गुरुङ र तामांगको सम्बन्ध || भर्ति कसरी भए ? युद्द सम्मान १९६५ र १९७१ बारे रहस्य यस्तो छ SURAJ GAULE

Поделиться
HTML-код
  • Опубликовано: 29 сен 2024
  • गुरुङ र तामांगको सम्बन्ध || भर्ति कसरी भए ? युद्द सम्मान १९६५ र १९७१ बारे रहस्य यस्तो छ SURAJ GAULE || प्रेम बहादुर तामांग भर्ति कसरी भए गुरुङ तामांगको पुर्खा एकै भए पनि थर परिवर्तन गरेर भर्ति हुनुपरे, लडाईमा कति दिन होमिनु पर्यो र युद्द सम्मानको १५ लाख भारु पाउने कि नपाउने बुवाको भनाई सुन्नुहोस् |
    सम्पूर्ण महानुभावहरुमा नमस्कार,
    SURAJ GAULE युटुब च्यानलमा हार्दिक स्वागत छ/ यस च्यानलमा गाउघरको गतिबिधि, परिवेश र संस्कृति साथै नयाँ खोज बिभिन्न घटना र बिषय बस्तुहरु लामो भिडियो (Long video) मार्फत तपाईहरु माझ उजागर गर्ने उद्देश्यले सुरज गाउले युटुब च्यानल तय गरेको छु नयाँ नौलो र टिपिकल यस्ता यस्तै भिडियोहरु पस्कने प्रयास गर्नेछु/ साथै छोटो भिडियो (shorts Video) मार्फत पनि नया नयाँ मनोरंजनको सामग्रीहरु पस्कनेछु यदि भिडियो सम्प्रेषण गर्ने क्रममा कसैको मानहानि अथवा आच पुर्याएको खण्डमा छ्यमाप्रार्थी छु/ आशा छ यहाहरुले नयाँ कुराहरु प्राप्त गर्नुहुनेछ भने साथमा पूर्ण रुपमा मनोरंज पनि प्राप्त गर्नुहुनेछ / यदि तपाईहरुले मेरो भिडियो मन परेको खण्डमा यस युटुब च्यानललाई Like, comment, Share & Subscribe गर्न नभुल्नु होला/
    नोट:- Suraj Gaule युटुब च्यानलमा अपलोड भएको अडियो तथा भिडियो सामाग्री बिना सोधपुछ प्रयोग गरेको पाइएमा प्रतिलिपि ऐन बमोजिम सजाय भोग्नु पर्नेछ/
    धन्यबाद !
    #surajgaule #yuddasammanhistory #gurungtamangrelation #viralvideo #youtubevideo #villagelife #aboutculture #culture
    सम्पर्क न. = 9803229118
    ( सुरज गुरुङ)

Комментарии • 17

  • @balirajrai1268
    @balirajrai1268 14 дней назад +1

    युद्धमा कस्तो सम्मान पायेको ले 15 लाख पाउने भन्ने निर्णय भै सकेको छ येस्मा दोधार नबनौ युद्धमा हिस्सा लिने ले होइन।

    • @surajgaule7097
      @surajgaule7097  10 дней назад

      मैले बुझेको र जानकारी पाए अनुसार यो प्रपोजल मात्र हो , जस्ले लडाई लडे र सम्मान पाएर पनि पेन्सन नपाएकाहरुलाई सम्मान गर्ने भन्ने भारतीय दूतावास काठमाडौंको एक सुत्रबाट जानकारी दिएको थियो | पेन्सन पाईरहेका हरुले आश गरौ भर नपरौ भनेका थिए

  • @ThisangThisang-b8w
    @ThisangThisang-b8w 14 дней назад +1

    Kura. Yastho. Raix

    • @surajgaule7097
      @surajgaule7097  10 дней назад

      कुनैपनि निर्णय भएको छैन

  • @PramodGurung-bg6ic
    @PramodGurung-bg6ic 16 дней назад +1

    Tamang haru gurung baney tyo manchu tara magar haru chai kasari gurung bane mera sathi haru darlami gurung chan pulami pani😂

  • @rajugurung3531
    @rajugurung3531 16 дней назад +1

    त्यसैले गर्दा जतिसुकै घोताने लामिछाने लामा छन तिनीहरु सब यसरी नै माइग्रेट भएको हुन भनेर प्रष्ट भएको छ किनकि उनिहरुको घरमा मर्दा पर्दा लामा लगाउने गर्छ तिब्बतीयन

    • @surajgaule7097
      @surajgaule7097  10 дней назад

      सबै गुरुङ हौ, एकआपसमा चार र सोह्रको विवाद ल्याउनु हामि आफैमा फाटो आउनु हो 🙏

  • @tamang-r1m
    @tamang-r1m 16 дней назад +1

    तामाङ हो हजुर तामाग लेख्नु भको रहेछ सुरज जि🤣🤣

    • @surajgaule7097
      @surajgaule7097  16 дней назад

      तामांग लेखेको छु हजुर एक पटक मिलाएर पढ्नुस है हजुर 🙏

  • @PasangdorjeLama-n8x
    @PasangdorjeLama-n8x 16 дней назад +1

    ग्रोङ

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 16 дней назад

    मेरो बाबाको पनि स्टार मेडल छ तर मिल्यो भने म पनि खाडी बाट नेपाल फर्किने क्रममा छु मेडलमा १९६५ लेखेको छ मिल्छ मिल्दैन मिल्यो भने छिट्टै नेपाल फर्किने क्रममा छु

    • @surajgaule7097
      @surajgaule7097  16 дней назад +1

      आश गरौ भर नपरौ मित्र

    • @jeetmangurung4823
      @jeetmangurung4823 15 дней назад +1

      1965 काे स्टार मेडल छ भने रिपोर्ट गर्नुस हजुर मिले सबैलाई मिल्छ नमिले कसैले पाउदैन । तर सम्बन्धित ठाउँमा गऐर दर्ता गराउनुपर्छ

    • @surajgaule7097
      @surajgaule7097  9 дней назад

      🙏

    • @pragatikiranranarana528
      @pragatikiranranarana528 9 дней назад

      @@jeetmangurung4823 बाग्लुङ्ग पेन्सन क्याम्प बाट पेस गरेको छु