पशुपतिनाथ ले दुर्गा प्रसाईं को आयु कम्तिमा पनि १०० बर्स दिउन ! आज देश रोएको बेला , देश दुखेको बेला लास हरुको माझ बाट जम्मा एउटा जिउदो मान्छे बोल्दै छ । रक्षा गर महादेब ।।।
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको पैसा अब भटाभट कम्बोडिया विदेश लैजाने क्रममा छन्।
नैतिकता भन्नेचिज उखानवासग छ भने तुरुन्त राजिनामा दिएर लु छानबिन गर भन्ने आँत गर्नुपर्ने हाे।तर गर्दैन।किनकि भ्रष्टाचार लुकाउनुनै अहिलेकाे महुमतकाे सरकार गठन गरेकाे हाे। ज्यान जाला कुकुर,बिरालाे,गधा जाेसगपनि मिलेर सरकार छाेर्दैन।
सच्ची बोलेको होला की हावा बोलेको होला जिब्रो मा लगाम लगाउनु दुर्गा जी फेरि ओली ले जेल हाल्नु सक्छ ओली को डंम्ब कति छ थाहा होला नी तिमी जेल गएको हेर्नु चाहदैनौ हामी जनता
दुर्गा जि,हाइ,हइ, तपाइँ को,साथ,छ,मेरो,हजुर
जे भन्नू भएकाे छ सबै 100% ठिक भन्नू भएकाे छ।तपाईलाई सम्मान छ।देश र राष्टि्यता प्रेमी ब्यक्ति हुनुहुन्छ।
शुभकामना ।
दुर्गा प्रसाईं जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
दुर्गा प्रसाइ जि जस्तै १०० जना निस्कनुपर्छ
घर घरमा दुर्गा प्रसाईं जन्मनुपर्छ ।
ठीक छ दुर्गाजी लडन छाडनु हुदैन सत्यको जीत हुन्छ ।
🔱🇳🇵🙏🇳🇵🔱जय देश जय नरेस🙏दाजु🇳🇵
राजा आउ देश बचाउ
उत्कृष्ठ भनाइ ।
सहि भन्दै हुनु हुनु छ
यो देशमा दुर्गा प्रसाइ जस्तै हजारौं जन्मिनु पर्छ
Guff dine hinne khalko ? 😅 aafno lagi ra aafno rin minahako lagi hawa kura dine khalko hajarau hunai parxa😂😂😂
सबै शब्द सुने तर यी दल देस लुट्ने लुटेरा हुन भन्ने कुरामा पुर्णतः सहमत छु😂😂😂😂
जय दुर्गा सर
Jaya Durga Jindabad
Sahi ho good 👍👍👍 Durga dai jindabat
म पनि साथ मा छु छोड्न हुदैन
Good Durga dai
सही कुरो दुर्गा प्रसाई दाजु
यो नमरे देशमा शान्ति आउला जस्तो छैन।
सही कुराे गर्नुभो, दुर्गा जी।
अब चेत खुल्यो, यो राष्ट्रवादको मुकुन्दोधारी केपी देउवा र प्रचण्ड राष्ट्रघाती हुन् ।
जे भयपनि यतिसम्म हिम्मतले बोलेर जनतालाई एउटा निराशबाट आशातिर डोराउने कामत गर्छन प्रसाइले
Jay ho durga parsai jindabad great
Kada ayo ta sir 😊
Waw love you❤❤❤❤
Salut sir xito garn paryo karayar matra vyan
Dami
BharatiYa DaLaL nai HuN YiNi Pani
Himat x hai
Jay Durga.sir.jindabad
नेपालको सचेत छोरा । जय दुर्गा ।
Jay Durga
Good❤durgadayjindabad❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
Jay durga prshae jinda bad ❤
❤❤goof
mo pani xu soprt ma❤❤❤❤
Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤
Salam Xa 🙏 Durga Ji 🙏🇳🇵🌺
Good
पशुपतिनाथ ले दुर्गा प्रसाईं को आयु कम्तिमा पनि १०० बर्स दिउन ! आज देश रोएको बेला , देश दुखेको बेला लास हरुको माझ बाट जम्मा एउटा जिउदो मान्छे बोल्दै छ ।
रक्षा गर महादेब ।।।
You are great.
Right sir
Wwww Durga dai jindabad
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Durga parsai jindabad
एकता दिवसको शुभकामना
Tapai jasto manxay to desh lai chaiyako xa sir keep going on 🔥😍🥰
Rip kp oli
Je hosh dam chai cha hai durga daima gathhe😀
दुर्गा जी❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉
Durga parsai is a brave man
Jaya durga jaya nepal
Durga dai kura sahixa
100% Sahi bislesan Durga prasai jiu Hardik naman ma Pani jhapa ko Chandra gadi nibasi ho jaya Janani Nepal aama
Wow 😮
हा हा हा हा हा
Durga dai ko kura sahi chha
❤❤❤❤❤❤❤
❤❤❤
IT क्षेत्रमा नेपालको पैसा विदेशमा लगानी गर्न पाउने अद्यादेश केपी ओलीले पास गरेको छ। अहिलेसम्म नेपालको पैसा विदेशमा लैजान नपाउने कानुन थियो तर एमालेले भ्रष्टाचार गरेको पैसा अब भटाभट कम्बोडिया विदेश लैजाने क्रममा छन्।
नैतिकता भन्नेचिज उखानवासग छ भने तुरुन्त राजिनामा दिएर लु छानबिन गर भन्ने आँत गर्नुपर्ने हाे।तर गर्दैन।किनकि भ्रष्टाचार लुकाउनुनै अहिलेकाे महुमतकाे सरकार गठन गरेकाे हाे। ज्यान जाला कुकुर,बिरालाे,गधा जाेसगपनि मिलेर सरकार छाेर्दैन।
Jay durga
Jay dhurga
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Good daring power
Hawa chor...durge
Jai Durga sir
यो नेता हरु कोतन्त्रहो!दुर्गा जि को भनाइ सहि होनेता हरु को कारण ले
गर्दा देश रजनता कोयो हालत भएको छ !
Durga parsai ❤
Good durga day jinda bad
🙏🇳🇵🇳🇵🇳🇵❤
❤❤❤😂😂😂
🎉
- कसले जाहेरी दिंदा यिनका विरुद्धविरुद्धको मुद्दा लाग्ला,सुनुवाई होला ?
10:52 ओलीको नाती पनी खत्रै हसाउने बोल्छ…😂😂😂😂
Kp oli mathi lagako arop sahi ho bhane karwai hunu parxa.
Durga parsai K p oli , Share Bahadur, parchande ko tauko dukhai ko karan bandai Cha 😂😂😂😂😂
Jay des
Incounter gar
Sahi vhnnu vhyo durga dai🤲 kp sere kantipur vhnne dlaal lai khalto khanera garnu parxa😡?
Kahilehokhai
Kahile Kahi baulinxa tra Bolxa Sahi
ओलीतन्त्र हो नि
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💪
dherai bolyo khokyo durga le😃😃😃
Yo ta jantamara sarkhar papi honi ta
Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰
Himalay Air . KP को हो ।
Red salute garna manxa tara byabasthale k gareko xa Durga ji Raja marna Niskine bichara basna dinu
Durga parsai lai durga mata le nai saath dinuvako xa ali bala bala ma xaada bolni bani sudarnu pro aru nabole ni Durga mata le nai saath dinuhunixa
🫡🫡🫡🫡🫡
Yo pagal lai vim Rawol ustai ustai.parichaalit goti...
Ma pani rin ma preko chhu turned kasari hajuko sayoh
😂😂😂
याे बहुलाएछ राँचि लैजाउ
Kp ko aachi rahex yo pani
Jhole vag kpi KO vasan sunna
सहि बाेल्याै बहुलायाे भन्ने, कुलमानले लाेडसेडिङ मुक्त गरे तर पदबाट गलहत्याउन कम्मर कसेर लागि पर्ने उखानबा जिन्दावाद?????😅😅😅😅😅😅😅
😂😂😂😂
तपाईको बिचार बिचारणिय छ।
यो माहा पागल रहेछ
सच्ची बोलेको होला की हावा बोलेको होला जिब्रो मा लगाम लगाउनु दुर्गा जी फेरि ओली ले जेल हाल्नु सक्छ ओली को डंम्ब कति छ थाहा होला नी तिमी जेल गएको हेर्नु चाहदैनौ हामी जनता
Dhurga parsai ji yo kasam chai dharai nakhanuna la , aru Sabai tik xa ❤
🎉🎉🎉🎉🎉🎉🎉