ग्रुप मा चाइ दोहोरी हेर्न धेरै मजा आउँछ सगर दाइ को चाइ म बिग फ्यन हो हस ❤❤❤गित चै सबै जाना को मजा को नै लाग्छ सबै जना रमाइला हुनुहुन्छ सागर दाइ बिग फ्यान
Mero man vulaune tim sarai khushi lagxa malai yo group ko dohori sunerw pahila khali ruwaune geet matra herne ma aajavoli yo group ko geet matrw sunna man lagxa ❤❤❤❤
रमाइलो ❤❤❤ सबै जनाले गित र गितको शिर्षक मा ध्यान दिनुहुन सम्पुर्ण मा हार्दिक अनुरोध। सस्कार, सस्कृति र कलाकार कसैले कसैमाथि पनि आौँला ठड्याउने ठाउँ नदिनु होला ।
चर्चाको लागि चर्तीकला नदेखाम न होउ... कति असभ्य भएर गाएको,, हे हे र हुहु गर्याछ, हात हाला हाल गर्याछ, गित आदिमै छोड्याछ । कम्तिमा आफ्ना सिर्जना त निकाल्न/चलाउन सकेका छैनौ अर्काको सिर्जनाको त इज्जत गरिदिउ । सस्तो लोकप्रियताले भोलिको इतिहास रच्दैन होउ ।
सबै भन्दा मन पर्ने शंकर र भाले जुनै दोहोरीमा नि पैला शंकर र भाले छ छैन भनेर खोज्ने जति यता हाजिर हुम त☺️☺️♥️
Ma ponii❤
Ma panee ho❤❤❤
म पनि हो
Ma pane ho
म पनि❤❤
भालेको फ्यानहरु हाजिर होऊ ❤
सङ्खर दाजु छन कि छैन्न्न भनेर पहिला हेर्ने अनि मात्र भिडियो हेरने हो ❤
Same❤❤
Shankar Tara ra bhale
वाह बालचन्द्र राम्रो छ ल ! बालचन्द्रले प्रगति गरेको देख्दा खुशी लाग्छ ।
यो टिम लाई धेरै पर्गतिको शुभकामना, खुट्टा तान्नेले तानेनी सपोर्ट गर्नी धेरै छन
नमस्कार म कलाकार शंकर सुनार हाम्रो अन्य दोहोरी लाई जस्तै यो दोहोरी पनि माया गर्दिनु है।
Hajur ko geet sunera kati hasnu dherai ramro gaunu huncha 🙏🙏🙏🙏🙏😍😍😍😍👌👌👌👌👌👌👌👌👌👌
Sankar Dazu ko biggest fan ❤
Sankar bro ra nabaraj ko dhori chaiyo ekuta
चारैजना कमेडियन रमाइलो भयो शुभकामनासहित
सत्रुको अगाडि सधै हासेर अगाडि बढ्नु बालचन्द्र भाइ सुभकामना छ
ग्रुप मा चाइ दोहोरी हेर्न धेरै मजा आउँछ सगर दाइ को चाइ म बिग फ्यन हो हस ❤❤❤गित चै सबै जाना को मजा को नै लाग्छ सबै जना रमाइला हुनुहुन्छ सागर दाइ बिग फ्यान
नयां प्रतिभा अनि कला गला भएकाहरुलाई पनि अगाडि बढाउन सिकाैं धादिङ्गे भंगेराे लाई सबैले सहयाेग गराै राजु परियार दाईले जस्ताे❣️❣️❣️
यो हासो देख्न नसकेर फेरी सस्थाले कार्बाही गर्लान है ! दुध देखाउने चाक देखाउने लाई कार्बाही हुदैन यहा फेरी सोझो साझा लाई कार्बाही गर्ने ठाउ हो यहा
Ho ta
बालचन्द्रको हांसो नभएको दोहोरी त हेर्नै मन लाग्दैन मलाइ त !
Sagar dai ko fan ❤
नाम सावित्री सिपखान दिदी लाई पनि सारै मन पर्छ संकर भाइ
भालेभाईले गीत गाकाे मनपर्छ सारै सारै
Yakdam ramro❤❤❤❤❤
अति रमाइलो दोहोरी 👉️❤️👍️🙏🙏🙏
सारै राम्रो छ अझै पगति गदैजानु सबैजनाले🙏🙏🙏❤️❤️❤️❤️
Maryo hasayer 😂😂😂exam bigardine vay moraharule xya naheri man mandaina daily dohoriko lat basyo
काले र भालेको सिंगल भिडन्त हेर्न मन छ मलाई त 😂😂
मलाई पनि 😂😂
हास्दीना भन्दा नी धर छैन कती हसाको 😂😂😂😂❤❤
Sagar and Shankar dai big fan 💞 ma chai❤❤❤
खुब आनन्दित बनाउछौ मित्रहरु मर्यादा नभुलेर कडक प्रस्तुति दिदै गर्नु शुभकामना
Mero man vulaune tim sarai khushi lagxa malai yo group ko dohori sunerw pahila khali ruwaune geet matra herne ma aajavoli yo group ko geet matrw sunna man lagxa ❤❤❤❤
खुल्दुलि टीम बबालछ नीरासपनको औसधी तर संकरभाई गाउदा अली सान्त भयर गाईदीय सुनमा सुगन्ध सबैको भनाईहोयो
रमाइलो दोहोरी 💖💖💖💖💖💖
Khatra❤❤ best of luck to all❤❤
म चाहिँ भालेको बिग फ्यान है
Big fan of sagar ❤
Shankar dai ko fan❤
सब्दा ठिकछ हजुर हरुकाे भयसत झनभ्नै पर्दैन दामीछ तर रेला नगरी गउनु पराे ल सर
Shankar ko fan❤
धेरै मिठो गीत❤❤❤
राम्रो गीत,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा, हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏
Sankar is always king 👑 of dohori
Wow kati ramailo dohori malaitw ahilenai sankar dai sanga dihori khelna man lagyo ho
धैरै राम्रो र रमाइलो दोहोरी ❤❤
Kati ramailo 😊❤❤
Maile myagdibat suscraib gareko xu hai vale vaiko lagi
Bale dai vale daii sankhar daii
रमाइलो ❤❤❤ सबै जनाले गित र गितको शिर्षक मा ध्यान दिनुहुन सम्पुर्ण मा हार्दिक अनुरोध। सस्कार, सस्कृति र कलाकार कसैले कसैमाथि पनि आौँला ठड्याउने ठाउँ नदिनु होला ।
शंकरको शब्द बढी भैराछ शब्द चयन गर्दा अलि ध्यान गर्नुहोला
❤❤❤❤ lots of love teams ❤❤ keep going on❤❤ forever
धेरै राम्रो ❤❤❤❤
मज्जा आयन यो दोहरी सुनेर । जरुरत बिनानै बाले र शंकर हासेर देखाउंछ ।
के,साच्चै भालचंद्र बाङगेनै, हुनकि,केहो,गितै,पिछे,बाङगे,बाङगे,भनछनत,केचै,बाङगोछ,बरालको,
Balchandra baral ❤❤❤
❤❤❤❤Sagar is dhori king❤❤❤❤
Yo vale ra sankare daaka Haru hasar marni vo ini Haru lai nikaldinu paryo😅😅😅
Namaste ma Ramesh dancer malai satha sapot garnu hola 🎉🎉🎉
Ramailo parstuti❤❤❤❤
Ralailo dohori sabai ko prastoti babl x😂😂😂😂
सागर दाई
Kadax aja❤❤
Khhatra rmaelo nice
Wow ❤❤
बाल्चन्द्र दाजु याेचै धेरै लेला भयाेहै अली दिलाखी बरीभाे अली रा्राे सँङ्गा गितगउनु पर्ला मैले गल्ती बाेलेकाे भय सरी है दाजु
धेरै नहाँस भाई हाे देशै निकाला हुनु पर्ला फेरी
Sabai le malai ni sapot garnu hola hai ta 🎉🎉
Nice 👍
❤❤❤❤❤❤❤❤सागर
❤❤❤❤
Valee❤❤
Wow 🥰🥰
My favourite all 😂😂😂
WOW so nice song 😂😂😂😂😂
😂 reír tanto lo mismo duele 😅 total.
Me contagió 😂😅
❤❤❤❤❤😅😅😅
👏👏👍️👍️💃💃🕺🕺
कालेले हासेर केही बिजिदैन 😂
🙏🙏🙏🙏🙏🙏
♥️♥️♥️♥️♥️♥️
Sagar bc ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
😁💚❤️❤️😁😁
❤❤🎉🎉❤❤❤❤🎉🎉🎉🎉
कमेडी चलाउनुपर्ने तिमीहरूले दोहोरी छोडेर
❤
❤😂
यहिताल हाे भने शङ्कर उभाेलाग्दैन । शब्दचयनमाध्यान दिदै हाँसाेमा कण्ट्राेल गर्नुपर्छ । हाँसाेलेगर्दा गितबिग्रिएकाे छ ।
चर्चाको लागि चर्तीकला नदेखाम न होउ... कति असभ्य भएर गाएको,, हे हे र हुहु गर्याछ, हात हाला हाल गर्याछ, गित आदिमै छोड्याछ । कम्तिमा आफ्ना सिर्जना त निकाल्न/चलाउन सकेका छैनौ अर्काको सिर्जनाको त इज्जत गरिदिउ । सस्तो लोकप्रियताले भोलिको इतिहास रच्दैन होउ ।
❤❤❤😂
😂😂😂❤❤
😂😂😂😂😂😂😂
😅😅😅😅😅
😂😂
Balele thanaso😂😂
❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤