बुढानिलकण्ठको वास्तविक ईतिहास,किराँत सङ्ग सम्बन्ध छैन। Dr. Keshabman Shakya|| Budhanilkanta History

Поделиться
HTML-код
  • Опубликовано: 7 сен 2024
  • #Rhythmonlinetv #budhanilkanthahistory #drkeshabmanshakya
    Guest :- Dr. Keshabman Shakya
    Host :- Sampada Limbu
    Camera/ Edit :- An Ish
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridinepal.com/
    RUclips: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 4115-2080/2081
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)

Комментарии • 143

  • @Dhondub
    @Dhondub Месяц назад +10

    शिव बुद्धको चेला भैसके। म इस्वोर हु। भनेर भ्रम फैलाएछु। अब देखि म तपाईंको शरणमा जान्छु भनेर बुद्ध शिरमा राखेको हो। जसले ठुलो कुरा गरेपनी आखिर सबै बुद्धको शरण जानैपर्छ। नत्र यो दुखको भवचक्रमा घुमिरहन्छ।

    • @rikhubista6251
      @rikhubista6251 Месяц назад

      😄 सायद दिमागि ज्ञान यहि होला ला जुन शिव बिना न जीवन सम्भब छ न शक्ति प्रबाहित छ जुन शिव को यक तहाड मा विश्व समाप्त हुन्छ जुन शिव को कृपा ले रावण जस्तो महा बलसालि र शास्त्र मा पुर्णता पाउछ ,, उस शिव बुद्ध को शरण मा रे😅 यहि भयर हो धार्मिक गिताव पडौ र ईतिहास बुजौ भने को ,,, मानसिक सन्तुलन गुमायर बुद्ध ठूलो भनेर हुनछ

    • @Dhondub
      @Dhondub Месяц назад

      बौद्ध ग्रन्थ बुद्ध अध्यापन गर्नुपर्छ। कल्पना गरेर बोलेर काम छैन। शिवले के बनाए? बौद्ध भन्दा अरु धर्ममा काल्पनिक कुरा धेरै छ्न।

    • @Surajkumar-kh5sj
      @Surajkumar-kh5sj Месяц назад

      Sahi Kura Tara yo kura bahun chhetri bahun pandit harule pachauna sakdoina tehi ho 😅😅😅😅😅. Akhir saboiko guru budha noi raixa bhanne kura😂 ta bahun harulai noi thaxa ni yo eniharuta dharma ko name ma manxelai thagera khane bani pareko vayera po chhal kapat garera jhhukai rako xani 😅😅😅

    • @techchad9730
      @techchad9730 11 часов назад

      ​​@@Dhondub timro Buddha afnai Hawa ma udcham "Mahāparinibbāna Sutta," aru Lai k kalpanic bhanchau, Tara ho Joshua project le daju Bhai Lai nai ladaune rahecha.😂

  • @buddhamultico-operativeltd5772
    @buddhamultico-operativeltd5772 Месяц назад +4

    बौद्ध ईतिहासको अत्यन्तै यथार्थ चित्रण गरि प्रस्ट पारिदिनु भएकोमा धन्य छ डा. केशरमान शाक्य ज्यू !

  • @ambelimbu1870
    @ambelimbu1870 Месяц назад +8

    इतिहासको यथार्थता

  • @user-hu3wd4uw7c
    @user-hu3wd4uw7c Месяц назад +7

    1000% Sahi❤❤❤❤

  • @Raju-sr8qm
    @Raju-sr8qm Месяц назад +3

    यो अवलोकितेश्वर बुद्ध हो।मन्त्री ज्यु।

  • @Milam284
    @Milam284 Месяц назад +9

    Jay buddha

  • @ishanath2023
    @ishanath2023 Месяц назад +1

    Great history, thank you. 🙏Namo Buddha ❤

  • @shubhammagar5387
    @shubhammagar5387 Месяц назад +6

    The truth ❤❤❤

  • @BUDDHABIRRAI-ge9jc
    @BUDDHABIRRAI-ge9jc Месяц назад +10

    सत्य कुरा स्विकार गर्नु पर्छ ❤❤❤

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +2

      Wrong information, 1000 years vanda pahila Hindu dharma nai thiyena.

    • @Dhondub
      @Dhondub Месяц назад +1

      @@rajibchitrakar2679 काल्पनिक रामको भक्त हो। एसियामा बौद्धहरुलाइ हिंसा गरेर इस्लाम इसाई हिन्दु राज्य बनाएका ठाउँ धेरै छ्न।

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s Месяц назад +11

    Sahi Kuro Garnu Vayo Sir le Maile Pani Dekhiko Ho Budha Murti Xa Tauko Ma

    • @RavishPatel-q2t
      @RavishPatel-q2t Месяц назад +1

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @jaskandangwa6920
    @jaskandangwa6920 Месяц назад

    रिदम अन लाइन टिभी मा तपाइको कन्टेक नवम्बर राख्दा फाइदा दर्सकलाइ धेरै फाईदा हुने देखिन्छ।

  • @user-xu4pn9iu
    @user-xu4pn9iu Месяц назад +8

    वास्तविक ईतिहास घालमेल रहेछ। शिव, नारायण महयान अन्तर्गत आउदो रहेछ। बुद्धको माथि नाग हुनुको कारण पहिले नाग जाति,बंशको राजाहरुले बुद्ध धर्मको संरक्षण, बुद्ध धर्म मान्ने भएकोले त्यही बेला कुनै लेख्ने मसी,कागजको विकास नभएकोले मुर्तिको माध्यम बाट देखाएको हुन। 7 औ शतब्दी पछि पहिलो शंकरचार्य बौद्ध महयान बाट छुटिएर गएपछि बुद्धको मुर्तिलाई तोड्ददै शिव लिङ्ग बनाए। यसको प्रमाण शंकरचार्य कै पुस्तक (शंकरदिगविजय ) बाट प्रष्ट हुन्छ। पछि ब्राह्मणले आफनै बनाउन शिव पुराण लेखे।अर्को कुरा 11 औ शताब्दी पछि रमानुचार्य बाट बैष्णब सम्प्रदाय खडा गरी बिष्णु पुराण लेख्दै बुद्धलाई नारायण भगवानको रुपमा ब्याख्या गर्दै बुद्धको मुर्ति कब्जा गर्दै नारायण भगवान बनाए। काठमाडौँ मा जतिपनि मुर्ति छन् त्यो सबै बुद्ध कै हुन। सबैले तथ्य ईतिहास बुझौ। किनकी जमिन मुनि खुदाई गर्दै जहाँ पनि भारत होस् या नेपाल पूरानो भन्ने ठाउँहरुमा बुद्धको मुर्ति नै भेट्छ। 👍🙏

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 20 дней назад +1

    💯 % right

  • @BirendraManShrestha
    @BirendraManShrestha Месяц назад +4

    Gyanbardhak kura

  • @dadaprai-mm6ku
    @dadaprai-mm6ku 11 дней назад

    किरातिहरुको देवता किरातेस्वर महादेव हो

  • @user-bj3dl3wp3n
    @user-bj3dl3wp3n Месяц назад +18

    यो बुद्द कोइ हो यो हिन्दु ब्रह्मन ले बिश्नु भनेको हो

    • @user-zl6uy6yf3j
      @user-zl6uy6yf3j Месяц назад

      बुद्धको सिरमा चाइ नाग हुन्छ वाइयात कुरा

    • @user-bj3dl3wp3n
      @user-bj3dl3wp3n Месяц назад

      @@user-zl6uy6yf3j के भुज्नु भयो बुद्दको बरेम वयत रे इतिहस हेर्नुन अनि अरु लाई भन्नु

    • @dksmathmasti1827
      @dksmathmasti1827 28 дней назад

      ​@@user-zl6uy6yf3jम हिन्दु छु तर बुद्ध मुर्ती स्वरुप परिबर्तन गरि मुत्तिनाथ , बुढानिलकण्ठ मुर्ती लगायत नेपाल र भारत मुर बुद्ध मुर्ती हिन्दु देवता नाम ले पुजा गर्छ।
      पहिला म पनि बिस्वास गर्दिन थिए बुद्ध धर्म बारेमा अध्यन गरे पछि साचो रहेछ।
      थाइल्यान्ड , जापान मा नाग भएको बुद्ध मुर्ती रहेछ।
      बुद्ध पनि महायान ,हिनयान र बज्रयान शाखा छ्न ।

  • @himalsherrai4725
    @himalsherrai4725 Месяц назад +1

    Very informative

  • @roshangurung4727
    @roshangurung4727 Месяц назад +8

    शिर बुद्धको,घाँटी काल्पनिक शिव र नारायणको??? यो अलिकता सुहाएन सरासर सिधा कुरा बुद्ध भगवानको मुर्ति हो।

  • @ShyambBhattachan
    @ShyambBhattachan Месяц назад +1

    Dr ko kura sahi ho

  • @indrakerung300
    @indrakerung300 Месяц назад +1

    बुढा निलकन्ठ बुढा सुब्बा महादेव सिबजी किरातिहरुको किरातेस्वर देउताहुन। बुढानिलकन्ठ देउतालाइ दुस्मनहरुले जिउदै बान्धेर पोखरीमा फालेको तर नागदेउताहरुले तैराइ निकालेको भनाइ छ। राम्ररी हेर्नुहोला बान्धेको जस्तो पनि देखिन्छ। साहबङ्स राजपरिवार हेर्न नहुने जान नहुने स्रापदियेको भनाइ छ। जाड को छोक्राले हानेमा जाग्छ भन्ने मेरो गाउको बुडो बाजे ले भन्नू भयेको थियो उहाँ बिती सक्नु भयो। कति ईतिहास लेखियेको बिस्वास गरिन्छ। कति ईतिहास मुखामुख मात्र पास हुन्दै आयेको छ।

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 Месяц назад

    सहिवाद! ❤❤❤

  • @mahendrakrai3341
    @mahendrakrai3341 Месяц назад +3

    bahut ramro GYAN paye yasa programe bata .DHANNYABAT

    • @RavishPatel-q2t
      @RavishPatel-q2t Месяц назад

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @tikaramrc674
    @tikaramrc674 Месяц назад +13

    हेर्दा बुद्धको शिर नै छ।बुद्ध निकण्ठबाट बुढा निलकण्ठ भएको होला । काठमाडौको सिद्ध पाइलालाई सीता पाईला भनेको जस्तै हो।🎉😊

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +2

      Sabai Buddhist silpakala hun. Tauko ma Buddha vayepachhi kasko murti vayo. Common sense.

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg Месяц назад +2

    Great analysis

    • @RavishPatel-q2t
      @RavishPatel-q2t Месяц назад +1

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

  • @sugamtmg
    @sugamtmg Месяц назад +2

    ❤❤❤ sahi kura garnu vo

  • @gurungprakash749
    @gurungprakash749 Месяц назад +1

    Hajur bhanai malai man paryo🙏thanks for all Very good job 👍🫡

  • @tajaonline544
    @tajaonline544 Месяц назад +2

    Sahi kura garnu vo . Dr. Keshabman sakya jeu . Hjr ko interview naxutai herxu .

  • @Bikash-e1h
    @Bikash-e1h 20 дней назад

    Jaya mangol Mno Keshaman Shakya Shrestha mulbasi bumiputra mangolko chhorilaai Salam chha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @angsherpa5519
    @angsherpa5519 Месяц назад +4

    Everything based on Archeological evidence ! Wonderful analysis . Most Nepalese historian talk based on anecdote and mythology .

    • @newhorizon7294
      @newhorizon7294 Месяц назад

      not really

    • @angsherpa5519
      @angsherpa5519 Месяц назад

      @@newhorizon7294 please! Elaborate on rational ground.

    • @angsherpa5519
      @angsherpa5519 Месяц назад

      @@newhorizon7294 can you elaborate ?

    • @srijanathapa-u1j
      @srijanathapa-u1j Месяц назад

      राय लिम्बू किराती होइनन्, सिचुवानबाट आएका शरणार्थी हुन् : इतिहासले देखाउँछ कि राय र लिम्बू समुदायहरू मूलत: सिचुवान क्षेत्रबाट आएका शरणार्थी हुन्। ७ औं शताब्दीमा यी समूहहरू मंगोलियाबाट सिचुवान क्षेत्रमा पुगे। १३ औं शताब्दीमा, मंगोल आक्रमणहरूबाट बच्न यी समूहहरू उत्तर तिब्बततिर भागे। १६ औं शताब्दीको अन्त्यतिर, तिब्बतमा भएको जातीय उथलपुथलका कारण, यी समूहहरू नेपाल र सिक्किमतिर शरणार्थीका रूपमा प्रवेश गरे। यसरी, यी समूहहरूको नेपालमा प्रवेश आदिवासी मान्यताका मापदण्डहरू अन्तर्गत ऐतिहासिक निरन्तरतामा अट्दैन।
      भिल: पूर्वी नेपालका वास्तविक किरातीहरू: भिल समुदायलाई पूर्वी नेपालको वास्तविक किराती मानिन्छ। जब राय र लिम्बूहरू १६ औं शताब्दीको अन्त्यतिर सिचुवानबाट शरणार्थीका रूपमा नेपाल आए, उनीहरूले भिल समुदायमाथि नरसंहार गरे। यस कारण, भिलहरू पूर्वी नेपालबाट बंगालतिर भाग्न बाध्य भए, जहाँ पहिले नै धेरै भिलहरू बसेका थिए। यसले देखाउँछ कि राय र लिम्बूहरू शरणार्थी हुन्, र तिनीहरूको आदिवासी मान्यता गलत छ।
      दोषपूर्ण आदिवासी मान्यता मापदण्डहरू: नेपालमा आदिवासी मान्यता प्राप्त गर्नका लागि नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) र सरकारले अपनाएका मापदण्डहरूमा केही दोषहरू छन्। यी मापदण्डहरूले राय र लिम्बू समुदायहरूलाई कसरी अन्यायपूर्ण रूपमा आदिवासी मान्यता दिलाएका छन् भन्ने कुरालाई निम्न बुँदाहरूले स्पष्ट पार्छन्:
      १. ऐतिहासिक निरन्तरता: राय र लिम्बू समुदायहरूको नेपालमा ऐतिहासिक उपस्थिति सिचुवानबाट शरणार्थीका रूपमा आएका कारण मात्र भएकोले, उनीहरूको ऐतिहासिक निरन्तरता दावी कमजोर छ। तथापि, मापदण्डहरूको अस्पष्टताले गर्दा, यी समूहहरूलाई पनि आदिवासी मान्यता प्राप्त गर्न अनुमति दिएको छ।
      २. विशिष्ट भाषा: राय र लिम्बूहरूको आफ्नै भाषा छ, जुन विशिष्ट भाषाको मापदण्ड पूरा गर्छ। तर यो भाषा सिचुवानको सांस्कृतिक प्रभाव भएको हुन सक्छ, जसले गर्दा यो आदिवासी भाषा मान्न उपयुक्त छैन।
      ३. विशिष्ट संस्कृति र परम्परा: राय र लिम्बूहरूले सिचुवानबाट ल्याएका सांस्कृतिक अभ्यासहरू र परम्पराहरूलाई सुरक्षित राखेका छन्। तर, यी परम्पराहरू नेपालका आदिवासी परम्पराहरू हुन् भन्ने कुरा पुष्टि हुँदैन।
      ४. आत्म-पहिचान: कुनै पनि समूहले आफूलाई विशिष्ट रूपमा आत्म-पहिचान गर्न सक्छ, तर यो अत्यन्त व्यक्तिपरक मापदण्ड हो। राय र लिम्बूहरूले आफूलाई किरातीको रूपमा आत्म-पहिचान गरेका छन्, तर उनीहरूको वास्तविक उत्पत्ति सिचुवानमा रहेकोले यो आत्म-पहिचानको दावी कमजोर छ।
      ५. भौगोलिक पृथकता: राय र लिम्बूहरूले केही हदसम्म भौगोलिक पृथकतामा रहेर बसोबास गरेका छन्। तथापि, यो पृथकता नेपालमा आएको शरणार्थी स्थितिको परिणाम हो, न कि आदिवासी मापदण्ड अनुसार।

    • @newhorizon7294
      @newhorizon7294 29 дней назад

      @@angsherpa5519 Brother, none of his claim is based on archeological evidence,, In one of videos he was saying Veda existed in times of Buddha, I wonder why cannot he understand that all the temples and shrines were built by Buddhist. Who build Pashupatinath. It was extension of Charumati Bihar in Chabahil. Same with Budhanilkantha and Changu Narayan. He is Phd in Engineering, What is his credibility? Does he ever mention any reference about the shits he is claiming?

  • @uniqtv1981
    @uniqtv1981 Месяц назад

    Thnk .you

  • @milanmaharjan12
    @milanmaharjan12 Месяц назад +10

    Hjndu Vishnu/Narayan lai 12th century ma matra Janmaiye ko ho. Tyo bhanda agadi hindu Naryan ko kunai astitwa thiyena. Yo 6th century ma nai banisake ko Budhha dharma ssnga sambandhit Bodhisattva Avalokiteshwor ko murti ho kasari Narayan huncha. Pachi Bharat bata ayeka pakhandi haru le kabja garera hindukaran gari Narayan banaiye ko ho. Bhram bata mukta hau.

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад

      Agree with you. Hinduism ra Brahminism ayeko ta 500 years matra bho

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv Месяц назад +2

    j sukai hos

  • @domasherpa3054
    @domasherpa3054 Месяц назад +5

    ANGKAJI KO VANAI RA TAPAIKO VANAI THYAKKAI MILYO ❤
    BUDDHA NIL KANTHA HO RE

  • @umeshlimbu1907
    @umeshlimbu1907 Месяц назад

    Om

  • @arjunghale1456
    @arjunghale1456 Месяц назад +1

    🙏 शाधु शाधु शाधु 🌷

  • @surendratuladhar3326
    @surendratuladhar3326 Месяц назад +3

    केशव शाक्य जी को कतिपय व्याख्या हरु गोलमाल गर्दै व्याख्या गरिएको छ जस्तो लाग्यो, अलि राम्ररी मनन तथा अध्येयन गरी व्याख्या गर्दिनु होला भनी अनुरोध छ,......!

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад

      Shahi vannu vayo. Dr keshab to kura fact based kum, Hawa guff jyada!

  • @chandragurung9329
    @chandragurung9329 Месяц назад +1

    Hunchxa pram Stamitraharo Bisstaharu bojaidinubayo thanks Dihiharo kamuna garchxu

  • @Nithyakapanu
    @Nithyakapanu Месяц назад

    जे पायो त्यहि बोल्यो चेलीबेटि, बुढि , बुहीरी एनजीओ डोनरका हाकिम, अरबि र बिहारीलाई बुझायो । भाडाका पहिचान, भागवत र बुद्द बादि हरुको अहिलेको जीवन र जगत को धरातलीय यथार्थ !👍

  • @bikshrai3690
    @bikshrai3690 Месяц назад +7

    Uhako kura sadhai thik lagxa

  • @mukhya
    @mukhya Месяц назад +3

    Buddha Nilakantha. 🙏 He Nilakantha he mahakara, halahala visa nirjita lokasya; raga visa vinasana, dwesh visa vinasana, moha visa vinasana. 🙏 🙏 🙏 namo ratna trayaya. {om ma ni pad me hum}

  • @umeshlimbu1907
    @umeshlimbu1907 Месяц назад

    🙏🙏🙏🙏

  • @kamalsubba8180
    @kamalsubba8180 Месяц назад +1

    बुद्ध निलकण्ठ नारायण हुनुपर्ने रहेछ

  • @muksamlabung
    @muksamlabung Месяц назад

    किरात सभ्यताको इतिहास हो

  • @DimdungjayJay
    @DimdungjayJay Месяц назад

    👍️👍️👍️🙏

  • @Sayangnuwa
    @Sayangnuwa Месяц назад +2

    जे सुकै भन यो भूमि केवल mongoloid रेस हरुको पूर्खा उत्पती भएको माटो हो। यो संसार लाई थाह नैं छर भन्छ पनि।

  • @yatrimina3684
    @yatrimina3684 Месяц назад +1

    यो मन्त्र र तन्त्र दुई पाटा हो। हामीलाई चाहिने ईश्वरीय पाटाको मन्त्र हो भने तन्त्र नाकारत्मक पाटा हो....भन्नू के छ अरुको???

  • @user-wl1oe8lx7b
    @user-wl1oe8lx7b Месяц назад +1

    समुन्द्र मन्थन सप्द को अर्थ छ शास्त्र ले समुन्द्र भनेको यो धर्ति को मान्छे भासा सस्कार परम परा लै भन्छ भनि कसरि बिस निस्कन्छ यो सप्द को अर्थ छ त्यो अर्थ लै बुजनि कोसिस गर्नु पर्छ नत्र सप मुर्ख बन्छ

  • @user-zx2mf8zi7s
    @user-zx2mf8zi7s Месяц назад +8

    chopeko Tauko Turunta Hataunu Paryo,Maile Pahele Dekhi Vandai Ako Xu.Pahele Kapada le Chopeko Thiyo Ahele Dhatu le Chopeko Rahexa

  • @rikhubista6251
    @rikhubista6251 Месяц назад +1

    समुन्द्र मन्थन मा निल मडि निस्केपछि त्यो बिष्णु ले धारण गरे अनि उनको नाम पनि निलकन्ड राखियो र शिव लाई पनि निलकन्ठ मनिन्छ ,, तेहा बिष्णु र पानी मा शिव को छाया देखिने भयका ले बिष्णु र शिव दुबै को छ ,,, तर तेहा बिष्णु को निल कन्ठ मुर्ति हुनु को कथा अलगै छ बिष्णु भक्त निलकन्ठ को नाम मा बिष्णु मुर्ति रूप मा तेहा बसे का कारण निलकन्ठ भनियको छ , तेहा को ईतिहास गौतम बुद्ध न जन्मिदै को छ भने बुद्ध को मुर्ति होला ईतिहास छैन तर बुद्ध भगवान बिष्णु अबतार मानियको छ गौतम बुद्ध लाई हैन , यो डाका लाई ब्याकरण समेत त अाउदिन अनि यस्ता धर्म र ईतिहास न जाने को लाई ईतिहास बारे सोधने पत्रकार नै महा पागल हो कि ,,,

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Tero kalapanik , Fake ra baseless katha lai kasai le biswas garne wala chaina..
      Hawa katha banayera Buddha ko Virasat lukne wala chaina..
      Nepal ko Reality nai Buddha ho ra unko Virasat…
      Praman bina ko Guff sab jhoot ra bakbasss…

  • @NarjunMangol
    @NarjunMangol Месяц назад

    Jai mongol Jai mulbasi

  • @thinker2564
    @thinker2564 Месяц назад +6

    Gupt vance haru Buddhists raja nai thiyo. Nepal ka raja lai bishnu bhannu dhurth haru ko dhurttai matrai ho.

  • @kungachoedar3967
    @kungachoedar3967 Месяц назад +1

    Dr. Sab Haleshi ko bare ma bondinus

  • @anilsuwal1
    @anilsuwal1 Месяц назад

    Buddha+nilkantha+narayana
    Bujhaunu paryo sabailai.

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Jasari hunch Hindukaran garnai parne ???
      Yo Murti nai Buddhist le banako ho ani ta afai bhan Buddhist Afno Mandir ma jani jani Hindu deuta banaucha pagal ??
      Hindu le Afno Mandir ma Avolokeswor ko Murti rakcha ???
      Waiyat

  • @tilakshrestha2573
    @tilakshrestha2573 Месяц назад +2

    Dharma is not Religion:
    Dharmas (Bauddha, Vaishnav, Shaiva, Jain, Tantra, Sikh, etc.) are about seeking truth ‘Satya’ and disciplines of inner progress ‘Yoga.’ Dharmas overlap, learn from each other, and don’t fight. Hindu Dharma is the collection of all the Dharmas evolved in our region. It is a geographical definition, not doctrinal. The central theme of Dharmas is inner and outer Peace. Dharmas are different spiritual paths \margas \tao \ways \disciplines. We, Hindus, go to and pray in all temples \monasteries \ gurudwaras. It is up to an individual to be interested or practice any, all, or none; or specialize in any particular path.
    Religions (Christianity, Islam, Communism, Fascism, etc.) are brainwashing systems for social control. Each claims exclusive truth, all others evil, and assumes divine right and duty to attack others. Violence is the central theme. Religions are sets of doctrines to believe and sets of commandments to obey, without any questions. This is militarization of society which is the totalitarian control of individuals leading to 'we vs. they', 'we are superior', ‘misogyny’, and 'violence.’

  • @nagendrarai5005
    @nagendrarai5005 Месяц назад

    बुडा पाका को कित्बदन्ती अनुसार बुढानिलकन्ठ किराँती हरु को राजा थिए अरे भन्छ। बुढा निलकन्ठ को मुर्ती मा चिन्डो मा जाडको हालेर छर्किदा बुढानिलकन्ठ जुरुक्कै उठछ भन्छ नि के यो साचो हो त।

  • @Kumar_rana
    @Kumar_rana Месяц назад +2

    Rhythm online tv ma j boliyako xa buddha ko barema yo buddhako naii murti ho yasma vaniyako kura narayan shiva vaniyako xa jun nilkantha shiva vaniyako xa tyo buddha bhagwan ko mirthu bis khaya rw antim ghadi ma parn jani bela ma birsram ko murdra ho ani uha la eitihas padara nii kasto kura garako ho yasto interview ma vharm vailauni kam nagarnu hola

  • @infinite.eternity
    @infinite.eternity Месяц назад +1

    That's bodhisattva or Amogsiddhi and in his crown is shakyamuni

  • @thakurpoudel6511
    @thakurpoudel6511 Месяц назад +1

    मिति र घतनामा तालमेल मिलेन बुद्धको मुर्ति कुन बेलाको हो

  • @puranbajracharya9544
    @puranbajracharya9544 Месяц назад +1

    बुद्द निलकण्ठ नारायण भगवान नै शेष शैयामा जलमा बिस्राम गरेर बसेको हो।

  • @prasanntakulung7193
    @prasanntakulung7193 Месяц назад +4

    पुरै बुद्धको हो.... यो दोग्ला कुरा गर्दैछ 😡😡😡

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +2

      100% agree

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад +1

      Jaha Buddha huncha tyo Murti 1000000%% Bodi satav ko ho..
      yo Fact ho..

  • @s19sujan
    @s19sujan Месяц назад +2

    Sayad Buddha Aaja hunu bhayeko bhaye uhako murti ko barema bhairaheko yo anawasyak bahas lai ramro bhannu hunthyo hola ?

  • @Sempadhim
    @Sempadhim Месяц назад +1

    Dr keshabman sir ji gupta raja haru hindu haina buddhsit thiyo dherai praman haru xan tara hindu vayeko kehi pramand xaina yo hindu harule fhai laiyeko jhut ho vishnu ko mathi buddha ko tauko vaako murti haru hamile nepal indiama dherai dekhna sakxau tyo murti sabai avalokitswor ho visnu, khrishna, ganesh, shiva harek mandir haruma hamile buddha ko murti, kala kriti dharma chakra, tri ratna symbol dekhi liyera dherai pramand dekhxau shiva ra vishnu vaneko 7-9CE century tira mahayan buddhism bata adi shakaracharya ra Ramanujacharya le sabai murti kabja garera paxi hindu mandir, deuta ma parirat garako ho history bhramin harule dherai ghalmel gareko xa harek hindu mandir hamile ajhai pani buddha ko murti, avalokiteshor, tara devi murti haru dekhnu ko karan pani yehi hoki hindu harule buddism haraudai gaye paxi buddhist haruko bihar, gumba murti liyera naya dharma suru gareko ho

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 Месяц назад +1

    Comment kina delete gareko

  • @user-ox7jb2ku1s
    @user-ox7jb2ku1s Месяц назад +2

    Bahun harule sabai atikarman garera aafnai dharmako namangkaran gareko ho.

  • @thinker2564
    @thinker2564 Месяц назад +2

    yo tathakathit mukhopotra tirthika haru ko sadyantra ho jasley bajrayana ko Buddhists silpkala murtikala ko utkrist udaharan ho jasma aulokisheswor Bodhisattva ko murti lai narayana jun bhagwan Budha ko nai euta naam ho, lai vaishnav haru ley bishnu banaye ra puja grnu suru garyo. bishnu pani anya bibhin naam ma Budha ko nai euta naam ho.

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Месяц назад +2

    Hindu hArule nepal hindu panaonuko lagi Nana kisimko
    Murti Debi deoya panako taxa
    Tr nepal Ahinduko desaho

  • @blackmamba13114
    @blackmamba13114 Месяц назад +2

    jay bageshowri ma bhuechalo ko belama buddha ko murti bheteyeko thyo ..tesko awastha ahele k chha ..tesko barema ni question garnu ta patrakar mahodaye..

  • @InnocentPalette-vl5ch
    @InnocentPalette-vl5ch Месяц назад +1

    😅😅😅😅

  • @gannuganesh891
    @gannuganesh891 26 дней назад

    Yesto ho, yo Vishnu Vagwan ko murti ho , Yo Bishwa euta matra Dharma thiyo tyo ho Sanatan Hindu, yehi bata niskiyera paxi bivinna dharm haruko invention vayo, Ani ab Santan lai dekhera world nai chakit parcha, saskar Chad parb, Ani Bigayn, sab yehi sanatani bata suru vayeko ho, Buddha Pani Vishnu ko Roop hun, bivinna samye ma Gyan Dina Vagwan Vishnu Bivinna Roop ma yeha aaunu vayeko ho, yesari Satya bujhnu parchha, uha budhhist ho so yeso vannu vako ho, uhalai ghyan navayera ho, paxi bujhnuhchha, ya bujhera bujh pachaunu vako chha,
    Jpt ab Christian le Jesus ho vanne ta ho.

  • @RameshLimbu-sh6cd
    @RameshLimbu-sh6cd Месяц назад

    Sir le budhako murtilai hijadako murti banaunu vayo tapai confuse vaye ma confuse vannuhos darsak vram ma par6n .
    Tapaikai vanaima 7 satabdima baneko murti koligramko budhistle banako kuro sakkigo ta.
    Kuro aayo baishnabi dharma yo ta kaile suru vayo tyai bata thaha hun6 ta saiba dharmaka sanchalak sangkara charya 788 ma janme 820 mare unle ta khash pravab gareko dekhinna unka chelachapetale teshpachhi k gare

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv Месяц назад +1

    बुद्ध पनि नारायण ( बिष्णु ) कै अवतार हुन्।यथार्थ ईतिहास यहि हाे।हमीहरु अध्ययन नगर्ने रे रे मा दगुर्ने बानीले सत्य कुराबाट टाढा हुन्छौं ।

    • @Dhondub
      @Dhondub Месяц назад +3

      काल्पनिक रामको अध्यारोभक्तहरुले काल्पनिक कुरा गरेर सबैलाई भ्रम पार्न सक्दैन।

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Ta haru ko jhoot, Chori sab farda Fas bhai sakyo.
      Duniya 3 jaat lai kina padna dini tiyena bhanne kura pani khuldai cha..
      Bahun ra tesko sastra sab jhoot , Chori ra photocopy gyan raicha. Devi deuta Anya bata choriyeko racha..
      Thukkaa Chor , harami , Apradhi hoo….

  • @tilakshrestha2573
    @tilakshrestha2573 Месяц назад +4

    Buddha Dharma is a part of Hindu Dharma. Buddha is an Avatar of divine Narayan. Hindu Dharma existed for many Millenia. Bhagwan Buddha came to being about 26 centuries ago. Effectively, Buddha Dharma spread around in third century BC due to King Ashoka. We were all Hindus before and later we incorporated Buddha Dharma also. That is, we added one more dimension or Darshan in our Hindu Dharma. It does not mean we quit being Hindus.
    Here are the facts that Buddha Dharma is a part of Hindu Dharma:
    a. Buddha Dharma uses the term 'OM', i.e. 'Om, Mani padme hum.'
    b. Buddha himself said, ‘Eso Dhammo Sanatano,’ i.e. Buddha Dharma is Sanatana.
    c. The central doctrines of Buddha Dharma - ‘Karma, Rebirth, etc.’ and the emphasized
    Yogas - ‘Gnan, Raj’ were part and practiced for many millenia.
    d. Siddhartha Gautam before attaining Buddhahood was an ordained monk of
    the 'Nirwanee lineage' within Shankhya school, which itself is a branch
    of Adwaita\Shaiva Darshan.
    e. Hindu Dharma has many Darshans and spiritual paths. ‘Ishwor \ Atma’ comes
    from Dwaita. ‘Brahman, not Bahun’ comes from Adwaita. Often quoted ‘Brahman
    Satya Jagan mithya’ comes from the frame work of ‘Brahman.’ Buddha Dharma
    Remains empirical and remains within the fram work of ‘Sansar.’ Thus the
    doctrine ‘Anahata - no soul.’ The underlying ‘Atma’ connects the re-births.
    f. Once a year Shree Pashupati Nath is worshipped as ‘Avalokiteshwor’ to depict
    that they are the same.
    g. The harmonious relation between three main Dharmas 'Bauddha, Shaiva-Nilkantha, and
    Vaishnav-Narayan' within Hindu Dharma is given in the temple, which we lovingly call
    'Budha Nilkantha Narayan.'
    Buddha was Ram:
    1. Discussion: www.quora.com/Did-Buddha-himself-say-any-where-that-he-was-the-incarnation-of-Ram
    2. No. 461: Dasharatha Jatak: sacred-texts.com/bud/j4/j4025.htm

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +4

      Dear, show me any evidence of Hinduism existed more than 1000 years ago. Show me any evidence of any Hindu shastras written over 600 years ago. Show me just 1 archeological evidence of Ram, Khrisna!

    • @sujitkarki2494
      @sujitkarki2494 Месяц назад +1

      Buddha was not a god he was a normal human being who sprayed light of peace, love and humanity that's it .

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Ayo Arko Ando bhakta Murkha bidwan..
      Afno history lai bhanda Bideshi ko history ma Garv garne ku langar , mati bigreko Pagal..
      Buddha ko gyan lai Hindu ko batayera ulto Buddha lai Gali ??????
      Yesta kulangar haru le garda yo Desh ra Samaj tannam patur bako…
      Thukka tero Jindagi…

  • @kumarrai3193
    @kumarrai3193 Месяц назад +1

    Shiva itself is a kirat

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +1

      Shiva is myth. Tapai afno pahichan lai myth sanga jodnu hunchha!!!

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад

      @prakashkumar-pp7kp Tehi vaeyra hinduism / brahminism India ra Nepoal ma matra simit vayeko. Buddha ko teaching purai asia and europe samma phaileko thiyo. Arko kura buddha evidence re. Pura sansar lai thaha chha Gautam Buddha walked on this planet. Ali research gara na thaha vaihalchha. Tapaiko shiva , kali, durga , khrisna sanga hami lai matlab chhaina. Euta archelogical ecidence dinus ta tapai ko hindu dharma ko. Ramayan ko evidence chha, mahabharat ko evidence chha. Rigveda kahile lekheko thaha chha. Hindu banera ghumirachha manche haru. Veda padheko chha tapai le? Hmm.

  • @sundarrajbagh
    @sundarrajbagh Месяц назад

    Bhaktapur musium ma ni xa ni bishnu ko murti same budhalnil kantha ko jastai

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm Месяц назад

    बौद्ध बोधिसव्तो नाग राजा हो, राजाले पुजा गर्नु हुदैन भन्छनी राजा हुदा हुँदै अर्को राजा भए पछि लडाई हुन्छ, जति पनि नेपालमा भको मुर्तीहरु छ ती सबैको नाम तिब्बत बौद्ध बिश्वबिध्यालय मा सुरक्षीत छ जाहा 7लाख पुस्तक छ। अनि यो Dr. ले चाहिँ आफुलाई लागेको कुरा मात्रै गरेको हो, वास्तवमा भको त्यो केही पनि होइन

  • @kesharidesar8619
    @kesharidesar8619 Месяц назад +1

    Murti rakhanu bhudhako sidhant biprit x

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Ko le bhaneko pasu ???
      World ma sab bhanda dherai Murti Buddha Kai cha..
      Buddha ko Murti banauni Chalan Adim kaal dekhi ho.Hindu bhanda agi dekhi ho. Hindu haru nabolekai tick cha..

  • @RameshLimbu-sh6cd
    @RameshLimbu-sh6cd Месяц назад

    Khoji garnu vako ma dhanya batha 6 tara dr saab ali update hunu paryo euta pandeko kitab volgaa to ganga ko kitab padera pusya mitra sung bramanle budhist nash garyo vannu vayo yo galat 61%
    Pusya mitra budhist raja ho maurya raja asok kai bansa ho usaile sarnath banako ho yesko detals saarnaathma paali vhasha ullekh gariyeko 6 aile pani herna sakin6

  • @JohnRai-s4q
    @JohnRai-s4q Месяц назад +1

    Actually tyo Budhahang lai chal gare ra maro ko le original Budahang lai Raja heryo bhane morcha hare ra duplicate Budahang banako hare satya tito....

  • @light-1985
    @light-1985 Месяц назад +2

    तर यो मान्छे केशवमान शाक्यले जतिनै कुरा गरेपनि बाहुनको छेउ पर्यो भने यो केशवमान थुर थुर भएर लुते बन्दो रैछ😅
    अस्ति भर्खर अभिषेक जोशीसंग एकै ठाँउमा ईन्टर्भिउ हुँदा यो केशवमान शाक्य भिजेको मुसा जस्तै बनेर बोली राखेको थियो😅
    एकपटक यो रिदम अनलाईन मिडियाले यो केशवमान शाक्य र अभिषेक जोशीलाई एकै ठाउँमा राखेर बुद्ध विष्णुको ८ औ अवतार हो कि हैन भन्ने विषयमा छलफल गराऔ त 😅यो केशवमान भिजेको मुसा जस्तै हुनेछ अभिषेक जोशिको अगाडि😅

  • @sunilmalkaju3760
    @sunilmalkaju3760 Месяц назад

    यो डाक्टर साब ले काल्पनिक कुरा धेरै गर्नु हुन्छ , उहाले phd गर्नु भएको पनि काल्पनिक्ता मा नै हो जस्तो लाग्यो ।।।बुध्ध जन्मिनु भन्दा अगाडि बुध्ध को मुर्ति बन्छ र ?

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Ta hos kalapanik , Fantus kura garne ..
      Agyani pasu..
      Buddha 28 wata cha. Gotam sakya ta 27 au Buddha hun..
      Buddha ko barema zero gyan ani Bahun ko hawa Fantus katha padera Gyan Dina kojcha..
      Buddha lai Janna Buddha Kai Sastra adyan garnu parcha..
      Kuran padera Puran bujincha pasu ????

  • @Naamroc
    @Naamroc Месяц назад

    Say hajur instead um um,,, what is um? He is senior and religious , historic program so use decent word not um um

  • @tashinyima4969
    @tashinyima4969 Месяц назад

    Aba auta kura garna sakincha, tyo ho, ahele ko Buddanikantha murti ko sir ko mukot lai hataunu porcha ra teha Boudha Dharmalambi ra Hindu Dharmalambi le barabari hak le puja aradhana garna paunu porcha.

  • @sandyadhikari3727
    @sandyadhikari3727 Месяц назад

    Hamro bhagwan haru ta milay ra basay ka xan....NGO INGO ko paisa ma bikay ka dalal haru nepal vadna lagi paray ka xan

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 Месяц назад +2

      Arka ko silpakala kabja gareka xan. Kasari mileka xan. Jaba Nepali le sahi itihas bujhne xan taba Bhagwan haru pani xuttinexan.

    • @Rajasaab153
      @Rajasaab153 Месяц назад

      Bahun ko Natak aba parda Fas hudai cha. Bahun haru Afno Chori thugi jhoot Duniya ko samu nange jhar huda thulo ruwa basi nikaladai cha..
      Gaddar Chor ka Santan ho..

  • @siktanrai6074
    @siktanrai6074 Месяц назад

    Budho ajhapani kehi galat xan. Almalma boli rakhyaxan. Yo khasma bodhiswotwa awalekitesworko murti
    ho. Awalekiteswar lai 33 koti dewata maninxa.matlab 33prakar ko dewata maninxa. Yo buddha dharma ko mahayan sakha antargat pardaxa. Awalekiteswarko sirma buddhako murti kudiyeko hunxa sahiho. Braman parampara(hindu dharma) ma paine sampurna devi dewataharu mahayan sakhavitra painxa.hindu dharmako kunaipani aitihasik praman hajar barsa vanda purano paidaina.

  • @unpersonable
    @unpersonable Месяц назад

    Jpt

  • @swasthakranti
    @swasthakranti Месяц назад

    Bakwas

  • @saritagiri8778
    @saritagiri8778 Месяц назад

    Khate napish budha ra ram bhadur bamjan autai ho ramro sanga bolna jandaina hindu ko birodi ho yo dalare jyapu