अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli

Поделиться
HTML-код
  • Опубликовано: 6 сен 2024
  • अन्ततः प्रचण्डले रातारात सारे डेरा - रास्वपाका मन्त्रीहरुले छोडे क्वाटर | Prachanda | Rabi | Kp oli | Deuba | Today News
    #prachanda #kpoli #rabilamichhane #deuba #todaysnews
    ---------------------------------------
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    Contact us : wavenepalnews@gmail.com
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

Комментарии • 325

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 2 месяца назад +38

    जसरी तसरी देश टाट पल्टिने नै भयो। यो जनताकै पर्साद हो।

  • @pa_onethapa
    @pa_onethapa 2 месяца назад +20

    सकिँदैन अब राजा नै चाइयो एउटा परिवारले खाओस् बोरु संसारले खाएर देश डुबाए , कंगाल बनाए जोगी बनाए जनताहरूलाई , अब पार्टी त्यागौं स्वतंत्र बनौ।।

    • @binodkhulal
      @binodkhulal Месяц назад

      @@pa_onethapa राजाले त नापि दिन्छ्न १०३ बर्ष सम्म नेपाली जनताले पढन लेख्न नपाउदा १0३ रानि बिहे गरेर बस्ने राजाले ख्वातै पार्छ्न

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 2 месяца назад +79

    अब मलाई थाहा भयो काङ्रेश र एमाले लाई भोट हाल्नु भन्दा बरु माओबादी लाई भोट राख्नु पुण्य हुनेछ । अब आज बाट मन फेरियो । माओबादी जिन्दाबाद ।

    • @NaveenTimsina
      @NaveenTimsina 2 месяца назад +4

      K bolya vai..k bolya ..k bolyaa??

    • @-Rr1990
      @-Rr1990 2 месяца назад

      कङ्रेस,एमाले र माओवादी सबै उस्तै हुन् । सत्ताच्युत हुँदा एकले अर्कालाई नङ्याउने जनतालाई झुक्याउने। प्रचण्ड सरकारमा हुँदा सत्ता टिकाउने र आफ्नो मान्छे भर्ती गराएको बिर्सेका छैनौ।

    • @Barshalimbu23
      @Barshalimbu23 2 месяца назад +1

      right

    • @Girijhapali
      @Girijhapali 2 месяца назад +1

      😂😂😂 naya jhola kinda hunxa😂😂😂

    • @suryabaral7963
      @suryabaral7963 2 месяца назад +1

      Hatiyara lai k ko vot

  • @rupeshpun5432
    @rupeshpun5432 2 месяца назад +89

    यो देश लुटेरा भ्रष्टाचारि चोरहरु पाल्ने नाइके शेरबहादुर देउवा, के पि ओली हुन,, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा

    • @janakshrestha5930
      @janakshrestha5930 2 месяца назад +5

      को गतिलो छ र सबै खाने त हो

    • @subhash7408
      @subhash7408 2 месяца назад +2

    • @SophiyesNagarkoti
      @SophiyesNagarkoti 2 месяца назад

      L lol lol MO😊p😊 ko by at all of MO​@@janakshrestha5930

    • @sangamnc527
      @sangamnc527 Месяц назад

      Good

    • @kebiskumar9612
      @kebiskumar9612 Месяц назад

      प्रचण्डे पनि उस्तै हाे

  • @mainalisuba4194
    @mainalisuba4194 2 месяца назад +14

    सुन ल्याउन सजिलो को लागी भाउजु ले परराष्ट् ताक्नु भएछ😂😂😂😂

    • @tejtamang3185
      @tejtamang3185 2 месяца назад

      Sun lyauna ra nepali nagarik laie saranathi banaunalaie ho sala chorlaie tyo manralaya rojeko...

  • @TRIBENIVIEW
    @TRIBENIVIEW 2 месяца назад +3

    सहमति विना कोही बाच्न सक्दैन,ठुला नेताहरु भ्रष्टाचारको अभियोगबाट उम्कन सक्ने बाटो नै यही हो। जय सम्सधिय ब्यबस्था, जनता मार नेताहरु बचाउ!!!

  • @user-wf4ld1oc7x
    @user-wf4ld1oc7x 2 месяца назад +7

    जनतालाई ओली र शेरबहादुर चाहेको होइन

    • @user-un3wp9kp1i
      @user-un3wp9kp1i Месяц назад

      राजा चाियो।

    • @yg895
      @yg895 Месяц назад

      Vote ta uni haru lai nai deko xa ta...!!
      Tapai lai chiyeqko xaina vannu na.. janta lai chiyerari ta vote deko hola nee..!!
      Janta lai jun din chaidaina tyo din yini haru jitdainan..!!

  • @kavitaupreti854
    @kavitaupreti854 Месяц назад

    माआोबाद्वी जिन्दाबाद ुएसो हेर्दा बरू माआोबाद्वी नै ठिक लागो

  • @binodkhulal
    @binodkhulal 2 месяца назад +32

    माओवादी योद्धा हरु प्रति सलाम छ तर प्रचण्ड बिहिन मुलुक र माओवादी मुल आबश्यकता हो!!!

  • @user-oo2mb4rr5f
    @user-oo2mb4rr5f 2 месяца назад +2

    आजै बाट कङ्रेस र एमाले लाई जन्ताले भोट दिने छैनन। बरु माओबादी नै ठिक छ।।
    वीर सहिद लाल सलाम ।जय नेपाल

  • @ashishkarki3618
    @ashishkarki3618 2 месяца назад +5

    क्यान्टोन्मेन्ट काण्डको डरले होला ब्रो‌ ले त्यस्तो गर्न लाग्या।

    • @Nicjon121
      @Nicjon121 2 месяца назад

      Yesto ho hamro desh ma chiya khadai bechani hune desh

  • @mingmarcerpa11
    @mingmarcerpa11 Месяц назад

    Yes king kamred prachanda

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад

    आश गर्नु भर न पर्नु भनेको यहि हो।

  • @shivarimal8011
    @shivarimal8011 2 месяца назад +1

    देस राजा लाई जिम्मा लगाउनु होला परचनड जिउ तपाईं को नाम कहिले भुल्नु हुने छहिन इतिहास मा नाम लेखिनछ राजा लाई देस जिम्मा लगाउनु भाकोमा राजतन्त्र जिन्दनाद🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️

    • @bigskytreks
      @bigskytreks 2 месяца назад

      👍👍👍👍👍

  • @meramera9162
    @meramera9162 Месяц назад

    Parchanda Lai jitau maudabdi 🙏🙏🙏🙏🙏🙏

  • @sangamnc527
    @sangamnc527 Месяц назад

    The graet leadership prachand

  • @user-zs2rn8ew2i
    @user-zs2rn8ew2i Месяц назад

    सैनिक शासन लागू गरे हुने थियो यो देशमा ।।।

  • @poornapoorna5505
    @poornapoorna5505 2 месяца назад +5

    छर्लङ्ग थाहा भयो भस्र्टचारिहरु लाई बचाउन को लागि यो एकता भएको हो

    • @sgrg1909
      @sgrg1909 2 месяца назад

      Prachande le aaphno manxe lai kam dei sake ke chahiyo….

    • @Nicjon121
      @Nicjon121 2 месяца назад

      ​@@sgrg1909 chiya ani bechani ko safaya garnu parne ho

  • @mgrking3005
    @mgrking3005 2 месяца назад

    yo pariwar badi party ho congress

  • @hemthapa8105
    @hemthapa8105 Месяц назад

    👍️👍️👍️👍️👍️👍️👍️👍️good job

  • @SrijanaDahal-bm3fv
    @SrijanaDahal-bm3fv Месяц назад

    जङ्गल बाट आयको तिमि जङगलै जाउ दाजु ।तिम्रो ठाउ उतैहो ।

  • @alexkep7635
    @alexkep7635 Месяц назад +1

    मन्त्री क्वाटरबाट सर्ने बेलामा रातो कार्पेट समेत चोरेर लग्ने माओवादी म नेताहरुले रास्वपा बाट केही सिक्नुपर्छ

  • @dhrubachapagain5432
    @dhrubachapagain5432 2 месяца назад +9

    एक महिना मात्रै भयनी मन्त्री बन्नु भाग्य हो राम्रो हो ।

  • @arjunpaudel3754
    @arjunpaudel3754 Месяц назад

    अब के के मन्त्री पद लिन्छन त्यो सब उनिहरु ले गरेको भ्रस्टाचार काहा काहा के के गरेको छन तेहि बाट थाहा हुन्छ

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Месяц назад

    Hamlai sere ra oli chayan parchnda nai best xan❤

  • @netrabadal-bb5zo
    @netrabadal-bb5zo Месяц назад

    नेपाल को सत्तामा भ्रष्ट ,चोर फटाहाहरुको हालिमुहाली अति भो ।

  • @RamKumarrai-ib3li
    @RamKumarrai-ib3li 2 месяца назад +1

    म भुइ मान्छे मैले के अनुमान गरे भने यि नेपालका २ ठुला दल नै रहेछन् भ्रस्टाचार अब पनि हामि ३ करोड जनताले कहिले बुझ्ने अब हामि सचेत बन्न जरुरत छ ।

  • @faltuguys6735
    @faltuguys6735 2 месяца назад +7

    अब यो देस राजा लाई दिनु पर्ने छ माहोबादी जै जै कार हुने छ❤❤❤

  • @prasadbk8785
    @prasadbk8785 2 месяца назад

    अब लोकतान्त्रिक गणतन्त्रको अन्त्य हुने भयो जसले राजालाई विश्राम गरायो अब तै ब्याक्तीले राजा लाई पुर्न स्थापना गर्ने भयो अब राजत्रन्त्र सुरु हुने भयो यो राजा आउनुमा एमाले र काङ्ग्रेस नै हो

  • @goldenthapa6973
    @goldenthapa6973 Месяц назад

    यस्ता मर्न लागेका बृद्वा नेताहरु ले भ्रष्टाचार बाहेक देशको बिकास गर्लान त जनता हो ?

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 2 месяца назад +1

    यी पाखन्डी नेतालाइ जनताको प्रस्न छ कि कुन संविधान मा को कति कुन धारामा लेखेको छ कि हर महिना सरकार बदल्ने भनेर।।पाखन्डी योगेसलाइ प्रस्न।।

  • @bharatthulungss1619
    @bharatthulungss1619 Месяц назад

    तइछोड र मै छोडले देश रित्याउने र जनतालाइ दमन गर्नबाहेक काम छैन गीद्धाहरुको!

  • @MayaKunwar-ff7zb
    @MayaKunwar-ff7zb 2 месяца назад +16

    जब प्रचन्ड बौलाउछ देश मौउलाउछ ❤

    • @sgrg1909
      @sgrg1909 2 месяца назад

      Dharai khokers ho prachande mula, kp Shere pani tei mula ho tara thullo party ta ho!!!!

    • @MayaKunwar-ff7zb
      @MayaKunwar-ff7zb 2 месяца назад

      @@sgrg1909 Hardai,sundai janu k hudai xa aba Nepal ma Nepali konhalat

  • @user-yd8ty3hz6i
    @user-yd8ty3hz6i Месяц назад

    Yasto kalekale lai des naxodnu parchnda jiu bru yo hrulai din vnda razzalai dinus❤

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 Месяц назад

    Good

  • @bhimsendangi9801
    @bhimsendangi9801 2 месяца назад +5

    चन्द्र भान्दारिलाइ अनिवार्य मन्त्री बनाउनु पर्छ 🙏🙏

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 месяца назад

    भ्रष्टाचार को ढाकछोप हुने भो।

  • @shresthaashok4169
    @shresthaashok4169 2 месяца назад +2

    भ्रस्टाचार को आरोप लाग्ने बितिकै खन्डन गर्नु पर्छ खन्डन नगरे स्विकारेको हुन्छ तर भ्रस्ताचार को आरोप लागेका हरुले खन्डन गरेको पाइएन त्यसैले उनीहरु मन्त्री पद मात्र होइन सांसद पद बाटै रजिनामा दिनुपर्छ । किनकी हामीले भ्रस्ताचार गर भनेर पठाएको होइन ।

  • @sharadaparajuli-wo6dj
    @sharadaparajuli-wo6dj 2 месяца назад +3

    बाडी पैरोको नाममाफेरी भ्रष्टाचार गर्न ढिला भैसक्छ के छिटो राजीनामा देऊ।

  • @Tekbhandari12345
    @Tekbhandari12345 Месяц назад

    काङ्ग्रेस एमालेहरू 100% चाेर हुन😊

  • @anjalrana2128
    @anjalrana2128 Месяц назад

    थूक्क लाज पचेका नेपाल को के। होला। अब प्रचण्ड अब राजा। ल्याउ जे। होला। होला ।सबै भ्रस्टचारी हरूलाई सत्ता नसूम्प देस। बचाउ ।

  • @binodsah5419
    @binodsah5419 2 месяца назад +2

    अब लाइफ मा प्रधानमंत्री नसोचे हुन्छ

    • @user-vk8ri3gm3l
      @user-vk8ri3gm3l 2 месяца назад

      अझै २ पटक प्रधानमन्त्री बन्छन् प्रचण्ड लेखेर राख्नु

  • @debthadarai1702
    @debthadarai1702 2 месяца назад +2

    जलेरुुलिङग्छ खुसिसाथलिएकोसता बिचमाराछे स धुसेर नरामो्बृदिगरो प्चंडसर खाएकोपैसाको फाएल पुरानिकाललि केसमाहालनुप्ँछ आदाल तर अखिवार इंटिलजनलाइ लगाउनु सैनिकसा सन रुलिङदिनु बुडाधोकेबाजलाइ ऐलेरुलिङन दिनु देसको बिकास उठाउनेभाइलाइ दिनु

  • @suvaashpandey6899
    @suvaashpandey6899 2 месяца назад

    Kp oli lai hami pm mandainau....yesko birodh garum

  • @tanknathakhanal1202
    @tanknathakhanal1202 Месяц назад

    राजालाइ बुझाउ सत्ता

  • @tektamang1817
    @tektamang1817 Месяц назад +1

    ❤❤❤❤❤❤❤UA1sss100

  • @JK-co8er
    @JK-co8er Месяц назад

    यि मुजि शबै पाटि चेार रैछन खै देस र जन्ताकेा चिन्ता ?🙏

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z Месяц назад

    ने का र एमालेले जस्ताे सवारी साधनहरु सत्ता परिवर्तन् भएकाे महिनाैं छाेडदैनथे त ?

  • @roshanniraula7167
    @roshanniraula7167 2 месяца назад

    चोर सरकार चाईदैन विकास काे काम रोक्न पाइँदैन।

  • @rawangamer4762
    @rawangamer4762 2 месяца назад +3

    वाईयात समाचार अाफ्नाे महल भयपछि क्वाटर छाेडिहाल्छ नि

  • @uniglolbe9998
    @uniglolbe9998 2 месяца назад

    राजा नै ठिक

  • @meramera9162
    @meramera9162 Месяц назад

    Maubadi gindabat🙏🙏🙏🙏👍👍👍👍👍👍💯💯💯💯💯

  • @krishnaadhikari1081
    @krishnaadhikari1081 Месяц назад

    नक्सा बनाएर हुँदैन जमीन फिर्ता लिनु पर्यो

  • @krishnakumaridevikafle
    @krishnakumaridevikafle Месяц назад

    नक्च्चरा बिहीजेती बिराले हरूको ठग गठबन्धनलाई श्रद्धाञ्जली दिदै

  • @sherjangkc6349
    @sherjangkc6349 Месяц назад

    अब चन्द्र भण्डारी लाई शिक्षा मन्त्री दिनु उचित हुन्छ।
    कृष्ण सिटौला सशान्क यि सबै को अर्थ छैन सरकार मा लानु बदनाम हौनौ हो

  • @mohansah6291
    @mohansah6291 2 месяца назад

    Ramesh lekhak lie home minister so good

  • @gangaramsah6384
    @gangaramsah6384 2 месяца назад +1

    धन्य होस् नेपाली नेताहरुको

  • @MohanYadav-zb3ki
    @MohanYadav-zb3ki 2 месяца назад

    Karch sarkar ko uphar personal

  • @katakkrishnashahi1634
    @katakkrishnashahi1634 2 месяца назад +1

    84 ma ravi r mavwadi lai janta lepurn mat dinu parx

  • @sandeshrai8923
    @sandeshrai8923 Месяц назад

    देस चलाउन नसकेपछि छोड्नै पर्यो होला नि त😅😅😅😅😅😅😅😅😅😅😮😮😮😮😮😮

  • @machhindrakhadka-pd3le
    @machhindrakhadka-pd3le 2 месяца назад

    के केन ग्रछ प्रचडले भन्थ्य १८ ।गते हात्ती अायो अायो फुस्सा ई सबै मिलेर देश सक्ने भए भ्रष्ट चारि भाउजू लाई मन्त्रि वा ई पापिले राजा लाई हटार देश सक्न रछ

  • @namastepun2862
    @namastepun2862 Месяц назад

    हाम्रौ देशको नेता भेडा बाख्रा हॢनकी क्या हो। नयां सरकार बनाएर फेरी 5,6 महिनामा अर्कौ सरकार बनाउने होला।

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 2 месяца назад

    अब देश लुटेराहरुले चलाउने भऐ

  • @shivarajshahi4929
    @shivarajshahi4929 2 месяца назад +1

    Sarai ramro dewor vauju ko khutta dhog. Prachande Rabi

  • @manrajsunar4230
    @manrajsunar4230 2 месяца назад

    प्रधानमन्त्रीलाई आएको गिफ्ट नेपाललाई आएको गिफ्ट हो उहाँले त्यसरी लिएर जान नमिल्न पर्ने हो।

  • @unique1shrestha280
    @unique1shrestha280 Месяц назад

    next sarkar oli conform bt jo vye ni ramro kam garne koi neta le le hoina....

  • @rabitimsina3765
    @rabitimsina3765 2 месяца назад +4

    नेपाली नेता हो मलाई बोलाउ म नेपाल देश जेल बाट हून बाट जोगाउ छू र स्वार्ग बनाउछू

  • @HomTamang-id9oe
    @HomTamang-id9oe 2 месяца назад

    maubadi gindabad

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Месяц назад

    अब देश मा चाहे काम गन पाउने भयको ने क पा माओवादी पार्टी

  • @anjalrana2128
    @anjalrana2128 Месяц назад

    60 बर्ष पछी भोट। दिन। पाउने। कूनै। पनी पदमा। बस्न नपाउने संविधानमा। लेख्न पर्यो यी मर्न नसकेका। धर्तीका। बोझ हरूले देस सखाप पार्न लागे ।

  • @bhandarigopal916
    @bhandarigopal916 Месяц назад

    🌹🙏🌹🌹🌹🌹🙏🌹

  • @crazykaucha5019
    @crazykaucha5019 2 месяца назад

    वआफैले पनिलुटयउने होला

  • @yamlimbu2847
    @yamlimbu2847 Месяц назад

    नेपाल 😢

  • @jalimdhojgurung6733
    @jalimdhojgurung6733 2 месяца назад

    यी चोर लुटेरा हरु ४/४ महिनामा सरकार फेर्ने अनि सरकारी ढुकुटीले जोडिएको सामन क्वाटरमा छोडेर जानु पर्छ, उडुस नेता हरु जनताको रगत चुस्न पल्केका परजीवी हुन।😅

  • @sangamnc527
    @sangamnc527 Месяц назад

    लाज नभाको चोरहरु के भन्छ देश बनाउने मान्छेले भाको सरकारलाई सहयोग गर्ने होकि आफू मन्त्री बन्छु भनेर रुने चोरहरु काङ्ग्रेस र एमाले लाई जेल हाल्नु पर्छ।

  • @user-oh8tb1yl9c
    @user-oh8tb1yl9c Месяц назад

    अब डाका डाका को पार्टी मिलेर भ्रष्टाचारि हरु लाई लुकाउने भो सेरे र खड्गप्रसाद मिलेर

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 2 месяца назад +1

    Dess chalauna garo xa.siddanta paribartan vaya pani byabahar paribartan navayako karan yo dusparinam vayo.

  • @crazykaucha5019
    @crazykaucha5019 2 месяца назад

    अब लय\उनेभयै चुचे नकशा हराे

  • @Krishnabk141
    @Krishnabk141 2 месяца назад

    Nayak flim ko jasto action lina saknu parxa taba paribartan hunxa

  • @MangalSingh-cm1nq
    @MangalSingh-cm1nq 2 месяца назад

    अब त सबई जनतनहरुलाईय थाहा भयाे,,,काे देश पृेमि हाे र काे देशदाेरहि हाे,,,,अब आउने चुनाबमा ऐमाले र काङ्ग्रेस लाई भाेट दिने जति पनि नेपाली छन,,,,उनिहरु सबइ देशदाेरहि हुन,,,

  • @ghisingofficlepadamlama9312
    @ghisingofficlepadamlama9312 2 месяца назад +8

    एमाले र कांग्रेसले जनता लाइ त झुम्राको पुतली नै बनाको रेछ यार अब उनिहरु को चिन्ह तिर मेरो आखा नजावस भगवान

    • @user-he5ws9ce9d
      @user-he5ws9ce9d 2 месяца назад

      प्रचण्ड एक्लै 17 हजार को जिम्मा कसरी लिउन अरु नया मान्छे चाहिएको ज

  • @davidbujicha896
    @davidbujicha896 2 месяца назад +1

    Hami Nepali janta kasto hau? Aba tah pls ,vote chai swatantra netritwalai matra halnu , party lai nahalnu

  • @SanjaySah-lf5tb
    @SanjaySah-lf5tb Месяц назад

    अब जुन बाँकी छ तियो पनि जनताको र देश को सम्पती लुटीहाल तर एउटा कुरा याद राख्नुहोस चोर नेताहरु तपाईहरु लाई लुट्ने र जुन अन्याय देश र जनतविरुद्ध गर्दै हुनुहुन्छ कोही त आउला तिमीहरूलाई ठीक पार्न ?

  • @AshokElectronics1122
    @AshokElectronics1122 2 месяца назад +1

    Sakiyo ab prachand

    • @KhesmanTamang
      @KhesmanTamang 2 месяца назад

      सक्किदैन लेखेर राख्नु

  • @BijayaChown
    @BijayaChown 2 месяца назад

    कांग्रेस एमाले को त पतन हुनै पर्छ।।

  • @subashsunar1473
    @subashsunar1473 2 месяца назад

    थुक्क जानी बेला मा खेई गर्नी जानु पर्छ नि कति आशा थियो त्यो दिन को

  • @bishnushrestha500
    @bishnushrestha500 2 месяца назад

    चाेर ले अरुलाई पनि चाेर देख्छ एमाले लाई पृधान मत्री दियाे भने नेपाल नरहन पनि सक्छ

  • @dilbahadurgurung4693
    @dilbahadurgurung4693 2 месяца назад

    यो भाग बन्डाको खेल कति सम्मा हो।सबैला?इ भाग एक पटक सरकार परिवर्तन हून्दा कति अरब खरब खर्च हुन्छ यो पैसा कहा बाट ।बढार्ने कुचोदेखी सम्पुर्ण नया फेर्नु पर्ने।जनताला ई महङगी,बेरोजगारी मा पारी सत्ता परिवर्तन यो खेल कति सम्म।बुझ्ने कोही छैन यो नेपालमा
    😢

  • @sanjayarana4892
    @sanjayarana4892 Месяц назад

    Oli Pani tikdai na ho dherai

  • @miraupadhyaya6574
    @miraupadhyaya6574 2 месяца назад

    अब जनताले tax नतिरे हुन्छ भ्रष्टाचार लाई पृसय किन दिने

  • @user-fc2vu3ov1q
    @user-fc2vu3ov1q Месяц назад

    आबाे त जानू पर्छ नि कति काङ्ग्रेस र एमालेलाई तर्साकाे खाने बानि गयाे

  • @user-bh4rw7dh3c
    @user-bh4rw7dh3c 2 месяца назад +1

    ग्दार हरुले नेपाल देश लाई बिनास गर्दै छन भर्ष्टचारी लाई बचावौ गर्दै छन आब सबै जन्ता ले ग्दार हरुको आन्त्या गर्नु तयारी गर्नु पर्छ

  • @somangiri8639
    @somangiri8639 2 месяца назад

    लुतेराहरुको सरकारमा पदको लागि तछद मछाद हुदैछ।

  • @bhupendrakarki733
    @bhupendrakarki733 2 месяца назад

    ठगेर खाने भाडाे गयछ चाेर हरु डागा हरु ले ????

  • @AnilAcharya-gv7od
    @AnilAcharya-gv7od Месяц назад

    Sagiyeta kharej garanus hjr

  • @balbahadurale5663
    @balbahadurale5663 2 месяца назад

    यो देश येउता नातक नै भो मुल बातो केहो कसै लाई चासो नै र बुझ्न चाहेना )( बि बि साईन्स भन्छ )

  • @rajyalung523
    @rajyalung523 2 месяца назад +2

    Bahun neta all dhurta chhan

  • @LaxmiChhantyal-yg2xh
    @LaxmiChhantyal-yg2xh 2 месяца назад +1

    Aba jaya mongol Lai dinu parxa vote

  • @sahirdurasahirdura826
    @sahirdurasahirdura826 2 месяца назад +3

    प्रचण्ड चोर राजालाई सुम्पिदे कि सेनालाई दे

    • @user-ep3gu4pw5y
      @user-ep3gu4pw5y 2 месяца назад

      Sena ko haat ma paro vaney jhan 1 din mai india lai bechdinxa desh

  • @bhawanibhattarai3613
    @bhawanibhattarai3613 2 месяца назад +1

    न देशको चिन्ता न जनताको चिन्ता , चिन्ता त खाली सत्ता र सरकार मा कसरी जाने ! हामी जनतालाई धिक्कार छ कस्ता लाई भोट दिएर त्यो ठाउमा पुर्यायौ !