तीज विशेष, चेलीहरुको बेदना Tika Sanu, Samjhana Lamichhane Magar, Mansingh Khadka | New Teej Video

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • Samjhana Lamichhane Magar Presents:-
    तीज विशेष, चेलीहरुको बेदना Tika Sanu, Samjhana Lamichhane Magar, Mansingh Khadka | New Teej Video
    #SamjhanaLamichhaneMagar #TikaSanu #MansinghKhadka #NewTeejVideo #BhimPoudel
    --------------------------------------------------------
    Artists:-
    Samjhana Lamichhane Magar
    Tika Sanu
    Bhim Poudel
    Mansingh Khadka
    Nita Pun Magar
    Bhimu Gurung
    Dolma Lamichhane Magar
    Dhanmaya nepali
    deepa lamichhane magar
    © Samjhana Lamichhane Magar, 2020
    ----------------------------------------------------------
    Social Links:-
    RUclips:- tinyurl.com/ya...
    G+:- tinyurl.com/y8...
    Facebook:- tinyurl.com/yd...
    Contact us at:- 9814875742
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Комментарии • 777

  • @SamjhanaDigital
    @SamjhanaDigital  4 года назад +18

    नमस्कार म सम्झना लामिछाने मगर
    हाम्रो गीत र भिडियो मन पराउनु हुने अनि लाईक,कमेण्ट,शेयर,Subscribe गर्नु सम्पूर्णलाई मनै देखी धन्यवाद 🙏

  • @TikaSanu
    @TikaSanu 4 года назад +60

    Thanku all of u ...

    • @barshapandey5280
      @barshapandey5280 4 года назад +1

      Dherai ramro xa tiku💕💕💕

    • @biplobhussainbang6375
      @biplobhussainbang6375 4 года назад

      good

    • @basantasangam2132
      @basantasangam2132 3 года назад

      Nice

    • @naransharma6600
      @naransharma6600 3 года назад

      धेरै रमाइलो छ।हामरो समाजमा देउरानी र जेठानी को हालत यसतै चलदै आएको छ।जो गित बाट जनाउनु भयो।

    • @bishnuthapa8005
      @bishnuthapa8005 3 года назад

      Nice song

  • @pitambarnepali8088
    @pitambarnepali8088 4 года назад +2

    धेरै धेरै राम्रो तिज गित

  • @SamjhanaDigital
    @SamjhanaDigital  4 года назад +134

    हाम्रो गीत र भिडियो मन पराउनु हुने तपाई सम्पूर्णलाई मनै देखी धन्यवाद 🙏

    • @ramparsadsarma4314
      @ramparsadsarma4314 4 года назад +1

      Samjhana je dami xa tej sonag i miss u

    • @gokarnashrestha3171
      @gokarnashrestha3171 4 года назад

      बैनी राम्रो छ तिज गित बधाई छ सबै गायक गायिका टिमलाइ ।

    • @yamushahi1906
      @yamushahi1906 4 года назад

      Tijako dohori geet mithoxa videio pani ramroxa best of luck all team

    • @birkhabahadur592
      @birkhabahadur592 4 года назад

      अा हा अति सुन्दर अति सुन्दर गित

    • @gunjamankhadka5113
      @gunjamankhadka5113 4 года назад

      राम्रो छ झन सम्झना जि को नाच।

  • @riyaradha966
    @riyaradha966 4 года назад +43

    टीका सानु को दोहोरी धेरै राम्रो लाग्यो मलाई बधाई तथा शुभकामना छ

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 4 года назад +6

    सारै राम्राे लाग्याे गाउँ समाजमा अैले पनि यस्ता बादबिबाद यथाबत छन वास्तविक बेदनाकाे पाेकाे फुकाउनि नारिहरुकाे माहान पर्व हरितालिका तिज काे अबसरमा गाइयकाे याे तिजि गित का कलाकार सम्जना लामिछाने बैनि टिकासानु धनमाया मानसिहखडका भिमपाैडेल तथा सम्पुर्ण कलाकार भाइ बैनि हरुलाइ हार्दिक धन्यबाद याे गितले सगर माथाकाे चुचुराेकाे उचाइ सम्म पुगाेस मेराे शुभकामना सम्जना लामिछाने बैनिकाे चेनललाइ सम्मान

  • @hombalami3862
    @hombalami3862 4 года назад +20

    घर , परिवार र समाजमा हुने वास्तविकतालाई गित संगित मार्फत सन्देश दिएर गाउनु भएको सार्है राम्रो छ मजा आयो

  • @BhimPoudel
    @BhimPoudel 4 года назад +174

    नमस्कार, सम्पुर्ण दोहोरी प्रेमि आदरणीय दर्शकहरुको लागि हामि सबै मिलेर तीज बिषेश दोहोरी गाएका छौं कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु।

    • @narendrathapa2022
      @narendrathapa2022 4 года назад +5

      मैले दिइसके र तपाइको फ्यान पनि हुँ म पनि अलि अलि गुनगुनाउने गर्छु

    • @gangagurung6766
      @gangagurung6766 4 года назад +2

      म त हजुरको बिग फ्यान होनी दाज्यू💕💕💕

    • @rockboy5947
      @rockboy5947 4 года назад +1

      आजसम्म कै उत्कृष्ट लाइभ दोहोरी हो जस्तो लाग्छ भिम ब्रो.👌👌👌👌👌

    • @babitabista4658
      @babitabista4658 4 года назад

      Nice

    • @manuthapa5784
      @manuthapa5784 4 года назад

      Hajur tika mansing dhan maya ly nai sova badhayko x you stage herna ta xutaunu ni hudaina

  • @amargaha933
    @amargaha933 4 года назад +3

    कुनै समय गाउँमा हाम्रा आमा दिदीबहिनीहरु चेलीबेटीहरु ले गाउँदा एक छेउमा बसेर आनन्दले सुनेको याद आयो!! बल्ल साँच्चिकै चेलीहरुको महान पर्व तीज आय जस्तो लाग्यो!!!,👏👏👏👏👏👏👏👏👏

  • @fctr4951
    @fctr4951 4 года назад +14

    धन्यवाद हजुरहरु सबै जनालाई समुदाय मा रहेको घटनामा अाधारणीत मौलिक गित सुन्न पाईयो धेरै खुसि लाग्यो र यो सुमधुर गितले एउटा सन्देश पनि बोकेको छ जुन समुदायमा अझ पनि जीवितै छ,झैझगडा ले राम्रो सम्बन्ध कायम हुदैन मिलेर बसौ मिलेर खाउ सानालाई माया गरौ ठुलालाई अादर सत्यकार गरौ,र समाजमा एउटा उदारणीय ब्यक्तिको रुपमा चिनाउनु तपाई हाम्रो दायित्व हो पूरा गरौ।स्वास्थ रहनुस व्यस्त रहनुस जय देश जय नेपाल जय मातृभूमि 👌👌👏👏

  • @madankarki2734
    @madankarki2734 4 года назад +38

    धनमाया बैनि को स्वोर एक दम राम्रो छ

  • @manishagiri9750
    @manishagiri9750 4 года назад +36

    िटका दिजुलाइ त धेरै शभकामनाछ है

  • @rajanpaudel2098
    @rajanpaudel2098 4 года назад +1

    धेरै राम्रो लागयो दुबैथरिले मनछुने तिजकोगित गाउनु भयो धेरै धेरै धन्यवाद

  • @ghanshyampun2198
    @ghanshyampun2198 4 года назад +71

    जाहा टीका सानू हुन्छिन त्यो दोहरि नहेर्ने कुरै हुदैन

    • @hembahadur3376
      @hembahadur3376 4 года назад

      त्येही माथी सम्झना के कुरा गर्नु

    • @ushabc6766
      @ushabc6766 4 года назад +2

      Honi hai..aaj ta dhari ramaelo vayo . Dhari majja aayo
      .

  • @sanuxettri7858
    @sanuxettri7858 4 года назад +1

    जति सुन्यौं त्यति सुनाउँ सुनाउँ मन लाग्ने कति मिठो आवाज को धानी सिस मिस यु लभ

  • @lbgc5828
    @lbgc5828 4 года назад +3

    बधाई तथा शुभकामना गाऊँ घरमा हुने घटना तिज गीत मा उतार्नु भएको रहिछ खुशी लाग्यो

  • @pujapoudel.8582
    @pujapoudel.8582 4 года назад +1

    आहा कति रमाइलो तिजको गित सुनेर मनै आनन्द भयो

  • @yadavdangi959
    @yadavdangi959 4 года назад +3

    निकै मन छुने शब्दहरु चयन गरेर हरेककाे घर परिवारमा घट्दै अाएकाे यथार्थबादि घटना सम्बन्धि तिज गित गाउनु हुने सबै गायक गायिकाहरुमा बधाई तथा सम्मान ब्यक्त गर्दछु !!🙏🙏🙏🙏🙏

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад +1

    आहा कति रमाइलो गित रिले तिज सम्पुर्ण लाई बधाई छ सफल्ता को सुभ कामना ♥️♥️♥️🙏🙏🙏

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад

      हामी चेलाहरुको पनि बेदना यता हेर्नुस
      ruclips.net/video/tAm3IU7792U/видео.html
      अनि म सङ्ह पनि जोडिनुस न है।।

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 4 года назад +4

    मौलिकता झल्किएको तिज को भाका सुन्न पाउद अति खुशी लाग्यो !

    • @Sangharsha2020
      @Sangharsha2020 4 года назад +1

      हामी चेलाहरुको पनि बेदना यता हेर्नुस
      ruclips.net/video/tAm3IU7792U/видео.html
      अनि म सङ्ह पनि जोडिनुस न है।।

  • @rajsunar9255
    @rajsunar9255 4 года назад +1

    tika tika nai wow wow dami manxe ni testai full super dami tika

  • @bhupalbashal1326
    @bhupalbashal1326 4 года назад

    सारै रमाइलो लागेओ यो तिज गित सुन्दा सबै जानाले मार्मिक शब्द मा गाउनु भयो हुर्‍र सै सै म बहराइन बाट हेर्दै छु ♥️♥️🙏🙏🙏 चैट चैत ♥️🙏

  • @naransharma6600
    @naransharma6600 3 года назад

    यसता यसता रमाइला गित हरु सुनन र युटुब मा हेरन पाइएकोमा धेरै खुशी लागेको छ।अब नयाँ तिज गित 2078 युटुब बाट सुनन धरै मन लागेको छ।

  • @menukakc6939
    @menukakc6939 4 года назад +3

    साहै राम्रो लोक्दोहोरि।😍😍

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 4 года назад +3

    यो पो हो तिज गित कति रमाइलो लाग्यो मलाई सबै भन्दा टिका सानू को टुक्का राम्रो लाग्यो मलाई

  • @dilpunmagar8768
    @dilpunmagar8768 4 года назад +4

    वा वा वा यति धेरै कलाकार जम्मा भएर एकदम तिज गीत मिठो गाएको छौं , मन पर्यो ! खास तिज गीत भाका यस्तो हुनुपर्छ !
    मैले नक्कलीहरु भनेर समान गर्छु ! सबै कलाकारहरु एक सय एक १०१ गीत गाउनु हुन्छ , प्रत्येक्ष नजिकै भेट् नभए पनि गीत बाट सबैलाई चिन्छु ! सबै जनालाई एकमुष्ट हार्दिक बधाई तथा शुभकामना छ !

  • @madhavkarkisindhuli625
    @madhavkarkisindhuli625 4 года назад

    आहा कति मार्मिक तिज गीत सबैलाई धन्यवाद छ ।

  • @umakantasapkota6107
    @umakantasapkota6107 4 года назад +4

    आज काल तिज का गितहरु कति सुनियो तर येस्तो मर्मिक गितहरु सुनियेको थियन यो गितलेत पुरानो यादहरु लाई याद गरायो अति राम्रो

  • @padamgurung2998
    @padamgurung2998 4 года назад +1

    रमाइलो मौलिक तिज दोहोरी रैछ त

  • @RajKumar-nj8fw
    @RajKumar-nj8fw 4 года назад +12

    सम्जाना दिय्जु हजुर ले पनि रातो सारी लाको भए सउतेयो तर धेरै राम्रो छ all Miss u

  • @mayasaru2251
    @mayasaru2251 4 года назад +2

    धेरै राम्रो छ दाेहाेरी सबैलाई धन्यवाद

  • @rambahadur8573
    @rambahadur8573 4 года назад +1

    Dohori babal xa sampurna kalakar dd Bahini haru Lai samman xa

  • @narendrathapa2022
    @narendrathapa2022 4 года назад +22

    यता ठ्वास्स उता ठ्वास्स सबैले भाउजुलाई नै दोष तर खुसि लायो कमि त हुनुहुदो रहेन्छ सलाम गर्छु सब्द समायोजन वाव
    समग्रमा कोइभन्दा कोइ कम हुनुहुन्न
    मानसिङ खड्का भिम पौडेल टिका सानु सम्झना ज्यु को म फ्यान नै हुँ बिसेष धन्यबाद तिज बिसेष लाइब दोहोरि लिएर मनोरन्जन दिनु भो अन्त्य राम्रो गर्नु भो बिहे नै नभाको बैनिले त्यसले गर्दा अझै सुनमा सुगन्ध मिसियो वा तपाइहरुको प्रतिभा लब यु अल टिम
    धेरै भ्यु जावस यहि छ मेरो सुभकामना र आउदै गरेको तिजमा मेरो घरतिर आउनुहोला सवै चेली यस्तो झगडा हुनेछैन
    😀र धनमाया बुनु गाउलेलाइ यस्तै यस्तै मौका दिदै गर्नुहोला पक्कै पनि उनको पनि टिका सानु नै बन्न त नसक्लिन तर टिकाको साथि हो भन्ने चिन्न पाउँ नमस्कार साङ्गीतिक नमन
    आउनुहोस् जयगित जय सङ्गित

    • @puskarofficial9505
      @puskarofficial9505 4 года назад +1

      पहिला म नबोल्दा रिसाउने तिमि🥀❤️
      ....आजकल म बोल्न खोज्दा रिसाउछौ😶🙂

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 года назад +32

    माउसुली को गित् मन पर्छ,,बाँस,

  • @udimserrai6040
    @udimserrai6040 4 года назад +4

    जेठानी देउरानी को दोहोरी हाम्रो भिम जी को हासो दोहोरी गीतको टुक्का साह्रै रमाइलो लाग्यो best of luck सम्पूर्ण टिमलाई

  • @NitaPunMagarsinger
    @NitaPunMagarsinger 4 года назад +80

    सबैले हेरेर सुनेर लाइक कमेन्ट सेयर गरिदिनु होला🙏🙏

    • @user-kt7ip5pv1w
      @user-kt7ip5pv1w 4 года назад

      धेरै रमाईलो गित सबै टिमलाई धन्यवाद

    • @narendrathapa2022
      @narendrathapa2022 4 года назад +1

      मैले त हेरिसके दिदि तर थोरै हजुरको नाम देखिएन बढि भुमिका हजुरको नै छ

    • @phurisherpa2974
      @phurisherpa2974 4 года назад

      निता जिउ तपाईंको शब्द हरुले मान छोयो

    • @dineshalemagar7289
      @dineshalemagar7289 4 года назад +1

      majja aayo ramailo lagyo best of lock

    • @NitaPunMagarsinger
      @NitaPunMagarsinger 4 года назад

      @@dineshalemagar7289 धन्यवाद 🙏🙏

  • @dbkarki7079
    @dbkarki7079 4 года назад +17

    तिज गित विशेष कार्यक्रममा उपस्तिथि जनाएर स्वयं म पनि रमाउने अवसर पाएको थिए ।सम्पुर्ण टिमलाइ बधाइ तथा शुभकामना आगामी दिनहरुमा यस्तै र यो भन्दा अझै उत्कृष्ट प्रस्तुतीहरुको अपेक्षा पनि ।।

  • @sitamalla5796
    @sitamalla5796 4 года назад +2

    आहा कति रमाइलो लाग्यो यो तिज को दोहोरी गित सम्पुर्ण टिम लाई दर्शन नमस्कार छ है साथै आउदो तिजको शुभकामना पनि सम्पुर्ण मा

  • @kushalsinghdehradunu.k5784
    @kushalsinghdehradunu.k5784 4 года назад +1

    २०७७साल को तिज बधाई छ हजुर हरू लाई।समुदाय मा हुने घटना लाई समेटेर बनाउनु भय को यो तिज गित बहुत मन छुने बनेको छ ।यसै गरी आगामी दिन हरू मा पनी सुन्न पाईयोस
    Thanks for Aging All Tim 🙏👍🌺👌

  • @milangurung2258
    @milangurung2258 4 года назад +2

    Wow so nice song I'm so happy आजै प्रगति garera janu होला आजै yastai राम्रो geet sunnu पाउँ hajur

  • @kamalkunwar4999
    @kamalkunwar4999 4 года назад

    लौ ला पुरै भेडियो हेरेँ खुब मज्जा आयो , धन माया बहिनिको कति मिठो स्वर लय आहा 👌👌👌❤️❤️

  • @shaghimire1051
    @shaghimire1051 4 года назад +6

    सम्झना भन्ने बितिगै सम्जिरहन्छु अति राम्रो छ दोहोरी ।

  • @gobindathapa9661
    @gobindathapa9661 4 года назад

    दामी छ सम्झना बहिनी अति मार्मिक अति रमाईलो सबैलाई आत्मादेखी नमन्👍️👌🙏🙏🙏

  • @jeewankunwar2585
    @jeewankunwar2585 4 года назад

    Babal 💕💕💕💕सम्पुर्ण चेलिबेटीलाई आउदै गरेको हरितालिका तिजको शुभकामना । निता दिदिलाइ सकेनौ है टीका र सम्झनाले

  • @SYAKLUNG
    @SYAKLUNG 4 года назад

    ओहो धेरै रमाइलो भो, सबै धन्यवादका पात्र 🙏🙏👌👌❤️❤️

  • @ramthapa681
    @ramthapa681 4 года назад +6

    दोहोरी एकदमै राम्रो लाग्यो रमाइलो सम्पुर्ण लाई एकमुस्ट मा दर्शन नमस्कार टिका सानु दोहोरी को रानि सम्झनामा सिस को फेरि हासो नै दामि लाऊन

  • @sitaale5259
    @sitaale5259 4 года назад +3

    हुर्‍र्‍र्‍र्‍र सै सै कति रमाईलो सम्झना जि लाई त म धेरै मन पर्नि हो साथै मा टीका धनमाया मानसिङ भिम र अन्य सबै सबै कलाकार मित्र हरु निकै राम्रो र रमाईलो ल

  • @rehakrehaka2066
    @rehakrehaka2066 4 года назад

    अती राम्रो लागो दोहोरी सबैको राम्रो छ फेरी पनी सुन पाईयोस एस्तै दोरी सबै टीम लाई बधाई तथा शुभकामना

  • @bishnugurung9293
    @bishnugurung9293 2 года назад

    धेरै राम्रो तिजकाे गित मन छु याे दुई जानलाईदिदीबहिनी लाई बधाई छ

  • @lalbahadur8716
    @lalbahadur8716 4 года назад

    अति राम्रो तिज गित गाउनुभको छ,सबैलाइ बधाइ छ

  • @harithapa6714
    @harithapa6714 4 года назад +2

    अति रमाइलो यस्तै गितकाे सधैं अपेक्षा गदछु

  • @narayankc2040
    @narayankc2040 4 года назад

    सबै जनालाई तीज को शुभकामना ।तीज विशेस राम्रो लाग्यो

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 года назад

    रमाइलो मीठो तिज गित । टिका बहिनी को टुक्का कोहि कोहि एक दम मन छोयो ।

  • @kalkipokharel
    @kalkipokharel 4 года назад

    निकै राम्रो छ टिका बैनिलाई बधाई छ

  • @ramprasadpoudel7012
    @ramprasadpoudel7012 4 года назад

    Hait khatara hai Teej ko relay geet Nita Dd lai kada pele hai sabai bt old is gold kasle sakxa lau 😘😘😘😘

  • @prembk1801
    @prembk1801 4 года назад

    tika.sanu.baini.ko.dohori.damii.lagyo.badhai.xa.all.timlai

  • @susilapaudel1152
    @susilapaudel1152 4 года назад

    टिका सानु भयको गित धेरै राम्रो हुन्छ र सबैजानालाई धेरै धन्यबाद छ

  • @user-gr9dy6ue5o
    @user-gr9dy6ue5o 4 года назад

    अत्यन्तै राम्रो मौलिक अनि यथार्थ तीज हार्दिक नमन सम्पुर्ण मा 👌👌

  • @karkirajkumar8775
    @karkirajkumar8775 4 года назад +1

    सारै राम्रो छ

  • @nawarajbhandari2499
    @nawarajbhandari2499 4 года назад +55

    यो भिडियो हेरेर कमेन्ट र सस्कराईब गरी साथ दिनु होला है हजुर

  • @bikashsunar1940
    @bikashsunar1940 4 года назад

    सम्पूर्ण कलाकार मित्रहरू मा हार्दिक बधाई तथा सुभकामना दिन चहान्छु।बागलुङका दुई दिदिबहिनी बिभाजन हुनुभैच का।

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 4 года назад

    सबै मेरा आदरणीय सम्जना ,तिका दिज्जु सबै जानालाई बदाई छ राम्रो छ हजुर हरुको गित 💘❤️💋👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🎌

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 4 года назад

    निता दिदिको सबैभन्दा मन पर्यो!

  • @tulbahadur4036
    @tulbahadur4036 4 года назад +2

    अति नै राम्रो तीज गीत

  • @saraswotishrestha3551
    @saraswotishrestha3551 4 года назад

    कती रमाइलो दोहोरी तीज गीत हो मीठो लाग्यो

  • @parbatisubedi7711
    @parbatisubedi7711 4 года назад +1

    धेरै राम्रो छ गित सबै जना मिलेर गाएको

  • @sunilpoon8555
    @sunilpoon8555 4 года назад

    ओहो यति राइलो बिदेश छोडेर आम आम लाग्यो

  • @saraswotisimkhada9829
    @saraswotisimkhada9829 4 года назад

    सुपरहिट दाेहरी तिज गित रमाईलाे लाग्याे

  • @AAASJUNS
    @AAASJUNS 4 года назад

    राम्रो छ यस्तो पो हो तीजको गीत 💗💖💝

  • @baluthapa5184
    @baluthapa5184 4 года назад +1

    veri nYc sang & all team lai namaskar & badhai xa

  • @haribhusal6759
    @haribhusal6759 4 года назад

    Ati ramro git tij ko shubhakamna xa sabailai

  • @raimaya647
    @raimaya647 4 года назад

    कए दम दामि छ तिज गित तपाई।सबै मा बधाई छ

  • @susilalama4561
    @susilalama4561 4 года назад +1

    जेठानी देउरानी लु हानहान 👌👌👌👌 लु बधाई छ सबैलाई

  • @kishorbabu1502
    @kishorbabu1502 4 года назад

    Wow धेरै रमाइलो धोहोरी 👌👌👌👌💃

  • @sudarshanbhetuwal3332
    @sudarshanbhetuwal3332 4 года назад

    कती राम्रो गीत सबैको गला र कला राम्रो छ

  • @nirzalkandel735
    @nirzalkandel735 4 года назад +2

    Dhari ramro xa dd

  • @rajugurung1524
    @rajugurung1524 4 года назад

    आहा ! कति रमाईलो सबै कलाकार देख्न पाईयो । कति आनन्द तिज आएको जस्तै लाग्यो ।

  • @chhetrimb7372
    @chhetrimb7372 4 года назад +1

    Thik xa lamichane muiya

  • @magarkoxoromo3089
    @magarkoxoromo3089 4 года назад +1

    Waoooo Nita didi ko जवाफ शब्द पनि दामी बल्ल पो सुनियो दोहोरी

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 года назад +1

    दाम्मी छ

  • @hasahasa3865
    @hasahasa3865 4 года назад

    आहा कति रमाईलो तिका भनेको तिकानै हो तर सबै को थिकछ

  • @Prabinvlog100
    @Prabinvlog100 4 года назад

    उत्कृष्ट छ तीज गित no1

  • @mgrthapa7018
    @mgrthapa7018 4 года назад

    सबै जना को शब्द भाव राम्रो लाग्यो। सम्झना को अलि उत्ताउलो पन देखिन्छ।

  • @kabitalama8295
    @kabitalama8295 4 года назад +1

    Dhanu ra tikako voiceko thulo fan

  • @bashantabohara7024
    @bashantabohara7024 4 года назад

    जेठानी दिदिलाई पेले सबैले हैट जेहोस रमाईलो

  • @rockboy5947
    @rockboy5947 4 года назад +2

    आजसम्मकै उत्कृष्ट दोहोरी मनपर्यो 👌👌👌👌

  • @Barpaktube
    @Barpaktube 4 года назад +1

    Nice dohori malai man parne gayak bhim poudel ji tira sanu ji samjhana lamichhane ji👍🇳🇵 samjhana ji ko modelling Pani dherai ramro lagchha!

  • @dilpun7704
    @dilpun7704 4 года назад

    सबै तगडा तगडा आहा कति रमाइलो हो

  • @shaghimire1051
    @shaghimire1051 4 года назад

    samjana laamichhane magar is my one of the best lok lives dohari singer please keep its up.

  • @sushantpathak5965
    @sushantpathak5965 4 года назад

    धेरै पछी सुन्न पाइयो धेरै राम्रो

  • @sarmilashrestha2494
    @sarmilashrestha2494 4 года назад

    Aakdam ramro song sabaylai dhery dhannabad

  • @topalallamesana9220
    @topalallamesana9220 4 года назад

    बबाल दामी छ अति राम्रो लायो

  • @gopalxinal4347
    @gopalxinal4347 4 года назад +1

    आहा अहिले सम्मकै रमाईलो तिज बिशेष दोहोरि।👏👏

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 4 года назад +6

    काेराेनालाई जितेर यति रमाइलो गरनु भयकाेमा खुसि लागाे काेराेनाे पनि डराउछ , रमाइलो देखेर

  • @dambarlimbu6500
    @dambarlimbu6500 4 года назад

    कसम होला मजा आयो दोहोरी हेर्दा!

  • @kashmiratmg2895
    @kashmiratmg2895 4 года назад

    आह कति रमाइलो दोहोरी लाईफ 👌👌

  • @nepalheritage5613
    @nepalheritage5613 4 года назад

    एकदम रमाइलो लाग्यो भान्जी ! उत्तोत्तर प्रगति अनि सफलताको शुभकामना !👍️👏🌷💘

  • @yadabprasad1991
    @yadabprasad1991 4 года назад

    गित ठिकैहाे नाचेकाे भए रमाइलाे हुने थियाे।सम्झनालाइ नाचनलाकाे भए अझै रमाइलाे हुनेथियाे

  • @nanusingh2751
    @nanusingh2751 4 года назад

    Tika sanu ra mansing daju dekher ma dohori ma aauxu

  • @sundarmaharsundarmahar690
    @sundarmaharsundarmahar690 4 года назад

    भिम पौडेल र मान्सिङ खड्का त दबल रोल जस्तो देखिन्छ हो😃😃😆😆😆 । निक्कै राम्रो लाग्यो live दोहोरी