ADB को ऋण तिरेपछि मेयरले खानेपानीको शुल्क आफै घटाउछन्, हिजो ऋण थोपर्ने दलहरु किन आन्दोलन गर्नु ?

Поделиться
HTML-код
  • Опубликовано: 2 ноя 2024

Комментарии • 69

  • @M.SLimbu35
    @M.SLimbu35 3 месяца назад +2

    शही कुरा ❤❤

  • @ChhatraSinghRai
    @ChhatraSinghRai 3 месяца назад +10

    राम्रो सोच भयेको दाजु

  • @suraj1516
    @suraj1516 3 месяца назад +16

    100% correct ❤ ! जय धरान❤ जय हर्क सम्पांग

  • @SabinaRai-oo9qe
    @SabinaRai-oo9qe 3 месяца назад +11

    जय यो देस को एक मात्र सचा,इमाम्दार,देशभक्त,शिक्षित,कर्मठ, कृयाशिल,उर्जाशिल,परिश्रमी र दुर्दर्शी लिडर हर्क साम्पाङ,जय श्रम्दान,जय सचेत जनता,जय बुद्धि,जय देश।

  • @M.SLimbu35
    @M.SLimbu35 3 месяца назад +2

    उहाँ असधै सकारात्मक ब्यक्ति

  • @jessy124
    @jessy124 3 месяца назад +8

    सबौलाई धन्यवाद श्रमदान गर्नु हुने श्रमदाताहरुलाई 🇳🇵🇳🇵🇳🇵👍️👍️❤️❤️🙏🙏।

  • @harirai588
    @harirai588 3 месяца назад +4

    100% sahi kura vannu vayo 🙏🙏🙏🙏❤️❤️❤️👏👏👏👏

  • @harirai6267
    @harirai6267 3 месяца назад +4

    All the best 😊❤Jay dharan
    Jay harka

  • @KastaRai
    @KastaRai 3 месяца назад +3

    Sahi kuro garnu vo daju tapailee wow 👌 dhit marnee kuro jay harka Jay dharan jay mongol jay nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤

  • @madankumarrai435
    @madankumarrai435 3 месяца назад +8

    महसुस पनि वृद्धि पनि हुन्छ तर ADB को ऋण तिरे पछि घटछ !!! पहिला पानी पनि बराबर नआउने थियो महसुस तिर्नु पर्थ्यो त्येही कारणले बिरोध भएको थियो !!

    • @dhankumarrai8229
      @dhankumarrai8229 3 месяца назад +3

      Right sir ma pane Dharan ko ho malai pane thaha xa mainama 3den aautheyo pane aaja vole majale aauxa HARKA is KING 👑👑👑👑👑

  • @TheRainayan
    @TheRainayan 3 месяца назад +3

    दलको मान्छेहरुमा एकथोपा आत्मालोचना भएको भए आज देशको यो हालत हुने थिएन ।खराबीको नि सीमा हुन्छहोला, अति भो अब २०८४ मा सबै पुराना दलकोलाई चैट नपारि बिकास हुंदैन ।

  • @KumarshinghRai
    @KumarshinghRai 3 месяца назад +2

    धराने जनता हरु बाट बुझ्नु सकिन्छ १० पार्टीको ८४ मा ॐसुहा हुने हो अर्को तिर नामनिशान पनि रहदैन तेसैले मेयर हर्क साम्पाङ्ग लाई सिध्याउन ठूलो गेम खेली रहेकोछन तर एउटा रौ पनि नझर्ने रहेछ बिकास यसरी गर्नु पर्छ भासण गरेर मीठो बोलेर बिकास हुदैन भन्ने कुरा ३ करोड नेपाली हरुले स्पष्ट बुझी सकेको छन।

  • @tenzinchokey8983
    @tenzinchokey8983 3 месяца назад +2

    Jai sarmdan jai harka sampang ❤️❤️❤️

  • @RAVENDOTCOM
    @RAVENDOTCOM 3 месяца назад +5

    Click Dharan saathi tya bhyaguteni ta aako chaina ni 😊

  • @mrgurung-c2j
    @mrgurung-c2j 3 месяца назад +1

    Patrkar jiu tyo birodilai sodnu hos ta pani gayera deka vanuu ni

  • @razroy6117
    @razroy6117 3 месяца назад +2

    उहाँ मेरो पल्टने मामा लाई मनै बाट सम्झिए मैले।

  • @yukrajlimbu9094
    @yukrajlimbu9094 3 месяца назад

    सहि बोल्नु भयो 🙏👍️❤️🇳🇵🇳🇵🇳🇵
    दलले रिन गरेको 54 करोड बाकी छ धरानलाई । ADB को रिन दुई अर्ब पन्द्र करोड दलहरुले भ्रस्टाचार गर्यो पानी ल्याउनु सकेन।
    रिन तिरे पछि पानीको महसुल आफै घटाउन्छ म्येर ले।

  • @minaloktam5494
    @minaloktam5494 2 месяца назад

    सहि हाे सलाम

  • @gangalimbu2391
    @gangalimbu2391 3 месяца назад

    सहिसत्या कुरा गर्नुहुने भाई भातिजोले गर्नु भो, कोङ्ग्रेस कोमुनिष्टहरुले देशलाइ नाश र धवस्त बनए।

  • @MiraRai-es5fe
    @MiraRai-es5fe 3 месяца назад

    जय हर्क जय स्वतन्त्र 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏

  • @janamrai3122
    @janamrai3122 3 месяца назад +1

    ❤❤❤❤❤❤

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 3 месяца назад +1

    jai Dharan

  • @TilakRai-mi2ng
    @TilakRai-mi2ng 3 месяца назад

    Right

  • @chhabigaire5065
    @chhabigaire5065 3 месяца назад

    Right 🙏🙏❤️❤️

  • @5_Angels
    @5_Angels 3 месяца назад +1

    Bhano eada adakshya chandra dai ki jay

  • @hemprasadrai9111
    @hemprasadrai9111 3 месяца назад

    सत्य,धर्म,बिना सुख,शान्ति,सम्रिधि सम्भव छैन भन्ने धरानका मेयर लगायत सचेत जनताले बुझेको र महसुस गरेको हुनाले, सरकारबाट भइरहेको बेथिति, बेनिति, बिसङगतिको बिरोधलाई मेरो पनि आन्तरिक हर्दयबाट समर्थन जनाउदछु । जय हर्क साम्पाङ, जय धरान वासिन्दा, जय नेपाल।

  • @tjbdrai
    @tjbdrai 3 месяца назад

    Next ward leader

  • @digitalphotoshop7528
    @digitalphotoshop7528 3 месяца назад

    आर्थिक वर्ष ८१÷८२ को लागि वजेट बनाउदा के कति कर बढाउने घटाउने भन्ने निर्णनय त नगरसभा सम्पन्न हुनु भन्दा पहिले कार्यपालिकामा बैठकमा निर्णनय भएर सबै दलहरुले अनुमोदन गरि पारित भएको होइन र ? फेरि यो दलेहरुले बखेडा गरेको कुरा बुझिएन त ? किन सधै चुर्ना परैका े? हिज ऋण लिदा कहांबाट लिएर तिर्छु भनेर लिएको हां ? काम विगार्नै अनि उत्तरदायित्व वहन नगर्ने ? कुर्सी छोडेको वर्षौं किन नवितोस जवाफ दिनुपर्छ ।😡😡😡😡😡😡😡

  • @SukumayaLimbu-pd4qd
    @SukumayaLimbu-pd4qd 3 месяца назад +2

    Pahilako netale k garyo abko netalai rinma dubayo Marne chai hami sab jantaharu nai ho bichara hamro meyarle ni k garosh

  • @AshokThapa-j6q
    @AshokThapa-j6q 3 месяца назад

    100% right kuro,

  • @rajendragurung5238
    @rajendragurung5238 3 месяца назад

    Good

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 3 месяца назад

    हर्क साम्काग बालेन गोपि हमाल नेपालि जन्ता को गहना हो नेपाल सिगार्ने तिन नेत्रर हो हैजय देश नेपालि एकता जिन्बाद

  • @JitBalarai
    @JitBalarai 3 месяца назад

    👍👍👍❤❤👌

  • @magarhomagar7422
    @magarhomagar7422 3 месяца назад

    क्लिक धरान पनि १० दलेको जस्तो लाउछ

  • @14-Peaks
    @14-Peaks 3 месяца назад

    👍

  • @modakrai6930
    @modakrai6930 3 месяца назад

    Janjati lai Nepal 🇳🇵 ko power diyo vaney Nepal 🇳🇵 ko 5 barsa mai kayapalat hun6a. Jaya 🇳🇵 Nepal. Jaya Dharan. ❤❤❤❤❤

  • @rj6724
    @rj6724 3 месяца назад

    हैन कुरा मैले बुझिन अघिलो मेयर लाई चाहिँ मूल्य समायोजन गर भन्ने अनि आफ्नो पालो मा चाहिँ ऋण चुक्ता गरे पछि मुल्य समायोजन गर्ने भन्छ त 😃😃😃😃

  • @liverpoolynwa8178
    @liverpoolynwa8178 3 месяца назад

    Real dharanne haru sabai UK hk Tira Baki rakheko Sila bala haru party ma lagera khaney Vado banako xa

  • @Sambahadur-fs7zq
    @Sambahadur-fs7zq 3 месяца назад

    भुत्राे बुढाे आफ्नाे स्वार्थाकाे लागि भुक्छ तिम्रो पाहाड काे आफन्त लाई नगरपालिका मा काम लगाई देकाे छैनर हामि लाई थाहा नभए जस्तो गफ दिन्छ

  • @ashishlimbu9571
    @ashishlimbu9571 3 месяца назад

    🙏🙏🙏👍👍👍👍

  • @JitBalarai
    @JitBalarai 3 месяца назад

    Dami pradhanmantrile pani yo bhijanma gsyena bhane patibhanne namnaisapna hudaixa

  • @basantrai1399
    @basantrai1399 3 месяца назад

    ❤😮😊❤🎉

  • @이지연-g8o
    @이지연-g8o 3 месяца назад

    Yo bhai 84ko upameyarho pakka badhaichha.suvakamana.

  • @bharatrai888
    @bharatrai888 3 месяца назад

    Sachet hue janta

  • @이지연-g8o
    @이지연-g8o 3 месяца назад

    Asari ultha garidiyekochha latalepanibujnegari ra pani birod garne haru sungurho.

  • @kabirajrai9386
    @kabirajrai9386 3 месяца назад

    Samasiya Anusar mulya birdhi hun cha nai tara kehi Mathi hunu ABD ko karan bacha bhata Agraj lai ramro thaha cha.

  • @R.RR4
    @R.RR4 3 месяца назад

    Desh bachauna li
    1st ma Dharma ek maatra rahanu par x ki Hindu ki muslim ki cristain maatra
    Tesh paxi sarmdan
    Harka g Desh vitra dharma le desh kaha pug x
    Aanusandan garnu hola
    Ra Desh vitra dheri dharma haru vitrinu ko Karan
    Desh li barbaad garnu ho

  • @onlinehub6756
    @onlinehub6756 3 месяца назад

    click Dharan harka sanga katima bikyo ?

    • @nilamrai4861
      @nilamrai4861 3 месяца назад

      तपाई 100% बाहुन हो ।

    • @lalitplimbu1143
      @lalitplimbu1143 3 месяца назад +1

      Temi chai partyko dalma masu vhaat rakshi ma bikeko? 😂

  • @Hemrajrai-nx5lh
    @Hemrajrai-nx5lh 3 месяца назад

    अनि भ्रष्टचार गर्नेहरुलाई कानुनि कार्वाहि गरेर तिर्नु लगाउने हाेकि त्यहाका जनतालाई तिराउने हाे?? हैट के भन्छ हाउ जनतालाई तिराउने अरे? धेरै जान्ने सुन्ने भए पछि यस्तै हाे😂😂झाेले नबनुङ है साथि हाे, चाहे पार्टिकाे हाेस् या काेहि एक ब्यक्तिकाे...टाेईट🤬🤬🤬

  • @balirajrai1268
    @balirajrai1268 3 месяца назад

    भ्रष्ट हरुले खायेको रिन जन्ताबाट असुल गर्न ठिक हुने छैन।

    • @Sanjib_kambang
      @Sanjib_kambang 3 месяца назад +3

      भ्रष्टाचार गरे खाए भ्रष्टाचारिले रिण बोकाए भ्रष्टाचारि लाइ कार्वाही गर्दैन अख्तियार ले अख्तियार पार्टी को‌ नेता र भ्रष्टाचारि को पक्षमा छ।।। रिण नतिरे खानेपानी बोर्ड बोर्ड बन्द हुन्छ अनि फेरी पानि कस्ले दिन्छ????? रिण नतिरि हुदैन सरकार मा बैंक ले रिण महिना गर्दैन अनि कस्ले तिर्छ ???? कहाँबाट ल्याएर तिर्छ खानेपानी बोर्ड ले ????

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 месяца назад +1

      ​@@Sanjib_kambang १००% सहि भन्नू भयो।

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 3 месяца назад

    घण्टा जस्तो हवात बढाउने पानिकाे बिल अनि गफ दिने हामी पनि मेर काे पहिला काे काम लाई सपाेरट गरने झाेले हाे तेति धेरै पानिकाे बिल बढाउदा पनि ठिक भनने त सामपाङ ले पादेकाे पनि सेनट भनने झाेले रहेछ कालाे लाई कालाे सेताे लाई सेताे भनने गरुम

    • @nilamrai4861
      @nilamrai4861 3 месяца назад +1

      तपाई 100% बाहुन हो । यो fake id हो ।

    • @kishanmayarairai2629
      @kishanmayarairai2629 3 месяца назад

      हामी जनजाति पछि परेकाे यहि कारण ले हाे के काे जात लाई दाेश देकाे हामी राम्रो काम गरुमना किन जात काे कुरा गरनु

  • @himalpandey9786
    @himalpandey9786 3 месяца назад

    एडिबिको भ्रष्टाचार गर्नेलाई कारबाही गर स्थानीय सरकार,महसुल वृद्धि गरेर धराने जनतालाइ आर्थिकभार नपार्न अनुरोध छ मेयर साब खानेपानी लाई ब्यापार गर्नु हुदैन यो भनाइ मेयर साब को नै हो

    • @Sanjib_kambang
      @Sanjib_kambang 3 месяца назад +3

      मयेर साब ले कार्बाही गर्ने हो???? ADB धोटलाको‌ छानबिन मा अख्तियार मा मुद्धा मेयर र सचेत नागरिकले निबेदन दिएको‌ हो‌ अख्तियार सबै भ्रष्टाचारि को‌ पक्ष मा छ कस्ले कार्बाही गर्ने????

    • @SabinaRai-oo9qe
      @SabinaRai-oo9qe 3 месяца назад +1

      ​@@Sanjib_kambangएक्दम सहि भन्नू भयो हजुर ले।एस्ता बाहुन भ्रस्टचारी पार्टी को झोले हरु को काम नै अरु ले राम्रो काम गरेको देख्न नसक्नु हो।जय हर्क साम्पाङ।

  • @SumitRai-yw9fb
    @SumitRai-yw9fb 3 месяца назад

    यदि मुजि पाखुरा मा मासी छ भने त्यो धमलाइ काट🤣🤣🤣

  • @ramrai6359
    @ramrai6359 3 месяца назад

    Right🙏🙏🙏👏👏👏

  • @bimalakc9870
    @bimalakc9870 3 месяца назад

    ❤❤❤❤❤❤

  • @SarojRai-h6f
    @SarojRai-h6f 3 месяца назад

    ❤❤❤❤❤