्द्रेणीको जय जय होस🙏🙏

  • @DEEPAKKUMAR-t5w8z
    @DEEPAKKUMAR-t5w8z 8 месяцев назад

    आहा सारै मन पर्ने आदरणीय रामभक्त जाेजिजु मन पर्ने कलाकार❤

  • @devrajdahal2
    @devrajdahal2 8 месяцев назад

    कालजयी गित धेरै सुनियो बच्चामा ❤🎉

  • @kishanban4037
    @kishanban4037 8 месяцев назад

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रामभत सर जय भगवान् जय कृष्ण भगवान्

  • @prakuaryal
    @prakuaryal 8 месяцев назад

    आहा अती उत्कृष्ट लोक आधुनिक गीत जति सुनु उती सनुहु सुनहु लागि रहने अग्रज बरिष्ठ गायक रामभक्त ज्यु र इनु ज्यु लाई सम्मान छ🙏❤🙏

  • @dhanbahadurdhanbahadur5382
    @dhanbahadurdhanbahadur5382 8 месяцев назад

    सुन्दर सब्द सुन्दर आवाज सुन्दर ताल को आन्नद लाग्यो त्यसैमा टिमलाई धन्यवाद जय इन्द्रेणी जय सङ्गीत 🎉🎉🎉❤❤❤

  • @nabinrana5529
    @nabinrana5529 8 месяцев назад

    आहा कती मिठा गीतहरु पहिले रेडियोको जमानामा खुबै सुनिन्थ्यो यी गीतहरु धेरै सम्मान छ पुराना श्रठ्ठा तथा कलाकारहरुमा 👌💜🙏

  • @bishalmahar25
    @bishalmahar25 8 месяцев назад

    कृष्ण दाइ हजुर लाइ कुन शब्दले धन्यवाद दिउ,कुन शब्दले सम्मान गरौ कुनै शब्द नै छैन हजुर कृष्ण दाइ म सङ्ग हजुर प्रत्ति शिर्झुकाइ नमन छ ,कोटि कोटि नमन छ❤❤❤❤!सम्पुर्ण इन्द्रेणी टिम हार्दिक हार्दिक सम्मान छ❤❤❤❤ यस्ता गित हरु सबै सुनेको थियो तर मान्छे देखेको थियन आज मान्छे नै देखाउन भो कृष्ण दाइ ले रामभत्त सर लाइ नि उच्च सम्मान

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 8 месяцев назад

    आहा कति राम्रो दामि छ है हजुर धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है धन्यबाद

  • @c.branamagar8148
    @c.branamagar8148 8 месяцев назад

    उडेर जुन छुन्छु भन्थे अनि के बर मागि फर्क्यो भन always my favorite song... तर राम भत्त जोजो ज्यु लाइ पहिलो पटक देखेको आज इन्ड्रेणि मार्फत एति हिट गितहरुको सर्जक लाइ चिन्ने मौका पाइयो

  • @dghk6310
    @dghk6310 8 месяцев назад

    Ram bhakta ji lai salam xa hajurko gite jati sune pani sunau sunau lagxa gite bhaneka yasta po hunu parxa

  • @shyambalayar2534
    @shyambalayar2534 8 месяцев назад

    गित धेरै सुनेको थिय तर रामभक्त सरलाई भिडियो मा देख्न पाएको मा धेरै सन्तुष्ट भाछु

  • @Devilgaming33312
    @Devilgaming33312 8 месяцев назад

    Dil Khushi vayo geet suner thank you Mumbai bat herdaixu

  • @shantibaral6769
    @shantibaral6769 8 месяцев назад

    हामले पहिलापहिला कति सुन्थेम याे
    गित आज पत्क्षय ईन्देणिमा देखन पाईयाे🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 месяцев назад

    ❤❤❤❤❤
    Long live Krishna Ji Ji Ji Ji Ji, Bhakta Ji Ji Ji , Pratima Ji Ji Ji & the entire indreni family :
    ❤❤❤❤❤

  • @sandhyakunwar4440
    @sandhyakunwar4440 8 месяцев назад

    नमन कृष्ण सर,रामसर मेडम सुगम सङिगितका लागि धन्यवाद ।🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @krishnabasyal5842
    @krishnabasyal5842 8 месяцев назад

    जय ईन्द्रेणि जय गित जय सङ्गित 🙏🙏🙏💐💐💐💙💙

  • @rajubudhathoki856
    @rajubudhathoki856 8 месяцев назад

    जति हेरे पनि नथाक्ने,सुनेर कहिल्यै धित नमर्ने गित सुन्ने हेर्ने मौका मिल्यो खुशी लाग्यो,इन्द्रेणीको सधैं जय होस ।

  • @sitapanthi7414
    @sitapanthi7414 8 месяцев назад

    गीतहरु त सुनेकाे थिय तर अाज गायकहरु लाई प्रत्यक्ष देख्न पाईयाे धेरै धेरै धन्यवाद कृष्णदाई तथा ईन्द्रेणी टीम सबैकाे जय जय हाेस ।

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 8 месяцев назад

    नेपाली सङ्गीत प्रेमी सबै सङ्गित्कार र सर्जक लाई सम्मान छ।जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @parwati9313
    @parwati9313 8 месяцев назад

    अति राम्रो संगीत ❤❤

  • @kailashoffical6993
    @kailashoffical6993 8 месяцев назад +5

    👉️ मलेसिया देखि हेर्ने जति यता अाउनु ल 👉️❤️🙏🙏

    • @Prdesidangi
      @Prdesidangi 8 месяцев назад

      लौ है म नी यही देखि हो 🌹

  • @durgamagar7990
    @durgamagar7990 8 месяцев назад +1

    उडेर जुन छुन्छु भन्थे गीत ❤❤❤❤

  • @rajutimilsina4699
    @rajutimilsina4699 8 месяцев назад

    आहा,आज जोजिज्यू जोडिलाइ देख्न पाइयो।धन्यवाद

  • @Yamjeetmalla
    @Yamjeetmalla 8 месяцев назад

    रामभक्त जाेजिजु र ईतु पाल जाेजिजुज्यूसँग २०५२ सालतिर विन्धेवासिनी सझ्गीतालय पाेखरामा गुरू भाेला राईकाे सामिथ्यमा हाम्रो भेट भएकाे थियाे । आज ईन्द्रेणी मार्फत देख्ने अवसर मिल्याे, ज्यादै खुशी लाग्याे । पुरानाे दिनकाे याद आयाे ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 месяцев назад

    ❤❤❤❤❤
    INDRENI IS A cultural & humanitarian temple:
    ❤❤❤❤❤

  • @kamalashrestha9338
    @kamalashrestha9338 8 месяцев назад

    सार‌ै मन छुने गित सङ्गीत सुन्न पाइयाे गायक गाइका देख्न पाइयाे अति रमाइलाे धेरै धन्नेबात इन्डेन टिम र इन्दे्णि टिम लाई ❤❤

  • @fzre5di300
    @fzre5di300 8 месяцев назад

    Wow 🎉🎉आज सारै मन आनन्द भयो ❤❤🎉🎉

  • @naranaryal5124
    @naranaryal5124 8 месяцев назад

    नमन सबैलाई जय इन्द्रेणी
    सम्मान छ सर्जक हरु मा 🌹🙏
    🇳🇵❤️👍️

  • @singgurung7206
    @singgurung7206 8 месяцев назад +1

    Jay indreni ❤❤❤

  • @KeshardhaniRai
    @KeshardhaniRai 7 месяцев назад

    Hardik swagat Ra samman x Rambhakta. Jojijujiu Ra itu jojijujiulai Sathi Hardik dhanyabad Krishna Bhai Lai uha best gayeklai dekhaunu Bhayo Bb anuragi jiulai Pai dhanyabad x

  • @hemantakandel5500
    @hemantakandel5500 8 месяцев назад

    Ram ji ra Inu ji ko prastuti Nikai ramro lagyo
    Arko episode pani chahiyo
    Good luck

  • @bishalmahar25
    @bishalmahar25 8 месяцев назад

    जय इन्द्रेणी ❤❤❤❤जय कृष्ण दाइ❤❤❤❤

  • @birbirendra5138
    @birbirendra5138 8 месяцев назад

    राम भक्त इनु अनि बिबि अनुरागी जि लाई आज इन्द्रेणी मा देख्न पाउँदा खुशी लाग्यो अर्कोपटक बसन्त सापकोटा लाई बोलाउनु होला 🙏🙏🙏🙏🙏❤️❤️❤️

  • @Debendra_Basuri
    @Debendra_Basuri 8 месяцев назад

    पुराना श्रष्ठा लाई ल्याएर सम्मान सहित एकल गायन पस्तुती मलाइ इन्द्रेणी को सबैभन्दा राम्रो पक्ष लाग्छ, साथै दिनदुखिको सेवामा अनबरत लागेको देख्दा अझैपनी नेपालमा केही सपूत छन है भन्ने आभास गराउछ ।

  • @kishanban4037
    @kishanban4037 8 месяцев назад

    रामभत जेजिजु सर दिदी काे गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सर माडम काे गित मलाई धेरै धेरै मनपर्छ पुरानो कलाकार हुनुहुन्छ सम्मान छ सबै काे नाच राम्रो छ धन्यवाद जय नेपाल जय भगवान् 🎉😂❤🎉

  • @gurkha4490
    @gurkha4490 8 месяцев назад

    कलीयुगको कृष्णको पतन सुरु भयो🥲🥲🥲 ५ जना रोईराको छन😢😢

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 8 месяцев назад

    जय ईन्द्रेणि

  • @basudevthapa2059
    @basudevthapa2059 8 месяцев назад +1

    ईन्द्रेणी मा कृष्ण जी ले यस्तो तवला बजाउने मानिस राख्नुहोस् सुन मा सुगन्ध हुनेछ ॐॐॐ जयहोस सम्भो

  • @ashamagar4777
    @ashamagar4777 8 месяцев назад

    सारै मीठो स्वर्🙏🙏🙏🙏

  • @amarnembang5140
    @amarnembang5140 8 месяцев назад

    आहा आज मेरो मन पर्ने गायक राम भक्त जोजेज्जो आउनु भय छ ।

  • @नेपाल_संगीत_प्रतिष्ठान

    अग्रज दाई उच्च सम्मान तपाईंको बाटो पछेउदै हिडेको छु आशिर्वाद दिनु होला

  • @Master-X341
    @Master-X341 8 месяцев назад

    jati snyo teti sunu sunu lagne❤❤

  • @rajivbhujel2261
    @rajivbhujel2261 8 месяцев назад

    aaha kati mitho get uha ko gett sarai marmek x dhayrai sunayko xu samman sampurna ma 🙏🙏

  • @khyam92
    @khyam92 8 месяцев назад

    उच्च सम्मान छ अग्रजप्रति नमन❤️❤️❤️🙏

  • @mohansapkota8060
    @mohansapkota8060 8 месяцев назад

    मन पर्ने कार्यक्रम सबैको जय जय होस।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 8 месяцев назад

    ❤❤❤❤❤
    INDRENI IS A TRINITY: Entertainment, service and message:
    ❤❤❤❤❤

  • @nokhiramoli3665
    @nokhiramoli3665 8 месяцев назад

    यिगितहरू सबै सुनेकाे थिय। तर अहिले सम्म गाय र गायिका लाई देख्ना र चिन्ना सकेकाे थियना ।तर अाज ईन्द्रेणि ले देखायिनुभाे धन्यवाद सम्पूर्ण कलाकार लाई।

  • @prakashsirmal3335
    @prakashsirmal3335 8 месяцев назад

    Aahahhaha kya dami ❤

  • @ashokbista5555
    @ashokbista5555 8 месяцев назад

    Wa kisor wa sha ma yinka geet ma harauthyi wa sar sallut😊

  • @gopaldulal3224
    @gopaldulal3224 8 месяцев назад

    sweet voice farak swad dami dami song

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 8 месяцев назад

    अति उत्कृष्ट लाेक आधुनिक गीत जति सुनुउति सुनुहु सुनुह लागेको छ अग्रज बरिस्ठ गायक रामभक्त सर सम्मान हार्दिक बधाई 🎉🎉🎉congratilations 🎉🎉

  • @hemantakandel5500
    @hemantakandel5500 8 месяцев назад

    Good morning everyone
    Jaya indreni

  • @Sangambhai-jd4ep
    @Sangambhai-jd4ep 8 месяцев назад

    Salam xa ram bhakta sir lai malai sarai man parne git nam t suneko thiye tr kalakar Chinese thiyena❤❤❤❤❤🎉😊😊

  • @gouthammunna6932
    @gouthammunna6932 8 месяцев назад

    Kadelji hajurlai karodau ko subha kamanaxa

  • @sonikabk8033
    @sonikabk8033 8 месяцев назад

    आहाकति ।सूनदरताले ।रङगभरियकोगितहो । ।६कदमभाबूक ।यऋको ।मनमयि ।जपिराखनेजसरो ।समानछधानकोर ।गानो ।धनिलायि ।सिरि निउरेयि ।ढोकछ❤❤❤

  • @thecraftjar189
    @thecraftjar189 8 месяцев назад

    वाउ! मेरो मन पर्ने गायक

  • @JanakpurBhadrapur
    @JanakpurBhadrapur 8 месяцев назад

    Geet radio nepal bata sune pani gayak dekhna paiyo badhaixa indreni pariwar lai

  • @nepalisocity2785
    @nepalisocity2785 8 месяцев назад

    Wowowowowow........

  • @gopaldulal3224
    @gopaldulal3224 8 месяцев назад

    Thanks yugal jodilai

  • @yamushahi1906
    @yamushahi1906 8 месяцев назад

    Ramailoxa indreni

  • @pahalasim4677
    @pahalasim4677 8 месяцев назад

    One of my favourite singer ❤️🙏

  • @alialli5942
    @alialli5942 8 месяцев назад

    Dherai dohori herchhu tara indreni jasto ramailo aru lagdain

  • @bibasgauli1779
    @bibasgauli1779 8 месяцев назад +1

    ❤❤❤❤❤❤❤❤❤Namaskar

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 7 месяцев назад

    Indreni lae satru lage.tini haruko valae ta hudain

  • @NumBahadurRana-e3p
    @NumBahadurRana-e3p 8 месяцев назад

    टीका सानू भन्नि कता खुब सामाजिक अभियान्नता रे

  • @balaramsingh5435
    @balaramsingh5435 8 месяцев назад

    नेपाली गित संगीतलाई माया गरौँ ❤❤

  • @mahendarlami4232
    @mahendarlami4232 8 месяцев назад

    श्रदय स्रष्टा नमन🙏🇳🇵

  • @mainathadhikari1965
    @mainathadhikari1965 8 месяцев назад

    Jai hos argaj sarsta sabai lai India co chennai bat

  • @asishshreesh7713
    @asishshreesh7713 8 месяцев назад

    Super vocal music words wowa salute salute salute ❤❤❤❤❤

  • @laluthapa6626
    @laluthapa6626 8 месяцев назад

    गित धेरै सुनेको थियो गाएक सङ्गितकार सबैलाइ चिन्न देख्न पाइयो तर राज कुमार बगर लाइ पनि ल्याउनु पर्ने थियो

  • @khusmakartiwari5299
    @khusmakartiwari5299 8 месяцев назад

    Jay hos indreni team