जुम्लाबाट छत्र शाही भेट्न काठमाडौ किन आइन् कमला धामी । हेर्नुहोस पूरा भिडियो ।। ०७६.०३.२५ HD

Поделиться
HTML-код
  • Опубликовано: 8 сен 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Interview_Chhatra_Shahi_With_Kamala_Dhami

Комментарии • 699

  • @indrenisamaj
    @indrenisamaj  5 лет назад +138

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @romanticmedia
      @romanticmedia 5 лет назад +3

      म त रेगुलर फ्यान है त ।।।तपाईनी ।।।।साथि बन्नुस है

    • @ramukumarsoni8919
      @ramukumarsoni8919 5 лет назад

      Hjr dhari ramro xa

    • @samirghimire8388
      @samirghimire8388 5 лет назад

      15 बर्ष मा छोरा पाएर छोरा 11 वर्ष काे रे अनि आफु 34 वर्ष रे हैन् यो हाड नभएको जिब्रो ले जे बोले पनि हुने हो ??? छत्र शाही ब्रो धेरै अर्का काे बुढी छाेरी हरू लाई आँखा लाउने हैन् है ,,,, हाहा just for fun brother,,

    • @tularam7041
      @tularam7041 5 лет назад

      dudha ka mathi aux tal aux chatar vai fat ma hat halnu ta

    • @kulbahadur2787
      @kulbahadur2787 5 лет назад

      अर्काकाे बुधिलाइ गाँला चिमत्नुभयननि छत्रसाहि जि याे अलि सिमाकतेनर

  • @user-rh9ln3fj4c
    @user-rh9ln3fj4c 5 лет назад +153

    😍😘❤️😍😍🙏छत्र लाई माया गर्ने जति एता मुन्तिम बरै गुतुङ मुतुङ्😁😆😆😆छत्र पनि निकै सुम सुमाउछन भन्या? हामी लोग्ने मुन्छे हरुले किन होला है खाली अर्काकी बुढी राम्री देख्ने? 😆😁😁😆😆😍😘❤️🙏

  • @govindagutama5416
    @govindagutama5416 5 лет назад +68

    छ्त्र साही लाई मन पराउनी कति हुनुन्छ
    👇️👇️👇️👇️
    👍️👍️👍️👍️

    • @user-fg9lf2tk9r
      @user-fg9lf2tk9r 4 года назад +2

      धेरै नकराद भदा कैले शकराद बुन
      हाेला

  • @limbookhadgasing796
    @limbookhadgasing796 5 лет назад +78

    अरेवा👌👌कृष्ण सर जस्तै जस्तै पो हान्नु भयो छ्त्र सर सायरी।

    • @narayanmagar6446
      @narayanmagar6446 5 лет назад +1

      15 बर्समा छोरो पाको भन्नुहुन्छ 11 बर्स त भडीभकोजस्तो लाग्छ

  • @santathapa2833
    @santathapa2833 5 лет назад +8

    रमाइलो अनि धेरै सहयोगी कार्यक्रम इन्द्रेणी सदबाहार राम्रो सदाबाहार सहयोगी धन्यवाद छत्र साही लगायत सबै टीम लाई

  • @rameshnakal3788
    @rameshnakal3788 5 лет назад +43

    छत्र सर को फ्यान भरी येता हाजिर गरम त साथी हरु

  • @birendrabohara3586
    @birendrabohara3586 5 лет назад +15

    धेरै धेरै राम्रो देउडा गित र अझै प्रगति को कामना इन्द्रेणी समाज लाइ

    • @princembbk7803
      @princembbk7803 4 года назад

      www.indiatoday.in/news.html
      News - Breaking News, Latest News & Top Video News
      Ft

  • @thapaprakash3047
    @thapaprakash3047 5 лет назад +3

    aaj ko programme pani ramailo rahexa wow indreni samaj thank you for uploading programme

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 лет назад +11

    Wow , कमला धामी को कला अनि सोच बिचार राम्रो लाग्यो , अरु प्रगतिको शुभकामना .....

  • @pmgm1991
    @pmgm1991 5 лет назад +15

    अरु सब ठिक छ छत्र भाइ ।
    पाहुना बोलाएर महिलाको गाल समाउने बानी अलि शोभा दिएन ।
    साथै निखारिदै जानू ईन्द्रेनी समाजलाई सफलताको कामना।

  • @baburana1473
    @baburana1473 5 лет назад +3

    छत्र शाही काे फ्यान जति यता हाजिर हुम्त 👍️👍️👍️👍️

  • @jhalakkhatri5359
    @jhalakkhatri5359 5 лет назад +18

    इन्द्रेणी समाजमा को को हुनुहुन्छ सहभागी 💪💪हात उठाउनु

  • @kisanban7099
    @kisanban7099 5 лет назад +3

    ABC इन्देणी समाज छत्र शाही भाई धन्यवाद छ कमला झामी बहिनी काे गित काे स्वर राम्रो छ रमाइलो छ धन्यवाद छ बहिनी

  • @tulbahadurshahi8085
    @tulbahadurshahi8085 Год назад

    हजुर तपाई छत्रशाही र कमला धामी दुबै को कुरा कानी मा सारै
    राम्रो लाग्यो धन्यवाद छ।

  • @mohendersinghdhami43
    @mohendersinghdhami43 3 года назад +1

    छत्र शाही र कमला धामी को डेउडा धेरै राम्रो छ मलाई धेरै मन प्रछ

  • @cmarkshofficial7902
    @cmarkshofficial7902 5 лет назад +8

    धेरै धेरै खुसी लाग्यो कमला दिदि को interview हेर्न पाउदा।कमला दिदि संगै

    • @cmarkshofficial7902
      @cmarkshofficial7902 5 лет назад

      मुगु रातापानी दशैमा देउडा खेल्दा को याद स्मरण भयो ।म छ्त्र शाही दादाको सुभचिन्तक भएको हुदा।उहाँ हरेक कार्यक्रम हेर्नमन लाग्छ ।

    • @user-rp3gd3ws5s
      @user-rp3gd3ws5s 5 лет назад

      @@cmarkshofficial7902 34 बर्ष पुगिन रे छोरो 15 हुदा जन्मेको रे 11 बर्ष भो रे थुइका कति झुट बोलेकि

    • @sagargurung3040
      @sagargurung3040 5 лет назад

      @@user-rp3gd3ws5s chinta na garnu Timilai pani awta xora janmai dewla AK palta vetam LA

  • @chandrakalathapa7908
    @chandrakalathapa7908 5 лет назад +4

    It was great meeting Kamla Dhami...she is so down to earth person.... Great going mam

  • @goodnews2565
    @goodnews2565 5 лет назад +2

    छत्र साहीं को र कमला धामी को घम्सा घम्सी भयो गीत ल बधाई छ हजुर हरु लाई 🌹🌹🌹🌹

  • @sivadhat3812
    @sivadhat3812 4 года назад +2

    Kamala thinking is very good, best luck sister I am from doti my name is Shiva dhat

  • @Simana231
    @Simana231 5 лет назад +2

    Waoo dherai ramro xa indreni samaj aaja ni ramailo vayo🙏🙏

  • @laxmansapkota4209
    @laxmansapkota4209 3 года назад +1

    जुम्लामा दोहोरी हेरेको थिएँ। आज दुबैलाइ देखे खुसी भएको छू।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 лет назад +3

    वा यस्तो राम्रोसँग गाउने डेउडा कमला धामि लाई हार्दिक बधाई शुभकामना लाखौंलाख नमस्कार छ धेरै धेरै माया छ

  • @lokenshahi1686
    @lokenshahi1686 5 лет назад +34

    छत्र दाजु धेरै सेतो सेतो भएर आऊनु भएको छ त।।।

    • @lalbahadurnepali8004
      @lalbahadurnepali8004 5 лет назад +2

      ओ माइला गड ले मज्जा ले पाल्छन अस्मिता गय हुन्छ

  • @rajeshxettri7683
    @rajeshxettri7683 5 лет назад +3

    वा वा दामि छ।छत्र गान्टे।।।

  • @user-kh7db2yt3i
    @user-kh7db2yt3i 5 лет назад +100

    छत्रे गान्टे सहि छउ यार मन पर्छ यार मलाई पाल्न सक्छौ भने बिहे गर्छु

    • @ramanbhandaribhandari7213
      @ramanbhandaribhandari7213 5 лет назад +2

      पाल्छ हाै पाल्छ छत्र ले

    • @kanchhitamang7260
      @kanchhitamang7260 5 лет назад +5

      अो माइला गड

    • @nepaligamer3648
      @nepaligamer3648 5 лет назад

      😂😂

    • @laxmanparsad2624
      @laxmanparsad2624 5 лет назад +4

      गान्टे ,गान्टे, न भनम न,मेरो नि चस्क मन दुख्छ,,,,😥😥😥

    • @s.b.rokaya3608
      @s.b.rokaya3608 5 лет назад

      अस्मिता मगर😀😀😀😀

  • @yambahadur6670
    @yambahadur6670 3 года назад +1

    super badai chha kamala dhami ra chhatra shahi haro

  • @ratnamaninath
    @ratnamaninath 5 лет назад +2

    हजुरका पाइला येस्तै गरि अगाडी बढादै जानू हजुर ले सुदुरपश्चिमको कलासस्कृतिको जगेर्ना गरेको मा सलाम छ।

  • @chandrabahadur9144
    @chandrabahadur9144 5 лет назад +1

    Thank you very much xatra bh. Sahi. , salin, sabhya, gambhir, Sangit premi, dherai sundar Kamala dhami best of luck, arghakhanchi hal Qatar.

  • @user-fk2ji6xf4n
    @user-fk2ji6xf4n 5 лет назад +20

    कमला धामी झुत बोलिन है 13 बर्स मा बिहे 15 बर्स मा छोरा जन्मेको तर उन्को उमेर 34 अनि छोरा 11 बर्स कसरी 19 बर्स को छोरा हुन पर्नी होइन त उन्को बयान ले

  • @chiranbudhamagar2508
    @chiranbudhamagar2508 5 лет назад +5

    राम्रो ईन्द्रेनी समाज लाई

  • @kepiolikepioli3725
    @kepiolikepioli3725 5 лет назад +16

    याे।तरिका।भएन।छत्त।जि।मिडियाजष्ताे
    ठाउमा।अाएर।गाँलामा।समात्ने।कुराचाँहि।ठिकहाेइन।अन्यथा।नलिनु

    • @user-fg9lf2tk9r
      @user-fg9lf2tk9r 4 года назад

      कलकार हाे हामी बेल छ
      उ तत्र तर बिगाडईनउ

  • @kanchhitamang7260
    @kanchhitamang7260 5 лет назад +31

    १५ बर्षमा छोरा जन्मेर ३४ बर्षमा छोरा ११ बर्षको भएछ । कति हाँस्नु ओ माइला गड ।

    • @hbbhandaribishal2829
      @hbbhandaribishal2829 5 лет назад +1

      हो त यो चैं अलिक मिलेन

    • @sonamlama4350
      @sonamlama4350 5 лет назад +2

      Jut kura kahilyai satyatama pugna sakdaina hahaha

    • @jeetmagar6973
      @jeetmagar6973 5 лет назад +1

      hahahaahah ho ni yo umer nikalna neutan ko sutra lagaunu milihalx

    • @Prabinmgr520
      @Prabinmgr520 5 лет назад +1

      O maila gad

    • @SyangtanBro97
      @SyangtanBro97 5 лет назад +1

      ओ मइल गड।😂😂😂😂😂😂.

  • @punyarajsapkota8185
    @punyarajsapkota8185 5 лет назад

    ईन्द्रेणिमा अाबद्ध यहाँहरु सबैमा मेराे उच्च सम्मान तथा नमन छ,ईन्द्रेणीकासबै कुरा राम्रा छन् कृष्ण दाई लगायत पुराना कलाकार बाद्यवादक साथीहरु सबैजना अब्बल हुनुहुन्छ तर पछिल्लाे समय सामेल हुनुहुने कलाकार साथिहरुले वाेल्ने शब्द हरु अल्लि कर्णप्रिय नभएकाे हाेकि ? हल्का तथा अलि अशाेभनिय, अस्लिल टायपका शब्द र ब्यवहार चै प्रयाेग नगर्न नदेखाउन मेराे यहाँहरु प्रति सुझाव छ । बिसुद्ध नेपालि माैलिक गित संगितका माध्यमबाट मनाेरञ्जन दिँदै समाज रुपान्तरणकाे अविष्ठ बाेकेर हिँडेकाे याे महाँ अभियान एवं उठान गरियका दिन दुखिहरुका मुद्दाहरु उपर सहयाेगि काे गहन जिम्मेवारिकाे महाँ अभियान्ता दाजु कृष्ण कँडेल प्रति मेराे सँधै शुभेक्षा छ सम्मान छ । नेपालकाे सांगितिक ईतिहाँसमानै संसार भरिवाट हेरिने तथा सबै उमेर समुहले रुचाईएकाे यति सब्य र भब्य ईन्द्रेणिमा प्रयाेग गरिने यानेकि प्रस्तुत गरिने शब्दहरु चयन मा चाहिँ विशेष सावधानि अपनाउँदै कडाई गर्नुहुन अनुराेध छ यति लाेकप्रिय कार्यक्रममा अामन्त्रित अतिथि गायक र पछिल्लाे समय ईन्द्रेणिमा अावद्ध कलाकारकाे हकमा विषेश गरि लागु गरिदिनुहुन अनुराेध छ,उहाँहरुकाे कलाकारिता र क्षमता सर्वाेत्कृष्ट छ तथापि अाम नेपाली हरुले परिवार का सम्पुर्णसदस्य हरु संगै बसेर हेर्न मिल्ने ईस्तरिय शब्दहरु समेटियका टुक्का एवं अन्तर्वाता हरु प्रस्तुत गरिदिनुहुन अाग्रह गर्दछु ।

  • @rajeebbairagi3480
    @rajeebbairagi3480 5 лет назад +10

    वाह छत्र शाही ब्रो , जय होस तिम्रो ।हरि ॐ ।

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 3 года назад +2

    Amazing Indreni program.

  • @hbbhandaribishal2829
    @hbbhandaribishal2829 5 лет назад +3

    प्रयास राम्रो छ सफलताको शुभकामना छत्र जी

    • @JK-co8er
      @JK-co8er 5 лет назад

      प्रस्न सोध्ने सैली चाई अली भयेन है साथी .....

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 5 лет назад +2

    Hello good afternoon indreni Samaj all Teams and I am watching from.

  • @IshwarThapa
    @IshwarThapa 5 лет назад +20

    अरु अरु चाहिने कुरा गर्नु पर्छ तर राम्री नराम्ररी यो त्यो चिटिक्क जस्ता कुरा गर्नु हुदैन र अर्काको श्रीमती लाई कता कता छुनु पनि आपतिजनक हो नराम्रो व्यबहार हो , अन्तरबार्ता लिने तरिका सुधार्नु पर्छ

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 5 лет назад +1

    खुसी लाग्यो आफ्नो भाषा अनि आफ्नो भुसा वा वा क्या राम्रो बिचार आफ्नो मौलिकता भुल्न हुदैन तपाइको सांगीतिक यात्र सफल बनोस शुभकामना

  • @bimalashahi3631
    @bimalashahi3631 5 лет назад +4

    Ramro xa interview daju

  • @padamranamagar9039
    @padamranamagar9039 5 лет назад +3

    राम्रो छ ! अभ्यास गर्दै जाँदा निखारिएर तिखारीएर जान्छ । जसको बारेमा कार्यक्रम हुँदैछ उसको कला गला कृति को अध्यन हुन जरुरी छ । ईन्द्रेणी समाजमा सुनौलो बिहानी देखेको छु ।

  • @dipakbasnet3111
    @dipakbasnet3111 5 лет назад +7

    namaskar sabae janalae hjr ,ani ko ko hunuhunchha indreni samaj lai man paraune hjr

  • @pyuthanvillagesettlement3963
    @pyuthanvillagesettlement3963 5 лет назад +28

    छत्र शाईले अाज क्रिम पाउडर घसेर अाएको होकि केहो गोरो गोरो देख्छु त

  • @dipesholi9933
    @dipesholi9933 5 лет назад +9

    छत्र ले कृष्ण को कार्यक्रम समाल्ना पर्यो है

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 лет назад +2

    कमला धामी ज्यु देउरा गितको सम्मरेछँन हुनै पर्छ

  • @RajKumar-zb1ez
    @RajKumar-zb1ez 5 лет назад +2

    छत्र जि कुनै पनि नारि होस अज भनौ हजुर को साथि सर्कल दिदी बहिनी जत्तिनै नजिको को भयपनि यसरी गाला नमुसार्नु मेरो सुझाप।

  • @birendrasangamsnr5117
    @birendrasangamsnr5117 5 лет назад +1

    Kamala दिदी पनि खत्रै देउडा हान्नु हुदो रैछ। अाज थाहा भो सलाम छ बिमला दिदी लाई देउडा को जगेर्ना गर्नु भएको मा सके जति म पनि सहयोग गर्ने छु।

  • @dipendrabhandari584
    @dipendrabhandari584 5 лет назад +2

    वावा भाई नमस्ते है देऊडा गीत त दामी गाऊनु भयोत बैनी लेर छत्र भाई ले लास्टै हसानु हुन्छ है भाई

  • @user-fo6nd2nm1c
    @user-fo6nd2nm1c 5 лет назад +17

    बाबुशाब आफ्नो मान मयादा र नारी को पनि इजत गर्नु पार्‍यो नि छ्त्र जि गाला चिमेत्नु त भयन नि??

  • @rabinshahi187
    @rabinshahi187 4 года назад

    क्या राम्री हाम्री चेली गीत त्यस्तै राम्रो छ।

  • @Yamkalapalli
    @Yamkalapalli 5 лет назад +2

    दिदि को र छत्र सर को interview दामी छ

  • @rajaenderabhat7034
    @rajaenderabhat7034 5 лет назад +6

    Nice song

  • @bhandarikalibahadur1647
    @bhandarikalibahadur1647 5 лет назад +70

    15 मा छोरा 11 बर्षे छोरो 34 बर्ष मा आमा यो हिसाब मिलाउन कुन सुत्र प्रयोग गर्नु पर्छ क्षत्र सर

    • @laxmantimalshin9363
      @laxmantimalshin9363 5 лет назад

      Bhandari Kali Bahadur सही हो मीले ???तर अली समाजले के भन्ला खै शब्द कास्ता तर थाहा छैन

    • @amritbabubudha7794
      @amritbabubudha7794 5 лет назад

      (a+b)२ को सुत्र प्रयोग गर्नुस ल

    • @rokayadambar3255
      @rokayadambar3255 5 лет назад

      Bhandari Kali Bahadur ma pani bakka paruxu

    • @crash265
      @crash265 5 лет назад

      15 barsama janmiyko xora nava.ko k

    • @shivabasnet3822
      @shivabasnet3822 5 лет назад

      छत्रे फेरि गाला सुम्सुमाउन खप्पिस रैछ यार अर्काकी बुडिको

  • @dilkumarlastimosa7787
    @dilkumarlastimosa7787 5 лет назад +1

    कमल जि बदाइ र छत्रजि सुपर

  • @nabinrana
    @nabinrana 5 лет назад +2

    Khusi lagyo aaj ko intwrvio dekher xatra sahiko agrim saflta ko suvakamana xa hai xatra sahi lai

  • @rajushrestha2822
    @rajushrestha2822 5 лет назад +3

    Nic job dada

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 лет назад +11

    wauu supper xatra g

  • @hemrajkumar2178
    @hemrajkumar2178 4 года назад +1

    Nice indraini

  • @tengisherpa7229
    @tengisherpa7229 4 года назад +1

    Good 👌👌👌👌👌🙏🙏🙏

  • @s.bthapa6024
    @s.bthapa6024 5 лет назад +4

    देउडाकि रानी लाई आज काठमाण्डौ मा देदियाे खुसि लाग्याे साङ्गितिक यात्रा सफल रहाेस कमला धामि काे सुभकामना छ

  • @SitaMgr-vq8bp
    @SitaMgr-vq8bp 5 лет назад +3

    Kamali bahini dhatne sipalu ati nai xora 19 barsa pugnu parne bichara chhara lai11barsa vanera fasauda makha parekai xa waw waw

  • @Utuber111
    @Utuber111 5 лет назад +6

    धेरै मीठो

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s 5 лет назад +9

    छत्र शाहीले बोल्ने शैली त गजब छ है?

  • @rickythapaofficial
    @rickythapaofficial 5 лет назад +1

    wow ati raamro interview kamala jyu r chhatra jiu ko

  • @ramailo6884
    @ramailo6884 4 года назад

    धन्यबाद सुदुर गित राम्रै लाग्याे गितचै सुन्न पाय हुन्याे ।

  • @gopalbaral2047
    @gopalbaral2047 5 лет назад +1

    ल अाजा त छत्र साहि सन्चाल अनि रमाइलो अन्तरबात

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 лет назад +1

    जुम्लै राजा जुम्लै रानी जुम्लै चिसाे पानी ईन्द्रेणिम डेउरा गाउन अाएउ कमला नानि

  • @madanshahi3921
    @madanshahi3921 5 лет назад +10

    यो पहिलो पटक भएर कसै कसैलाइ कार्यक्रम चलाउने तरिका मन परेको छैन कोसिस गर्दै जानू होला सफल हुनुहुन्छ

  • @dillhamal4079
    @dillhamal4079 4 года назад +1

    बराई छ कमला बैनी

  • @raysanbasnet4995
    @raysanbasnet4995 5 лет назад +2

    Xatraji ramro xa overall tara alik respects ra samman karyakram lae pani prioritie dinehoki jasto laxa

  • @thanbahadurkhamcha2773
    @thanbahadurkhamcha2773 3 года назад

    खूब राम्रो लाग्यो, i love❤ deuda, i, m from palpa

  • @bimalgorawal2055
    @bimalgorawal2055 5 лет назад +4

    Yakdamai Ramro kamala Dhami. Ani xatra ji ko

  • @yadunathsapkota2080
    @yadunathsapkota2080 5 лет назад

    छत्रशाही रमाइलोमान्छेहो मन पर्छ।कमला धामी संगको कुराकानीनिकैमाया प्रेम भ एजस्तो ।दुबैजनालाइ सलामछ ।।

  • @rajgiri6734
    @rajgiri6734 5 лет назад

    छ्त्र शाहीको प्रस्तुति एकदमै राम्रो छ।म छ्त्र शाहीको हरेक Video हरुको प्रतीक्षा गरिरहेको हुन्छ।कार्यक्रम धेरै राम्रो छ। जतिसक्दो धेरैले देउडा गित हरु समाबेश हुनुपर्यो।धन्यवाद ।

  • @bhimkarki3119
    @bhimkarki3119 5 лет назад +5

    छत्र शाही को कार्यक्रम लिने शैली तेति राम्रो भएन

  • @premierworld6275
    @premierworld6275 5 лет назад +8

    हैट , छत्र शाहीलाई एउटा दुलहीको एकदम जरुरी देखियो ।😂😂 कुरा त आडा टेढा मात्र गर्छन् गाँठे 😂😂😂😂

  • @sonamlama4350
    @sonamlama4350 5 лет назад +24

    जुठ बोल्नेहरुलाई समावेस नगरे राम्रो यो च्यानलमा हामी दर्सकको मन अलिक खल्लो लाग्छ।
    15 बर्षको उमेरमा जन्मेको छोरा अाफु 34 हुदा कसरी भयो 11
    यो नारि खासै गतिलि हैन

    • @rameshkc8208
      @rameshkc8208 5 лет назад

      सहि कुरा गर्नु भाे म राम्रोसँग चिन्छु कमला लाई

    • @sonamlama4350
      @sonamlama4350 5 лет назад

      @@rameshkc8208 oh hora bro

    • @BharatBharat-xb6qd
      @BharatBharat-xb6qd 5 лет назад

      हिसाब मिलाउन गारी पो भयो हजुर्🇳🇵🇳🇵

    • @dharmakhati646
      @dharmakhati646 5 лет назад

      Ho ho मैले भन्न खोजेकोइ थिय यो चालू हो कि जस्तो लाग्यो

    • @jangakhadka6191
      @jangakhadka6191 5 лет назад

      19 barsko hunaxa tiro xoro kin jhuto umer batauxas k xattr lai dakhi bihos vako ta hoinnu timi ha ?

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 5 лет назад +9

    देउडा कलाकार प्रमिला शाही लाइ मिडियामा ल्यानुपर्यो नि

  • @aigbahadur7939
    @aigbahadur7939 5 лет назад +1

    धेरै राम्रो छ सुभकामना र धुर्मुस सुन्तली आजकाल कता हो ल्याउनु परो

  • @khadgabhattarai7044
    @khadgabhattarai7044 4 года назад

    Kamal dhami jati ramri uttikai mitho aawaj ki dhani

  • @hirathapa4966
    @hirathapa4966 5 лет назад +1

    Dherai ramro geet kamala best of luck!!!!!!!!!!

  • @narayank.c.1684
    @narayank.c.1684 5 лет назад

    छत्र जि कर्णाली जिल्लाबासि लाई समेटेर देउडा अाफ्नाे सस्कारलाई सदैव जगेर्ना गर्नु हाम्राे शुभकामना म पुर्वकाे ठिटाे भय नि तपाईकाे बाेल्ने जुन शैली अत्यन्त मारमिक छ शभकामना

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 лет назад +5

    कमला धामि को म समान गर्छु तर एउटा कुरा ठिक लागेन एउटा कार्यक्रम गरेको मा दुई तिन लाख लिनछु भन्छीन् र
    देउडा को प्रचार पनि गर्छु भन्छीन् यो कस्तो प्रचार हो यो त ब्याँपार भयेन पैसा कमाउने बाटो भयेन र

  • @buddhirajtrital7190
    @buddhirajtrital7190 5 лет назад +4

    सुन्दर! हंसमुख फूर्तिलो ब्रदर छत्रको कोठा होला, ठीकै छ।

  • @shreeprasad866
    @shreeprasad866 5 лет назад +2

    छत्र सर यो हिसाब मिलाउन परेयो कसरि भयो 13 मा बिहे 15 मा छोरा जन्मिएकाे भय छोरा त अहिले कमला 34 वर्ष पुगे को भय छोरा त 18/19 बर्षको हुनु पर्दछ किन यसतो छत्र गाला समाउन मात्र खपिस हो योकुरा किन नबुझाको

  • @basurajsunuwarkirat6764
    @basurajsunuwarkirat6764 3 года назад +1

    iM purbel love kamla

  • @yamb.raibhat568
    @yamb.raibhat568 5 лет назад

    Ati ramro. Hamro sabai prakarka kala sankriti haru bachaune ra prachar garnu parcha.

  • @dhanbdrshahidbap2080
    @dhanbdrshahidbap2080 4 года назад

    छत्र भाइकाे लाइभ कार्यक्रम नि निकै राम्राे लाग्याे । बधाइ तथा शुभ कामना!

  • @naryanranabhat9080
    @naryanranabhat9080 5 лет назад +1

    धेरै रमाईलाे छत्र साई सर ईनटर भिउ खत्ररा छ

  • @mrjoshijoshi3257
    @mrjoshijoshi3257 4 года назад

    Niko x bhaiyeu

  • @sagarbhandari4837
    @sagarbhandari4837 5 лет назад +2

    Woo so beautiful and lovely good job sister

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 лет назад +6

    छ्त्र साही मुस्कान पनि दरो छ तर गाला न सुम्सुमाउनु ल फेरि मार्लानी नि कमला को बुडा ले

  • @sudinofficial3106
    @sudinofficial3106 5 лет назад

    छ्त्र सर लल बदाइ छ है इन्द्रेणी समाज लाई है सुरुवात हो सपार्ने कोसिस गर्नु होला सुभ कामना

  • @mankumar933
    @mankumar933 5 лет назад +4

    वा वा वा क्या मीठो ख्याली तुक्का कत्ती मिठो

  • @jasbirmejarnepal1256
    @jasbirmejarnepal1256 5 лет назад +1

    नाईस हजुर

  • @madhuchhetri8077
    @madhuchhetri8077 5 лет назад

    हा हा हा हा कमला धामी र छत्र शाहिको टुक्का साह्रै मज्जा लाग्यो अनि धामी बैनी लाई बधाइ अनि शुभ कामना पनि इन्द्रेणी मा ल्याउनु पर्यो !!

  • @shivarimal3314
    @shivarimal3314 5 лет назад +1

    Namaskar indreni timlagat sabjana lai

  • @manikumar3888
    @manikumar3888 4 года назад

    नमस्कार हजुर लाई स्वागतकलला धमिजिलाई धन्यवा सुदुरपश्चिमडाेटिबाट खुसिकाेकुरा

  • @user-wr7hq8hv8b
    @user-wr7hq8hv8b Год назад

    हार्दिक धन्यवाद काआ शाथ बधाई छ दुबैई जना गाईका हरू लाई।।

  • @umeshrokayaxattri1492
    @umeshrokayaxattri1492 5 лет назад

    कमला धामी को फ्यान जति यता हाजिर हुम्त है ।।।।।।।।।।।।।।।।।।।।।।