बिनायो र मुर्चुङ्गा बजाउदै जङ्गलमा बस्ने साम्पाङ कान्छाको कथा | भन्छन मलाई जङ्गलनै प्यारो लाग्छ
HTML-код
- Опубликовано: 8 фев 2025
- बिनायो र मुर्चुङ्गा बजाउदै जङ्गलमा बस्ने साम्पाङ कान्छाको कथा | भन्छन मलाई जङ्गलनै प्यारो लाग्छ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• Video
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC
वा🥰🥰 कति सुन्दर हो के। गोठमा बस्दा को आनानद छुट्टै हुनछ🥰🥰
साच्चै रमाइलो सामपाङ कान्छाको कथा र बिनायो बजायको यो भिडियो मनपर्यो है मलाई त
अतिनै राम्रो लाग्यो यो कथा..... स्वास्थ्य प्रकृती संग रमाउने जीवन सबैको भाग्यमा कहाँ हुन्छ र
आहा सेवा सधैं हेर्न सकुँ all time
धेरै राम्रो ठाउँ प्रकृति ले नैं हरा भरा हरियाली मनै लोभ्याउने डाँडा पाखा
|साम्पाङ कान्छाजीको यो पेसालाई. सलाम र कलाप्रति सलाम धेरै राम्रो र रमाइलो पशुपालन यानकि गोठाला जीन्दगी दुख छ तर धेरै रमाइलो पनि छ. प्रकृति संग रमाउने र पशुहरुसित रमाउनुको अर्कै मजाक छ
प्रकितिकले हराभरा हाम्रो देस कति सुन्दर छ अनि साम्पाङे दाइ को बासुरी बिनायो मर्चुङा को धुन अति राम्रो खुसी लाग्यो भाइ एस्तै नयाँ नयाँ भिदियो लियेर आउनु होला
सुनसरिबाट।तलसितिमसेनबट।सामपाआगकानछालाइधेरैधनयेबातदिय्कोछ।धनेबात।
मन छोयो यो आफ्नो थाउको मनोमनिक दिर्य हेर्दा धन्यवाद सर
ज्यदै राम्राे लाग्यो, हाम्रो पुर्ख्याैली थलाे खाेटाङ्ग , बुइपा र आसपास सबै रमणीय ठाउँ हरु सम्झदा । साङपाङ कान्छा भाइलाई धन्यवाद ।
Saro. Ramrod. Vidio. Thanks. From. Siliguri
समय र परिस्थिति जे जस्तो भए पनि उहाँको जीवन जिउने जीवन शैली राम्रो छ। जहाँ गई बसेर जीवनमा आईपर्ने हरेक कुराहरूसँग समायोजन गरि दिनचर्या बिताउनु नै जीवनमा सबैभन्दा ठूलो कुरा हो। जुन कला उहाँमा छ। अनि अहिले सम्म जति पनि mundhum trail को video हेरे यो बलौटे भन्ज्याङको भाग हेर्न छुटेको थियो। आज हेर्न पाउँदा खुसी लागेको छ र सुन्दर ठाउँ पनि रहेछ। त्यहाँ बाट देखिने दृश्यावलोकनले मन नै आनन्दित गराउने रहेछ जुन यो ठाउँको अर्को गुण रहेछ। Video बनाई दिनुभएकोमा सम्पूर्ण टिम लाई धन्यवाद।
सामपाङ कानछा लाइधन्यबाद पुरानोलोकबाजा बिनयोमचोङ्गो सारैराम्रोबजाउनु भयेकोमा समान्सिग साम्पङ
wow अति रमाइलो र राम्रो बासुरी को धुन अनि बिनायो बजाउदा म लाई रुन मन लाग्यो ❤️❤️😘😘 🙏
मन बिरक्त भयो गाउँघरको याद अायो यो भिडियोले त
भिडीयौ धेरै राम्रौ लाग्यौ मेरौ पनि घर फेदी पत्करु याद आयौ 🙏🙏🙏👍️👍️
साम्पाङ कान्छाको कथा साम्पाङ माइलाले हेर्न पायो दुब इ बाट खुशि लाग्यो
सारै रमाइलो लाग्यो दाईको जिबन
प्रगति धेरै राम्रो छ अझै सुभकामना छ
Dherai ramra lagyo.
साम्पाङ्ग कान्छा सेवाने हाम्रो सकृती जाेगाउनु भएको रहेछ तपाईंको यो लाेक बाजाहरू प्रतिकाे माेहकाे सम्बन्धित निकायहरूले सम्मान गरून् मेरो अनुरोध छ ।यति धेरै कलाकाे धनी साथै रमणीय स्थानहरूकाे दृश्यकाे भिडियो बनाउनु भएकोमा भाईलाई पनि धन्यवाद छ।
धेरै धेरै धन्यवाद Entertainment MMC VLOG लाई मेरो सौर्न्दर्य ठाँउ संगै मेरो आदरणीय पिता जि को मीठो भिडियो बनाई दिएकोमा एकदमै आभार प्रकट गर्दछु । हामी जाहा जस्तोसुकै अवस्था मा छौ तर पनि सबैलाई गाउघर भन्दा - सुन्दा झट्ट मनमा एक प्रकारको छुट्टै गर्व महुसुस हुने गर्छ । अनि यस्तै अर्गानिक गाउले भाकाहरु .. thank you thank you so much 👏
धेरै राम्रो लाग्यो
Dherai ramro rahexa Sampang dai ko jiban 🙏🙏🙏
gaule jiwan le man xoyo bro love you ajhai best best herdei jhana pau 🤗🤗🥰🥰🥰🥰
Sampang Kanchha Sir.Sewa🙏 Katti Ramro Man ani Bichar Hawo.Sampang Kachha Sir.Hajur Budu Hunu bhayora?.Feri Pani🙏💐
May. Great NEPAL. May. Great. Sapang. Kanchha. Thanks
हामि सम्पङ्गे हरुको बोलि नै राम्रो छ गौरव गर्नु पर्छ सम्पङ्ग हुनु मा
hello friends.watching with like.well done 👍💓waiting💝
गाउँ घर नै रमाइलो लाग्छ
राम्रो कला दाईको
daju ko kala ramro cha
आह कति राम्रो ठाउँ , उस्तै मिठो बाँसुरीको धुन 🙏🙏🙏🙏
सिलिचुङ खेम्पालुङ फाङताङलुङ ( मकालु ) जुरे हिमालको दृश्यलाई हेर्दा आनन्द लाग्यो
Kati ramro they ani basuriko dhun
sewa, sewaro 🙏🏿💕 Saarike nubaa
Sachai ramro xa sampang daiko basuri
ati ramro kaam
दानशोर भाइ को बाबा 🙏🙏🙏
धेरै राम्रो
Sangpang kanxalai dhanyabat xa
misss you king sampangge
खोइ कसरी समोधन गरौ हजुर लाई म हाम्रो खोटाङ को एस्तो राम्रो राम्रो भिडियो हरु बनाउनु हुन्छ हजुर को भिडियो हरु एसरी नै हेरि रहनु पाउ
साम्पङ्गे दाजु सबै आमदामी को कुरा हरु एसरी दुनीयाको सामु नसुनाउनु है नजर लाग्ला नी चोरी गर्नेहरुको कानमा पर्ला जमाना खराब छ है
sampang dai ko geet ramro khotang diktel ghar hamro
Enjoyed a lot. Thanks for beautiful video.
Your presentation is very lovly, god blass you dear.
Incredible video bro. Gagan kulung from Darjeeling
राम्रो लोकप्रिय संकृति झल्काउने भिडियो हेर्न पाइयो 🙏🌹
Thank u for introducing these Instruments.
ati ramro lagyo
Gajab
Kanxa dai mero mamali gau ko dai hunuhudoraiza😍Sarai ramailo lago Video
Thank you bro
U have done a very good job. Thanks lot.
kati beautiful place
wow
मेरो मीत अङ्कल आज धेरै समय पनि देखन पाइयो
मनोज दाइ धन्यवाद !
मेरो कान्छो काका लाई देख्ने पाउने मोउका पाइयो
दाइ
गूड् लक दाइ तपाइँलाई
Q0 so we
V
साम्पाङ्गे कान्छाको गोठाले जिव्वान काथा अनि मिठो बाशुरि र बिनायो को धुनले मोलाई पनि आज आफ्नै गाउ घर पर्किउजस्तो लाग्दै छ र Thank you Guys for great viewing video watching from England ....
Good
Good
Namaskar mama
Hamro purbeli vaka ko dhun saroi mito
उहाँ ले सारै राम्रो बज्ने बिनायो बनाउनुहुदो रैछ उहाको सम्पर्क नम्बर पाए सारै राम्रो हुन्थ्यो हजूर
पाईन्छ हजुर
nice video
आज भन्दा ३०बर्सपैला गोठमा बस्दाको सम्झना आयो भाई अनि मेरो गाउपनि देखाउनुपरो धेरैभो छोडेको कस्तोभोहोला (सोलुखुम्बु नेचाबेतघारी टुईनटार)
Beutyful place.
thank you
साम्पाङ्ग कान्छाको बाँसुरी र मुर्चुङ्ग,हर्क साम्पाङ्गको गीतमा संगीत भरेर यहि जग्गामा भिज्युयल फिल्म बनायो भने कान्छा दाइको भाग्य चम्किन्छ होला है गाँठे
hahaha ho ne
Milan sir yo tune ta purbi blues ko Sachin sir ko jasto xa ta.
🙏🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺
Thik cha
🙏👍
what a nice life
यो ठाउँ पुग्न धरान बाट कहाँ सम्म गाडी पाइन्छ ?
influenced by purvi blues😘
fhupa😘😘😘
सामपॅंा कान्छाले मुचॅंुगालाई तपाईले मुचॅंुगो भन्नुभयो मुचॅंुगा होकी मुचॅंुगाहो कुन्चैभनाइ ठिकहो एस्को सही कुराको। परतिकृया दिनुहोला। धन्यबात
❤️❤️❤️❤️❤️
Sahar ma basera khoii k nai po mildo raexa Banda Kotha vitra basyo motto motto book samayo basyo afu gauly vayera hola gau Kai paribes gaughr KO Katha herda afu ni akxin gau nai pugyra feri tyee jungle,tyee bakhra ,bastu charaudae jasto lagxa 😞😞😳😳☺️
Thanks
सेवा🙏🙏 भाईहरुमा बिनायो बजाउने र भिडियो खिच्नेभाईहरुको नोम्बर राख्नुपर्यो बिमायो र मुचुङ्गो माग्गर्नु पर्यो
😍😍😍
Shampang kanchhako muchungo binayo r bnshuriko dhunle mo thumlungge knilako hirdye chhuiya chhuiya pareyo mero umer 9. Basha ko huda 15/20 . Wata gai bhnaisi ko gothala gari hekule pokhari hudai cita pani phokte shnune jogimara hudaihnas pokhari hudai temke sham mako yatra yagothalo 16. barsha ko umerma bitish ma bharti lagera hongkong mlyama dallor tipnu ako halma ghar jane batai bhuleyo 79. barsha lagyo hongkong mai dolar ko bhari pugeko chhaina hal hong kong ma.
Saaronga khanniko tui ae bhojpur khotang solu sankhuwasabha dhankuta chi.
thank you
pls visit our village MATTIM BIRTA meet with Hari Dhakal brother of Pukule Dhakal
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
nice
अति नै रमणिय सुन्दर ठाउँ।
वाँसुरि काे धुन अति नै राम्राे छ।
❤❤❤
💖💖💖
❤❤❤