पोखरामा फेरी अर्काे यस्तो घटना ! खोलामा बगाएर छाडेका रहेछन् | घटना लुकाउन अनेक नाटक | यस्तो खुलासा

Поделиться
HTML-код
  • Опубликовано: 16 июн 2020
  • पोखरामा फेरी अर्काे यस्तो घटना ! खोलामा बगाएर छाडेका रहेछन् | घटना लुकाउन अनेक नाटक | यस्तो खुलासा
    Presenter : Suresh Sunar
    Camera :- pratik Sunar
    Mero Sathi TV is the official RUclips channel of Friends Online Pvt. Ltd . For your daily News you can subscribe to our channel on RUclips.
    / @merosathitvofficial
    #कृपया_Like_Comment_र_Share_गरिदिनुहोला

    For more videos Please visit:
    Call Phone :- 061-550007
    Website :
    www.merosathi.tv
    सुचना विभाग : ८१८/०७४-०७५
    Like Our Fan Page
    / merosathionline
    merosathionlinetv
    © Friends Online Pvt. Ltd
    Registration No .186645

Комментарии • 509

  • @nirmalofficial3069
    @nirmalofficial3069 4 года назад +30

    साथिको नाम मा त्यस्ता कलंक ।त्यस्ता गद्दार साथिहरू कसैको पनि नहोस् । त्यस्ता अपराधीहरू लाई जन्मकैद सजाँय हुनु पर्छ ।

  • @sabinbabu2792
    @sabinbabu2792 4 года назад +166

    पोखराको पुलिश को मलाइ धेरै बिसवास लाग्छ छान्बिन राम्रो सङग होस र दोसिलाइ कदा कार्बाइ होस

    • @bikashgurung1804
      @bikashgurung1804 4 года назад +4

      K time navayarw ho ke kya ho ratima eentrveyu leyako

    • @milanbishowkrma6001
      @milanbishowkrma6001 4 года назад +4

      Police ko ni biswas hun6 ra Hjr?Yo ta kosai neyta sanga nata parni case 6aina natra thaha hunthyo..but police sahi hunna ramesh kharyal chahinthyo

    • @ujjalsunar2548
      @ujjalsunar2548 3 года назад

      P

    • @naindhojlimbu1815
      @naindhojlimbu1815 3 года назад

      @@bikashgurung1804 98feet9 took8888888is88 88her888the8888888888888888her888the88888888888888888888888888her888the8888888888888888her888the8888888888888888888888888888888888888888888 8888888888888888888888888888888 888888888thee888888888 888888inches8 8in 8of 8in 89

    • @naindhojlimbu1815
      @naindhojlimbu1815 3 года назад

      888888888888888888888888888888888888888888888888888888888888888888888888

  • @bimlagurung6590
    @bimlagurung6590 4 года назад +22

    हैट्ट अब साथीको पनि बिस्वास् भयन।कलियुग ब्याक्त भयछ।
    यो अप्राधीहरुलाई कडा सजाय होस।
    मृतकको आत्माले सान्ति पाऊन।

  • @purnimagopal5809
    @purnimagopal5809 4 года назад +108

    मान्छे मारेर खाेलामा बागाउने अाइदिअा रुकुम ले सिकायाे कथै मेरो नेपाल 😭😭😭😭😭

  • @ugallimbu8793
    @ugallimbu8793 4 года назад +48

    सारै दु:खद घटना !!! साथी माथि बिश्वास गर्नु गारो भयो!!! हार्दिक श्रद्धाञ्जली !!!💐💐💐💐💐!!!

  • @binodbinod6486
    @binodbinod6486 4 года назад +3

    पोखराको समपुर्ण पुलिस टिमलाइ सलुट सत्य तथ्य छानबिन होस दोषीलाइ कडा कारबाहीहोस

  • @sagardangalisagar1724
    @sagardangalisagar1724 4 года назад +72

    कलियुग हो लिला भैराखेको छ हाम्रो नेपालमा
    मानव जाती अन्ते हुदैछ 😂😂😂

  • @harrymgr1281
    @harrymgr1281 4 года назад +4

    दोषीलाई हदै सम्मको कानुनी कारबाही होस म्रितको आत्मले शान्ति पाओस। Rip

  • @samjanamoh5640
    @samjanamoh5640 4 года назад +3

    हत्यारा सबै सबैलाइ आजिवन कैद सजाय होस ताकि फेरि पनि यस्तो घटना नदोहोरियोस्

  • @user-ux9cs2rl4m
    @user-ux9cs2rl4m 4 года назад +2

    शाहि शासन मा टाढाको दुश्मन बाट बच्न गाह्रोथियो जब ब्यबस्था परिवर्तन भयो मान्छेको बिचार सोच परिवर्त भयोनजिकका ब्यक्ति अथवा आफ्ै साथिआफ्नै मान्छे आफन्ता बाटै जोगिन गारो।

  • @Beboyt1993
    @Beboyt1993 4 года назад +48

    साले ज्यानमारा हरुलाई जनम कैद जाक्दे!

    • @yamsingjai9225
      @yamsingjai9225 4 года назад +1

      Chechen beauty

    • @dineshgurung4235
      @dineshgurung4235 4 года назад +1

      I love u

    • @user-xo8xk6jf5t
      @user-xo8xk6jf5t 4 года назад

      फासिको सजाय पनि कम हुन्छ त्यो ज्यानमाराहरु लाई पेट्रोल हालेर छट्पटाइ छट्पटाइ मार्नु पर्छ

    • @sukmudhel9477
      @sukmudhel9477 4 года назад +1

      धौलागिरी सेरोफेरो op

    • @sukmudhel9477
      @sukmudhel9477 4 года назад +1

      Dinesh Gurung has

  • @pratichhamagar4635
    @pratichhamagar4635 4 года назад +4

    कस्तो साथी उफ्फ यो दुनियाँमा कसैको बिश्वास गर्नु हुदैन🤣🤣

  • @startamu3098
    @startamu3098 4 года назад +54

    साला खाते कुकुर हरु लाई कडा भन्दा कडा कारबाही होस मृतक प्रति हार्दिक श्रद्धाञ्जली

  • @Juniorgurkhas
    @Juniorgurkhas 4 года назад +49

    पोखरा अत्यधिक घटना हुँदै छ किन हजुर ?🚫🚫🚫

    • @birendrakawar5471
      @birendrakawar5471 4 года назад +3

      Ho Vaneko Pokhara Khatam Rahixa

    • @subab4046
      @subab4046 4 года назад

      Honi hajur

    • @santwanagrg692
      @santwanagrg692 4 года назад +2

      @@birendrakawar5471 hjrle euta duita apradhi le garda k purai thau Lai nai dosh dinu parx ??

    • @raulkatila3661
      @raulkatila3661 4 года назад +1

      @@birendrakawar5471 pokhara ma media dherai active bhara sab kura news ma aaihalcha ta khatay ko city ma media nai chaina hola

    • @ratan_kondolaro
      @ratan_kondolaro 3 года назад

      मङोल हरु त्या बढी छ्न उनिहरु मा सहन्सिल्ता हुदैन दादागिरी हुन्छ तेसैले जा मङोल बढी छन त्या येस्तो घत्ना धेरै हुन्छ ।

  • @Nsp933
    @Nsp933 4 года назад +1

    पाेखरा मा धेरै घटना भै सकेका छन् कस्काे कमजाेर हाे बास्तवमा अब सेती नदि तिर जानलाई मनाई गर्नु पर्याे,,,यस्ता घटना मार्नु भन्दा पनि घटना धेरै घटि सके पाेखरा प्रमुख प्रहरी प्रशानले केही कदम चाल्न पर्याे,,।हत्याराई कडा जन्मकैद जेल हाेस,,।

  • @bibek.yonzan.tamang
    @bibek.yonzan.tamang 4 года назад +10

    मुजि हरु लाई कानुन बमोजिम कारबाही गर्न माग गर्नु पर्छ जिसदो छोड्नु हुँदैन यो हत्या गर्ने हत्यारा हरुलाई।।।

  • @skonline2431
    @skonline2431 4 года назад +62

    नेपाल मै यस्तो घटना किन घट्छ😥

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 4 года назад +4

      राजा मारेको देश हो ....... नि त नेपाल सांग्लो ब्रो...

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 4 года назад +1

      @@chandraraiyoutubechannel1212 राजा मरेर होइन बहुन चुतिया सरकार भएर हो

    • @user-nd3od6hp6y
      @user-nd3od6hp6y 4 года назад

      बहुन सरकार भएर हो

    • @chandraraiyoutubechannel1212
      @chandraraiyoutubechannel1212 4 года назад

      Khesmank Kumar बहुन बाहेक अरु किन नभएको त? अनि बहुनलाई भोट किन हाल्छन त??

    • @rehakrehaka2066
      @rehakrehaka2066 4 года назад

      साथी भनेर बिसबास गर्नी जमाना छैन हो

  • @RecallNP
    @RecallNP 4 года назад

    पोखरामा अहिले हत्याहिंसा धेरै बढेको छ, अपराधीलाई कडाभन्दा कडा कारबाही होस्|

  • @dineshgajmer5039
    @dineshgajmer5039 4 года назад +2

    शन्तिको देश ,,बुद्व जन्मेको देशमा के हुदैछ,,, यस्तो,,?
    सबैलाइ अचम्म लाग्छ होला,!!
    नेपालमा किन यस्तो भै,रा छ भनेर,,,
    नेपालमा कुनै अपराधिलाइ कढा कार्बाही नै हुदैन,,।
    नेपालको कानुन नै फितलो छ त ,,,कस्लाइ के को डर छ,,,?
    जस्को बल छ उस्ले जे गर्छ,,।
    जस्लाइ जुन मिसिमको आक्रोश आउँछ उस्ले तेइ गरिदिन्छ,,,
    किनकी नेपाल हो यो,,,,,,

  • @sbbisonboy1847
    @sbbisonboy1847 4 года назад +5

    Nepal ko num 1 Good police 👍

  • @rshnichetry8898
    @rshnichetry8898 4 года назад +3

    Haina aba yo sansar ma ksko chai biswass grnu hamilee😭😭😭😭🙏🙏🙏hey vagwan
    Hzur haru ko aatma le santi pawoss😭😭😭😭

  • @stillfreaky
    @stillfreaky 4 года назад +9

    Background music halnai parxa ?? Ananda le samachar vane hudaina 🤣

  • @badalsony2028
    @badalsony2028 4 года назад +13

    कडा कारबाही हुनूपछ योसतै मान्छे लाई नेपाली हू भन पनि लाज लाग्छ आज भोलि के भयोको छ हामरे नोपालमा किन य सरकारले बोल्दै न ?😭😭

  • @kanxigurung3988
    @kanxigurung3988 4 года назад +17

    साथीसाथी भन्नू बेकार रहेछ साथी ले ज्यान नै लीयो होसीयार भाइबैनी हो

  • @kalbhairab230
    @kalbhairab230 4 года назад +12

    Hamro nepali haru corana le bhanda Pani Ek Arkalai marera Seedhyaune bhaye

  • @premdarai3990
    @premdarai3990 4 года назад +1

    नेपाल मा कुनै बलियो कानुन नभएको कारन येद्तो घट्ना घतिराको छ

  • @surendrakhadka1115
    @surendrakhadka1115 4 года назад +1

    एउटा बाइक कीन्दैमा रक्सी को पाटी दीनु पर्ने के बाध्याता थीयो र मान्छेले रामरो गरेको त देख्नै हुदैन गर्ने भन्दा बीगार्नेको सन्ख्या बढ्दो छ

  • @prakashsunar7185
    @prakashsunar7185 4 года назад +1

    यो कलियुगमा साथी भनेर धेरै बिश्वास गर्न पनि हुदैन आज आफ्नो साथीहरू बाट यौता होनहार युवा ले अल्पकालमा ज्यान गुमाउनु पर्यो 😭😭

    • @theyakshakteam1798
      @theyakshakteam1798 4 года назад

      Sathi laee pani bisawas garna gaharo huna thauko ajaboli hari

  • @shishirblon5899
    @shishirblon5899 4 года назад

    नेपालमा यस्ताे घटना धेरै बढेको छ सरकार कानुन लागू गर्नु पर्यो हत्यारा बलत्कारी लाई फासी दे

  • @apsarakc1747
    @apsarakc1747 4 года назад +1

    कलिलो उमेरमा नशामा लट्ठ हुनु, घरमा बाउ, आमाले केहि नभन्नु अनावश्यक रुपमा पैसा खर्च गर्ने यस्तो अवस्थामा दोषी सबै छन्।

  • @dpchaulagai8756
    @dpchaulagai8756 4 года назад +23

    यो सब छाडातन्त्र भएर हो राजाको पालामा कहिलै येस्तो हुन्नथियो फेरि राजा लियौनु पर्छ

    • @shyambharati6097
      @shyambharati6097 4 года назад +1

      Lau na ta hou kehi garu, Sabi melera Raja aiu desh bachau vanne Nara safal banau.

  • @susmitathapa9316
    @susmitathapa9316 4 года назад +1

    मलाई सारै दुख लाग्छ हाम्रो देशको हालत देखेर, हत्यारालाई कडा भन्दा कडा सजाय नहुदा सम्म यस्तै हो, कति हेरेर बस्छौ कानुन बनाउनै पर्छ मान्छे मार्नेलाई फासिको सजाय दिनै पर्छ जसरि मारेको थियो तेसै गरि तड्पाई तड्पाई मार्दिनु पर्छ त्यो हत्यारालाई पनि,, ऐलेका युवाहरूको मन मा परिसकेको छ कि हाम्रो देशको कानुनले केई गर्न सक्दैन जे गरे पनि हुन्छ भन्ने भैसकेको छ हत्यारालाई कडा भन्दा कडा सजाय हुनै पर्छ अलि मैना जेल सजायले पुगेन, अझै पनि चुपलागेर अलि अलि गरे जस्तो मात्रै गर्ने हो भने अझै पनि बलात्कार र हत्याहिंसा अझै बढ्ने निस्चित छ ।😭😭

  • @chimsikala1884
    @chimsikala1884 4 года назад +2

    Rip xoru sorgama ramro sang bas rahos papi arulai kada vanda kada vanda kada sajaya hos😭😭😭😭

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +1

    दोषी खाते हरु लाई फाँसी होस

  • @sumanrai5632
    @sumanrai5632 4 года назад +1

    Hamro deshko kanun ramit herirakhnu hoss aajai gstxaa yesto gatna..

  • @manishxetri6024
    @manishxetri6024 4 года назад +11

    Yesta jealousy sathi hunu Vanda Navako nai Bess😏😏😡😡😡

  • @sushilapun2422
    @sushilapun2422 22 дня назад

    त्यो अपराधी हरुलाई फासी को सजय होस्

  • @lahuretamang8582
    @lahuretamang8582 4 года назад +2

    Nice newss

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    यि हत्यारालाई जुनसुकै लाईलाइ
    पनि फाँसी काे कानुन बना न सरकार

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 2 месяца назад

    हार्दिक श्रद्धान्ञ्जली बैकुण्ठमा बास होस बावु दोशिलाई कडा कार्बाई हुनुपर्छ पापी कुकुर हरूलाई 😭😭😭😭🙏🏻

  • @janikimoktan9289
    @janikimoktan9289 4 года назад

    फाँसी को सजाय आउनै पर्छ नेपाल मा नभए अझै यस्ता घटना धेरै घटाउछ्न।

  • @jitbadhurtbapa9140
    @jitbadhurtbapa9140 5 месяцев назад

    Dammi dammi

  • @suni_bantawa
    @suni_bantawa 4 года назад +1

    Sathi hruko biswash lagna xodyo yestai ghatna le grda kati kathor man vko hune raixa manxe kada karbahi hos sarkar🙏🙏

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 4 года назад +4

    बहुन सरकार ले सुन्दार देश नेपाल लाई खताम पर्यो र हाम्रो देश नेपाल म राक्सी र गाज बन्द गर्नु पर्यो

  • @mayathapa3802
    @mayathapa3802 4 года назад

    अरूले जे सुकै भनोस् तर तर यो हत्यारा हरूलाइ एउटा न एउटा हत्यारीको फाँसी हुनू पर्छ तेस पछी देख्छन् तमासा साथि भनेर धेरै बिस्वास गर्नु भनेको हाम्रो नै कम्जोर हो

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 4 года назад +10

    है भगवान नेपाल मा के हुँदैछ😭😭😭

  • @bnachautari7824
    @bnachautari7824 4 года назад +4

    sabai karan raksi ra masu ho

  • @babitagurung8439
    @babitagurung8439 4 года назад

    यो लकडाउनको समयमा मान्छे मार्ने क्रम अत्याधिक बढ्नुको कारर्ण के हो र किन अप्राधीहरुको मनोबल झन झन बढ्दै जानू कतै कानुनी कारबाही मा राज्याको तर्फ बाट कम्जोर भएको त होईन!

  • @tilakramsunar1036
    @tilakramsunar1036 4 года назад

    यस्ता पापी अपराधी लाई कडा कारबाही गर।पीडित लाई न्याय दे।

  • @asmisagar1388
    @asmisagar1388 4 года назад

    teyai भयर आफ्नो साथी को पनि भर गर्न हुदैन रैछ कि त मार्छ्न कि त फसाकै हुन्छन् खै किन यस्तो गर्ने हो

  • @chhatrakhadka4526
    @chhatrakhadka4526 4 года назад

    नयाँ नयाँ अपडेटको लागि धन्यवाद

  • @rudrabishowkarma9306
    @rudrabishowkarma9306 4 года назад

    होइन हो नेपाल मा के हुन लग्यो नेपाल मा फाँसी को सजाय हुनु पर्छ फाँसी को कानुन भय देखि यो हत्री हिंसा कम हुन्थोकी?

  • @laxmitilijapun5907
    @laxmitilijapun5907 4 года назад

    हत्याराहरुलाई कडा कारबाही होस

  • @ratan_kondolaro
    @ratan_kondolaro 3 года назад

    राई लिम्बू हरु को दादागिरी बढी हुन्छ इनिहरुलाइ के भनिसक्न हुन्न यिनिहरु सग बिहेबारी पनि नगर्नु साथी सङती पनि नबनाउनु

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    यो घटनाक्रम मा
    राजनीतिको हात त छैन नि

  • @binitrai402
    @binitrai402 4 года назад

    अब नेपालमा जनताले कानुन राख्ने समय आकोछ, सरकारले फाँसीको सजाय दिन सकेन, यो मान्छे मार्ने हत्यारा बलत्कारी चोर यस्ता मानिसहरुलाई खोजी खोजी सबै समाज जनता एकजुट भएर झुण्ड्याएर मृत्युदण्ड दिनुपर्छ। हत्यारा हरुलाई जब मृत्युदण्ड को सजाय हुन्छ त्यसपछि यो घटना दोहोरि दैन,

  • @roshanjm743
    @roshanjm743 4 года назад +1

    कती ठाऊमा हत्या भाको हो हाम्रो देशमा अब चाही फासी हुनुपर्यो हत्यारा लाइ

  • @myagdipunpun6879
    @myagdipunpun6879 4 года назад

    नाटक पार्न अनेक भाहना अब पुलिस आयो रे भन्दै भाग्ने जुन रक्सी नपिने चाइ मर्यो अचम्मै रिस डाह आफ्नै साथीहरू वाक्क लाग्ने सुन्दा नि घनिष्ट साथी रमाइलो उनि हरुको फिङर पिरिएन्ट गर्नु पर्छ अमित लाइ हत्या नै हो अरुको हात पक्का छ त्यो सब्द अनुसन्धान होस्

  • @devendraranapehli5433
    @devendraranapehli5433 4 года назад

    🤚 छ सर हजुरलाई हत्याकाण्ड पता लगाउने काम राम्रो छ र हत्यारा लागि जीवन भरि सडाई दिनु हेाला सर 😭👮‍♂️🤟 के केटिकाे धर तिर बाट त हाेइना केटाले पइस दियर र त हेाईना सर छानबिन सफल हुनुपछ ल फेरि उसकाे दाइ लाई डर छ सर सलाम

  • @user-xv4nb8fh3m
    @user-xv4nb8fh3m 4 года назад +5

    OMG

  • @lokendrapariyar8710
    @lokendrapariyar8710 4 года назад

    कठै मेरो देश नेपाल को हालत घर घर को लडाइँ ओल्लो पल्लो गाउको लडाइँ दिन पर्तीदिन हत्या बलत्कार मा बेस्त भैराखेको छ समाज यो सरकार ले आफ्नै देश भित्र र आफैले बनायको कानुन मा अप्रादी लाई सख्त कार्बाइ गर्न नसक्ने सरकार को नेपाली जनताले कुनै आसा नराखे हुन्छ देस बलियो हुनुनै सम्पुर्न नेपाली जन्ताको यकता हो जनता आफुआफू मै मारामार हुन लागेको छ अनि कसरी नेपाली जनता यक ढिक्का भयर बिरोधि देस् लाई प्रहार को योजना बन्लार खै म त पत्यायन

  • @raimartha4358
    @raimartha4358 3 года назад

    नेपालमा के हुदैछ इनोसेनहरुको ज्यान जोगाॐन मुस्किल छ । कानुन छैन ।

  • @susmarai6131
    @susmarai6131 4 года назад +1

    Ghar mai basa save basa sathi haru 😭😭😭😭

  • @kalpanagodar2885
    @kalpanagodar2885 4 года назад +1

    अति भयो नेपाल मा घटना के गर्ने हो ईश्वर

    • @mythosi7384
      @mythosi7384 3 года назад

      Sunn balika.yo aakash bani ho.. Ghar vitra chup chap basne,, lekhne matra gar RUclips tira.. Aakha aaghi yestai kehi huna lagecha vane pani, aakha chim le. I don't want problems Mann mannai vandai Side lagneho.
      Dherai lamo aayu paunechaa..
      Kehi na bol, kehi na gar mero Ghar ko prob haina sochnu.. yo Sab hami eeswor ko kali Lila ho yo dherai manushya vo.. Herera pani nadekhya jasto garnu.. Siddha swarga aauonechau mero Nanu,babu...dherai mandir dhaunu, dharma kamaunu, paisa kamaunu... Tathaaastuu

  • @minumagar2565
    @minumagar2565 4 года назад

    Afno sathilai yeti belako umer Lai Galt sochadin tar sathiko man ma pasan sakin bichara

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    जुनसुकै घटनाको कुरामा पनि सरकारलाई सरापेका हुन्छन्

  • @sudeshpun6544
    @sudeshpun6544 4 года назад

    अपराधी लाई कदा कारबाही हुनुपर्छ

  • @nishagurung8893
    @nishagurung8893 4 года назад +2

    Haina hau puils dai tapai le dekheko jastai duetarfa hanahan huncha vanuvo ta

  • @dawatamang9745
    @dawatamang9745 4 года назад

    पोखरा घट्ना दिन दिनै बढ्दै पोखरा अब धेरै खतरा।

  • @ambikabhujel1881
    @ambikabhujel1881 4 года назад +6

    Omg Rip

  • @jeenathapa1300
    @jeenathapa1300 4 года назад +3

    jaba RUclips kholxu khali sad vdo matra auxa rip😭😭😭😭

  • @nishagurung8893
    @nishagurung8893 4 года назад +2

    Kasko hat hola ni vai ramro pata lagaunu hai aru kosang dusman vai dungga le handa ta marihalcha ni

  • @premkc60
    @premkc60 4 года назад +1

    Sabdhan Chahe Jatipani Najikko Sathihos Tara Vishwasma Naparau Ratko Timemma Gharbat Bahir Naniklau Sabdhan

  • @padamoli458
    @padamoli458 4 года назад +6

    Yo keaa ko कान्ड अलि गम्बिर छ तर यो केस सुलजाउन सजिलो छ येक दम इजि छ तर के गरछ हाम्रो देस्को छान्बिन ले

    • @dilipadh7432
      @dilipadh7432 4 года назад +1

      Pkr ko police nepal kai no. 1 sabit vako xa definitely karbahi hune xa

  • @salmabk6471
    @salmabk6471 4 года назад

    यो पोखरा को पुलिस को त अनुहार देख्दा नि कत्ती मन ढुक्क हुन्छ गल्ती गर्ने ले सजाय त पाउन पर्यो

  • @indragurung1392
    @indragurung1392 4 года назад +2

    Koi Marne koi morne koi jindagi vari jel ma sadne sabai sakine vayo aba

  • @loudycreation
    @loudycreation 4 года назад

    दोसि लाई कडा कार्बाही होस

  • @swastikamanandhar8871
    @swastikamanandhar8871 4 года назад +1

    K sunna paryo sangai padeko sathi haru ly yesto kaam garexan xya😣😣

  • @laxmibista6687
    @laxmibista6687 4 года назад

    अाफुलाई कमाउनु परेको हैन
    बाबुअामा काे कमाईमा

  • @mechidurgasinger2653
    @mechidurgasinger2653 4 года назад +1

    Hamro Nepalko kanun aba manxe marnelai aba punishment marne parxa.

  • @suryabp4318
    @suryabp4318 4 года назад

    साथी भनी भनी घर मै बोलायौँ ,खाना बस्न सुत्न घरमै राख्यौं ,पाटी भोझ जन्मा दिन तिमी अाफैले खर्चा गरेर सहयोग गर्यौँ साथ माया दियौं ? अाखिरी मा उनीहरूले के उपहार दिए तिमीलाई मिलेर भाइ ? यो सबै तिम्रो प्रगति देख्न नसकेर, तिमी माथी यस्तो गरेका हुन भाइ ,

  • @gitachanara8202
    @gitachanara8202 4 года назад

    यी हत्यारा लाई कडा सजाय दिनु पर्छ

  • @ukumari351
    @ukumari351 4 года назад

    यहजुर हत्तेर भेटेपछि सिधै फाँसी हाेस् मान्छे पिप्छे किना अन्त्रबार्ता लिनेहाे खालि लामाे कुरा गरेरै दिक्का लाग्छ सुन्दानि !

  • @humbahadur6638
    @humbahadur6638 4 года назад

    Pokhara ko ssp dan bahadur karki very good and great police officer i want see him very soon DIG i salut him and his team 🙏💯❤️🇳🇵🇳🇵🙋best of nepal polic officer godbless him alweys

  • @LOKBAHADURLAMA77
    @LOKBAHADURLAMA77 4 года назад

    खै कस्लाई के भन्ने कस्लाई नभन्ने नेपाल मा सबैको उल्टो हुँदै छ दिमाख छि

  • @harishsinghdhami158
    @harishsinghdhami158 4 года назад

    यस्ता कार्य के गर्दा कम होला सरकार उफ कानुन नै खुकुलो भयो क्या। कानुन सुन्दा सुसु नीस्कीयोस अनीप हुन्छ

  • @karunatamang5158
    @karunatamang5158 4 года назад

    Khai k ho k.yaha t hadnatama t var biswas vayen vane jhan t sathima. HE VAGAWAN hamro nepalma yo k hunlageko dinprtidin hatya hinsa...

  • @mogarneeaishu9911
    @mogarneeaishu9911 3 года назад

    कति बाठो

  • @samirp2389
    @samirp2389 4 года назад +3

    Rip😢

  • @user-lc6rq3sc6z
    @user-lc6rq3sc6z 3 года назад

    Testo sajaya deu jasbata mritak ko aatmale santi paos😭😭

  • @menaaysha11
    @menaaysha11 4 года назад +2

    Yo Nepal ma abo afno bau ama Lai Pani biwash garna chore hunxa josto hau xixix Ali resive bhayo ki Mardi halo k hudaixa yo Nepal ma

  • @arunminashahi1678
    @arunminashahi1678 4 года назад

    सधै के हुँदै छ यो नेपालमा मान्छे मार्ने मात्रै फासिको सजाए हुनु पर्छ हत्यारालाई 🙏🙏

  • @saritaadhikari7080
    @saritaadhikari7080 4 года назад

    सब का सब हत्यरलाइ फासी दिय पचि धर्तिका बोख सबै तह लाग्छन्

  • @birendrakawar5471
    @birendrakawar5471 4 года назад +1

    Ghatna Ghatne Ma Pokhara Number 1 Ma Parne Rahixa Bigat Barsah Dekhi Dherahi Vayo Kasri Police Le Pani Dherahi Ramro Kam Gareko Xa Natar Tehako Jantah Le Kukur Napaune Dhukha Paune Thiyo

  • @bhabanadharan113
    @bhabanadharan113 4 года назад

    के हुन लागेको होला हाम्रो देस्मा ? कस्को सराप लागेको होला कोनि

  • @kanchhithapa8195
    @kanchhithapa8195 4 года назад +6

    Jaba samma fasiko sajay hudaina nepalma taba samma ystai vairahanx

  • @rambhandari9380
    @rambhandari9380 4 года назад

    कलियुग नलाएक हरु कडा भनदा कडा सजाए पापिहरु छि

  • @pritikagurung2405
    @pritikagurung2405 4 года назад +15

    Yesto garni type ko kta haru ta hoina eni haru kasto Sojho thiyo but Josh ma hooss ghumec 😩😩k nai bhannu anyway Rip Amit Bhai

  • @urmilarai655
    @urmilarai655 4 года назад +1

    Kaliyug ghor kaliyug :-(

  • @sabitasunar3273
    @sabitasunar3273 4 года назад +1

    RIP amit timro aatmala santi paos dosi lai kada karbahi hos