समीर सर हाम्रो मेयर हर्क साम्पाङ को दाहिने हात हो। हाम्रो मेयर यो देश को प्रधान मन्त्री भये पछि समिर सर गृहमन्त्री हुनु पर्छ अनि मात्र हामी र हाम्रो देश को बिकाश सम्भब छ।🎉🎉❤❤
अनलाइन साथी चलाउनु हुने पत्रकार ज्यू ❤ धन्यवाद, यो तपाईंको च्यानल धेरै अगाडि देखि नछुटाई हेरिरहेको छु, वास्तविकता लाई विश्लेषण सहित पस्किनु हुन्छ, सारै राम्रो लाग्छ, हजुर लाई धन्यवाद, र हजुर को उत्तरोत्तर प्रगति को लागि शुभ कामना 🎉❤❤❤❤🎉
कृर्तिपुर लाई पनि जिताएर 3 वाट नगर पालीका बाट 4वाट नगरपालीका काे नाम नेपाल भर चिनाउँन कदापी कृर्तिपुर बासी ले भुल नगराैँ , ल है सम्मीर सर गुट गुट बनाएर सबै घर दैलाे प्रचार प्रसार गर्नु नछुटाउँनु हाेला याे जित धरान काे पनि हाे?
कृतिपुर का जनता हो आखा खोल अब एक पटक माैका दिएर हेर के कति परिवर्तन हुन्छ हुदैन भनेर 🙏समीर तामाङ को सम्झाउने बुझाउने सहिले सहि छ❤राजु भाइ पनि जानुभएको रहेछ खुशि लागो
Euta kabiraj aako xahai kangress Bata hasiyat Janata balen ko name bechera hiddaixa rajman bahek arulai vote hale paxutauxa janatale harkale uthayako le kaam garenavaneta uthibas lauxa harkale
समिर भाईले राजमान काे सपाेर्ड गरेको देखेर किर्तिपुरकाे जन्ता सबै भाग्यमानी हुनुपर्छ है
अब कीर्तिपुर को मेयर बन्नु हुने राजमान महर्जन मानव ज्यू लाई अग्रिम सुभकामना ❤❤❤
समीर सर हाम्रो मेयर हर्क साम्पाङ को दाहिने हात हो। हाम्रो मेयर यो देश को प्रधान मन्त्री भये पछि समिर सर गृहमन्त्री हुनु पर्छ अनि मात्र हामी र हाम्रो देश को बिकाश सम्भब छ।🎉🎉❤❤
जय हर्क साम्पाङ
छोरा🙋♂️छोरी🙋♀️ लाई बहुमत मतदान गरि स्वतन्त्र राजमान मानव लाई बिजय गरौँ 💃💃💃💃
सबै मिलेर साथीहरू राजमान मानव लाई
Vote for xoraxori..👍👍👍
Vote for rajman sir good job xora xori ma Jay hos 👩❤️👨👩❤️👩💯🇳🇵🙏👩❤️👨👩❤️👩💯🇳🇵🙏
दानव लाई हैन राजमान मानव लाई जिताउ।
यस्तो सचेत ब्यात्तिहरुले किर्तिपुर बासिन्दहरुलाई सचेत गरौंदै हिड्नु भएको छ अब हेरौ भेडा हुने कि सचेत जनता हुने हो तपाईहरु हातमा छ है
सम्पुर्ण दलहरुलाई हिजोसम्म मत दिइयो अब स्वतन्त्रलाई भोट दिनुहोस पुरानोलाई पनिस्मेन्ट भनेको नै मतबाट नै हो कार्बाही गर्ने सबैले दलहरुलाई मतदान नगरौ
किर्तिपुर जन्ताहरुले राजमान लाई भोट दिनु होला,राजमान लाई जिताउनु भएन किर्तिपुरले अन्धकारमा बस्नु पर्ला
Jai Nepal 🙏🏿🇳🇵🇳🇵🇳🇵 samir sir ❤🌿🌿🌿 you are great 👍🏿 hjr ko kura satyaa bholi hunxa kura ma damxa ❤❤
Best wishes 🎉❤🎉❤
सम्पुर्ण कीर्तिपुर बासि् एक हौं राज मान मानव महर्जन लाई जिताऔं ।
chetana khules 32 33 barsama party le kediyo party ko pichhelagera? vote for Rajman manab lai
समिर भाईलाई सम्मान छ
राजमान ज्युलाई अग्रिम शुभकामना छ👍️🙏
सचेतनाको बिकुल फुक्न र चेतनाको आँखा खोल्न अग्रसरतामा अगाडि बढ्न सदैब लाग्नुभएकोमा सलाम अनि नमस्कार समीर सर लगायतका टिमहरुमा।जय मानव।
जनताको जित स्वतन्त्र जित राजमानलाई जिताऔ धराने झै भाग्यामानि ठाऔ जय किर्तिपुर🙏🙏🙏🙏❤️❤️❤️
राम्रो काम समीर भाई जीत स्वतन्त्रको हो।
जय शोतन्त्र।
राजमान सर लाई जित को अग्रिम शुभकामना🎉❤
समिर भाई काे पुरा सपर्ड देखेर म त दँग छु ❤
अनलाइन साथी चलाउनु हुने पत्रकार ज्यू ❤ धन्यवाद, यो तपाईंको च्यानल धेरै अगाडि देखि नछुटाई हेरिरहेको छु, वास्तविकता लाई विश्लेषण सहित पस्किनु हुन्छ, सारै राम्रो लाग्छ, हजुर लाई धन्यवाद, र हजुर को उत्तरोत्तर प्रगति को लागि शुभ कामना 🎉❤❤❤❤🎉
wow! राजु सर पनि यस्तो सत्कर्म मा सहभागी हुनु भयेछ धेरै खुसी लाग्यो सधै यसरी नै जनता को हित मा निष्पक्ष पत्रकारिता गर्नुहोला।🎉🎉🎉
अन्लाई साथी राजु भाइ धन्याबाद कृर्तिपुर लाई जिताएकाे खण्डा मा हाम्राे धरान काे पनि सान बढ्छ!
Harka sampang jinda baad ❤❤
Vot chora chori ma👍💪🙏🏻
कृर्तिपुर लाई पनि जिताएर 3 वाट नगर पालीका बाट 4वाट नगरपालीका काे नाम नेपाल भर चिनाउँन कदापी कृर्तिपुर बासी ले भुल नगराैँ , ल है सम्मीर सर गुट गुट बनाएर सबै घर दैलाे प्रचार प्रसार गर्नु नछुटाउँनु हाेला याे जित धरान काे पनि हाे?
Kabiraj Dekhi sabdhan
sotantra llai jitau Des agadi badau hai Sathi haru ❤❤❤❤❤❤❤❤❤❤
असली स्वतन्त्र राजमान मानव लाई भोट है क्रितिपुरबासि
किर्तिपुर को सबै जन्ता हरु ले मेयर को लागि स्वोतन्त्र उमेदवार राजमान महर्जन मानव लाई भोट दियर जिताउनु होला
कृतिपुर का जनता हो आखा खोल अब एक पटक माैका दिएर हेर के कति परिवर्तन हुन्छ हुदैन भनेर 🙏समीर तामाङ को सम्झाउने बुझाउने सहिले सहि छ❤राजु भाइ पनि जानुभएको रहेछ खुशि लागो
मानवले जित्नुपर्छ
Great job Samir bhai Rajman manaw jew lai jeet ko agrim suvhakamna jai Harka sampang 🙏❤️
समीर तामाङ्ग जस्तो युवा ले राजमान मानव जस्तो लाई साथ र स्पोर्ट्स गरेको देख्दा खुशी लाग्दछ सुनिश्चित छ जित राजमान सर को
राजमान महर्जन ज्यु को केटा, केटि चिन्ह मा भोट दिएर बिजय गराउ ! 🙏❤️😍👍✊🏼
राजमान महर्जन ज्यु लाई जितकाे अग्रिम शुभकामा
🇳🇵👍️💖❤️vote for Rajman manab jiu चुनाव चिन्ह छोराछोरी मा🙏🇳🇵👍️💖❤️🙏
Samir vai lai dhannebad ❤
Jay Rajman kirtipur 🎉🎉
Online sathi tv pani kritipur pugnu bhayexa badhai chha haai hajur
Euta kabiraj aako xahai kangress Bata hasiyat Janata balen ko name bechera hiddaixa rajman bahek arulai vote hale paxutauxa janatale harkale uthayako le kaam garenavaneta uthibas lauxa harkale
👍️👍️👍️👍️👍️
Good job samir sir 👍👍👍👍
Samir sir lai mutu Dekhi nai selut xa
Sab Lai sachet garau hai desh ab Janata le banaune ho
kritipur basi rajman ji lai jitaunuhos kritipur basi janta
Syabas Raju vai your contribution is invaluable ❤🙏watching your channel from the UK
Yaspali jasri vaye pani kirtipur bashile plz 🙏 rajman manb lai jitauna parxa
समीर दाजु सहयाेगी हुनुहुन्छ ❤❤❤
👍👍👍👍👍👍🙏🏻
माइक बोक्ने कुन बाँदर हो 😮😮😮😮😮 हे भगवान् पनौती नलागोस् राजमान जितोस् 🙏🙏🙏🙏
👍👍👍👌👌👌🙏🙏🙏🙏🙏🙏🙏♥️❤️♥️
👍️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐
🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤👍👍👍👍👍👏👏👏👏🙏❤️❤️❤️❤️🙏🙏🙏🙏
Kriti puri ma ubaharu xainaki k ho dekhinnata
राजमान ज्युलाई अग्रिम शुभकामना छ👍🙏
🎉🎉❤❤