यस्तो के भयो त निसान्त र रमिलाको सम्बन्ध | Nishant BK Vs Ramila BK | Huma Bhetghat Dohori Live
HTML-код
- Опубликовано: 29 сен 2024
- नमस्कार,
म लोक दोहोरी गायिका
हुमा बि.क.
आफ्नै युटुब च्यानल मार्फत लाईभ दोहोरी कार्यक्रम हजुरहरु सामु ल्याएकी छु आशा हजुरहरुले माया ममता र साथ दिनुहुनेछ ।
कृपया हाम्रो यो भिडियो अन्तिम सम्म हेरेर सल्लाह सुझाव दिन नभुल्नुहोला साथै लाईक कमेन्ट सेयर र च्यानललाई सब्स्क्राईब गरिदिनहुन पनि बिनम्र अनुरोध गर्दछु ।
धन्यवाद ।
--------------------------------------------------------------------------------------------
♪ Orginal Song:- Nepali Song - Jaya Jaya Hos
➤ Singer - Purna Kala BC and Kulendra BK
➤ Lyrics/Music - Eknarayan Bhandari
➤ Artists - Shilpa Pokhrel & Durgesh Thapa
-----------------------------------------------------------------------------------
Live Dohori Singer :
🎤 Nishant BK
🎤 Ramila BK
-------------------------------------------------------------------------------------------------
© Huma BK 2022,
Huma BK is authorized to upload this video. Using of this video on other RUclips channels or social media without prior permission will be strictly prohibited
-----------------------------------------------------------------------------------------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel or Social Media मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
कति मिठा आवाज का धनी हरु ।कति मिठा टुकाहरु जति सुन्यो तेति सुनौ सुनौ लाग्ने ।दुबै जनालाई हार्दिक बधाई दिना चाहान्छु भित्री मनैइ देक्गि
आहा ! कति मार्मिक दोहोरी
नमस्कार म लोक दोहोरी गायक निशान्त बि क मैले र आदरणीय दिदी रमिला विस्वकर्माले गायको यो दोहोरी हजुरहरुलाई कस्तो लाग्यो लाइक,कमेन्ट ,शेयर गरिदिनुहोला
Big fan ma Nishan ji ko
आहा!
Dherai ramro lagyo bag 2pane
भाइ निसान्ता तिमी कता छौ अाजकल लाईभ दोहोरी तिर देखिदैनौ लाईभ दोहोरी पनि अायको छैन जानकारी पाउन सकियला कि ???
अति मिठो साेर अनि लय सबै कलाकार हरु लाई म अर्जुन काे तरफ बाट शुभकामना धन्यवाद
भाग 2 चाहियो
Wow ati ramro
Nice song
download garna namilni vaya kina haleko k😡😡😡😡
Aaha dhari ramro sang wow ramro voice sis r bro badhai x
साच्चै भन्नुपर्दा आजसम्म कुनै पनि कलाकार हरुले यत्तिको लेभल को दोहोरी प्रस्तुत गरेको देखेको थिएन,,तर आज रमिला र निशान्त जि ले गर्नुभएको छ सारै खुशी पनि लाग्यो र आँसु पनि झर्यो,,युटुब च्यानल नया भएर होला कमै दर्शक को नजर मा परेछ दोहोरी,,मैले पनि टिकटक मा सुनेर आको
Maile ni
सहमत
Ho kya
धन्यवाद,रमिला विक ले निक्कै राम्रो गाइन, यो जोडि लाइ फेरि पनि गाउन लगाउनु होला।
फेरि पनि गिदाउन लगाउनुस है यो जोडि लाइ
सहमत
Ramila matrai haina nishant ko aawaj ra sabda pani nikai mitho xan🙏🙏🙏🙏🙏🙏
टिकटक बात खाेजेर अाएकाे काे काे हुनुहुन्छ ????
छाडा दोहोरी हरुलाइ नराम्रो भन्नेहरुले खै यस्तो मार्मिक गित लाई प्राथमिकता दिएको,,साच्चै शब्द र स्वर ले ज्यान सिरिङ्ग बनाउछ,,रमिला र निशान्त लाई मनै देखि धन्यवाद छ।यतिमिठो प्रस्तुती दिएको मा💞🙏🙏
पुर्ण सहमत
आहा धेरै मिठो भाइ बहिनिको रमाइलो दोहोरी धेरै राम्रो लायो सधै सफलताको शुभकामना ❤️💛💜💕💙🙏🙏🙏🙏
Best of luck vai . Bahini laii
Miss u all 🙏❤❤
धेरै धेरै सम्झना माया बुनु हुमे
जिन्दगीमा पहिलो पटक सुनियो यति मार्मिक दोहोरी कति मिठो स्वर दुवै जनालाई भाइ-बहिनीलाई अझ राम्रो गर्दै जानु लोकदोहोरी क्षेत्रमा शुभकामना... 💓💓🙏🙏
सारै मन छुने दोहोरी
LIVE FOLK DUET Is HEALTHY ENTERTAINMENT
Music- Singing- Dancing- Laughing- Weeping- Comedy- cracking jokes- YOGA- PRAYANAM- MEDITATION == REAL THERAPY == MEDICINE.
Stay safe and healthy. Health is A real WEALTH.
भाग 2 पनि ल्याउनु होला टीका जी जसरी सानु कहाँ छौ काे आएको थियो नी सेम कहानी बनाएर पिलिज सेम भाका मा
Woo ladis voic khatra
Maili, saili, kanxi, ra miss you ♥ thuli didi....uhalai pani karyakram ma lyaiyos....charai didi bahini haru lai 1utai manch ma herna paiyos 🙏🙏🙏🙏🙏
धेरै राम्रो लय-भाका शब्द अनि टुक्काहरुको साथमा रमिला अनि निशान्त को रमाइलो दोहोरी गित जति सुने नि धित नमर्ने गित भएको छ मेरो लागि।साथमा उत्तोर-उत्तोर प्रगतिको शुभकामना ।🙏💘👌👌👌👌👌💘👌👌👌👌👌👌👌👌👌😭
आहा!
बहिनी हुमा अर्को भागको प्रतीक्षा मा बस्दा बस्दै महिनौ बितिसक्यो छिटो ल्याउनु पर्यो के
बर्णन गर्नु को कुनै शब्द नै बाकी छैन मन नै भाबुक भय र आशु झरेको थाहाई पाएन निशान्त ब्रो miss you hai dherai samjheko xu😂😭😭😭🥀💘🥀🙏❤🙏🌲🌷🌹🌺💜🖤
शुभकामना दुवै जना भाइ बहिनी र युटुव च्यानल लाई पनि लाेक दाेहाेरी क्षेत्रका स्थापित गायक गायिका काे भन्दा उच्च स्तरकाे कला प्रस्तुत गर्नु भकाे छ ।
मैले नी टिक टाक मा सुनेर हुमा काे चेनल मा हेरे काे
निकै राम्रो लाग्यो भाग 2 पनि ल्याउनु होला
same here
मन छाेयाे दुवैको शब्दले 😭😭😭😭😭😭😭😭
सार्है मिठो गित साच्चिकै सम्झन लायक नभएको विगत पनि सम्झयो यो गीत ले । मिलन होस् दुवैको"part २KO पर्खाइ मा छु म t 💖💞
same here
आहा दामी गित!!!ruclips.net/video/QNyyN6jpqQY/видео.html&feature=share
म चाहिँ Tiktok मा टुक्का हरु सुनेर आएको हो है।❤️ आहा कति राम्रो❤️
Ramila sis ko voice amezing yo aawaz le pakka sthan paunu parxa pragati ko subha kamana
पाठ 2 हेर्ना पाइयोस यतिले पुगेना कति छिटो सकेको
साह्रै मीठा मर्मस्पर्शी शब्द अनि उस्तै आवज निशन्त का शब्द ले झन रुवायो उज्वल भबिष्य को कामना भाइ बहिनी लाइ
same here
आहा क्या मार्मिक दोहोरि 💕💕💕👌🏿👌🏿👌🏿🇳🇵🇳🇵🎤🌷🌷🌷
❤❤❤❤❤❤❤❤❤कति राम्रो स्वर अनि शब्द निरन्तर सुन्न पाइयोस् तपाईंको दोहोरी
कति मिठो स्वर हो बैनिकाे धेरै धेरै सफलताको सुभ कामना भाइबैनि दुवैजनालाई ❤❤❤❤
आहा!
सबैजनालाइ धेरै धन्यवाद 😘😘😘
Bhini hjur haru ko sbai timlai dhanne bad ra tika bhini mansingh vai lai dherai safltako suvakamna xa hjur haruma pni suvakamna hass 👌💖👌
Huma ramilako kasto ramro voice rahexa tw hii wow 🥰🥰🥰🥰
होमा जि मलाइ मेसज गर्नु होला है फेस्बुक म
huma di Ramila di ko dohori arupani dekhana pama hai
Huma G kin daunlod garna nadeyako
Badhaichhasharmilaranisantbkmithogitsunaonubhay
Dhannebadtikashanukosabeekalakarlaimithogitchha
आहा सारै रमाइलो दोहोरी बधाई छ सम्पूर्ण कलाकार टिमहरुलाई🍒🍒🎋🎋🍇🎀🎀🙏🙏🌹🌹🌹
आहा अति नै मिठो आवाज मेरो मन प्ररने गीत सम्पूर्ण न टिम लाई बधाई छः अझ प्रगति गरदैई जानू होला 👍👏🙏🏾🙏🏾🇳🇵🇳🇵🇮🇳🇮🇳
आहा
आहा कति राम्रो सबै टिम लाई सुभकामना छ
nice song
Sure
आहा रमिला क्या सोर हो बा म त बिहोस भय सम्मान छ 💖💖💖💖💘💘💘💘
आहा कति मिठो दोहोरी बधाई छ सम्पुर्ण टिमलाइ
Yo geet dherei ko jindagi sanga mel khanxa. Sayad yogeet sunera boxodiyaka premi haru narune kamai holan. Badhaixa huma bahini aagami dinma pani yastai yastai geet sunna ra herna paiyos. Safaltako subha kamana.
कति सुरिलो आवाज अनि शब्द आहा नि भाइ बैनी लाई सुभकामना ❤️❤️
कति मिठो स्वर र शब्द सम्पुर्ण कलाकार तथा टिम लाई उच्च सम्मान छ
आहा!
कति मिठो आवाज रमिला त्यस्तै मिठो आवाज निशान्त को ❤️❤️❤️❤️
भाई को शब्द ले म निशब्द।
यस्तै शब्दहरु सदाबहार रहिरहोस् शुभकामना भाई ।
गहकिलो शब्द हरु पस्कनु भएको मा सम्पुर्ण टिमलाई धन्यवाद ब्यक्त गरे🙏
From me too
मानसिंह खड्का टीका सानु धनमायाँ नेपाली हुमा बहिनी रमिला निसान्त लगायतका सम्पूर्ण कलाकार टिम लाई उच्च सम्मान छ धन्यवाद
ramila manxe pani ramri xa gita pani gaune rahexa badhai xa
आहा कस्तो बिछोडको गित😭 हुमा बहिनी को लाइफ दोहोरी घर रैछ बधाई छ सबैलाई मलेसिया बाट ल👌🙏🙏❤️❤️❤️❤️
रमिला बहिनी मनदेखिनै भन्दै छु तपाईंको आवाज यति मीठो छकी म शब्दमा ब्यक्त गर्न सकिरहेको छैन यस्तै अनुशासित भएर प्रस्तुत हुनु है नानू,निशान्त भाइ बधाई छ भाइ अझै प्रगती गर्नु।
Maile dohori ta 1st time suneko tiktok ma dekhera hereko just amazing i don't have any words to say, but i will come Nepal n meet both of them for sure. Love from USA
Same here
सुर ताल लय आहा अझ माथिल्लो लेबल को स्वोर दुवै जनाको ❤️❤️नेपाली लोक गायक गायीका मा यत्तिको स्वोर हुनु जरुरी छ।।।।भेलु बाजे जस्ता हैन
कसरी बयान गरु दुबै जनाको आवाज।अति मार्मिक दोहोरी जति सुन्यो तेति सुन्ना मन लाग्ने ।हार्दिक बधाई दुबै जनालाई
निशान्त भाइ र रमिला बैनिकाे सफलता काे शुभकामना याे जाेडिकाे गित अरुपनि सुन्नपाइयाेस
चाडैनै हुमाबैनि लाई धेरैधेरै धन्यबाद
का साथ सफलताकाे शुभकामना
यति मिठो स्वर भयर पनि किन बैनी पछिपरेको अब अग्रज कलाकार हरुसँग गितगाउनूपरयो यति मिठो स्वरका धनिमेरा पियारा भाइ बैनी लाई उत्तर प्रगतीको कामना छ ❤❤❤❤
Very nice कति राम्रो स्वर दुवै जनाको दोहोरी सुनेर आनन्द भो
hoin hamilai mildain kahile aabasar
सारै मिठो दोहोरी दुवै जना को ( अब छिट्टै टिका सानु युटुब च्यानल मा देख्न पाइयोस् धन्यवाद ☺️
आहा कति राम्रो
अति मिठो गित मनै छुने भाई बहीनीलाई बधाई छ
From me too
दुबै कलाकार प्रति धेरै धेरै बधाई अनि प्रगति गर्दै जानु यहि छ मेरो सुभ कामना
जिबनमा नरोको मान्छे को आखा बाट यो गित सुन्दा आसु झरो
यस्तो राम्रो गितको views किन नगको होला नयाँ च्यानल भएर होला ।
निसान्त भाई रमिला बहिनि अति सुन्दर गाएन कत्ति मिठो स्वर ? भाई बहिनिको । कसै कसैको जिबन सगै मेल खाने यो दोहोरि सारै राम्रो लाग्यो। हुमा बहिनिको यो युटुब च्यानलले सन्सार ढाकोस् । शुबकामना छ।
Sabdha 🎉🎉🎉🎉🎉 Ramro lagyo . Many many Love Xori Bhai .
कति मिठो सोर दुबै जना को सफलता को शुभकामना 💓❣️💓💓
यो यो दोहोरी हरेक दिन 5 पटक सुन्छु एक दिन मा स्वर शब्द निकै मार्मिक लागेयो
Woooo super 😭😭😭😭😭😭
आहा कति मीठो गायको जति दिन सुनेपनी झन सुनाउ जस्तो लाग्ने 😘🤗
Hahaha
यसलाई धेरै भाग सम्म सुन्न र हेर्नु पराेस् बधाई छ दुबै भाइबैनिलाइ
सारै मार्मिक दोहोरि बधाई छ गायिका रमिला बि क र निशान्त बि क फेरि पनि अर्को लय र शब्दको साथमा दोहोरि सुन्न पाउ💘💘💘
आहा कति राम्रो शब्द तेसै माथी स्वोर झनै राम्रो लाग्यो बधाई छ रमिला जि लाई र निशान्त जि लाइ र सम्पूर्ण टिमलाइ म पनि tik tok मा सुनेर आको
निसान्त भाई सानो भाई खैई आज भोलि ल्याउनु पर्यो अब
निकै मार्मिक गित बधाई छ सम्पुर्ण टिम लाइ
Aa ha kati meet dohari ❤❤❤ big fan dai and dd💘💘
निसान्त ब्राे काे टुक्काले मन रुवायाे शुभकामना सबै जनालाई
Yes
आहा प्रमिला साइली र निसान्त बाबू को दमादार प्रस्तुति
Wow ramila
Dubvha Sabdha saraie Ramro lagyo Xori Lai Raksha Bhagawan !.
Ramelako Parstuti Ramro lagyo Thanku .
आहा अति नै मिठो मार्मिक आहा
So beutifula dohori 👌👌👌👌
फेरि आर्को दोहोरी पनि हेर्न पाईन्छ कि भान्ने आशा गर्दा छु।
Wow
पछिल्लो समयमा राम्रा राम्रा भिडियो हेर्न पाइएको छ हुमा बहिनी को युटुब च्यानल बाट पनि धेरै खुशी लाग्छ निसान्त बिक र रमिला बिक लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु र यि जोडीलाई जमघट गराउनुहुने दोहोरी कि रानी टुक्का कि खानी अब्बल गायिका हुमा बिक लाई उच्च सम्मान छ धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 💘💘💘💘💘💘💘💘
Nice song
Wow kati mitho dohori git sunirakhau jasto aawaj 🖤🖤🥀🥀🥀❤️❤️❤️
Nisanta bhai ra ramila baini ko dhori Sunda aananda aayo Hal dubaibata
Nice song
आहा!दोहोरि कति मीठो अनि सत्य तथ्या झै लाग्ने सुमधुर आवाजमा ,,,❤️उज्ज्वल भविस्यको कामना❤️
From me too
आहा निकै राम्रो प्रस्तुती बधाइ छ सम्पुर्ण तिम लाइ
Nisant vai mero yakdam man parene manxe ❤️❤️❤️
Aha Kati mitho dohori 🙏🙏🙏♥️♥️♥️♥️💃💃💃💃
Nice
निसान्त भाइको सब्दले सारै मन छोयो 😍😍😍😍
अति राम्रो शब्द नै छैन बयान गर्ने ❤️🙏
Dherai ramro xa
Aaha Kati mitho voice ani Kati ramro sabda prahar garnu vko Vai Bahini astai mitho gaunu hola haii