मेरी बास्सै serial एक सामाजिक लाेकप्रिय serial हाे । मैले नछुटाई हेरिरहेको छु । मेरी बास्सै टिमले निरन्तरता दिनुहाेला । congratulation meri bassai all team😮😮😮😮
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Nice serial my fetebeat seril mearai bassai love you all m kearala india bat hardai chu nice seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सबै भन्दा पुरानो अनि सुपर-हिट टेलि-चलचित्र मेरि-बास्सै । नेपाल् मै बसि हेर्ने साथीहरू एक हौँ त लु .....😂😂
सामाजको राम्रा नराम्रा घटना लाई जस्ताको त्येस्तै देखाउने "मेरी बास्सै" कार्यक्रम छिटै 1000 episode पुगोस भन्ने कामना छ🎉
मेरी बास्सै serial एक सामाजिक लाेकप्रिय serial हाे । मैले नछुटाई हेरिरहेको छु । मेरी बास्सै टिमले निरन्तरता दिनुहाेला । congratulation meri bassai all team😮😮😮😮
Dadi ba all the best ❣️ 👍 👌 meri basai tim lai all the best ❣️
My best siriyal meri bassai ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 👍️
यो सिरियल आउँदा खुसी हुने को को हुनु हुन्छ ?❤🎉
म छु । हजुर मेयर सर
Iam watching from USA I like too much
साह्रै रोमाञ्चक हुँदै गाको छ मेरी बास्सै टिम 💐💐💐
Dami lagyo hai muskan soltini yo episode chai malaai ajhai ramro gardai janu hai muskan soltini agami din haru ma yahi subhakamana xa soltini lai
पहिला त धर्मुस सुन्तलि घर ज्वाई हुदा त सारै रार्माे लाग्थाे अहिले त नुन बिनाकाे तरकारी जस्तै भछ मेरी बास्सै पनि 😢😢
बिजोग रमाइलो छ त!!काजी बा को जिन्दगी पनि❤❤❤❤
Wow so nice good luck serial ❤❤❤
याे सिरियलमा बल्छिलाई हाल्न पाऐ हुन्थियो नि😊😊
❤❤love❤much Dari n kaji❤
मेरी बास्सै हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई श्रीस्वस्थानी व्रतको लागी अग्रीम शुभकामना ! मेरी बास्सै तथा मिडिया हव अफिसियल च्यानल परिवार!
❤❤❤❤❤❤
Sabvanda man parne honahar aadarniya pujaniya shoganiya barista khatra Malakar laxmi bagh unti❤😂
Outstanding serial,
भाग १ देखि नछुटाई हेर्नू हुने कोको हुनुहुन्छ हजुर हरू ?❤️🥰 🙏😘❤️
कलाकार सब नया अाछन रामराे लगदेना बुहरिकि राम कि दिदी भनाउदि चाेथाले पनि रहिछ❤❤
My favorite serial
Hamaro naubahini 8luplung bata ❤❤❤❤❤
Meri bassai man paraune yta hajir hum ❤❤❤
सम्पूर्ण कलाकारहरुलाई सम्मान गर्दछु मनोरञ्जन गराउनु भएकोमा यस दलको सम्पूर्ण सदस्यहरुलाई नमन गर्दछु साह्रै राम्रो लाग्यो मलाई आजको श्रृङ्खला पनि
सरस्वती बहिनी धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् ok good night x🎉🎉
I m so happy today 😮even still I can't believe that ki today I met with u ramchandra sir n Keshav sir 🤞❣️❣️❣️🥀🥀🥀🥀🥀🥀🥀❣️❣️❣️❣️❣️big fan ❣️🥀
❤❤❤❤
मेरि बास्सै हेर्न मलेशियाको पेनङ शहर बाट पर्खिरहेको छु 😂😂😂😂❤
मेरी बास्सई सीरियल यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोश त यता 😂😂😮😮😅😊😊😊❤❤❤
Wow I like it this ❤❤❤
मैले हरेक हप्ता न छुटाइ हेछु असादै मन पर्छ सिरेल म दुबै बाट हेर्दै छु मेरो मन मा बसेको छ यो सिरेल
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
यो कमेन्ट पढने सबैलैइ भगवाले रक्षा गरुन ❤❤❤❤❤
आजको भाग धेरै रमाइलो भयों 🎉🎉😢
Dami Xa Hajur 👌👌👌👌👌👌👌👌👌👌👌
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल मेरि बास्सै सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
Ma xu but dhurmus ra suntali lie nii comback garna paro ajaii strong hunxa serial
Nice 👍🙂 Episode Meri Bassai Teams.
भाग 1 देखी 843 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजीर हुम त
म छु मलेशिया बाट नछुठ्याइ हेर्ने
Ma xau
ma
Ma
म सऊदी बाट हेर्दै छु है 🎉
सत्य काे विजय हुन्छं
सीरेल हेरेर मजा आयो राम्रो छ
याे सीरियल एकदमै राम्रो लाग्छ। 🥰❤️याे सीरियल आउँदा खुशी हुने कोको हुनुहुन्छ?🎈❤️ सधैं यस्तै राम्रो हुदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलता काे सुभकामना❤️🎉👍👍🎉❤️❤️❤️❤️
Meri bassai serial man paraune KO KO hununxa❤
जे होस बोक्रे सोल्टी को दुलही चै खत्रा लाग्यो है।
Good❤dari❤kaji❤
कोरेर प्रेम पत्र मायालु लाई......🤟🤟
Ma🎉🎉🎉
🥰🥰
pyuthanma basera dari buwa ra kaji buwa sanga meribasai herna pauda chhutai aananda aayo... jaya hos sabaiko🙏🙏🙏🙏💖💖💖💖
My favourite serial ❤️❤️❤️❤️❤️😂🎉😢😮😅😊
काजी बा तपाईंहरूकाे यो मेरी बास्सै सिरियल धेरै राम्रो छ। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
याे चाेथले साैता सिरियाल मा राधिका काि साैता याता पाे अाइछ मन नपरने केटि मेरि बासैका दारि बा लेे हसाउछन रेगुरल हेरनिसिरियाल हाे❤❤
❤❤❤❤❤❤❤
Kaji ko yo pream Patra ❤️❤️❤️
Nice🎉🎉🎉
Mulapat ❤❤ dami 🎉
हाहाहाहा हाहाहाहा बरै बरै केस मिलाउन आको काजी लाइ दाह्रि बा ले थार्काउदा काजी तर्सेको सिन के सिन हइट हाहाहाहा हाहाहाहा हाहाहाहा
😂😂😂😂😂
भाग 1 देखि भाग 843 सम्म मेरि बास्सै हेर्ने मान्छे त छैन होला नेपालमा❤❤
Kaji balai hamele Amarjyotima bhetera ramailo bhayo happy moment
Malai Pani kasaila support ra suscribe garxa vanna aasa bokra episode 1 dakgi naxotai herna kokohununxa ❤❤😢
तामाङनि चाहिँ प्रलय राम्री लाग्छ हो❤
राम्रो छ143 सम हेरेको छु मईलेनि
L love this serial from Nepal
😊😊😊❤❤❤❤❤❤lost of love 😘😘 Mari basai hol tim❤❤
My favourite seriel ❤❤❤❤
Waiting 🎉❤
❤❤dari ba ❤kaji lai Dhan khola ma vet vayer ramailo Chen bityo❤❤❤
भाग 1 देखि 843 सम नछुटाई हेर्ने काेकाे हुनुहुन्छ यता हाजीर हुम त
धन्यवाद भन्न चाहे अप्लोड गर्नु भएकोमा
यो सिरीयल हेर्ने सम्पुण दर्सक मानुभालाई भगवानले रक्षा गरुन❤❤
suru dekhi को कोले हेर्दै हुनुहुन्छ ❤❤❤❤
My fevratha sireyal 😂😂😂😂
हजूर हरु सबै टीम लाई मेरो नमस्कार 🙏🙏🙏🙏🙏❤️❤️❤️
jay nepal🕉🥀🥀🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎉🎉🎉🎉❤❤❤❤
यो ८४३भाग चाहिँ सारै राम्रो लाग्यौं फेरि अर्को भाग पनि यो भन्दा राम्रो होस।र यस्तै गरि अगामी दिनहरु पनि हेर्दै जान पाँऊ🙏🙏🙏
My favourite sireal ❤❤❤
Nice serial my fetebeat seril mearai bassai love you all m kearala india bat hardai chu nice seril ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Meri bassai ahile saama chaliraeko xa ra amazing ❤❤
Dherai ramroxa
Nice sirel
Dareee❤babu😂😂😂😂
राम्रि राम्रि मुया हरु लियाउन थालेछनत आजकाल😂😂😂😅
Thank you so much 246 subscriber family
हासै भयो ❤❤❤
Nice❤❤❤❤
अझैपनि राम्रो बनाउनु है❤❤❤🎉🎉🎉
My favourite sarial❤❤❤
गोक्ते काजिलाइ प्रेम पत्रले गर्दा निकै समस्या पो आयो त।🤣😆😃
HaHa so nice damii 👌👌🙏🙏
Wow❤❤❤❤
Beautiful
❤❤❤😂😂
Kaji❤ Dari❤jay Hoss❤ma butwol bat❤
❤❤❤❤❤❤
Damii
Best episodes ❤❤
nyc episode 😊😊😊😊
❤❤❤❤Namaskar Like Comments plz❤
Super nice hjur all time lai derhi derhi hardik namskar
❤❤
Krishna Ghimire😐😳😳😨😱👌👌🙏🙏
डब्बा वाला टिभिमा एन्टिना घुमाइ घुमाइ देखि अहिले सम्म नछुटाई हेर्ने को को छौ
😂😂