Jhalanath Khanal: पार्टी अध्यक्ष बन्‍न उम्मेदवारी घोषणा -BBC Nepali Sewa

Поделиться
HTML-код
  • Опубликовано: 19 июн 2024
  • सत्ताधारी नेकपा एकीकृत समाजवादीको आसन्न महाधिवेशनबाट नेतृत्व सम्हाल्न पार्टीका दुई प्रमुख नेताहरू अग्रसर देखिएका छन्।
    नेकपा एमालेबाट फुटेर बनेको उक्त पार्टीको महाधिवेशन १० दिनपछि काठमाण्डूमा सुरु हुँदैछ।
    पार्टीमा सम्मानित नेताको हैसियतमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवारी दिनेबारे बीबीसी न्यूज नेपालीका शरद केसीसँग गरेको कुराकानी।
    #BBCNepali #JhalanathKhanal #NepalPolitics

Комментарии • 33

  • @dirgharajkoirala1979
    @dirgharajkoirala1979 Месяц назад +2

    इलामका जनताले लत्याएकाे मान्छेकाे पार्टी हाक्ने रहर, लाजकाे पसाराे ।

  • @Niraj-2
    @Niraj-2 Месяц назад +2

    दुइ जना अध्यक्ष बने भैगो नि

  • @rajendrapant6558
    @rajendrapant6558 Месяц назад +2

    नछोड झले नछोड, पार्टीमा एकजना मात्रै रहँदासम्म पनि अध्यक्ष पद छोड्नु हुँदैन । नत्र केको कमाउनिष्ट !🤗

  • @purushottamadhikari9695
    @purushottamadhikari9695 Месяц назад +8

    अब पनि हजुराहरुको अघिपछि लाग्ने जन्तुहरुलाइ कठैबरा भन्नू बाहेक अरु केही बाँकी छैन नेपाली जनता सङ्ग

  • @binodmagar2181
    @binodmagar2181 Месяц назад +2

    कुरा सुन्दानी हासोलाग्छ 😅😅😅😂😂

  • @shivrajregmi5116
    @shivrajregmi5116 Месяц назад

    समाजवाद र साम्यवाद भन्दै बूढो भयौ र त्यही भन्दै मर्नेछौ । देश जहाको त्यही ।

  • @rajbhusal4708
    @rajbhusal4708 Месяц назад +1

  • @user-wh4tf6kv7f
    @user-wh4tf6kv7f Месяц назад

    ❤❤❤

  • @npol23
    @npol23 26 дней назад

    ❤❤

  • @nayanthakulla2152
    @nayanthakulla2152 Месяц назад +1

    जति बेला प्रधानमंत्री बन्ने संभावना थियो तेतिबेला माधव नेपालको खुट्टा तान्ने संभावना नहुदा अहिले प्रधानमंत्री बनाउने कमरेडको कस्तो काईते आईडिया

  • @tarabhujel2405
    @tarabhujel2405 Месяц назад

    Best of luck J.M.KHANAL. ma ku ne lai kalli balli garnu parxa.

  • @NirpaBhadurthapa
    @NirpaBhadurthapa 18 дней назад

    नेपाल मात्र पाती हरु धेरै हुन्छ कि बीदेश मा पनी हुन मेरो पश्नन

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv Месяц назад

    यो देस पुजि वाद मा छ ?झलनाथ जि! केहो पुजिबाद ? र यस्को अन्त्य र समाज बाद्को उदय 5 भर्खर आबस्यक्ता देखि एको हो!!😂

  • @balaramdhungana1684
    @balaramdhungana1684 Месяц назад +1

    सर्प खाको छ तगदा छन

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u Месяц назад +2

    Hait inlai chairman bannu pareyko...kati lovi ra vogi ini netaharu...laajniti

  • @RajkumarThapa-y7u
    @RajkumarThapa-y7u Месяц назад

    पहिला चै देशको लागि के गरिस भनेर सोधेको हो।

  • @krishnagaunle9433
    @krishnagaunle9433 Месяц назад

    घनश्याम भुसाललाई अध्यक्ष बनाउँ

  • @shyamshrestha456
    @shyamshrestha456 27 дней назад

    Tikka goru ajhai ni netrityo Garnier aru yuwa chai sabai mare ki

  • @tarabhujel2405
    @tarabhujel2405 Месяц назад

    Jhalanath comrade tapai lagayet ko team purano ghar ma aaunu parchha.nepal team 0000 ma janchha.

  • @basantamagar2038
    @basantamagar2038 Месяц назад +1

    पदखोरी

  • @sarojkoirala9014
    @sarojkoirala9014 Месяц назад

    खालि ठाउ ओगट्ने काम ,200 वर्ष अगडि कम्निस्ट सिधन्त खालि आफ्नो कार्य कर्ता ,आफन्त लाई युरोप अमेरिका उडाउन को लागी मात्र पद खोज्ने ,येत्रो को 22 वर्ष को ले हर भर खेलौ दइ छ ।हेर तिमी हरु लाइ

  • @surenranamagar684
    @surenranamagar684 Месяц назад +1

    tero aabsek 6aina haruwa neta ko

  • @BhimSubedi-yp1pv
    @BhimSubedi-yp1pv 26 дней назад

    Comnist samajbad ma ganu awasek x

  • @SuryaBDRkhatri-bj4dn
    @SuryaBDRkhatri-bj4dn Месяц назад

    Ta haru mero gu khais vane pakka pradhanmantri hunxas ma jyotisi ho

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Месяц назад

    झल्लु र माकुनेले पुर्ण पार्टीको नेतृत्व गर्नु भनेको कथित समाजबादी पार्टी समाप्तिको बाटोमा लानु सिवाय केही पनि होइन

  • @Pradip.st1985
    @Pradip.st1985 Месяц назад

    झोलेको झोले कुरा...... यस्ता पनि नेता

  • @nepa_laya
    @nepa_laya Месяц назад +1

    मर्न नसकेका,पापीहरु।

  • @shishirdumre2173
    @shishirdumre2173 Месяц назад

    Madhav nepal le jitnu parxa

  • @pradipgurung6463
    @pradipgurung6463 Месяц назад

    युवा अबस्थामा पार्टीको अध्यक्षता गरे पनि केइ ख्यास्न सकेन मुला अझै अध्यक्ष बन्छु भन्छ चोर

  • @Rukumbanke6661
    @Rukumbanke6661 Месяц назад

    देश बर्बाद पार्नेमा जति कांग्रेस एमाले माओवादीको छ त्यति तेरो दुईजनाको पनि हात छ। देश लुटेर

  • @bamdevmagar4366
    @bamdevmagar4366 Месяц назад

    यो पागल अध्यक्ष भयो भने सर्प खोज्न पथाउनुपर्छ ।

  • @Rukumbanke6661
    @Rukumbanke6661 Месяц назад

    एउटा कोठालाई लाज मारेर अर्को कुटा आउन लागिरहेको छ तेरो पनि काम छैन केही