सुनिल नेपाली र टिका सानुको दोहोरीमा कडा टक्कर | Sunil Nepali Vs Tika Sanu | Sangeetmala Live Dohori

Поделиться
HTML-код
  • Опубликовано: 20 окт 2024

Комментарии • 312

  • @durgabahadur7769
    @durgabahadur7769 3 месяца назад +11

    आहा कति राम्रो गित स्वरका धनी सुनिल नेपाली भाइ अनि होल टिम लगाएत स्वरकी धनी हसिली अनु सासित टीका सानू बैहिनी शुभ कामनाछ❤️❤️

  • @chpvlog786
    @chpvlog786 3 месяца назад +11

    मलाई दोहोरी गाउन लास्तै मन पर्छ किन कि एक्छिन भएपनी कल्पनामा डुबिन्छ मन आनन्द हुन्छ। दाम्मी लाग्यो❤❤❤❤❤❤❤❤❤❤❤❤#tikasanu

  • @aatrighimire6735
    @aatrighimire6735 3 месяца назад +4

    साहित्यिक शब्द वाक्यहरु लाई अझै प्रशस्तमात्रामा प्रयोगमा ल्याउन अनुरोध । उत्कृट छ।

  • @malbsunar1239
    @malbsunar1239 3 месяца назад +8

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन निकै रमाई लो गित प्ररसुतुत गरनु भयो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤

  • @shankardamai2441
    @shankardamai2441 3 месяца назад +3

    धेरै राम्रो छ उज्जवल भविष्य को सुबह कामना ❤❤❤🎉🎉

  • @NetraDamai-g3k
    @NetraDamai-g3k 3 месяца назад +7

    आहा कुन शब्दमा बयान गरम खै दुबै जनाको कोकल कन्थी स्वरले त आनन्द भै सकेको छु शब्द्ले मनै छोएको छ सुनिल भाइ पनि खप्पिस हुनुहुदो रहिछ तिका जिउको के कुरा गरम खै कुनै शब्द छैन सुनिल भाइको प्रगतिको कामना होल तिम्लाई आत्मै देखि संमान गरे 🇳🇵🇳🇵🇳🇵🇳🇵🎖️🎖️🎖️

  • @preetydong9522
    @preetydong9522 3 месяца назад +6

    अति नै मन पर्ने मन मुटुमा बस्ने प्यारी बहिनी टिका सानू र नयाँ प्रतिभा सुनिल भाइलाइ सफलताको कामना❤❤❤मलाई नि समयले साथ दिए प्यारी बहिनिको आगनी यानकी रोधिघरमा आएर गाउने ठुलो धोको छ जय गित जय सङ्गित्🎶🎶❤🙏

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 месяца назад +4

    असाध्यै मीठाे लाेकदाेहाेरी । सारै मीठाे शब्द संयाेजन भएकाे याे अनुपम दाेहाेरीकाे लागि आदरणीय र प्रिय सांगीतिक व्यक्तित्वहरूलाई हार्दिक नमन्, सम्मान तथा असीमित शुभकामना !!

  • @bishnudhakal3720
    @bishnudhakal3720 3 месяца назад +20

    टिका सानु लगाएत सवै सवै कलाकारलाई सफलताकाे शुभकामना ।

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 3 месяца назад +5

    आहा सारै राम्रो सुन्दर प्रस्तुति उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी सरल सोभाब कि सोझि इमान्दारी सबै गुनले भरिपूर्ण गायिका टिका सानु बहिनी लाई बिशेष सम्मान छ साथै गायक लाई पनि सफलता को शुभकामना छ धन्यावाद ❤❤❤❤❤❤

  • @indrasaha5947
    @indrasaha5947 3 месяца назад +7

    टुक्का र दोहोरी को रानी टीका सानू बहिनी अनि सुदुर को नया प्रतिभा जादुमय स्वर को धनी भाइ सुनिल को उत्कृष्ट दोहोरी मजा आयो🙏🙏🙏💘💘💘💘👨‍👦👨‍👦👨‍👦🎂🎂🎂🌦️🌦️🌦️🌦️🍿🍿🍿

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial 3 месяца назад +4

    आहा कति राम्रो कार्यक्रम चलाउनु हुन्छ मेरो प्यारो सानिले सानि मैले चाहेको भन्दा पनि धेरै राम्रो छ हजुरको संगीत माला यहाँ भन्दा पनि हजुरलाई अझै जोस जागर लागोस् सानि हजुर जुन रोधी घरमा गएर गाउनु हुन्छ नि यति मन पर्छ कि हजुरको म जति नै बयान गरे पनि कहिल्यै थादिन के सानि ल हजुरसँग गाउने दादा र हजुरलाई धेरै सफलताको शुभकामना दिदै संगीतका माला टिमलाई धेरै सझेको छु है सानि ❤❤🎉🎉🎉

  • @belkumarisunar690
    @belkumarisunar690 3 месяца назад +9

    मलाई त आजको दोहोरी यति आनन्द लाग्यो कि बयान गर्ने कुनै शब्द छैन 🎉🎉🎉❤❤❤❤❤

  • @Chandrasingh-x9o
    @Chandrasingh-x9o 3 месяца назад +9

    असाध्यै रमाइलो दाेहाेरि धेरै धेरै शुभकामना सम्पुर्ण संगित माला टिम लाई 😍🍑💓💝💖🧡❤️👌👌👌👌👌👌👌💚❤️💛🧡💛🍑🍑😍💓🧡💖💖💛🙋🙋🙋

  • @suryagole8262
    @suryagole8262 3 месяца назад +7

    पर्खाईमा छु टिका बहिनि। धेरै धेरै बधाई छ।

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 3 месяца назад +6

    यो भाका त मलाई साह्रै मन पर्ने भाका हो टिका सानुको यो संगीतमाला त म हेरी रहन्छु म मलेसिया देखि हेर्दै छु टिका सानु मलाई अति नै मन पर्ने गायिका हुन सुनिल भाइ को पनि स्वर राम्रो रहेछ।

  • @prakashbc1992
    @prakashbc1992 3 месяца назад +4

    टिका सानु लगायत सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

  • @deepakpahadipahadi4710
    @deepakpahadipahadi4710 3 месяца назад +3

    पहिलो चोटी सूदर लाई निऊता दियो को मा टिका जी लाई शुभकामनाएं सथै धेरे राम्रो र बधाई

  • @nareshbhandari1428
    @nareshbhandari1428 3 месяца назад +3

    आहा कति मिठा जवाफ सवाल मुसुक्क मुस्कुराउदै जवाफ दिने टिकाको शैली झन मिठो ❤❤🎉🎉❤❤

  • @suryagole8262
    @suryagole8262 3 месяца назад +9

    आहा कति मिठो शब्द अनि मिठो भाकामा मिठो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।जय गित जय संगीत।

  • @minkhatri7303
    @minkhatri7303 3 месяца назад +1

    सुनिलको स्वर र शब्द साह्रै राम्रो आशा छ फेरि पनि यस्तै दोहोरीको आशा लिएर बसेको छु। धन्यवाद सम्पूर्ण टिमलाई

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 3 месяца назад +6

    अब को भाग मा पशुपति सर्मा लाई लिनु होला टीका बहिनी ❤❤❤❤

  • @mohanshrestha6792
    @mohanshrestha6792 3 месяца назад +3

    उत्कृष्ट छ सुनिल भाइ को स्वर तेस्तै टुक्क फर्काउने शैली

  • @चेन्जेन्न्लुंङकिरात

    वा कति राम्रो यो होनित तरिका टिकाको के कुरो गर्नु भाइको स्वर सब्द चयन गराइ अति राम्रो लाग्यो दुबैलाई धेरै माया फुलोश फलोस अग्रिम सुभकामना छ अब अर्को भाग फेरि भेट भएर बिहे गर्ने र छोरा छोरी जन्मेको सम्म्को अर्को भाग आउनु पर्यो सुन्नमा आतुर छु छिटै हैत टीका ।

  • @apsarabidari
    @apsarabidari 3 месяца назад +2

    सारै मिठो लागो दोहोरी।।keep it up❤

  • @bhimbahadur5169
    @bhimbahadur5169 3 месяца назад +5

    धेरै धेरै मनपर्छ मलाई ह्जुर को गित ❤️❤️❤️

  • @rudrabista406
    @rudrabista406 Месяц назад +2

    सारै रमाइलो दोहोरी सुभकामना सम्पुर्ण टिमलाई

  • @parbitilamchana8507
    @parbitilamchana8507 3 месяца назад +4

    आहा कति रमाईलो हेरेरै रहर पुगेन म दाङ देखि

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 месяца назад +1

    सुनिल सर राम्रो प्रतिभा भएको कलाकार हुनु हुदोरहेछ / टीका सानू मिस सँग मीठो गाउनुभयो रमाइलो लाग्यो /
    सँगित मालाको कलाकार टिकासानु लगायत उपस्थित सम्पुर्ण कलाकार हरूमा कला सँगितिग यात्रामा सफलताको शुभकामना छ /

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 месяца назад +4

    ठ्याक्कै यही भाकामा राजु र टीका बैनी ले दोहोरी गायको हेरेको थिएँ उक्त दोहोरी को लय र यस दोहोरी लय वा प्रस्तुति फरक छ। अर्थात मिठास फरक फरक छ।यो दोहोरी को प्रस्तुति अफिसियल दोहोरी को जस्तै छ।

  • @prayashalemagar9501
    @prayashalemagar9501 3 месяца назад +4

    Wow dami dohori sampurna team lai badhai sathai safaltako subhakamana 🎉🎉🎉next time chij Gurung ra nirjala Gurung ko dohori herna pam🎉🎉🎉

  • @padambc8166
    @padambc8166 3 месяца назад +2

    धेरै राम्रो दोहोरी टिका बहिनी र हाम्रो सुदुर्पशिमको vai

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 3 месяца назад +1

    दाेहाेरी कि रानी टुक्का कि खानी नयाँ प्रतिभा फेरि जादुमय स्वरका धनी सुदुर पश्चिम का भाइ सुनिल संग उत्कृष्ट प्रस्तुति दिनु भएको मा सबै कलाकार मित्रहरूलाई सफलताको शुभकामना [ उमेर पनि ढल्क ढल्क्याे सुलिन हिराे टीका सानू हिरुनी बिबाह काे शुभकामना छ 🌹🌹😘

  • @JaenOo-j6k
    @JaenOo-j6k 3 месяца назад +2

    🙏दामि दोहोरी दुबैजना लाइ सफलताको शुबकामना छ।❤❤

  • @JanakDaulyal
    @JanakDaulyal 2 месяца назад

    धेरै राम्रो लाग्यो सुनिल भाइ यसरी नै बझङि काे नाम राेशन गर्दै जानू धन्यवाद भाई

  • @rajukhatri5010
    @rajukhatri5010 2 месяца назад +1

    👌👌👌👌👌🌹🌹🌹

  • @GorakhDhami-vk7vm
    @GorakhDhami-vk7vm 3 месяца назад +1

    सुनिल भाईलाइ बधाई छ पहिलोपटक मै धेरै राम्रो गाउनु भयो🥀🥀🥀🥀👌👌

  • @ghanprakashJoshi
    @ghanprakashJoshi Месяц назад

    अति उत्कृष्ट दोहोरी टिकासंग सभ्य भाषामा गीतको लागि सुनिल भाई उज्वल भविष्यको कामना

  • @PasuPati-f8m
    @PasuPati-f8m 3 месяца назад +4

    धेरै राम्रो छ बैनी 🙏🙏🙏

  • @rupkhatri3361
    @rupkhatri3361 3 месяца назад +4

    आहा सारै रमाइलो दोहोरी ।🙏🙏🍒🍒🎋🇳🇵🇳🇵

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +11

    झकास मिठो स्वर रमाइलो दोहोरी सुनिलको स्वर झनै मिठो दोहोरी पनि राम्रो गाउदो रहेछ ।

  • @ishworbohara8099
    @ishworbohara8099 3 месяца назад +1

    दामी छ्न दोहोरी गित

  • @prakashp9511
    @prakashp9511 3 месяца назад

    स्वर सारै मिठाे छ। सुनिल भाइ Best of luck (S.N)

  • @Chandar-sy1oc
    @Chandar-sy1oc 3 месяца назад +2

    यो दोहोरीले हो के सबैको मन छुने भनेको टिका पनि ल अब भने जिन्दगीको विचार गर ल

  • @yamkumarangbo7288
    @yamkumarangbo7288 13 дней назад

    भाखा पनि राम्रो,गीतका टुक्काहर त्यस्तै राम्रा , त्यसै त हृदय देखिनै मन पर्ने लोक गायिका टीका बैनी। भाइ सुनिल तथा सङ्गित्माला को उत्तरोत्तर प्रगतिको कामना।

  • @BajjirAgri
    @BajjirAgri 3 месяца назад

    आहा कती रमाईलो दोहोरी मुंबई बाट हेरेकोछु

  • @keshabkarki5531
    @keshabkarki5531 3 месяца назад +3

    ❤❤❤❤❤धेरै राम्रो छ

  • @BhandariBalbahadur
    @BhandariBalbahadur 3 месяца назад +5

    कति राम्री दोहोरी गीत ❤❤❤❤❤❤

  • @gitashahi586
    @gitashahi586 3 месяца назад

    आहाँ! कति मीठो दोहोरि सफलताको शुभकामना!!🎉🎉🎉🎉🎉🎉❤❤❤🙏🙏🙏

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 3 месяца назад +1

    धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई

  • @prabinffx
    @prabinffx 3 месяца назад +1

    आहा कति मिठो दाेहाेरि सफलताकाे शुभकामना

  • @HariKhadka-xs9xw
    @HariKhadka-xs9xw 3 месяца назад

    आहा कति राम्रो लोकदोहोरी ❤❤❤

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 3 месяца назад +3

    धेरै राम्रो दोहोरी समय सकियको थाहाइ भयन

  • @dxnjanakjanala6021
    @dxnjanakjanala6021 12 дней назад

    आहा कति राम्रो गित टीका सानु बहिनी र सुनिल भाइ दुवै जना लाई धान्नेबाध

  • @ManPrashad
    @ManPrashad 3 месяца назад

    आम्मा हो,,सुनिल भाईको स्वर असाध्यै मिठो

  • @krishnaportel9957
    @krishnaportel9957 3 месяца назад +9

    आजको दोहोरी निकै राम्रो लाग्यो मन पर्यो

  • @DurgaPrasad-cx1db
    @DurgaPrasad-cx1db 3 месяца назад

    बधाई छ सुनिल भाईलाई
    पहिलो पटक दोहोरी गायको देख्न पाईयो

  • @SherBahadurKarki-m2u
    @SherBahadurKarki-m2u 3 месяца назад +4

    Dherai Ramro Sunil bhailai agadibadhaunu bainilai fhannebad

  • @ghanshyampun2198
    @ghanshyampun2198 3 месяца назад +4

    स्वरता राम्रो रै छ हैसुनिलको

  • @biyashnaghale6151
    @biyashnaghale6151 3 месяца назад

    Akdam ramro lagyo vaiko tukka Aajha dherai ramro best off luck vai lai

  • @rajbhakta2655
    @rajbhakta2655 3 месяца назад +11

    मिल्छ जोडी मनमुटु साटन मनमुटु साटन घरज्वाँई बस्ने भए चाहिं आंटन भेरि र कर्णाली

  • @GaneshNepali-h6q
    @GaneshNepali-h6q 3 месяца назад

    धन्यवाद मेरो प्याराे मान्छे सुनिलनेपाली र मनपर्ने गाईका टीका सानुलाई

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw 3 месяца назад

    भाइको स्वर राम्रो रहेछ सुभकामना

  • @RameshTamang-d2o
    @RameshTamang-d2o Месяц назад

    मलाई पनि दोहोरी हरु आशादै मन पर्छ सो खुसी लाग्यो

  • @karunatamang-x3d
    @karunatamang-x3d 3 месяца назад

    🙏दामि दाेहाेरि दुबै जनालाई सफलता काे शुबकामना छ।❤❤❤❤❤🎉🎉🎉💐💐💐💐👌👌👌👌👌👌👌👌👌

  • @sunilkhadka6084
    @sunilkhadka6084 2 месяца назад

    हाम्रि सुन्दरि टिकासानु र सुनिल नेपालिकाे प़स्तुति अत्यन्त उत्किषठ छ बधाई छ दुबैमा

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 месяца назад +18

    हाम्रो पश्चिम् नेपाल् को हिरा पछिल्लो युवा पुस्तालाई डेउडालाई अगाडि लान सक्ने सक्त युवा हुनुहुन्छ सुनिल ❤❤❤🙏

  • @HimalSoni-rr1lh
    @HimalSoni-rr1lh 2 месяца назад

    आहा सारै राम्रो छ दोहोरी नमस्कार म हरि बिष्कर्मा दैलेखी म संग पनी जोडिनु होला 🙏🙏🙏

  • @rajanbhattarai8971
    @rajanbhattarai8971 3 месяца назад

    टिका सानु को म सदै फेन हू सुनिल को पनि फेन भएे सारै राम्रो स्वर सब्दहरु पनि त्यस्तै रम्रो आऊने गितसन्गित मा राम्रोसँग काम गर्दै जानु ऊज्ल भविष्य को सुभ कामना।

  • @binitakc2684
    @binitakc2684 3 месяца назад +4

    राम्रो मिठो लोकदोहोरी

  • @shivarajbhandari7153
    @shivarajbhandari7153 2 месяца назад

    धेरै राम्रो लोकदोहरी 👍👍

  • @BirBudhathoki-o2v
    @BirBudhathoki-o2v 3 месяца назад +2

    सुनिल भाइको पनि स्वर राम्रो रहेछ

  • @KrushnasurkhetiKrishnasurkheti
    @KrushnasurkhetiKrishnasurkheti 2 месяца назад

    Waooo सुनिल जिको स्वर कस्तो मज्जाले घुमेको एकदम मिठो पाराले गाउनु भो ❤

  • @amarthapa7972
    @amarthapa7972 3 месяца назад +3

    Outstanding performance, waooooooooo PART 2 PLEASE❤❤❤❤❤❤👌👌👌🙏🙏🙏🙏🙏🙏🙏👍👍👍

  • @asishshreesh7713
    @asishshreesh7713 3 месяца назад

    Dang ra bajhang ko words exellent vocal too ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤yesko bhag 2 ni gaunus Tika sanu ❤❤❤❤❤

  • @aayushajoshi1263
    @aayushajoshi1263 3 месяца назад

    भाइको स्वर राम्रो लाग्यो टिकासानुको टुक्का कल्ले सक्नी वा वा छ ल 😍🤗

  • @bimalashrestha
    @bimalashrestha 3 месяца назад

    Sunil vai ramro xa first sundii xu hjr ko geet

  • @chakrakarki6434
    @chakrakarki6434 3 месяца назад

    ल बधाइ छ भाइ सुनील अनि टीका लाई सफलताको शुभकामना ।

  • @navinluhardarnali4322
    @navinluhardarnali4322 2 месяца назад +1

    Very nice

  • @kabitaRana47
    @kabitaRana47 3 месяца назад

    फेसबुकमा भिडियो देखेर भाइको स्वर गाउने शैली मन परेर म यहाँ सम्म आइपुगे🤗🤗भाइको साङ्गितक यात्रा सफल रहोस।🙏🙏🙏

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 2 месяца назад

    धेरै राम्रो छ।👌👌👌♥️♥️♥️🎉♥️♥️♥️🎉♥️♥️♥️

  • @rameshrokka9494
    @rameshrokka9494 3 месяца назад

    टिकासानु बहिनी तपाइको प्रस्तुती हेर्न पाएं खुसी लाग्यो ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 месяца назад +2

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 3 месяца назад

    धेरै राम्राे छ दाेहाेरी याे भाका धेरै गाईयाे दाङ मा पुजा मेला मा 👌👌❤️🎂🇳🇵💯🌹

  • @lacchuSunuwar
    @lacchuSunuwar 3 месяца назад

    टिका बहिनी को लजलुपन सारै राम्रो छ लजाउदै दोहोरी गाउदा सारै सुउवाने र राम्री देखिने ❤❤

  • @rabindrabist5395
    @rabindrabist5395 3 месяца назад

    आहा निकै दमदार

  • @kushangsherpa4217
    @kushangsherpa4217 2 месяца назад

    टीका स।नु बहिनीको स्वर अति राम्रो छ
    प्रय। हेर्ने गर्छु र।म्रो ल।ग्छ दन्यब।द 🎉🎉🎉

  • @nirmalajoshi2972
    @nirmalajoshi2972 3 месяца назад

    ❤ सारै राम्रो छ 🎉❤

  • @Ridamchaugai
    @Ridamchaugai 2 месяца назад

    निकै राम्रो❤❤

  • @Aartipun-u7x
    @Aartipun-u7x 3 месяца назад

    टिक। जि आल सबैलाई मेरो सोलुट छ ❤❤❤

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 месяца назад +1

    Damdar meetho ramailo dami prastuti..🎵 🎶 Tika best of luck & Thanks 👌⚘

  • @HarilalGautam-ft9ec
    @HarilalGautam-ft9ec Месяц назад

    व्याक अप राम्रो छ दुवैको धन्यवाद ॥

  • @ChetRamTamang
    @ChetRamTamang 3 месяца назад +1

    शब्दको खानी नै रहेछन् शुनिल भाइ सम्मान छ भाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤❤

  • @KhimanandaPathak
    @KhimanandaPathak 3 месяца назад +6

    सुनी राखौ जस्तो लाग्यो , समपुर्ण कलाकार हरुलाइ बधाई छ ।🎉🎉🎉🎉

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 3 месяца назад

    wow , Sunil bhai.salute xa for utkrist prastutiko lagi..

  • @JhagarSuryavanshi
    @JhagarSuryavanshi 3 месяца назад

    अति राम्रो छ

  • @Thampurja
    @Thampurja 3 месяца назад +4

    Sunil bro ko big fan ma ❤❤❤❤❤❤❤❤❤❤

  • @maheshpariyar8221
    @maheshpariyar8221 3 месяца назад +2

    Dherai ramro hajur ko dohari🎉🎉🎉🎉

  • @rameshbastola119
    @rameshbastola119 3 месяца назад

    Excellent voice mr sunil bdr 🙏🙏🙏🙏🙏❤❤❤❤❤❤nice live dohori song thank you for all of you

  • @Shrijana_magar
    @Shrijana_magar 3 месяца назад +2

    Aaha ramailo lagyo tika dd dherai ramro xa🙏❤❤