सहकारीका चार खाता कसरी हिसाब राख्ने? Cooperative Account Management|सहकारी जानकारी

Поделиться
HTML-код
  • Опубликовано: 9 окт 2024
  • #सहकारीका_चार_खाता#cooperative_Account_Management#
    ===========================================
    सहकारीका चार खाता कसरी हिसाब राख्ने? Cooperative Account Management|सहकारी जानकारी
    सहकारीका मुख्य चार खाताहरुको विषेश जानकारी
    सहकारीको लेखा प्रणालीको विषेश जानकारी
    सहकारी विभाग
    सहकारी शिक्षा
    what is Debit and credit in Cooperative?
    Account Management Training.
    What is Account Management in Cooperative ?
    सहकारीको लेखा परीक्षण प्रतिवेदन।
    सहकारीको लेखा प्रणालीको विकास क्रम।
    सहकारी संस्थाको डेबिट र क्रेडिट कसरी गर्ने?
    Sahakari vaneko k ho
    what is sahakari Santha
    what is Co-operative Organization
    #बचत_तथा_ऋण_सहकारी_संस्था_लिमिटेड
    #कुषि_बहुउद्देश्यीय_सहकारी_संस्था_लिमिटेड
    #बखान_सहकारी_संस्था_लिमिटेड
    #नवजिवन_सहकारी_संस्था_लिमिटेड
    #राष्ट्रिय_सहकारी _बैंक_लिमिटेड
    #नेपाल_बचत_तथा_ऋण_केन्द्रीय_सहकारी_संस्था_लिमिटेड.
    #शिखर_सहकारीको_साधारणसभा
    #शिवशिखर_सहकारी
    #नवजिवन_सहकारी_संस्था
    #उदयदेव_बहुउदेश्यी_सहकारी
    चारखाता#सहकारी#cooperative#accounting#Fourledger#
    ====================================
    my Facebook
    / mahendrasingh.saud.566
    link voucher Wala vidio
    • सहकारी संस्थामा गोशारा...
    चार खाता विषेश जानकारी|लेखापालको तयारी कक्षा|#FourLeader|Accounting Tools|Account Management#cooperative
    ====================================
    1. चार खाता कसरी हिसाब राख्ने?
    2. चार खाता भनेको के हो?
    3. चारखाता को विशेष जानकारी।
    4. लेखापाल सहायक सहकारी।
    5. लेखापाल सम्बन्धित विषेश जानकारी।
    5. सहकारीको फाईदा महत्व भुमिका।
    7 सहकारी संस्थाको लिखितपरीक्षा तयारी गरेको ।
    8. सरकारी विभाग प्रमुख
    9. Accounting Tools.
    10. Acoount Four ledger 📒book 📖
    11. Co-operative Accounting system
    ====================================
    सहकारी संघ संस्थाहरुको आर्थिक तथा ब्यवसायिक कारोवारमा निम्नानुसारका चार मुख्य खाताहरु प्रचलनमा रहेका छन
    #दायित्ब खाता : सहकारी संघ संस्थाहरुले अरुलाई बुझाउनु पर्ने सबै प्रकारको हिसाव रकम यस खातामा चढाउनु पर्दछ । यसमा सदस्यहरुको शेयर पूंजि, वचत रकम, डिपोजिट रकम, धरौटी रकम, ऋण रकम, कसैलाई भुक्तानी दिनु पर्ने हिसाव लगायतका अन्य दायित्वहरु सहकारी लेखा तथा लेखापरीक्षण दिग्दर्शनरज्ञछ समावेश गरिएको हुन्छ । यस खातामा खर्च डेविट हुन्छ भने आम्दानी क्रेडिट हुन्छ । यसमा खर्च (डेविट), आम्दानी (के्रडिट) र शेष (मौज्दात) गरी तीनवटा महलहरु रहेका हुन्छन् ।
    #सम्पति खाता : यस खातामा सहकारी संघ संस्थाको स्वामित्वमा रहेको धनमाल, जायजेथा, सम्पति लगायत लगानी रकम, अरुवाट पाउनु पर्ने रकम आदि समावेश गरिएको हुन्छ । यसमा खास गरी संघ संस्थाको नाउमा रहेको नगद तथा बैंक मौज्दात, लगानी, ऋण दिएकोरकम, अरुवाट पाउनु पर्ने हिसाव, मेशिन, फर्निचर, घर जग्गा, सवारी साधन आदि हिसावहरु समावेश गरिएको हुन्छ । यसमा संघ संस्थाको सम्पति बृद्धि हुदा डेविट र घटदा क्रेडिट हुन्छ ।
    #सामान खरिद तथा खर्च खाता : यस खातामा सहकारी संघ संस्थाले खरिद गर्ने सरसामान र सो को ढुवानीमा लाग्ने ज्याला तथा खर्च लगायत कार्यालय संचालन खर्चहरु- तलव, भत्ता, मर्मत, घरभाडा, धारापानी, विजुली, ब्याज खर्च, ह्रासकट्टि रकम, वैठक भत्ता, विविध आदि खर्चहरु समावेश गरिएका हुन्छन् । यस खाताको अन्त्यमा देखाइने कुल मौज्दात सामान्यतया क्रेडिट हुन्छ ।
    #सामान विक्री तथा आम्दानी खाता : यस खातामा सहकारी संघ संस्थाले सरसामान र सेवा विक्रीवाट प्राप्त रकम लगाय कोत लगानी तथा ऋणवाट प्राप्त ब्याज आम्दानी, ब्यापारी छुट सुविधा, संघ संस्थामा प्राप्त अनुदान, सदस्यता वा प्रवेश शुल्क, स्थिर सम्पति भाडामा दिए वापत प्राप्त रकम, हर्जना वापत प्राप्त रकम आदि आम्दानी समावेश गरिएको हुन्छ । यस खाताको अन्त्यमा देखाइने कुल मौज्दात सामान्यतया डेविट हुन्छ ।
    सम्पूर्णमा धन्यवाद।जय सहकारी ।।।🙏🙏
    ====================================
    १.सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै ।
    २. बचत तथा ऋण सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने सिकै।
    ३. कुषि बहुउद्देश्यीय सहकारी संस्थाको गोशारा भौचर कसरी बनाउने ?
    ४. लेखा व्यवस्थापन प्रणाली के हो?सिकै।
    ५. सहकारीको लेखापाल सहायक को काम कर्तव्य अधिकार र जिम्मेवारी के के हुन्?
    ६. सहायक लेखापाल भनेको के हो?
    ७. बचत तथा ऋण सहकारी संस्था भनेको के हो?
    ८. सहकारीमा प्रयोग गरिने हिसाब खाताहरुको विषेश जानकारी।
    ९. हरेक दिनको गोश्वारा भौचर कसरी तयार गर्ने सिकौ ?
    १०. हाल वर्तमान अवस्थाको सहकारीका समस्याहरु के के हुन् र समाधानका उपायहरु के के हुन्?
    #जयसहकारी
    ====================================
    1. How to Voucher Entry at Cooperative Organization?
    2. Voucher Lekhan tarika.
    3.Complet information about voucher entry.
    4.भाैचर लेख्ने तरिका सिकै|
    5. सहकारी संस्थामा गोशारा भौचर कसरी बनाउने?
    6. How to keep voucher record in Co-operative Organization?
    7. How to keep voucher record in Government Office in Nepal?
    8. How to keep voucher record in Company?
    9. How to keep Accounting records in Cooperative Organization ?
    10. Accounting Tools Tips and system in Cooperative Accounting.
    Voucher is a systemetic accounting record of financial activities of any organization. It's help to make profit and loss account of company.
    ===========================================
    ===========================================

Комментарии • 38

  • @SirjanaAacharya
    @SirjanaAacharya Месяц назад +1

    सर बचत खातामा कसरी पोस्तिङ गर्न्र

  • @aavashgurung4551
    @aavashgurung4551 Год назад +1

    यो सम्पत्ति हिसाब खाता र दायित्व हिसाब खाताको भएन अझ क्लिएर गरि भिडियो बनाउनु पर्यो

  • @sushilasharma5670
    @sushilasharma5670 Год назад +2

    Khata haru kaha dakhi kharid garna sakenxa sir
    Stationary ma ta paudaina ta.

    • @mahendrasaud
      @mahendrasaud  Год назад

      #Nefscun bat Google ma search garer contact garnu hola

  • @SupriyaPunMagar-gy6ze
    @SupriyaPunMagar-gy6ze Месяц назад +1

    Sir allya vaneko k ho ra kasari garne batai dinuna

    • @mahendrasaud
      @mahendrasaud  Месяц назад

      Hijo baki counter ma raheko hisab allya ho

  • @jayabogati8903
    @jayabogati8903 Год назад +1

    अलि राम्रोसँग बुझने गरि पूरा विवरण सहित दिदा राम्रो हुन्थ्यो ।

  • @Nepalisanthalichannel
    @Nepalisanthalichannel Год назад +1

    good

  • @ThakurKhapangi-ci4ec
    @ThakurKhapangi-ci4ec 11 месяцев назад +2

    चार खातामा भर्नु भन्दा अगाडि भौचरमा हिसाब भर्ने तरिका बताई दिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु ।

    • @mahendrasaud
      @mahendrasaud  11 месяцев назад

      OK huss

    • @ThakurKhapangi-ci4ec
      @ThakurKhapangi-ci4ec 11 месяцев назад

      @@mahendrasaud भौचरमा अार्थिक कारोबारको डेबिट र क्रेडिट गर्ने तरिका बताई दिनु हुन्छ कि आशा राख्दछु।

  • @smitaghimire1467
    @smitaghimire1467 Год назад +1

    Sir char khata haru kasari varni kun kun kura yadh garni vedio banayera pathaidinuna saturday exam xa please sir char khatha ko detail ma vedio banaidinu ..

    • @mahendrasaud
      @mahendrasaud  Год назад +1

      Malai hjr le dinu hune exam ko paper dinu hun x

    • @smitaghimire1467
      @smitaghimire1467 Год назад +1

      @@mahendrasaud exam hudaina practical matra hunxare teivara khata haru ko varema vauchar haru ko barema bujhnu vannuvaxa

    • @mahendrasaud
      @mahendrasaud  Год назад +1

      @@smitaghimire1467 okay hun x ma mero aafno jankari xittai vidio ma liyar aaaxu

    • @mahendrasaud
      @mahendrasaud  Год назад +1

      Kun post ko lagi ho dinu va ko

    • @smitaghimire1467
      @smitaghimire1467 Год назад +1

      @@mahendrasaud sahayek bebasthapak voli parsi ma vedio aaye sajilo huntyo malai

  • @gobindaprasadfullel557
    @gobindaprasadfullel557 Год назад +1

    बैक बाट आएको ब्याज र कर लाई कसरी पोस्ट गर्ने?

  • @oliverschool9017
    @oliverschool9017 Год назад +1

    Plz नगद डेिबट छ भने नगद िहसाब न 80 मा डेबिट हुन्छ हाेला अलि पस्ट पारिदिनु 🙏🙏🙏🙏

  • @hanacooperative774
    @hanacooperative774 Год назад +1

    copomis ko barema pani kehi jaankari video haru banaunu vaye aabhari hunechhau...

  • @chaudharysiyakant8437
    @chaudharysiyakant8437 Год назад

    सहकारी को चार खाता कहाँ बाट पाउन सकिन्छ सर? चार खाता उपलब्ध हुने ठाउँको ठेगाना दिनु हुन्थ्यो भने अभारी हुने थियो।

  • @Dhs84
    @Dhs84 Год назад +1

    सर दैनिक आमदानी खाता कसरी तयार गर्ने