यति मिठो कमेन्ट र मायाको लागी धन्यबाद। तपाइहरुको सल्लाह सुझाब मेरो लागि आसिर्बाद हो । तपाइहरुलाइ थाहा छ मलाइ नाच्न आउदैन , यो गीतमा हल्लिने प्रयास गरेको छु । श्रदेय राम थापा दाजुको गीतमा देखिन पाउनु म जस्ता भुइँ मान्छेको लागि ठुलो भाग्य हो भन्ने ठानेको छु । जय नेपाली गित संगीत। सबैको भलो होस् ।
Malai ta yo geet ko making/shooting gareko time ko video herna man laageko thiyo, SUCH a well-directed song and outstanding performance by legendary comedian artists of the country! Awsome cinematography, lyrics, voice awsome!
एकदमै खुसी लाग्यो पुराना लोभ हुन लागेका लोक संगीतलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र फेरि पनि लोभ हुन लागेका लोक संगीत पूर्ण सुन्न पाइयो खुशी लाग्यो।
यो लाइक माग्ने बुढा जि ले गर्दा मात्र आएको हो। दिपा श्री मात्र हुने हो भने लाइक भन्दा डिस लाइक आउथ्यो धेरै। भुबन के सि को जस्तै हालत हुन्थ्यो दिपा श्री को पनि। माग्ने दाइ ले जोगाइदेछ्न।😆😆😆
Magne Buda ko acting, Himal Shrestha ra Anju Panta ko voice, Bhim Bista ko Music Recreation and Added Lyrics... Everything is perfect in the recreation of this masterpiece.... Amazing Job done by everybody. Shouldn't underestimate the act of Dipashree, Buddhi Tamang, Nirmal Sharma, other artists and Job done by whole crew too.. Wow Just Wow... 🥰😍😍❤️❤️❤️
यहाँ मान्छेहरु पुरानो पुरानो भन्दै बसिरा छन् old is gold but यो version पनि कम छैन है अन्जु दि को स्वरको के कुरा जस्तो गितमा नि fit n super hit love you all😍😍😍
रिमिक्स गर्दा पनि यसरीनै ढंग पुर्याएर पुरानो स्वरुप दुरुस्तै राखेर अरु थप सामान्य हेरफेर गर्दापनी गित उखपात मिठो हुँदोरैछत। पुराना सिर्जना रिमिक्स गर्ने निहुमा पुराना गितको मर्म र सन्देश लाई नमारी यसैगरी गरौं है । अति राम्रो छ गित अनि म्युजिक भिडियो।
I grew up watching magney dai. I am here only for Magney Buda. Bhagwanko kaan ma naparos tara waha lai tala mathi bhayeko din 1 chak barincha. Such a legend!
सारै राम्रो स्वर हिमाल श्रेष्ठ र अन्जु पन्तको जति सुने हेर्दा पनि सुनी रहन मन लाग्ने केदार घिमिरे (माग्ने बुडा )र दिपा श्री निरोलाको dance अति उत्किठ सारै राम्रो बनेको छ ।गित सबैलाइ शुभकामना ।

आभारी छु दादा हजुर
Nice acting in song
Ur soo grounded person I love ur act n al da very best for ur upcoming project
Big fan 😍😍😍
Please woo q win
yo ho ni tw video vanako 👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Àba yo geet ko 2 ni chaiyo hai Dami ch Dami la
Time flies in rush but memories bring you back to the old days. Thank you entire team🌺
मज्जा आयो ।
मनपराई दिनु भएको मा धन्यबाद ।
😱 Wow 😯 chakka Panja 4 feeling excited😚. Lots of love for chakka Panja 4❤❤❤❤❤❤ and all the best hajur ko sub team member haru lai 😊.
Ekdam man pario 😊
मनपराई दिनु भएको मा धन्यबाद ।
माग्ने काकालाई देखेर हेर्न आको काकाको अभिनय उत्कृष्ट लाग्यो अरु ठिकै हो
गाउँ मा हुदा को भान हुन्छ सारै बैरागी लाग्छ।
माग्ने बुडा अर्थात केदार घिमिरे सर को एक्टिङ डान्स दामी सुपर नाइस्👌👌👌👌👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Jiuuu chaiiii no 1 ho
I have never been able to dislike this man ever. This man is a legend. Kudos Kedar Ghimire
Anjule diya paxi kurai sakeu nii..aba😋😋😋😋😋
yo geet tesai ramro ani tesma Anju pant didi ko sor maa😘😘😘
माङने बुडाे बा हिराे पल जस्तो 🤭🤟👍️
Malai ta yo geet ko making/shooting gareko time ko video herna man laageko thiyo, SUCH a well-directed song and outstanding performance by legendary comedian artists of the country! Awsome cinematography, lyrics, voice awsome!
Guys actually yp chakka panja 4 ko geet ho....i think everyone is excited for the film☺
Deepa dd ko energy is mind blowing❣️ always love for maagne buda sir❣️and the music is just amazingg❤️
yo git Purano sunera ta jhar pat😜
Magne budaa vayerw man paryo mlai yo video 😍
Hait lastama janai dami
Wow, awesome deepa di ra magne budako jodi yo video ma dherai ramro suhax.love u both❤️❤️
बबाल 😂😂😂🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
एकदमै खुसी लाग्यो पुराना लोभ हुन लागेका लोक संगीतलाई माया गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र फेरि पनि लोभ हुन लागेका लोक संगीत पूर्ण सुन्न पाइयो खुशी लाग्यो।
माग्ने भएर मात्र हेरेको हो।
छक्का पन्जा ४ waiting 😊😊😊
पुरै सस्पेन भिडियो , एकदम राम्रो लाग्यो 👍👍👍
मनपराई दिनु भएको मा धन्यबाद ।
यो लाइक माग्ने बुढा जि ले गर्दा मात्र आएको हो। दिपा श्री मात्र हुने हो भने लाइक भन्दा डिस लाइक आउथ्यो धेरै। भुबन के सि को जस्तै हालत हुन्थ्यो दिपा श्री को पनि। माग्ने दाइ ले जोगाइदेछ्न।😆😆😆
Magne ko fan jati yata hajir hum ta 😋😋
Kadhar gimera ❤️❤️
बबाल छ पुरानो गित पुरनै भाका नय शैली ।
मनपराई दिनु भएको मा धन्यबाद ।
Dami dipa d n magne dai n song👍👍👏👏.anju d ko voice babaal😍😍.
मनपराई दिनु भएको मा धन्यबाद ।
#हैट वाला डाईलग इज मिसिङ्ग
यो भन्दा त पुरानै गित राम्रो लाग्यो ।😏
Old is always Gold 👌👍️❤️🙏
Yo Ra tyo ko ta Kura nai hoina yo! Yo Geet chai kasto lagyo tapailai? Malai ta sunu sunu- heru heru jasto lagyo!!
Sahi
@@yourajshrestha9608 nice
6:53 PATHAU nai banayera xodyo is epic 😂😂😂😂
यसरी नै पुरानो गित को जगेर्ना गर्नु पर्छ।राम्रो लाग्यो..👌👌👌👌
At last money power 😂😂😂 bt the whole music n video great n awsome loved it(yesto po ho nepali sangeet vaneko) 🥰🥰
Esto geet sunda purano din haruko yad aauxa derai derai dhanyabad dammi xa tq music npl🙏💟
मनपराई दिनु भएको मा धन्यबाद ।
Hguhhuugyyy@@MusicNepalPvtLtd
जुन फिल ओरजिनल गीत सुन्दा आउँछ यो गीतमा त्यसको १०% पनि लागेन।
🙏Please do not Comparison with original one ☝️ because original is far better then our imagination . THANK YOU ….😊😊😊
🤔Old version duet thiyo ra? yo version babaal xa🤗
Kati ramaro haul🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Chhakka panja nai raixa yo geeko ending ni 😆 katti ramailo geet ani misic video 😍😍😍
राम्रो छ
मनपराई दिनु भएको मा धन्यबाद ।
वाह खत्रा कमेडी माग्ने बुढा दाईको सुपर 👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Magne ko looks fab dekhiyachha
Chhakka panja team katti man parx ni 😍😍 ani yo team lai sadhai sametera lane deepa deeju 😍
Sundar prastuti
पुरानो गित भयपनि धेरै मन छोयो मेरो त अागामिदिनमा पनि यस्तै यस्तै गितको अपक्क्षा गर्दछु 🤗🤗🤗🤗🤗🤗
माग्ने को जोडी सुहाएको छ नाईस
मनपराई दिनु भएको मा धन्यबाद ।
Magne Budo g wow really fida bhaya ma yo video ma
मनपराई दिनु भएको मा धन्यबाद ।
लास्ट मा त दिपक गिरि ले नै उडाएछ
आहा कस्तो राम्रो ❤️❤️I love You all Entire Team❤️❤️❤️
Khatra xa himal Shrestha daii 👌👌👌👌
पुरानो गित लाई फेरि एक पल्ट सुन्ने मौका दिनु हुने सबैलाई धन्यवाद
याृे गित पुरानाे हाेईन सर ....
राम थापा को पुरानो गित सुन्नु होल
Ekadam ramro 👌👌👌
मनपराई दिनु भएको मा धन्यबाद ।
Attiii ramailo....
मनपराई दिनु भएको मा धन्यबाद ।
prayash nai thulo dhan sir
Magne Buda ko acting, Himal Shrestha ra Anju Panta ko voice, Bhim Bista ko Music Recreation and Added Lyrics... Everything is perfect in the recreation of this masterpiece.... Amazing Job done by everybody. Shouldn't underestimate the act of Dipashree, Buddhi Tamang, Nirmal Sharma, other artists and Job done by whole crew too.. Wow Just Wow... 🥰😍😍❤️❤️❤️
🤩🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
Thank you 🙏 for your appreciation ❤
nicely da di
Beautiful voice anju sis .. anju panta ko nam dekhera hernu aako hai
vedio herna maja aayo
धेरै राम्रो 🇳🇵🇳🇵💕💕💞👩❤️💋👨👩❤️💋👨💑💑
मनपराई दिनु भएको मा धन्यबाद ।
Deepa shree niraula ji titosatte dekhi ko fan hai ma 😍😍😍
yespali ko mangshir ma solti soltine sanga nachne geet aayo hai luuu
Magne da.. &&& Deepa Dee.supoppp ..🤘🤘🤘🤘🤘
My mind is melted by hearing this song and acting of the artist group I offer my worm love to all.Thanks.
😍😍😍😍😍😍😍
Deepa shree ji ko acting superb x but sarir slim banay ko bhay dherai ramro hunthyo
Abako 4 barsa paxi aauxa 😆yo film
Magne buda new look babal
कति राम्राे हाे के 👌👌🙏🙏🙏🙏🙏
मनपराई दिनु भएको मा धन्यबाद ।
यहाँ मान्छेहरु पुरानो पुरानो भन्दै बसिरा छन् old is gold but यो version पनि कम छैन है अन्जु दि को स्वरको के कुरा जस्तो गितमा नि fit n super hit love you all😍😍😍
Nice 👌Nice Nice 100 times Nice
Thanks
कति मिठो गीत र कलाकार को म त ठुलो फ्यान हो।
मनपराई दिनु भएको मा धन्यबाद ।
Old is old purano geet ma jati mazza aayena.. tara magne buda vako le video purai heriyo 👉🥰👈👈👉🙏🙏👈
अन्ततः कारमा दीपाश्रीलाई उडाउने दीपक राज गिरी नै हो भन्ने 101% विस्वास छ। फटाहा राजा...!
सुन्दर गीत, मेरो favourite song..!❤️😍😍😍
Chakka panja waiting
❤️ Wow ❤️ my favorite song ❤️❤️❤️💗💗💗
रिमिक्स गर्दा पनि यसरीनै ढंग पुर्याएर पुरानो स्वरुप दुरुस्तै राखेर अरु थप सामान्य हेरफेर गर्दापनी गित उखपात मिठो हुँदोरैछत। पुराना सिर्जना रिमिक्स गर्ने निहुमा पुराना गितको मर्म र सन्देश लाई नमारी यसैगरी गरौं है । अति राम्रो छ गित अनि म्युजिक भिडियो।
😁😁😁
पुरानो गीत नै राम्रो जस्तो लाग्यो अभिनय चाहि धेरै मन पर्यो
🙏Please do not Comparison with original one ☝️ because original is far better then our imagination . THANK YOU ….😊😊😊
सफलताको शुभकामना छ सम्पुर्ण टिमलाई ❤️🙏
Wow super song is beautiful vidio
Thanks
धेरै राम्रो छ बधाई तथा शुभकामना माग्ने र दिपा
मनपराई दिनु भएको मा धन्यबाद ।
माग्ने बुढा छ्न र त यी भिडियो, फिल्म हेर्न मन लाग्छ नत्र यत्रो नि हेर्दै न थे
I grew up watching magney dai. I am here only for Magney Buda. Bhagwanko kaan ma naparos tara waha lai tala mathi bhayeko din 1 chak barincha. Such a legend!
माग्ने दाजु एक्टिङ क्या दामी 😍😍
मनपराई दिनु भएको मा धन्यबाद ।
Magne Buda is living Legend ❤ #Thanks
Deepa d love 😘😘😘 u
2023 Feb mero bihe hoo....ani sasurali ma Yo song First ma Lguxu ...😁😍🎵
Malai ta Magne ra Deepa ko jodi ekdum mannparx😎💖
सारै राम्रो स्वर हिमाल श्रेष्ठ र अन्जु पन्तको जति सुने हेर्दा पनि सुनी रहन मन लाग्ने केदार घिमिरे (माग्ने बुडा )र दिपा श्री निरोलाको dance अति उत्किठ सारै राम्रो बनेको छ ।गित सबैलाइ शुभकामना ।
Thank you 🙏
दमदार छ भिडियो दिपा दि
best of luck 4 ६का 5न्जा
This is tribute to the late Ram Thapa. Loved the music video. Thanks to the team.
कार भित्र को झिल्के को हो थाहा पाउन पार्ट 2 कुर्नु पर्ने हो र😟😟😟
Supop song 💕👌👍👍
मनपराई दिनु भएको मा धन्यबाद ।
फिल्म फिलिली भाछ।old is gold नेपाली सांगीतिक क्षेत्र का सर्जकलाई सम्मान
अति राम्रो छ गीत 👌✌🎵🌟
मनपराई दिनु भएको मा धन्यबाद ।
❤️🔥❤️🔥❤️🔥
सारै राम्रो गित भिडियो सहित रमाइलो लायो।
मनपराई दिनु भएको मा धन्यबाद ।
Magne sir ko dance sahi x 😊
धन्यबाद ।
wow beautiful song deepa dd ani kedhar dai ❤️❤️❤️😍😍😍
दिपा श्री निरौला को बिहे कहिले भनेर कसैले नसोधु है साथीहरू 💝💝💝💝🤗🙏