दुर्गा प्रसाईको खुलासा, मंसिर ७बाट संग्राम मच्चाउने, नेता, मारवाडी र दलाल निसानामा, भाग्न मौका नदिने

Поделиться
HTML-код
  • Опубликовано: 24 янв 2025

Комментарии • 775

  • @chandrachetu159
    @chandrachetu159 5 месяцев назад +91

    Great Durga Dai🫡❤️
    तपाई कार्यकारीमा आएपछी म फर्किने भए ।
    सधैं सहयोग समर्थन छ💪💪💪

  • @haripoudel1119
    @haripoudel1119 5 месяцев назад +59

    धन्यबाद जीवराज जी दुर्गा जी का विचार जन्ता सामु छर्लङ्ग पर्ने मौका दिनु भएको मा हो जत ततै लथालिङ्ग बनाउन ल्याइएको हो गणतन्त्र की समाहल्न ल्याइएको हो जल, जमीन, जवानी शिक्षा स्वास्थ्य खानेपानी यातायात, महँगाई भ्रष्टाचार कर्मचारी मनपरी कुनै क्षेत्र सन्तोष जनक छैन के गणतन्त्र सीमित नेता र कार्यकर्ता लाई ल्याइएको हो नागरीक कोे सम्बोधन खै युबा बेचेर राजनीति तु कुर्सी छोड्नु पर्छ चलाउन सकेनन् म कसैको झोले भिजिलान्ते होइन स्वतंत्र नागरीक हु विचार राखे जे देखें त्यही 🎉

  • @shyamrai9908
    @shyamrai9908 5 месяцев назад +63

    durga parshai जिन्दावाद
    फूल स्पोर्ट्स छ

  • @deeptamang1198
    @deeptamang1198 5 месяцев назад +96

    दुर्ग दाइ लाई सम्मान सलाम धन्यवाद ❤❤❤❤

    • @Harshamana
      @Harshamana 4 месяца назад +1

      Kp chooor deshdrohi kamnistko naamaa maha apradhi desh ra jantalai Loot-nee INGO ngo ko dalallai deshbata chadai lakhetnuparchh 15 lakh jantalee sadakbatai saaab vrastachari. Rastraghati netaharulai deshnikala garnuparchha Jaya Durga Mata 🙏🇳🇵

  • @BhimPandey-g1s
    @BhimPandey-g1s 5 месяцев назад +82

    प्रसाईजि अलिसंम्हालेर कदम चाल्नुस सारा नेपाली तपाईकाे साथमा छ

    • @rsdulal5295
      @rsdulal5295 5 месяцев назад +4

      राजसंस्था त्यागे भने यीनी र शेरे KP माकुने प्रचण्डे बाबुरामे मा फरक चैं के ?

    • @HaridevMala
      @HaridevMala 5 месяцев назад

      1000% Right ❤

    • @HaridevMala
      @HaridevMala 5 месяцев назад

      ​@@rsdulal5295 👍🏼

    • @travelwithme.bijendra
      @travelwithme.bijendra 5 месяцев назад

      कति राजा राजा भनेर बस्ने अब त म पनि वाक्क हुन लागि सके, राजाले अहिले सम्म गलत गरेको छन। अब सचेर आउनु पर्छ। यदि राजालाई पनि राजा हुन मन छ भने​@@rsdulal5295

    • @yugkoirala26
      @yugkoirala26 5 месяцев назад

      ठिक राजा छोड्नु हुदैन्।

  • @kpbishal8426
    @kpbishal8426 5 месяцев назад +15

    सहि बिस्लेशन गर्नु भो दुर्गा जि हिम्मत नहार्नुहोस सबै नेपालि साथमा छ्न राम्रो काम को लागि

  • @indrakarki7011
    @indrakarki7011 5 месяцев назад +31

    अति राम्रो सोचाइ दुर्गा सर हजुरको👍️👍️

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 5 месяцев назад +64

    स्याबास दुर्गा प्रसाई जी धेरै धेरै धन्यवाद ।

  • @a1_khabar
    @a1_khabar 5 месяцев назад +29

    गणतन्त्रको नाउँमा लुटतन्त्र र ठकतन्त्र भयो। दुर्गाजी राजसंस्थाको नाउँमा राजाकै वंश हुनुपर्छ। विकल्प केहि छैन राजालाई तानेर भएपनि यो अभियान र राज संस्थाको धर्म राष्ट्रको नाममा ल्याउनुपर्छ। यसैमा सारा नेपालीको भलो छ। जय राष्ट्रवाद

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 5 месяцев назад +18

    दुर्गा प्रसाईं नेपाली हिम्मती बाउको छोरा नै हो,हो,हो,हो,

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 5 месяцев назад +18

    ठिक भन्नुभयो दुर्गाजी , यो गनाउने भस्टतन्त्र र सङ्घारेताले देश लुट्ने जनता चुस्ने मात्र काम गर्यो । यो ब्यवस्थाबाट जनता वाक्क, दिक्क भैसकेका छन् , यो बिदेशिले ल्याइदिएको बर्णशंकर कुब्यवस्था लाइ जरैदेखी उखेलेर फाल्न ढिला भैसकेकोछ ।

  • @rameshkhadkajhapajila5907
    @rameshkhadkajhapajila5907 5 месяцев назад +14

    दुर्गा माता ले तपाईं को सबै कुरा सफल गर्दै जाउन ❤❤

  • @KrishnaPrasadPuri
    @KrishnaPrasadPuri 5 месяцев назад +28

    यो देशलाई बनाउनुपर्छ तपाईँको नेतृत्वमा नयाँ जङ्गबहादुरको सिली तर जनतालाई केन्द्रमा राखेर अगाडी बढ्नुपर्छ

    • @gambirmaharjan5231
      @gambirmaharjan5231 5 месяцев назад

      अति राम्रो अान्दोलन गर्नु पर्छ

  • @chandrapandey1063
    @chandrapandey1063 5 месяцев назад +56

    जय दुर्गा जिन्दावाद

  • @deleepbc
    @deleepbc 5 месяцев назад +9

    देश बचाउने अन्तिम बिकल्प दुर्गा प्रसाईं 🙏🙏🕉️🕉️🕉️❤️❤️

  • @sachinkhadka7847
    @sachinkhadka7847 5 месяцев назад +4

    हैट ! रगत उम्लेर आउँछ दुर्गा प्रसाईं को कुरा सुन्दा। अब ठुलो आन्दोलन को आवस्यक्ता छ

  • @baburamtiwari8259
    @baburamtiwari8259 5 месяцев назад +20

    Go Head.यी मारबाडी र बिचाैलिया,नेता मन्त्रीलाई अासामका अल्फाहरूले लखेटे झै लखेट्नु पर्छ ।🙏🇳🇵

    • @HBGurung-oz8vd
      @HBGurung-oz8vd 5 месяцев назад +1

      Baburam Tiwari tapaiko samarthan ma xu ma

  • @SthaRajen
    @SthaRajen 5 месяцев назад +9

    जनयुद्धको प्रचण्ड बनेर निस्क दुर्गा दाई । हामी जनता साथमा छौँ

  • @PurnaBista-z5m
    @PurnaBista-z5m 5 месяцев назад +1

    धन्यबाद छ दुर्गा दाजु साथै जिबराम सर ज्यु मा
    हामी सम्पुर्ण देश प्रेमीहरु तपाईको साथमा छौ ।

  • @bhimchhalise1326
    @bhimchhalise1326 5 месяцев назад +46

    हिक्मत र साहस लाई मान्नु पर्छ दुर्गा प्रसाईं लाइ

  • @krishnaportel9957
    @krishnaportel9957 5 месяцев назад +24

    देश को अहिले को प्रधानमन्त्री रास्ट्रपति राजा भन्दा ठुलो र माथि हो माथी ठानेका छन उहाकाे उचाई अहिले कसैले भेट्दैनन सगरमाथा को सिर हो दुर्गा प्रसाईं ज्यु भनेको

  • @MongolianTamang-x7f
    @MongolianTamang-x7f 5 месяцев назад +28

    दुर्गा प्रसाई जिन्दाबाद राष्ट्र र राष्ट्रियता को लागि उठाएको जन आवाज लाई मेरो ब्यगतिगत रूपमा नमन् के हजुरलाई। दुर्गा प्रसाई ज्यू म तामाङ्ग जातिको मान्छे हो यो देशमा चार बर्ण छत्तीस जातको फूलबारी बनेर बनेको देश हो त्यसैले तपाईंले हिन्दू राष्ट्रको नर र मुद्धा तपाईंको अभियानको विषयमा एउटा मुद्धा होला तर दुर्गा प्रसाई ज्यू यो विषयलाई त्यागेर बिशुद्ध राष्ट्र, राष्ट्रियता प्रतिको नारा मुद्धा लिनु हामी सारा नेपाली २०८४ को संसदीय चुनावमा तपाईंलाई मा र सिङ्गो देश बासीले तपाईँले निश्चित रूपमा तपाईंको जीत निश्चित छ

  • @khadkabhojraj3968
    @khadkabhojraj3968 5 месяцев назад +30

    दुर्गागा प्रसाईं जिन्दावाद

  • @BkUpadhyay-nx9kq
    @BkUpadhyay-nx9kq 5 месяцев назад +25

    आदरणीय बरीष्ठ पत्रकार श्री जिब राम भण्डारी धन्यवाद । दुर्गा प्रसाई जी जस्तो बरिष्ठ सामाजिक अभियन्ता लाई दर्सक सामुन्ने सार्वजनिक गर्नु भएको मा धेरै धेरै धन्यवाद । नेपाली नागरिक हरु का आशा हुन दुर्गा प्रसाई ।

  • @raikeera69
    @raikeera69 5 месяцев назад +25

    दुर्गा प्रसाईं !!
    👍️👍️🙏🙏✊✊

  • @jekishrestha3941
    @jekishrestha3941 5 месяцев назад +13

    दुर्गा आउ नेपाल जोगाउ 🇳🇵🙏

  • @travelwithnishedh
    @travelwithnishedh 5 месяцев назад +7

    अब देश बचाउने पालाे हामी युबाकाे, दुर्गा पर्साई दाईले जे गर्दै हुनुहुन्छ देशकाे लागि गर्दै हुनुहुन्छ । अब जागने पालाे हामी आम नेपालीकाे🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❣️

  • @bkassnr2180
    @bkassnr2180 5 месяцев назад +2

    धन्यवाद जिवराम भन्डारि सरलाइ नेपालको एकमात्र जिउँदो सपुत दुर्गा प्रसाइलाइ लोकप्रिय टेलिभिजनमा प्रस्तुत गर्नु भएकोमा 🙏🙏🙏🙏🇳🇵🇳🇵🌄🌄

  • @YudhnarayanSah
    @YudhnarayanSah 5 месяцев назад +19

    दुरगाजी राजालाइबिबादमा पारनेकामनगरनुहाेस।राजरसबैकाे साझा हाे।हामि राजा समरथकसबैएक हुनुपराे।जयराजसँसथा

    • @HaridevMala
      @HaridevMala 5 месяцев назад

      👍🏼

    • @pawanbasnet4849
      @pawanbasnet4849 5 месяцев назад +1

      आफै राजा बन्न खोज्छ,यस्को पछि पछि लागेर यस्को आन्दोलमा राजा आईदिनु रे,राजालाई गद्दिको लोभ हुन्थ्यो भने यस्ता दहि चिउरेको देशमा कमि छ र गरिव जनतालाई पैसा फालेर दास बनाउदैछ..

  • @RabiLama-fd6ym
    @RabiLama-fd6ym 5 месяцев назад +10

    एकदम सही कुरा गर्नु भयो

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 5 месяцев назад +34

    दुर्गा प्रसाई नेपाल र नेपालीको हिराे हाे। अबकाे प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाे।

  • @rakeshshrestha4722
    @rakeshshrestha4722 5 месяцев назад +13

    यो हो दमदार हिम्मतवाला निडर मान्छे..... नागरिक अभियन्ता दुर्गा प्रसाई.....

  • @PujanKarki-m6z
    @PujanKarki-m6z 5 месяцев назад +12

    Namaskar durga buba,hami ni aaudai xau bidesh bat,100% .

  • @AnnoyedLawnmower-qn1pd
    @AnnoyedLawnmower-qn1pd 5 месяцев назад +2

    अाहा दुर्गा जी साह्रै चित्त बुझ्ने कुरा गर्नु भयो सबै नेपालीको साथ छ हजुरलाई ।।।।

  • @bobbysingh-hk5gx
    @bobbysingh-hk5gx 5 месяцев назад +9

    Bravo Durga Team! May God Bless Durga ji and Durga Team!

  • @purnakandel8734
    @purnakandel8734 5 месяцев назад +6

    दुर्गा दाईको नेतृत्वलाई सबैले साथ दिउँ🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kissnachhetri5034
    @kissnachhetri5034 5 месяцев назад +4

    देश परिवर्तन,भुई मान्छे,सर्वहारा वर्गको नेतृत्व एकपटक दुर्गा प्रसाईलाई साथ दिनैपर्छ 👍️👍️👍️👍️

  • @JenishaTharu-i4r
    @JenishaTharu-i4r 5 месяцев назад +10

    हो‌‌ १००% सहि हो❤❤❤❤❤❤❤

  • @sachinkhadka7847
    @sachinkhadka7847 5 месяцев назад +3

    श्री श्री श्री ( श्री ३ ) दुर्गा प्रसाईं जि को जय होस ❤ जय दुर्गे❤

  • @ganesholi4035
    @ganesholi4035 4 месяца назад

    याे हाे बहस म सकेसम्म हेर्छु। खुब ज्ञानवर्धक छ ।आज दुर्गाप्रसाईकाे विश्लेषण,अनुभव, आलाेचनातत्मक चेत सुन्न र हेर्न पाइयाे।
    एउटा कुरा भन्न मन लाग्याे। याे भागमा संवाद र हाउभाउकाे सम्पादन राम्ररी भएनछ।

  • @vupengurung5610
    @vupengurung5610 5 месяцев назад +8

    Jay Durga..jay nepal... We all public support you..

  • @keshavchhetri1804
    @keshavchhetri1804 5 месяцев назад +15

    दुर्गा दाई ले जे बोल्नुहुन्छ सही बोल्नुहुन्छ सलुछ छ ऊहलाई

  • @chetryboy-ey4lh
    @chetryboy-ey4lh 5 месяцев назад +25

    दुर्गा जी राजा लाइ विवाद मा ल्याउने काम नगर्नु होला , हामी तपाइ को साथ मा छौ तर राजा लाइ तपाइ को कार्यकर्ता जस्तो बनाउनु ठिक हैन, राजा सबै को साझा हुन, राप्रपा,जनता र दुर्गा प्रसाइ मिल्नु पर्यो अनि राजा आउछन सिधै दरबार मा 👑

    • @dreamdream207
      @dreamdream207 5 месяцев назад +2

      Ho sahi Satya kura garnu vayo 👍👍👍

  • @neeshamkhadka
    @neeshamkhadka 5 месяцев назад +2

    बोलि मा दम चाइ छ है ❤ अब जनता ले साथ दिन पर्छ ❤😮

  • @nishashrestha7509
    @nishashrestha7509 5 месяцев назад +10

    Great post 👏👏💞🙏💞🇳🇵🇳🇵

  • @narendrakumarthapa5310
    @narendrakumarthapa5310 5 месяцев назад +6

    धन्यवाद दुर्गा प्रासाइ जी , स्यावास सत्य उजागर गरिदिनु भयो ।

  • @LaxmiKandel-q3r
    @LaxmiKandel-q3r 5 месяцев назад +24

    हरहर दुर्गे घरघर दुर्गे।

  • @jeevanbk2818
    @jeevanbk2818 5 месяцев назад +6

    दुर्गा दाइ जिन्दाबाद keep it up 👍

  • @romankarki6323
    @romankarki6323 5 месяцев назад +14

    आदरणीय दुर्गा प्रसाईं ज्यु लाई हिर्दय देखि सम्मानका साथ पुर्ण समर्थन

  • @durgamalla8463
    @durgamalla8463 5 месяцев назад +9

    Jivram sir lai dhanyaba xa durga sir laii bolni mauka dinuvo

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 5 месяцев назад +13

    Jibram Vandary sir ko Jaya hos
    Good parasna 💐🙏🏾🇳🇵🇳🇵🇳🇵

  • @mdmadav2163
    @mdmadav2163 5 месяцев назад +14

    Jaye hos durgha sir ko ❤❤❤

  • @BaburamPrasadPaudel
    @BaburamPrasadPaudel 5 месяцев назад +12

    दुर्गा प्रसाईंको आत्मामा, कपट छैन।जे देख्यो त्यही कुरासामान्य नागरिकको हितमा उठाउनुभएको विषय ठीक छ।म वहाँको सेतो शुद्ध बिचार छ।फटाहा नेता साईड लगाउनै पर्छ।

  • @roshanbhandari4919
    @roshanbhandari4919 5 месяцев назад +2

    दुर्गा प्रसाइ लाइ जनतालाइ साथ दिनु पर्छ उस्ले गर्छ गर्दैन पछी को कुरा हो तर हिम्मतिलो छोरा चै हो दुर्गा प्रसाइ

  • @nabinshilpakar8509
    @nabinshilpakar8509 5 месяцев назад +9

    Well said Durga sir .

  • @bishnuthapa5843
    @bishnuthapa5843 5 месяцев назад +2

    Jai durga ji . I like your analysis .

  • @BihaniTV
    @BihaniTV 5 месяцев назад +4

    अरु कुरा सबै ठीक छ मोदि र आदित्य नाथको भक्त नबन्दा राम्रो दुर्गा सर

  • @rajendrakhadka2552
    @rajendrakhadka2552 5 месяцев назад +1

    दुर्गा दाइ मेरो पनि फुल समर्थन 🙏🙏

  • @krishnagadal5873
    @krishnagadal5873 5 месяцев назад +1

    सबै अन्तरवार्ता सुने एकदम मन पर्यो त्यो भन्दा नी लास्ट काे कै नरहोस् बरु मागेर खाने तर उनीहरू खेद्ने हो यो भनाइ ले मन छोयो ।।।अगी बढ्नुहोस् जनता तपाईं काे साथ मा छन्

  • @nishakhadka4121
    @nishakhadka4121 5 месяцев назад +8

    Jaya Durga jaya. Des

  • @GopalJBista
    @GopalJBista 5 месяцев назад +2

    दुर्गा प्रसाई सत्य बोल्छन। मलाई त आशा छ यिनीले केही गर्छन भन्ने।

  • @manishhthapa
    @manishhthapa 5 месяцев назад

    दुर्गा दाई ले उठाउनु भयको अभियान यकदम राम्रो छ जय दुर्गा जय नेपाल❤❤

  • @ramban8571
    @ramban8571 5 месяцев назад

    जय होस !! दुर्गा जि !!! जनताको आवाजलाई ससक्त रुपमा , बुलन्द रुपले उठाउदै आउनु भयेको मा हामी आभारी छौ !! हाम्रो संधै साथ र सहयोग रहने छ नमन छ ....हजुरको साहास र हिम्मतलाई ....!!!❤

  • @rajendraroka3072
    @rajendraroka3072 5 месяцев назад +6

    आन्दोलन त गर्नुस तर बिचमा न तुहियोस सफल होस ,जस्ले जे भनेपनि यो देशमा राजसस्थान्न

  • @alanshah6136
    @alanshah6136 5 месяцев назад +2

    नेपाल आमाले यस्तै साहसिलो सपुतहरु जनमाऊनु पर्छ

  • @Shreesan55
    @Shreesan55 5 месяцев назад +1

    Salute your guts ❤

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 5 месяцев назад +11

    ❤❤❤❤Durgha. Sir. Go Head ❤❤❤❤

  • @sudanrajsharma244
    @sudanrajsharma244 5 месяцев назад +1

    GREAT GREAT DURGA SIR

  • @bambahadurmalla8517
    @bambahadurmalla8517 5 месяцев назад +4

    अब ढिला गर्नुहुँदैन।अहिलेका छोटे राजाहरुलाई जेलमा हाल्नुपर्छ।देश लुट्ने कंगाल बनाउने र जनतालाई ऋणको भारी बोकाउने यिनिहरु हुन् त्यतिकै छोड्नु हुदैन जय दुर्गा प्रसाइ सर हामी हजुरको साथमा छौ।जय दुर्गा जय जनता

  • @ishwartiwary2592
    @ishwartiwary2592 5 месяцев назад

    मियो विना को दाई हुन्न अछह संबैधानिक राज संस्था देश र जनता को हित का लागि राखनै पर्छ ।

  • @sternalgamer1461
    @sternalgamer1461 5 месяцев назад +4

    दुर्गा प्रसाईले सुदूरपश्चिमा पनि आएर आह्वान गर्दिनु

  • @tweencraft2.00
    @tweencraft2.00 5 месяцев назад +7

    Durga dai rastiya dai jindabad jay nepal

  • @PrakashBagari-fn7er
    @PrakashBagari-fn7er 5 месяцев назад +9

    जय जय दुर्गा ओरपर दुर्गा

  • @binodshrestha2524
    @binodshrestha2524 5 месяцев назад +6

    Thank you Durga parsai sir salam chha all of your team you are Great very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nabarajsubedi5658
    @nabarajsubedi5658 5 месяцев назад +1

    उदेश्य जे सुकै हाेस देशलाई माया गरने मान्छेचाहि हाे है पर्साई

  • @gaharbudathoki782
    @gaharbudathoki782 5 месяцев назад +3

    फेरी पनी देशको माया गर्ने तमाम देशबासी आर्मी पुलीस सहीत जनताहरूपनी एक सात एकहात मिलाहेर दुर्गा प्रशाही जीको नेत्रीतोमा अगी बड्नुहोस अनी तिनैभाई कुख्यात अपराधीहरूको सरकार सहीत कर्मचारीहरू हुदॅै अदलतका न्यायदिस देखी हाक्मीहरूलाई पनी ढाडा्को नत भाडाको बनाहेर हजुर जनताहरूमा आआफनो सिक्क्षाले दिहेको बीद्धीयालाई सनचलन गराउदै तेस्तै उसतै पदमा रहनुहोस हैत

  • @BomzanAkash
    @BomzanAkash 5 месяцев назад

    दुर्गाजिको सिद्धान्त ठिक छ यो आन्दोलनमा म हुमिन तयार छु

  • @binodkarki2497
    @binodkarki2497 5 месяцев назад +4

    सत्य कुरा गर्नुभो दुर्गा दाइले अब नेपाली नजागे देश रहन्न रहेपनी देश एक इन्च अगाडी बढ्दैन हाम्रा सन्तान सन्ततीको भबिस्य 100% अन्धकार हुने निश्चित छ तेसैले सबैले साथदिउ अपराधी चोर भगाउ

  • @himalkhadka8001
    @himalkhadka8001 5 месяцев назад

    बोली को पक्का रैछ ❤ दुर्गा दाइ

  • @rajprasain9663
    @rajprasain9663 5 месяцев назад +9

    काका अघि बड्नुहोस हरेक देश भक्त तपाईंको साथमा छौ🙏🙏🇳🇵🇳🇵

  • @vimalshrees5470
    @vimalshrees5470 5 месяцев назад +8

    Durga parsai speak truth. 👍👍

  • @GopalJBista
    @GopalJBista 5 месяцев назад +1

    यिनी साहसी छन्। यिनको जय होस।

  • @RajuYadav-ip9085
    @RajuYadav-ip9085 5 месяцев назад +4

    Full support xa Durga daii laii❤️

  • @pusparajuprety1809
    @pusparajuprety1809 5 месяцев назад +4

    ठिक कुरा

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 5 месяцев назад

    दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @nandaprasadrijal1211
    @nandaprasadrijal1211 5 месяцев назад +6

    100 %satya ani sahi ❤❤❤❤❤
    🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵

  • @dbmalla1272
    @dbmalla1272 5 месяцев назад +8

    अब #बालेनशाह, #दुर्गाप्रसाई #गोपालहमाल (मेयर धनगडी), डा सुरेन्द्र केसी, अधिवक्ता बालकृष्ण न्युपाने र नागरिक बौद्धिक बुद्धिजिहरुले अगुवा भइ ८४को चुनाब कब्जा गरि #७२को_संबिधान खारेज गरि देस परिबर्तन गर्नु पर्छ यहि हो अन्तिम बिकल्प यदि यो हुन सकेन भने यो देस भाडखाल्टा गयो।

    • @chroniclesCubing_01
      @chroniclesCubing_01 5 месяцев назад

      If and only if balen will be chosen as leader of that team!

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 4 месяца назад

    सहि बिस्लेशन गर्नु भयो दुर्गा दाइ राजसस्था को बारेमा यदि देश र जनता को माया छ भने सडक उत्रिनु पर्छ जन्तासङ होइन भने अरु अरु बिदेशी देशले बनाइदिएको राजा हामी जन्तालाइ मान्ने हुने छैन । मन मन्दिर पुजा गर्दै हिद्न्र मात्र कुनै औचित्य छैन जन्ता कति दुःख मा भौतारिरहेको छ थाहै होला।होइन भने राजाको बिराशद बिर्सनु बिकल्प छैन ।जय नेपाल

  • @mahendralimbu3083
    @mahendralimbu3083 5 месяцев назад

    Good job jibraj sar. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne sahayogi mahan manab durga bro ko jai hos.

  • @KChandra5537
    @KChandra5537 5 месяцев назад +1

    दुर्गा प्रसाईं जि छिटो गर्नु पर्छ पछि यी चोर नालायक नेताहरु नेता भनाउँदाहरु ले देश बेच्न सक्छन्। सम्पूर्ण नेपाली जनताहरु एकजुट हुनुपर्ने आवश्यकता छ। समयमा सचेत हुनु पर्यो नेपाली जनताहरु

  • @ramnarayantharuchaudhary2212
    @ramnarayantharuchaudhary2212 3 месяца назад

    दुर्गा प्रसाइ ❤❤❤ जिन्दावाद ❤❤❤

  • @Music04692
    @Music04692 5 месяцев назад +1

    प्रतेक पत्रकारहरुले दुर्गा प्रसाइसग अन्तरवार्ता लिन जरुरी छ ,नेपाल र नेपालिको लागि पत्रकारिता गर्नुहुन्छ भने ।

  • @krishnaportel9957
    @krishnaportel9957 5 месяцев назад +2

    अबको एक मात्रै अन्तिम अन्तिम अन्तिम आसा को दियो जनताको सास परान मोर्ने बेला को अक्सिजन हो दुर्गा प्रसाईं ज्यु

  • @harikhatri7612
    @harikhatri7612 5 месяцев назад

    दुर्गा प्रसाईं यक सत्य हो❤❤❤❤

  • @bhawaniprasadbhattarai2168
    @bhawaniprasadbhattarai2168 5 месяцев назад +1

    जय दुर्गे,जय अम्बे माता।

  • @KristinaBasnet-p5d
    @KristinaBasnet-p5d 5 месяцев назад +3

    Good job Durga dai❤❤❤

  • @GitaAle-j9y
    @GitaAle-j9y 5 месяцев назад

    हिम्मत अाट र साहस चै खत्रा छ तपाईंले चालेका हर कदम पूरा हाेस् साथमा हामी सबै अाम नेपाली छाै

  • @basudevpokhrel686
    @basudevpokhrel686 5 месяцев назад +3

    Great 👍

  • @narayanpaudel8241
    @narayanpaudel8241 5 месяцев назад +2

    दुर्गा जि को आवाज सहि छ ❤

  • @sharadadhikari6999
    @sharadadhikari6999 5 месяцев назад

    दुर्गा जी ज्ञानेन्द्र शाहकाे अास नगरनुस हिन्दुराज्य सहितको कार्यकारी राष्टपति बनाउ हाम्रो फुल सपाेट छ।