भुन्टीले छोरी पाएपछि भुन्टीकी सासु मिडियामा । March 18, 2024

Поделиться
HTML-код
  • Опубликовано: 17 мар 2024
  • Guest: Gita thapa
    Presenter: Punam Panchkoti
    Editor: Gopal Shrestha
    Camera: Santosh Acharya
    Management: Punam Panchkoti
    Online Supporter : Bishal Rai (Mfu vae rae)
    के तपाईले हाम्रो RUclips च्यानल Lok Priya TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस ।
    आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद ।
    Thanks For Watching
    Subscribe Us, Like & Share if You Like Our Video
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #ManaMaharjan #Bhunti #Jamunadidi #interview #LokpriyaTV
  • РазвлеченияРазвлечения

Комментарии • 550

  • @anitagharti-fu7ku
    @anitagharti-fu7ku 4 месяца назад +519

    सिरियल मा छुच्ची भएको देख्दा साह्रै रिस उठ्ने को को हुनुहुन्छ साथीहरु

  • @soniyabc6724
    @soniyabc6724 4 месяца назад +119

    एति राम्रि मान्छे अबो भुन्टि मा पनि एऊटा असल सासु आमा बनेर आउनु होला हामि हेर्ने दर्सकहरु लाई पनि आन्द महसुस हुनेछ❤❤❤❤❤❤❤❤❤

  • @minabasnet2623
    @minabasnet2623 4 месяца назад +99

    छुच्ची त छुच्ची अति नै छुच्ची सासू,यति धेरै पनि नसताउनु न है भुन्टीलाइ।माया गर्नु पर्यो भुन्टीलाइ।

    • @Narbin-gurung
      @Narbin-gurung 4 месяца назад +2

      अब यो त सबै भुन्टीले नै गराउनु भएको होनि❤

    • @santisubba9869
      @santisubba9869 4 месяца назад

      My

  • @indirapaudel4341
    @indirapaudel4341 4 месяца назад +50

    टोकले को श्रीमती को पनि ईन्टरभ्यु हेर्न मन छ निकै सरल स्वाभाबिक लाग्छ उहाँ

  • @rewatithapa8568
    @rewatithapa8568 4 месяца назад +15

    एकदम राम्रो अभिनय गर्नु भएकोछ 🙏 भुन्टी हेर्दा त रिस् उठ्छ तर पनि अभिनय गरेको हो भनेर सम्झदा त राम्रो लाग्छ ❤❤🙏🙏🙏🙏🙏

  • @sarojghimire8352
    @sarojghimire8352 4 месяца назад +68

    सबभन्दा असल त मलाइ टोकले जि को बुडि अति मन पर्ने सरल स्वभाव अति नै❤❤😂

    • @anjucherty3752
      @anjucherty3752 4 месяца назад

      😂😂

    • @GobindaoliOli-12
      @GobindaoliOli-12 4 месяца назад +1

      इन्टर्भिउ दिने मान्छे त होनि पुनम टोकलेको बुढि

    • @subinsth1459
      @subinsth1459 4 месяца назад +1

      Woww

  • @santauprety5500
    @santauprety5500 4 месяца назад +18

    सिरियलमा भुन्टीलाई हेपेको देख्दा तपाईं साह्रै रिस उठ्दी लाग्ने । हजुरको अभिनय अत्यन्त जीवन्त छ , सधैँ यस्तै राम्रो अभिनय गर्नुहोस्, धेरै धेरै शुभकामना छ ।

    • @gita98thapa
      @gita98thapa 2 месяца назад

      हस धन्यवाद हजुर 😮😮

  • @Girgirqueen_xuxu
    @Girgirqueen_xuxu 4 месяца назад +39

    सासुको भुमिका खत्रा अभिनय दिजु अझै सफलताको कामना 🙏
    अब टोकले दाइ र पुर्णिामाको पनि बेबि चाइयो हाम्लाइ 😀

  • @manekakadotcom
    @manekakadotcom 4 месяца назад +15

    गीता बहिनी र पुनम छाेरी संगकाे कुराकानी सुनेर एकदम खुसि लाग्याे ! उज्वल भविष्यकाे कामना गर्दछु !

  • @susantibastola740
    @susantibastola740 4 месяца назад +14

    सबभन्दा असल चै मलाई त टोकल जि को बुडी अति मन पर्न र सरल स्वभाव अति नै❤❤राम्रो लाग्छ

    • @sapanamagar8650
      @sapanamagar8650 4 месяца назад +1

      टोलको बुडी उहानै हुनु हुनर

  • @lakpachhiringgurung7255
    @lakpachhiringgurung7255 4 месяца назад +6

    गीता थापाको अभिनयको प्रमुख पक्ष भनेको उनको अभिनय कहिल्यै अवास्तविक नलाग्नु हो ।

  • @gitakhatri2353
    @gitakhatri2353 4 месяца назад +13

    ल बधाई छ ! आशा (भुन्टी) बहिनी र सागर भाइ लाई ।🎉🎉नवजात शिशु , लक्ष्मी को रुपमा आगमन नानुलाइ यश दुनियाँमा स्वागत छ ।🎉🎉स:परिवार स्वस्थ र मस्त रहनुहोस ! शुभकामना छ ।धन्यवाद !🙏🙏

  • @user-oq5km1po1w
    @user-oq5km1po1w 4 месяца назад +9

    भुन्ति लाइ धेरै दुख दिने चाहि होइन नि फेरि ❤️❤️❤️❤️❤️❤️

  • @shantibaral2498
    @shantibaral2498 4 месяца назад +5

    भुन्टिको सासू र माइती को भाउजु दुबै जना सगै ईन्टर भिउ लिने दिने दुबैत्र खुशि लागो आषा जि❤❤

  • @Kali22988
    @Kali22988 4 месяца назад +26

    अब भुन्ती को नन्द भुमिका लाई ल्याउनु पर्यो 🎉🎉पुनम जि

    • @siashah9335
      @siashah9335 4 месяца назад

      मलाई तपाई सँग भेटन मन छ दिदि

  • @Lila-magar.108
    @Lila-magar.108 4 месяца назад +21

    सिरियल मा देख्दा त र बुहारिलाइ गरेको व्यवहार देख्दा सारै रिस उठ्छ हौ उहाँ लाई त

    • @TheengSushila123
      @TheengSushila123 4 месяца назад

      K garnu t haii kathale mage paxi garnu pari go

    • @Lila-magar.108
      @Lila-magar.108 4 месяца назад

      @@TheengSushila123 अनि त नि

  • @chamlingchamling7743
    @chamlingchamling7743 4 месяца назад +2

    पुनमको पनि अभिनय एकदम राम्रो छ है सकरात्मक रोल पनि भएर माया लाग्ने तर गीता बैनीको चै सासुको रोल यति रिस उठने प्रेसर लो हुनेहरूले हेर्दा पनि पुरा प्रेसर हाई हुने तर यसरी रोल निभाउनु र कथानुसार सबै १००% सफल बधाई छ

  • @minab.k.5369
    @minab.k.5369 4 месяца назад +23

    सिरियल को पारा हेर्दा त यी अन्टु लाई बिलेड ले चिर्दै नुन खुर्सानी चुक छर्कदै गरम जस्तो लाग्छ।यहा नरम स्वभाव देख्दा नमस्ते गर्न मन लाग्यो।

  • @user-vw7jb7me9g
    @user-vw7jb7me9g 4 месяца назад +17

    मलाई त अति नै रिश उठ्छ हो 😊

  • @Nabin475
    @Nabin475 4 месяца назад +3

    भुन्टी लाई सिरियल मा हेपेको देख्दा रिस उठने जति ले लाईक गर्नुहोस् 😢😢❤

  • @HemRodung
    @HemRodung 4 месяца назад +7

    सामाज भित्र घट्ने एउटा परिवार भित्र हुने वास्तविक घटना को कला मार्फत जस्ताको तस्तै चरित्र चित्रण गर्न सक्ने कलाकार। सम्मान छ।🙏😊

    • @gita98thapa
      @gita98thapa 2 месяца назад

      धन्यवाद हजुर्🙏🙏

  • @Manu_vlogs642
    @Manu_vlogs642 4 месяца назад +5

    भुन्टी सिरियल मन पराउनु हुने ❤❤❤को को हुनुहुन्छ।

  • @manisharai8628
    @manisharai8628 4 месяца назад +5

    bhunti ki sasu balkumari Aama ra purnima❤❤❤❤❤❤

  • @BasantaMagar-zz5gu
    @BasantaMagar-zz5gu 4 месяца назад +5

    कति पए गाउँ घरमा यस्तै हुन्छ तेसैले रिएल जस्तो लाग्छ कुनै भाग नछुटाई हेर्ने गर्छु म सुन्दर प्रतिभा को सुभकामना हजुरलाई 🎉

  • @samjhanakhadka8121
    @samjhanakhadka8121 4 месяца назад +11

    सफलताको धेरै धेरै शुभ-कामना भाऊजु🙏🙏❤️❤️

  • @sitamajkoti-xf2bx
    @sitamajkoti-xf2bx 4 месяца назад +3

    Thank you so much hajurlaii Yeti ramro sujhab dinu vayeko ma

  • @geetathapagr9729
    @geetathapagr9729 4 месяца назад +11

    भवान रुपि द्रसकमा मेरो नमन छ 🙏🙏🎉🎉

    • @reshamsharma9693
      @reshamsharma9693 4 месяца назад

      Malaii pani kunai thau ma rakhanu paryo malai pani serel ma khelaunu paryo

  • @ParbatiRawat763
    @ParbatiRawat763 4 месяца назад +7

    Nice congratulations asha didi♥️ sagar dada lai

  • @Rajanpaudel97
    @Rajanpaudel97 4 месяца назад +64

    भुन्टिको छोरी हेर्नको लागि यशमा रहेको शर्ट विदेओ हेर्नू होला

  • @susmitasunuwarsamarpan583
    @susmitasunuwarsamarpan583 4 месяца назад +2

    भुन्टी सिरियल मा देखाएको व्यवहार सम्झिदा त सारो रिस उठ्छ 😂😂😂😂😂😂,😆😆😆😆😆😆😄😄😄😄😄😄😄😄

  • @user-mm3us4kz9k
    @user-mm3us4kz9k 4 месяца назад +1

    गिताजी हजुरको रोलत सारै राम्रो छ तर कुनैकुनै भागमा अतिनै गरेको देख्दा त रोएर नै सिरियल सिदिन्छ

  • @user-ps2oc2bz5p
    @user-ps2oc2bz5p 4 месяца назад +7

    Congratulations 👏🎉 sagar dada and aasha dizuu❤❤

  • @dumikirantrankasu
    @dumikirantrankasu 4 месяца назад +1

    आज चाहिँ भुन्टीको सासुलाई भाउजुले अन्तरवार्ता 🤗🤗🤗🤗🤗🤗🤗

  • @birbirendra5138
    @birbirendra5138 4 месяца назад +12

    रमाइलो कुराकानी आज भुन्टिकि सासू लाई प्रत्यक्षमा देख्न पाउँदा खुशी लाग्यो 🙏🙏❤️❤️

  • @LovelyCrab-ed4vx
    @LovelyCrab-ed4vx 4 месяца назад +3

    Gita baini ko ecting khatra lagyo interview ma pani khatra risayra bataunu vyo ramro lagyo suvkamana xa

  • @sherbahadurgurung7822
    @sherbahadurgurung7822 4 месяца назад +5

    Purnimako big fan ❤🎉❤ tapaiko roll akdam dami lagdai xa ajkal❤❤❤

  • @preetibhatterai
    @preetibhatterai 4 месяца назад +1

    राम्री अनि सुन्दर अभिनय हजुरको🙏

  • @indraressmi8318
    @indraressmi8318 4 месяца назад +2

    very very nice congratulations aasha nanu sagar babu ❤❤❤❤❤

  • @purnimaranamgr6436
    @purnimaranamgr6436 4 месяца назад +1

    धेरै टेलिफिल्म अनि फिल्म पनि खेल्नु भाको रैछ तए मैले चाइ भुन्टिमा मात्र देखेको उहको अभिनय सारै राम्रो छ अनि पुर्णिमा पनि

  • @gandakilighttv9051
    @gandakilighttv9051 4 месяца назад

    एकदम राम्रो एक्टर हुनुहुन्छ वहाँ मलाई धेरै मनपर्ने कलाकार ।

  • @rjgamingyt3989
    @rjgamingyt3989 4 месяца назад +2

    हजुर को act dami x aama❤❤🙏🙏

  • @SaritaParaiyar-hr7ur
    @SaritaParaiyar-hr7ur 4 месяца назад +2

    तपाईं त सारै कडासासुत सारै कडा

  • @ramkunwar1677
    @ramkunwar1677 4 месяца назад +2

    My favorite😍👍👍 Asha Didi❤❤❤

  • @Chul-oh5cn
    @Chul-oh5cn 4 месяца назад +2

    Congratulations ASA dd n sagar❤❤

  • @nimaphinya1063
    @nimaphinya1063 4 месяца назад +3

    Congratulations Sagar bro n asha sis ❤❤❤

  • @SantoshBishwokarma-ed5ts
    @SantoshBishwokarma-ed5ts 4 месяца назад +3

    manxetw ati ramri hunuhunx raixa bhuntiki sasu tra vuntilai gareko bebar ramro lagena manxe jastai bani Pani ramro hunuparyo❤❤❤

  • @SanskritiNepali
    @SanskritiNepali 4 месяца назад +1

    आह कति राम्रो सोच ❤❤❤🎉

  • @Taranathbh
    @Taranathbh 4 месяца назад

    jay jay hos sabai teamako

  • @prasanmagar157
    @prasanmagar157 4 месяца назад +1

    छुछी भए पनी सुन्दर मा चही भगवान ले फुर्सतमा नै बनार होला सारै राम्री लाग्छ ❤❤❤❤

  • @GauravSharma-gw4wg
    @GauravSharma-gw4wg 4 месяца назад +3

    Keep Growing All 🎉

  • @PassPass-ps6od
    @PassPass-ps6od 4 месяца назад +2

    ❤❤❤❤ बधाई छ 🎉 bhunti deju lai

  • @vijaybk4396
    @vijaybk4396 4 месяца назад +3

    Congratulations 🎉🎉both of you ❤

  • @indirakhadka280
    @indirakhadka280 3 месяца назад

    गिता थापा दिदीको कुरा सुनेर कति मन छोयो सबैको समस्या बुजेर बोल्नु भयो खै तेस्यो अपरचुउनिटी भए मलाई पनि मिस गर्नु है दिदी हजुर लाई बधाई छ सबै ले माया गरिदिनु होला ❤❤❤❤

  • @mohanbk-ih4zl
    @mohanbk-ih4zl 4 месяца назад +2

    Congratulations sagar dada aasha sis 💓💓💕💕💕💕

  • @user-ny3yb6si8l
    @user-ny3yb6si8l 4 месяца назад +3

    बधाई छ

  • @nimalama9060
    @nimalama9060 4 месяца назад +1

    La badai x ❤❤❤sagar sir r vuntti bahinilai vuntii r kanchhi vag 1 dekhi naxutai herdai aaira xu 🎉🎉🎉🎉

  • @GauravSharma-gw4wg
    @GauravSharma-gw4wg 4 месяца назад +2

    God bless you 😇 both

  • @binalama2997
    @binalama2997 4 месяца назад +2

    Badhaixa kanxi ra gagar dae lai❤❤❤❤

  • @silsilajindagiko
    @silsilajindagiko 4 месяца назад +4

    हो त नि दिदी मान्छेले नचिनेर के भयो त समय र भगवानले साथ दिन्छ्न राम्रो सोच अनि राम्रो भावना भएको मान्छेको साथमा सधैं राम्रो नै हुन्छ miss you botha 💞😘

  • @user-nw6bl1lq4x
    @user-nw6bl1lq4x 4 месяца назад

    सार्है खुशी लाग्यो गिता आन्टी हजुरको अन्तरबार्ता हेर्न पाउँदा सिरियल मा छुच्ची भएर भुन्टिलाइ हेला गरेको देख्दा लास्टै रिस उठ्छ गालि गर्न मन लाग्छ anyway सागर सर सुकमया बैहिनिलाइ धेरै धेरै बधाई छ छोरिको बाबा मामी भन्नुभएकोमा

  • @apsaralamichanne9951
    @apsaralamichanne9951 4 месяца назад +2

    Congratulations aasha baini

  • @shishirsharma8299
    @shishirsharma8299 4 месяца назад +3

    दामी

  • @GangaThapa-kt1gu
    @GangaThapa-kt1gu 4 месяца назад +1

    Kati ramro dailog vanu vako❤❤❤

  • @arjunkhadka5360
    @arjunkhadka5360 4 месяца назад

    एकदम राम्रो छ भुन्टी सिरेल पहिले पहिलेका सासू ले गर्ने बाताबरण एस्तै हुने गर्थ्यो पहिले का सासू हरु को मध्यनजर गरेर हामी ले बुझ्ने गरेका छौ सारै राम्रो छ म दाङ देखि हेरिरहेकी छु

  • @harkamayalu6883
    @harkamayalu6883 3 месяца назад

    धेरै राम्रो अभिनय आगामी दिन हरु अज राम्रो होस

  • @khublalshrestha9095
    @khublalshrestha9095 4 месяца назад +4

    पापिनि सासु हैट

  • @Sanualemagar5600
    @Sanualemagar5600 4 месяца назад +2

    Congratulations🎉aasha dd😊

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 4 месяца назад

    सिरियल मा हेर्दा त सारै रिस उठाउनु हुन्छ बाइ

  • @BidyaAdhikari-kf1yv
    @BidyaAdhikari-kf1yv 4 месяца назад +2

    Congratulations my best couple 🥰🥰

  • @janakithapa1112
    @janakithapa1112 4 месяца назад +2

    Congratulations Aasha khadka n Sagar ji

  • @ukhaakarki898
    @ukhaakarki898 4 месяца назад +4

    गिता थापा पराजुलि को पनि दोलखा घर 😍wow मेरो पनि दोलखा हो हजुरको अभिनय एक दमै मन पर्छ मलाई ❤❤

    • @geetathapagr9729
      @geetathapagr9729 4 месяца назад

      Thank you yo sab hajur haruko aasirwad ho🎉❤❤❤❤

  • @shobhakafle
    @shobhakafle 4 месяца назад +5

    हैट यस्तो सानो र मिठो बोली पनि बोल्नु हुदो रहेछ 😂😂😂

  • @birmayarai3579
    @birmayarai3579 4 месяца назад

    सधै हेर्नु पाउ भुन्टी सिरियल आनी आशा बैनी लाई बधाई छा।❤

  • @Hirdeshofficial32
    @Hirdeshofficial32 4 месяца назад +2

    WOW ❤❤❤

  • @user-uk8kx2zo9t
    @user-uk8kx2zo9t 4 месяца назад

    Congratulations Asha baini ra Sagar sir lai

  • @user-xi4ww2dy5i
    @user-xi4ww2dy5i 4 месяца назад +1

    My favorite sirel❤❤❤

  • @saraswotidhital8688
    @saraswotidhital8688 4 месяца назад +2

    Khushi lagyo acting man parcha uhako

  • @user-gi6sb9ju5j
    @user-gi6sb9ju5j 4 месяца назад +2

    भुन्टीलाइ दुख दिएकाे देख्दा मेराे मन धेरै रुन्छ है ।

    • @user-px5fk6mz4z
      @user-px5fk6mz4z 4 месяца назад

      म त यो सिरेल हेर्दा रुदै हेर्छु।

  • @taradevibaruwalchhetri3030
    @taradevibaruwalchhetri3030 4 месяца назад +1

    टाेकलेकाे,श्रीमती,भुन्टिकाे,छुचि,
    सासुलाई,धेरै,धेरै,धन्यवाद 🌺🌺🙏

  • @NirmalaHumagain-zs4rv
    @NirmalaHumagain-zs4rv 4 месяца назад

    भुन्टी को सासू बन्न मात्र छुची तर अहिले रियल मा हेर्दा अनुहार त सारै सोझी lovely sister ❤❤😮😮😮😊😊

  • @Pujana56
    @Pujana56 4 месяца назад +2

    Wow

  • @DeukalaRai1432.
    @DeukalaRai1432. 3 месяца назад

    मलाई साह्रै मन पर्छ उहाँको acting साह्रै सुहाउँछ ❤❤ me big fan vunti kanxi सिरियल परिवार अनी आशा खड्का ज्यूको team लाई बधाई ❤️❤️❤️ अनि साथ सपोर्ट पनि गर्नु है ❤❤

  • @mandirarai7952
    @mandirarai7952 4 месяца назад +1

    Wow nice di di

  • @ashanakarmi6263
    @ashanakarmi6263 4 месяца назад

    राम्रो छ

  • @gangakunwar5769
    @gangakunwar5769 4 месяца назад

    राम्रो छ हजुर को acting 👌👌👌

  • @sophiyayamphu8792
    @sophiyayamphu8792 4 месяца назад +1

    acting एकदम राम्रो छ ।

  • @ashanakarmi6263
    @ashanakarmi6263 4 месяца назад

    छुच्ची सासू भएपनि आक्टिङ चाहिँ धेरै राम छ🙏

  • @anitapokharel6511
    @anitapokharel6511 4 месяца назад +1

    भोलि हेर्नू पर्छ

  • @pravasubedi1517
    @pravasubedi1517 4 месяца назад

    सासुकाे भुमिका रामाे हुनुपर्छ ॥

  • @champadevi3811
    @champadevi3811 4 месяца назад

    Dhanyavaad Gita thapa

  • @barshapoudel8599
    @barshapoudel8599 4 месяца назад +1

    my fevourite sirel

  • @GauravSharma-gw4wg
    @GauravSharma-gw4wg 4 месяца назад +1

    She's a very fine Actor 👏👏👏

  • @ranjuthapa9284
    @ranjuthapa9284 4 месяца назад +1

    Badai xa sagar sar kanxa bahini

  • @beeshalshreesh1815
    @beeshalshreesh1815 4 месяца назад +1

    gothaloma pani aaunu paryo kajini sapha❤❤ aakirtilai aba aamako maya dinuparyo

  • @dipikamagar683
    @dipikamagar683 4 месяца назад +1

    Congratulation kanxi didi ♥️

  • @mohanrai5257
    @mohanrai5257 4 месяца назад

    Namasty hajur harulai

  • @dhurbabahadurshahi8434
    @dhurbabahadurshahi8434 4 месяца назад

    dherai ramro bhuka nibhaunu bhaxa❤❤❤❤❤

  • @PempalhamuLepcha
    @PempalhamuLepcha 4 месяца назад +1

    Mero fv serial

  • @ranugurung8416
    @ranugurung8416 4 месяца назад +1

    Seral ma sarai xuchhi hjr resh authyo Malai ta ❤❤❤😂😂😂

  • @Saritasarumagar12
    @Saritasarumagar12 4 месяца назад +1

    Aahaa