गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? Nabaraj Aryal | Bplus Special
HTML-код
- Опубликовано: 9 окт 2024
- गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? सहकारीका चुनौतीहरु के के छन ? सहकारी किन र केका लागि हो ? काठमाडौं बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष नवराज अर्याल संघ कार्यक्रम विशेष संवादमा कुराकानी गरेका छौ ।
----------------------------------------------------
Anchor Full Name : Sachita Budhathoki
Facebook URL : / sachita.budhathoki
-----------------------------------------------------
Guest : नवराज अर्याल, उपाध्यक्ष, काठमाडौं जिल्ला बचत तथा ऋण सहकारी संघ
Facebook URL : / nabaraj.aryal.7503
-----------------------------------------------------
Camera Person Full Name : Milan Thapa, Apsra Gautam
Editor Full Name : Bijaya Prajapati, Meena Acharya, Dhana Krishna Bade
----------------------------------------------------
Do comment and share the video with your loved ones.
🡆Download Nepal Best News Channel App:👉bit.ly/3dfQpjR
🡆Subscribe Our RUclips Channel: / @businessplustelevisio...
🡆Official website: emountaintv.com/
🡆Follow Us on Facebook: / bplustv
🡆Follow us on Twitter: tv...
🡆Follow us on Instagram: / businessplustelevision
Hashed Tags
#Businessplustv
#NabarajAryalInterview
#BplusspecialwithNabarajAryal
#NabarajAryalSpeech
#NabarajAryalnewinterview
#Garibinibaran
#Sahakarisanthakokam
#Kathmandujillarintathabachatsahakarisanstha
#businessnews
#newsnepal
#entrepreneur
#businessideasinnepal
#businesstips
#profitablebusinessinnepal
#profitablebusinessideas
------------------------------------
गरिबी निवारणमा सहकारीको भुमिका कस्तो छ ? Nabaraj Aryal | Bplus Special
------------------------------------
Published On: 04/06/2021
------------------------------------
राम्रो ग्यान धन्याबाद
Good
Darta Samanda jankari cahiyo sir
Good intriviu👍👍
देश अनौपचारिक रूपमा लुटिरा छन। राज्य का मुख्य शासक हरूबाट
हामृाे पैसा सबै ठगेर भाग्याे सन्चालक अब के गर्ने नि
?
सहकारीले आज खर्बौ खर्बौको खाएर भाग्ने काम गरेको छ तेस्को जिम्मा कस्ले लिन्छ त साथी? यदि जिम्मेवार छैन भने, तत्काल सम्पुर्न जन्ताको सम्पती राज्यलाई जिम्मा लगाइ total बन्द गर्नुपर्छ । यो ठगी खुलेआम दाका हो ।
यस्तो गर्नुको कारण नेपाल कुनै पनि क्षेत्र को व्यस्थित बजारिकरण छैन। उत्पादन भको लाई विदेशी आयात कमिसन मा राज्य शासक बाचेका छन।
Yo media le yo tala ko comment padyara maiya katwal madam lai help garosh vany aanurodh x thorai vaya ni
सहकारीले गरिब माराे हजुर गरिबी निबारण भएन । म एक अशक्त बेसाहारा मान्छेले जन्मेदेखि जम्मा गरेकाे हरेक दुख रगत र पसिना बगाएर दिनमा एक छाक भात खाइ एक छाक भाेकै बसेर बुढेसकालमा साहारा हाेला भनेर जम्मा गरेकोे सबै पैसा खाएर भाग्याे शिबशिखर र गाैतमश्री अहिले म बाटाेमा बसेर मागेर खाने र बाटैमा सुत्ने अबस्था छ डिपृेसन पेृसर र नशाकाे अाैषधि खान पर्छ याे खाने पैसा पनि छैन सायद अब चाडै मेराे लास पनि सडकमा नै हुन्छ हाेला ।
काम नलाग्ने अङ्ग हो सहकारी ।।।🎉
यस्ता विचारले त नेपाल देश पनि अर्का देश संग मर्ज गर्न पर्ने देखिन आए नि त हैन ।
good
28:01