Chandeshwori mai ki jay! चैत शुक्ल पूर्णिमादेखि एक महिनासम्म (चण्डी पुर्णिामासम्म) माई चण्डेश्वरी स्तोत्र "परनाम याङा गुरु ...." घरघरमा पाठ गरिन्छ । यो स्तोत्रलाई बनेपाका युवाहरुले लयवद्ध गरी रेकर्ड गर्नु भई एउटा ऐतिहासिक कार्य गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । मनैदेखि आनन्दित हुन्छ, अवश्य सुन्नुस् र सुनाउनुस् । धन्यवादका पात्रहरु - राम झोपडी भजन परिवारको तर्फबाट संगीत र गायनमा राजेश शाक्य, प्राणनाथ कायस्थ, विदित कायस्थ, अतिराम श्रेष्ठ, विकास बादे, सुवर्ण चौ प्रधान र कान्छा भाइ श्रेष्ठले साथ दिनु भएको छ भने संयोजन तर्फ बनेपा कला परिषद र सिल्भर साईन इभेन्ट म्यानेजमेन्टले गर्नु भएको छ। यस्तै प्राइम एफ एम १०४.५ मा रामचन्द्र दनुवारले रेकर्ड गर्नु भएको छ र सुत्रधारमा मोहन तौजले हुनुहुन्छ। एभिसिडी पोखराको तर्फबाट युट्युबमा राख्नु भएकोमा यादब भोछिभोयाज्युलाई धेरै धेरै धन्यवाद । कोरोना भाइरसको कारणले गर्दा यो वर्ष २०७७ बैशाख २५ गते जात्रा नहुने भएको छ । कोरोना भाइरसको चाडै निर्मुल होस् भन्ने श्री चन्डेश्श्वोरी माई सँग कामना गर्दछु । PDF फाइल (पुस्तिका को रुपमा) चाहनु हुन्छ भने मेसेज पठाउनुहोला ।
Jai ma Chandeshwori!
Jai maa chandeshwori🙏
Ma durga bhawani ki jaya
Chandeshwori mai ki jay
Chandeswori maie ki jay
Jaya chandeshwori bhagawati Mata 🙏🙏🙏🙏🙏❤❤❤️❤️❤❤️❤️❤❤️❤❤❤️❤️❤❤️❤
Is there next part also ? If can we get please jay maa chandeswori
No it;s full video of Chadeshowori Jatra .. Thanks for your comment.
Where can I get next part
Okay thank you
Jay sri Chandeshwori mai🙏
❤❤❤
Chandeshwori mai ki jay!
चैत शुक्ल पूर्णिमादेखि एक महिनासम्म (चण्डी पुर्णिामासम्म) माई चण्डेश्वरी स्तोत्र "परनाम याङा गुरु ...." घरघरमा पाठ गरिन्छ । यो स्तोत्रलाई बनेपाका युवाहरुले लयवद्ध गरी रेकर्ड गर्नु भई एउटा ऐतिहासिक कार्य गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु । मनैदेखि आनन्दित हुन्छ, अवश्य सुन्नुस् र सुनाउनुस् ।
धन्यवादका पात्रहरु - राम झोपडी भजन परिवारको तर्फबाट संगीत र गायनमा राजेश शाक्य, प्राणनाथ कायस्थ, विदित कायस्थ, अतिराम श्रेष्ठ, विकास बादे, सुवर्ण चौ प्रधान र कान्छा भाइ श्रेष्ठले साथ दिनु भएको छ भने संयोजन तर्फ बनेपा कला परिषद र सिल्भर साईन इभेन्ट म्यानेजमेन्टले गर्नु भएको छ। यस्तै प्राइम एफ एम १०४.५ मा रामचन्द्र दनुवारले रेकर्ड गर्नु भएको छ र सुत्रधारमा मोहन तौजले हुनुहुन्छ।
एभिसिडी पोखराको तर्फबाट युट्युबमा राख्नु भएकोमा यादब भोछिभोयाज्युलाई धेरै धेरै धन्यवाद ।
कोरोना भाइरसको कारणले गर्दा यो वर्ष २०७७ बैशाख २५ गते जात्रा नहुने भएको छ ।
कोरोना भाइरसको चाडै निर्मुल होस् भन्ने श्री चन्डेश्श्वोरी माई सँग कामना गर्दछु ।
PDF फाइल (पुस्तिका को रुपमा) चाहनु हुन्छ भने मेसेज पठाउनुहोला ।
दाइ यता याेकाेयाेकाे शुभाय्
Jay Chandeswori maaa
🙏🙏🙏♥️♥️♥️🌹🌹🌹👏👏
:o
Jay Chandeshwori mata rani 🙏🙏