AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २६, बुधबार साँझ ७ बजे | AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 9 июл 2024
  • News Presenter : Rina Kc & Sama Thapa
    Headlines :
    १. प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन माओवादीको अपील, विपक्षमा उभिन एमालेको निर्देशन, नयाँ सरकार गठनको संवैधानिक प्रावधानमा बेग्लाबेग्लै दाबी ।
    २. रास्वपा विवाद आरोप-प्रत्यारोपको तहमा, सभापति लामिछानेमाथि निश्कासित महामन्त्री ढकालका गम्भीर आरोप, पासपोर्ट र सहकारी प्रकरणमा छानविन माग ।
    ३. निजी विद्यालयका विद्यार्थीको सामाजिक विषयको नतिजा चिन्ताजनक, नेपाली भाषामा उत्तर लेख्नुपर्ने अनिवार्यले असर, पाठ्यक्रमको स्थायित्वमा विज्ञको जोड ।
    ४. स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारितामा प्रश्न, दायरा बढाउनुपर्ने चुनौती, बीमितले चाहेको संस्था र चिकित्सकबाट सेवा लिनसक्ने प्रावधानको खाँचो ।
    र,
    ५. विद्युत प्राधिकरणद्वारा बक्यौता महशुल नतिर्ने तीन उद्योगको लाइन कटौती, ६१ उद्योगले ८ अर्ब तिर्न बाँकी, अटेर गरिरहेका उद्योगी आन्दोलित ।
    Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии • 2