फेरि ठूलो दुर्घटनाको संकेत/सावधान ७ राशि/ग्रहको उपाय गर्नुहोला/shreeguru
HTML-код
- Опубликовано: 16 окт 2024
- फेरि ठूलो दुर्घटनाको संकेत/सावधान ७ राशि/ग्रहको उपाय गर्नुहोला/shreeguru
माथिको भिडियो सावधानको लागी बनाएका छौ हेरेर प्रतिकृया दिनुहोला।।
श्री गुरु युटुब च्यानलमा हजुरहरुलाइ स्वागत छ हाम्रो नियमित भिडियो हेर्नुभएको मा हजुरलाई धन्यवाद दिन चाहान्छु हाम्रो भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र हजुरलाई समस्या परेको केही छ भने कमेन्ट गर्नुहोला हामिले तेहि अनुसार भिडियो बनाउने छौ।
चिना कुण्डलि हेराउन चाहानुहुन्छ भने हामिलाई फोन गर्नुहोला
PH NO-9840950221
भुत भबिश्य बर्तमान र सम्पुर्ण जिज्ञासा फोन गरेर मेटाउन सक्नु हुन्छ।
हामिले नियमित धार्मिक,ज्योतिष भिडियो राखेका छौ केही सुझाव छ भने कमेन्ट गर्नुहोला।
-हाम्रो भिडियो कपि गरेर कुनै सामाजिक संजाल मा पोष्ट नगर्नुहोला गरेको पाएमा कानुनि उपचार खोजीने छ धन्यवाद।
धन त खर्च गर्ने क्षेत्रहरू धेरै छन् खर्च गरेपछि पैसा टिक्ने कुरो पनि त भएन नि गुरु।
जय भोलेनाथ गुरुदेब
Nrish, karkat, singh, brichik, makar, min, tula hun.
Guru ji namaskar radhe radhe
Ma chitwan parsa bata hai guru
गुरुमेराे कुमभरासि कसताेछ बताइदिनुनिल
गुरु जि नमन सबै मा राधे राधे
❤❤❤
Namste guru
Ani yo bat bachn min rasile k garnu parx guru
Ma Sanu maiya raithore mero rasi mesh ho kasto xa batai dinush
हेडलाइन एउटा कुरा अर्को खै के हो यो विषयमा रहेर भन्नू राम्रो हुनेथियो
good video ❤❤
जय भाेले नाथ जय गुरु
2 minutes मा सकिने भिडयोलीई 10 मिनेट लगाएर फाल्टु भिडियो बनाएछ
Gaf Badi
Galat bhannu bhannubho nepalma lutne dheai bho kya
गुरु मेरो तुला राशि हो
गुरु जी नमस्कार मेरो रासि।बूष छ। केकस्तो छ भनदिउन
Kam bhanda kuro dhar bajha
Headlines yasto dekhdai kolle yo vedio herchha hawa mula
Kati lamo kahani