ANMOL KC and JASSITA GURUNG || "बिहे बारे हामी सोच्न सक्छौं" || Ramailo With Utsav || SE_07 | Ep_12

Поделиться
HTML-код
  • Опубликовано: 12 май 2024
  • Shree Kesh Hair Oil Presents Ramailo With Utsav
    Guests : Anmol Kc & Jassita Gurung
    Technical Depart : Udhav Rasaili (Head), Bibek Gajmer & Sujan BK
    Powered By : Passion Tissue & Vardhan Fertility Centre
    Beauty Partner : Aloe Herbal
    Education Partner : Right Path Carrer Counsiling
    Massage Oil Partner : Kawach Body Massage Oil
    Celebration Partner : Smirnoff
    Furniture Partner : Sb Furniture Hub
    Host's Wardobe By : Bishwo Gautam
    Decor By : Garima Florist
    Special Thanx to Kamal Prasain
    !!!!...Unauthorized downloading and uploading on RUclips channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • РазвлеченияРазвлечения

Комментарии • 2,1 тыс.

  • @Bistanirajan
    @Bistanirajan 22 дня назад +625

    आधेै interview हेर्ने मन थियाे तर अनमाेलकाे बाेलि र बचनकाे प्रभाबले पुरै interview हेरे । क्या मिठास र जादु छ हाम्रो अनमाेल दाइको बाेलिमा ।❤❤🎉

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p 22 дня назад +314

    म बच्चा बेलामा यति धेरै रोएकी मेरो आँशु सक्कि सक्यो । मन छोयो आँशु थाम्नै सकिनँ अनमोलको मुख बाट यो कुरा सुन्दा नेपाली चलचित्र क्षेत्रको सबैभन्दा बौद्धिक सोझो इमान्दार हिरो अनमोल भाई

  • @tejuraja7903
    @tejuraja7903 21 день назад +178

    चाहेको भए बाउको घमण्ड दिन सक्थ्यो होला । तर यो केटोमा न कसै प्रती रिस राग न कसै प्रती काट्य्छ म अभिनय होइन उस्को humbleको फ्यान हो ।

  • @lokendraupadhayay8747
    @lokendraupadhayay8747 22 дня назад +187

    अनमोल केसि जतिको बौद्धिक शालीन भद्र, कसैप्रती इगो नराख्ने , एक नेपाली नायक कोहि छ ,भने अनमोल नै हुन, एक रियल हिरोमा हुनुप्रने सबै गुण छ❤🙏👑सबैले हेर्नै पर्छ फर्की फर्की 🙏👑

  • @tektamang9065
    @tektamang9065 22 дня назад +606

    जस्ले जे सुकै भनोस नेपालमा राजेश हमाल पछि हिरो भनेको Anmol kc नै हो❤️❤️❤️ best wishes for farki farki team👍️👍️

    • @BharatBudha-jx1qg
      @BharatBudha-jx1qg 22 дня назад +2

      🌷🙏🙏🙏🙏

    • @Alonelofi917
      @Alonelofi917 22 дня назад +3

      Bolna audai ma hero hudaina raza 😅😅😅

    • @tektamang9065
      @tektamang9065 22 дня назад

      @@Alonelofi917 के गर्नु पर्यो त? एक्टिङ मात्रै हेर्ने हो भने हरेक सिरेल हरुको कलाकार हरुलाई हिरो भने भै हल्यो नि।

    • @rajugurung9240
      @rajugurung9240 22 дня назад

      त सङ फाइट खेल्न आउनु पर्यो त😅😅​@@Alonelofi917

    • @Bistanirajan
      @Bistanirajan 22 дня назад +1

      Shahi

  • @Prajwalchettri432
    @Prajwalchettri432 22 дня назад +226

    कति शान्त अनि सालिन!♥️ छोरा मान्छेमा हुनुपर्ने गुण यहि हो। जो अनमोल सङ्ग सिक्न पनि सकिन्छ ।❤

  • @user-wz9qs6rt5g
    @user-wz9qs6rt5g 19 дней назад +34

    कलाकार हो कला छदैछ र एउटा असल ब्यक्तिमा हुनुपर्ने गुण : अनमोलमा भएको अनुशासन ,शालीनता अनि बोल्ने शैलि र महानता बहुद मन पर्छ जीवन सधैं सुखमय होस् शुभकामना अनमोल।

  • @munamagar6700
    @munamagar6700 16 дней назад +71

    वावा आमा सँगै नहुनुको पिडा विचरा अनमोल ❤❤ रूँदा रूदा आशु नै सकिसक्यो भन्ने बाक्यले मन भारी भयो❤❤

  • @godbless219
    @godbless219 22 дня назад +128

    अनमोल तिमी साँच्चै अनमोल छौ, केही सत्रु लागे पनि तिमीलाई गिराउने खिजे पनि तिमीलाई माया गर्ने हामी फ्यान छौ , very humble person love you ❤❤❤

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 22 дня назад +1276

    बीच मा हेर्दा हेर्दै अनमोलको बाल्यकाल सुनेर जस्तिता रुनु भ्यो😢 मलाइ लाग्छ अनमोल को लागि जस्तिता अनि जस्तिता को लागी अनमोल बनेको हो❤

  • @user-rt3bd6qm3i
    @user-rt3bd6qm3i 21 день назад +64

    अनमोल लाई न चिन्दा चाई खासै मन पर्दैन थियो तर जति उसको कुरा सुन्दै जाँदा बुझ्दै जाँदा साच्चै नै इमान्दारी अनि एकदम बुजकी कसै को आँखा मा न विजाउनी जसिता राम्ररी ❤ good luck both ❤❤❤ अनि जेठ 10गते बिर्तामोड qfx ❤❤❤❤❤

  • @Kattel90
    @Kattel90 21 день назад +64

    कस्तो ज्ञानी , कस्तो असल ; सरल मान्छे ! अनमोल नेपालको सबै भन्दा राम्रो कलाकार No 1 HERO .❤️❤️❤️❤️

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 22 дня назад +939

    Megastar Anmol kc &
    जस्तिता गुरुङलाई माया गर्ने हाजिर हुनुहोस ❤
    बिहे हुनु पर्छ भन्ने को को हुनुहुन्छ? ❤
    फर्कि फर्कीको waitingमा काे काे हुनुहुन्छ?🥰

    • @bandanarai1633
      @bandanarai1633 22 дня назад +4

      🤚🤚🤚🤚

    • @user-qt8rh6ls3h
      @user-qt8rh6ls3h 22 дня назад +10

      अनमोल र जसीताको जोडी अबको फेरी नेपालमा नम्बर १ जोडी है साथीको क्या अदा छ होउ यो जोडीमा ❤️❤️❤️❤️✅✅✅✅🧝‍♀️

    • @user-ox9yf2mz2x
      @user-ox9yf2mz2x 22 дня назад +5

      Bihe ta navanana yr Mata jiudae maxu yr jasita is my dream queen yr

    • @prabeshghartimagar8550
      @prabeshghartimagar8550 22 дня назад +3

      @@user-ox9yf2mz2x तिमिलाई गुराँस नानी मिलाई दिउला नी😀

    • @user-oh2wl6fj9i
      @user-oh2wl6fj9i 22 дня назад +1

      Ramro interview vayo hjr maile majja le hereko

  • @RBmagar_Official
    @RBmagar_Official 22 дня назад +593

    म जस्तै Anmol sir को हरेक interview खोजि खोजि हेर्नेहरु को को हुनुहुन्छ ?❤

  • @user-uu4jv1un8l
    @user-uu4jv1un8l 21 день назад +49

    प्रतीक्षा को फल मिथो हुन्छ सच्चिकै रहिछ
    अन्मोल र जसिता को intrerview herera khusi lagyo

  • @user-wz9qs6rt5g
    @user-wz9qs6rt5g 20 дней назад +30

    अनमोलको बोल्ने तरिकाले बहुत प्रभावित बनाउछ । कति मीठो बोली ,अनुशासन ,धैर्यता भएको सार्है राम्रो ब्यक्तित्वको धनी ब्यक्ति अनमोललाई सधैं भगवान्ले खुसी राखुन अझै प्रगतिको शुभकामना ।

  • @KING-SSSP
    @KING-SSSP 22 дня назад +167

    बिहे भएपनि हुने यार यो जोडीको ❤कस्तो राम्रो देखिएको 😮❤#जसमोल❤

    • @sushilkunwar9165
      @sushilkunwar9165 22 дня назад +3

      timle aafno bihe ko socha bro..usle ta garihalx timle bhannai pardaina

    • @Rupagrg1
      @Rupagrg1 22 дня назад

      ❤❤❤❤❤❤❤

  • @bennygurung9242
    @bennygurung9242 22 дня назад +178

    मेरो आशु नै सबै सकिसक्यो भन्द मन चसक्क भयो 😢 He is so Encouragement ♥️ Hit hos Farki2 Movie

  • @renukarai3367
    @renukarai3367 22 дня назад +46

    मलाइ अनमोल केसि मात्रै हिरो जस्तो लाग्छ तेहि भएर अनमोल को फिल्म सबै हेर्छु।

  • @nepaliriderboy2074
    @nepaliriderboy2074 19 дней назад +36

    अनमोल साच्चिकै अनमोल छौ यार।।सफलताको लाख लख शुभकामना🎉।।

  • @user-uu4jv1un8l
    @user-uu4jv1un8l 22 дня назад +369

    साच्चिकै अन्मोल र जसिता ले बिहे गरेको कति राम्रो हुन्थ्यो❤❤❤

    • @onepunchman8928
      @onepunchman8928 22 дня назад +1

      gedo hunthyo ramroo

    • @ashleylepchasadam...
      @ashleylepchasadam... 22 дня назад +2

      Yesto beautiful parents ko babies jhn kasto huntheyo hola kash marriage gare ta😊❤❤❤❤

    • @user-vh3hy3ml5k
      @user-vh3hy3ml5k 22 дня назад

      Jassita ko ta family ma bihe ko kura chalirako xa UK ma

    • @sandeepsunar2436
      @sandeepsunar2436 22 дня назад

      Eee ta boleyko kasko ke hunxa bhihe

    • @aaratithapa2313
      @aaratithapa2313 21 день назад

      Anmol ra jasita ko sachikai bihe bhako herna pau😊❤

  • @user-zq8dw4xp4p
    @user-zq8dw4xp4p 22 дня назад +81

    यो जोडी को बिहे होस् । मलाई दिने खुशी यो जोडी लाई दिनु भगवान
    मुटु नै छिया छिया भयो यो अन्तरबार्ता हेरेर lots of love both of you and best wishes for the movie Farki Farki

  • @SagarBirahi
    @SagarBirahi 21 день назад +35

    अनमोल साच्चै अनमोल नै छ.. भाइ को लाईफ , व्यबहार ले शालिनता ले कस्को मन लोभ्याउदैन होला... good job.. farki farki

  • @shantarai9770
    @shantarai9770 22 дня назад +97

    प्रदिपको दिक्क लाग्दो छेड हान्ने इगो सहितको आवाजले अनि कुक्व्हिएको डेक्चि जस्तो अनुहार हेरेर म बिरामि भएको थिए अनमोललाई हेरेर उस्को सालिन सैलिको सकारात्मक बिचार मिश्रण भएको सब्द ले सितल महसुस भयो गुड लक राम्रो मान्छे🎉फर्कि फर्कि ❤❤🎉🎉🎉

    • @sushmathapa9801
      @sushmathapa9801 21 день назад +7

      Sachhai nai keko gamanda ho bapre pradeep ma 😂

    • @ShubhakalaRai
      @ShubhakalaRai 21 день назад +3

      Right😂

    • @gojoyh
      @gojoyh 20 дней назад

      Bhagwan hasayraw marnu bho, marne gari hase 😂😂

    • @semjotamang4024
      @semjotamang4024 20 дней назад +3

      Aja aaera sarai chitta bujne coment herna paiyo tq hjr

    • @rashmidahal8976
      @rashmidahal8976 20 дней назад

      😂😂😂

  • @divyarai949
    @divyarai949 22 дня назад +280

    नायक अनमोल एक यस्तो कलाकार हुन् जसले कसैको बारेमा नराम्रो भनेको ,बोलेको कहिँ कतै पाउदैनौ त्यति धेरै बोल्नु नि हुन्न तर नि किन उहाँको खेदो खन्नमा लाग्छन्😥उहाँलाई मन पर्दैन भने नराम्रो नि नभन्दिनु होला🙏🙏

    • @sujanshrestha7661
      @sujanshrestha7661 22 дня назад +8

      Bcoz he is only one special type. Anmol jasto aru xaina so they re jealous

    • @Pozapakrin888
      @Pozapakrin888 22 дня назад +6

      He is very handsome tei vayera arish garya hola bheda haru 😅😅

    • @bishutamang5330
      @bishutamang5330 21 день назад +3

      100% bichara anmol vai malai chai atti man parx

    • @sanjilaadhikarichhetri3375
      @sanjilaadhikarichhetri3375 21 день назад +1

      Ramro manchhe lai giraunai khojxa manche🤗🤗perfect heero anmol❤️❤️❤️

    • @arohitamang5964
      @arohitamang5964 21 день назад +1

      Ho ni

  • @mastientertainment6353
    @mastientertainment6353 22 дня назад +88

    अनमाेल अनमाेल नै हाे फर्किफर्किले रेकर्ड ताेडाेस शुभकामना छ ❤❤

  • @dhanpun1932
    @dhanpun1932 20 дней назад +16

    वाह वाह खत्रा मन छुने कुरा बोल्यो आफ्नो बाल्यकाल को कुरा आमा बाबा को बारे अनमोल के सि ले सहि भन्दै सबैलाइ रुवायो आँखा रसायो फर्की फर्की सबैले समय मिलाएर हेर्नू होला अग्रिम बधाइ छ अनमोल र जस्सिता सबै टिमलाइ सुभकामना

  • @pratikshyaachhami4909
    @pratikshyaachhami4909 20 дней назад +20

    अनमोल यहाँ भन्दा अगाडी साह्रै attitude वाला केटा लाग्थ्यो तर attitude भन्दा पनि परिपक्वता बढी भएछ।। ❤ बिचारहरुले मलाइ साच्चै hit गर्यो।

  • @kabindrashrestha1195
    @kabindrashrestha1195 22 дня назад +45

    उबेला मलाई भुवन केसीकाे फिल्म साह्रै मन पर्थ्याे। अहिले अनमाेल केसीकाे...
    अझै अनमाेलमा अनुशासन, संयमता, असल चरित्र, अनि
    humbleness राम्रो बाेलि र व्यवहार छ। अझै भनाैभने अनमाेल असल हिराे हाे। Really the megha star.
    ❤❤❤

  • @aawashmongrati4071
    @aawashmongrati4071 22 дня назад +53

    ये interview कुनै फिल्म भन्दा कम लागेन्❣️ जस्तै अनमोल जसिता यो कथा मा हासो खुसि दुख पिडा अनि माया मिलेको अन्तर्वार्ता. अनमोल हासो पछि को पीडा उस्ले बाहेक कस्ले बुज्नु सक्छ। जति बाधा कठिनाइ उतरचढाभ आए नि अनमोल तिमि सधैं येस्तो भएर आफ्नो काम अझै मेहनत अधि बढेको देख्नु पाउ🤗❣️

  • @lamaajay4272
    @lamaajay4272 21 день назад +29

    अनमोल सर लाई सपोर्ट गर्नु हुने हरु यता हाजिर हुअम है ।❤😊

  • @sushmaschannel2112
    @sushmaschannel2112 22 дня назад +27

    Bichara anmol yo interview herera
    Ma kati roye 😢anmol timi sachhikai anamol chau 😊god always blessed you 🙌

  • @Bistanirajan
    @Bistanirajan 22 дня назад +363

    नायक अनमाेल के सि र जसिता गुरुङको chimestry ( जाेडि ) मन पराउने काे काे हुनुहुन्छ ।like me 🎉❤#फर्किफर्कि जेठ १०❤🎉😮

  • @prabinpandey9707
    @prabinpandey9707 22 дня назад +110

    साच्चिकै अनमोल लाइ मेगास्टार भनेको होइन नि उसको बोल्ने सैलि कति राम्रो❤️❤️❤️

    • @user-fn2pi1qq1k
      @user-fn2pi1qq1k 20 дней назад +1

      जे होस बोल्ने सैलिको म फे्न भये अनमोलक❤❤❤❤

    • @capirarai4709
      @capirarai4709 11 дней назад

      Ho hajur 🙏😊

  • @manojmessi8118
    @manojmessi8118 22 дня назад +46

    Pradep & Aryan को इन्टरभ्यु 10 दिनमा 90K 😂😂
    अनमोल केसी 👑& जसिता Queen को इन्टरभ्युमा 150k with in 9hrs ❤❤❤😹😹
    Same च्यानलमा views फरक😂। इस्को बोल्थे है क्रेज ❤❤❤ अनमोल केसीलाई धेरैले नराम्रो मान्छन् होला तर अनमोलको बोल्ने शैली ले haters को पनि मन आफै तिर लोभाइ दिन्छन् ❤❤
    मान्छेको शोभाब , बोल्ने शैलीले नै मान्छेको मन जित्ने रैछ ❤❤❤❤♥️♥️❤️

    • @silakunwar4156
      @silakunwar4156 20 дней назад +1

      Right

    • @monicatamang2703
      @monicatamang2703 15 дней назад

      Bolne saili matra hoina uhaho ramro mann bahyeko asal bekti ho ramro kura ma sabaiko jhukqb huncha❤❤

  • @dambargharti3412
    @dambargharti3412 22 дня назад +28

    अनमोल र जस्तिता को जोडी साच्चिकै रेलमा पनि परिनतहोस अनि जेठ 10 गते सबै ले हेर्नू होला पकै पनि केहि नयाँ फल चाक्न पाउनु हुने छ ❤️

  • @tulalimbu2081
    @tulalimbu2081 22 дня назад +80

    अनमोल जसीताको जोडी सबैले मन पराको देखियो फिल्म ले कतिको बजार तताउछ हेर्न बाकि छ l बेस्ट अफ लक both of you

  • @AryanSherapShreepali
    @AryanSherapShreepali 22 дня назад +128

    Anmol and Jasita fan hits like here ❤❤

  • @septemberqueen14
    @septemberqueen14 21 день назад +61

    आमा बाउको ब्यक्तिगत स्वार्थ को लागि छोरा छोरिले कती दुख पाउँछन् भन्ने कुरा त हामिलाइ थाहा छ धन सम्पती टन्न भएनी मनमा सुख शान्ती सन्तुष्टि नहुने खुलेर रुन पनि नसकिने खुलेर हास्न पनि नसकिने बाउ आमालाइ म संगै बस्नु नछुटिने भनेर भन्न पनि नहुने बाउ एकातिर आमा अर्को तिर न त बोल्न्दिने कोहि हुन्छ नत सुनदिने कोहि हुन्छ आफै संग रोयो आफै संग हास्यो बस यसरी चल्दै छ अनमोल मेरो जिन्दगी त्यो मलिन अनुहार देखेर धेरै रोए धेरै रोए 😭😭😭

  • @prakashkhatri8675
    @prakashkhatri8675 21 день назад +50

    तिन तिन जना स्टार भएको ट्रेलर लाइ अनमोल एक्लै भएको ट्रेलर ले फ्लप पारिदियो इन्टरभ्यु मा पनि तिन तिन जना को इन्टरभ्यु लाइ सुपर फ्लप पारिदियो अब तिन तिन जना स्टार भएको फिल्म पुजार सार्की लाइ पनि अनमोल एक्लै भएको फिल्म फर्कि फर्कि ले सुपर फ्लप पारिदिन्छ भगवान सँग प्रार्थना छ फर्कि फर्कि सुपर हिट होस्

  • @prabeshghartimagar8550
    @prabeshghartimagar8550 22 дня назад +73

    अर्को कुराले मन् छोयो 😢
    जस्तिता लाई गारो हुन्छ भनेर अनमोल ले खाई दिएको drink ❤ माया होस् त यस्तो❤

    • @nipibxetri4396
      @nipibxetri4396 22 дня назад +3

      Ya same maile ni tei yaad gareko❤

  • @CLRai-on8dv
    @CLRai-on8dv 22 дня назад +27

    अनमोल र जसिता मलाई धेरै मन पर्छ। अनमोलको 0% घमण्ड अनि स्वाछ्छ मन,शालिनता, सकारात्मक सोच अनि जसिता पनि अतिनै राम्री अनि शालिनता/ स्वाच्छ मन अनि हसिलि 0% घमण्ड अति नै राम्रो उहाहरु त रियल जोडी नै बहुत सुहाउँछ यार। रियल जोडि भयो भने छोरा छोरी कति राम्रो जन्मिन्छ होला❤❤

  • @Lopchan_SarinVlogs
    @Lopchan_SarinVlogs 20 дней назад +71

    कस्ले सोचेको थियो होला अनमोल यत्ति धेरै अनमोल छन भन्ने कुरा? धेरै नबोल्ने र मिडियामा आउन नचाहने बानिले गर्दा यत्ति सुन्दर बिचारहरु बन्धक बनेर बसेका रहेछन।सफलताको शुभकामना अनमोल।।🙏🫶❤️‍🩹

    • @monicatamang2703
      @monicatamang2703 15 дней назад +2

      Malai feel hunthyo he is good hearted person ani jail janu bhako news sunada kasto mann dukhayera roko thiye.. aaj yo video herera im so happy for him?🫶

  • @Onelove1famiky
    @Onelove1famiky 21 день назад +22

    Wow his words gave me goosebumps, just imagine how much he has gone through . People only judge him as a nepotism but he his too strong mentally. Really I bacons fan frm now onwards bro , n no doubt jasita is great actor n she is doing great job . Hats off frm Canada

  • @rcapitalrchy593
    @rcapitalrchy593 22 дня назад +33

    दुई जना काे interview हेरि रहँदा मुहार मा मुस्कान आँखा मा रौनक मन मा उमङ्ग र हर्ष थियो कसम से कति राम्रो बोल्छन् दुइ जना मन मुटु नै जित्नु भयाे अरु के तारिफ गरौं म सँग शब्द नै छैन मुभी भन्दा कम थिएन हजुर हरु दुइ जना काे interview साच्चिकै कति धेरै posetive energy आयो र बाँकी कुरा जेठ 10 गते हल मा गएर मुभी हेर्दै कुरा गरौंला शुभकामना छ फर्की फर्की मुभी टिम हरु लाई..!!🤗😊❤️‍🩹❤️‍🩹♥️♥️

  • @user-rz2ng5kc4p
    @user-rz2ng5kc4p 22 дня назад +475

    पुजार सार्की का ३ वटा नायक भन्दा अनमोल र जसिता नै काफी छ्न भन्ने जति यता हाजिर हुम्त।❤❤

    • @dearsanam7
      @dearsanam7 21 день назад +20

      एउटा को प्रसंसा गर्दा अरूको बेइजती गर्नु जरुरी छर? कसैको चित्त नदुख्ने गरी पनि त आफूलाई मन् पर्ने मान्छेको प्रसंसा गर्न सकिन्छ होइन र?

    • @user-ro6ye8ds8t
      @user-ro6ye8ds8t 21 день назад +4

      ​@@dearsanam7 teyo tah flim Hall ma lagesi thaha hunxa anmol ko Ris daha garne pradip chai hola tara Paul sha hoin kin ki Paul sha le kosai lai giraunu khojdain

    • @rojeelimbu4453
      @rojeelimbu4453 21 день назад +1

      Testo namnai pujar sarkire?😂😂k hernu😂😂😂

    • @jiwanbohora6706
      @jiwanbohora6706 20 дней назад +1

      Pujar sarki babal

    • @silakunwar4156
      @silakunwar4156 20 дней назад

      Right

  • @xettriramala5618
    @xettriramala5618 21 день назад +20

    Anmol lai jati nai troll gare Pani he have good heart ❤️ he is kind person ❤

  • @pyaronepal3813
    @pyaronepal3813 22 дня назад +23

    Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ‌‌। Anmol ❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो।
    सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️मात्र इ दुइ जोडि 🎉❣️न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉

  • @lokendradhami2459
    @lokendradhami2459 22 дня назад +63

    Very Humble, down to earth, intellectual, attractive, discipline Actor Anmol KC ❤😊

  • @rojirai6341
    @rojirai6341 22 дня назад +50

    कति सालिन कति भद्र धेरै राम्रो मान्छे अनमोल्😘

  • @pyaronepal3813
    @pyaronepal3813 22 дня назад +31

    हरेक प्रश्नको जवाफ कति सरल र मिठो तरिकाले दिन्छ।‌ जति सुने पनि सुनिरहुँ झै लाग्ने। ❤🎉 अनमोल बोलेको सुन्दा कति आनन्द लाग्छ र भाबुक पनि बनाउँछ। अनमोलको कुरा ले। 😢❤
    Anmol भनेको Anmol हो। 🌟 नामै काफि छ‌‌। Anmol ❣️ यो जोडी आज सम्मकै सबैभन्दा मिलेको जोडि लाग्यो। ❣️आजसम्म जति पनि हिरोनीले अनमोल सँग काम गर्यो।
    सबैभन्दा पर्फेक्ट जोडि जसिता गुरुङ सँग लाग्यो।❣️❣️दुबै जना सुन्दर शान्त शालिन शुसिल बौद्धिकताको खानी भएको ❣️मात्र इ दुइ जोडि 🎉❣️न कुनै घमण्ड छ‌। न कसै प्रति आरिस् ❣️🎉 दुबै जनाको बोलि बचन पनि कति मिठो सुनिरहुँ जस्तै लागिरहने 🎉❤🎉

    • @dipashreeyonjan
      @dipashreeyonjan 21 день назад +1

      यो मेरो मनकै कुरा भन्नुभयो हजुरले🙏💗💗🎉🎉

  • @rashmishakya-xe2xo
    @rashmishakya-xe2xo 21 день назад +19

    अनमोल को कुराले भावुक बनायो 😭😭बच्चा भएर चै कसैको डिबोस नहोस 🙏🙏

  • @nepalist3654
    @nepalist3654 22 дня назад +107

    Anmol kc mega star ho vanele like garam❤

  • @tektamang9065
    @tektamang9065 22 дня назад +115

    Anmol kc जस्तो कलाकार पाउनु नेपाली सिनेमा जगतलाई भाग्याको कुरा हो ❤ love you yaarrr❤️❤️❤️❤️❤️👍️👍️👍️👍️👍️

    • @jiwanbohora6706
      @jiwanbohora6706 20 дней назад

      Anmol kc byakti ekdam ramro tara ramro kalakar chai haina

    • @jimbaflim3967
      @jimbaflim3967 20 дней назад

      Teso baye timi movie naherana ta tara hawa gaff nagar anmol le dayahang ko ra bipin ko jasto abinai garara anmol lai suhauxa kura garxa farki farki jeth ma hernu aunu hai ​@@jiwanbohora6706

    • @capirarai4709
      @capirarai4709 11 дней назад

      ❤❤❤😊😊 best actor

  • @SS-uu1dk
    @SS-uu1dk 20 дней назад +16

    Pradeep has attitude,rude,anger
    Anmol down to earth
    Polite,kind respect

    • @SangitaGiri-ms2py
      @SangitaGiri-ms2py День назад

      Be positive ...pradeep ji laai forward maner judge garnu ta ...i know anmol always best..

  • @prakritisingh592
    @prakritisingh592 21 день назад +16

    Yeti dherai advertise yo episode ma omg...aru vayeko vaye ta suru mai herna chodinthyo...anmol ko lagi purai episode heriyo even with so many advertisements..anoml deserve everything..what a humble guy..live him..thank you jassita for being his support❤❤❤

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 22 дня назад +48

    अनमोल भाइ साच्चै मार्मिक र यथार्थ को कठिन भुमरिबिच कला क्षेत्रमा योगदान गरिरहेको ज्युदो सहिद जस्तै ज्युदो कलाकर्मी हो तपाईं जो वास्तविक भोगाइमा ड्टेर लडिरहेको कलाकर्मी" भाइ सबथोक भएर पनि पारिवारिक बाबा मम्मिको असहज दाम्पत्य सम्बन्ध र जीवन बिच फुलिरहेको सुन्दर गुलाब भएर सबैलाइ आफ्नो बनाउनुभा छ।

    • @roshantamang4963
      @roshantamang4963 21 день назад

      Hajur malai ne yesto saire sekaidenu paryio mah chamma patyeune dau mah chu sir 😀😀😀

  • @chandrakalathapa5007
    @chandrakalathapa5007 22 дня назад +104

    Anmol & jassita best couple from nepali indrustry❤

  • @thirajsaud4773
    @thirajsaud4773 21 день назад +17

    ❤❤अनमोल साच्चिकै अनमोल छ ❤❤love you brother ❤❤

  • @sarojparajuli678
    @sarojparajuli678 20 дней назад +9

    खड्गाभन्दा अनमाेल धेरै भद्र अाध्यात्मिक लाग्छ ।अनमाेल सम्पन्न परिवारमा जन्मिएपनि उ निकै शालिन छ।

  • @chindoartentertainment
    @chindoartentertainment 22 дня назад +58

    That look from Jassita towards Anmol while he was talking about his worst time is just wow❤ and Anmol is truly Anmol❤️

    • @Bistanirajan
      @Bistanirajan 21 день назад

      yes dai you are correct ❤🎉😊

  • @sangambasyal434
    @sangambasyal434 22 дня назад +26

    हिजो यक्ष प्रश्न को अन्तरबार्ता देखि अहिले सम्म ४ वटा हेरि सके, साचिनै सुनिरहु लाग्ने अनमोलको कुरा अनि जसिता को bonding साह्रै राम्रो लाग्यो / Best wishes for most awaited movie फर्की फर्की

  • @sristisri7066
    @sristisri7066 20 дней назад +10

    The way he asked “ can I drink for her ?” evn tho he answered his questions just to avoid drink 😍 A true gentleman 💚 our Gem 💎

    • @capirarai4709
      @capirarai4709 11 дней назад

      ❤❤😊 Such gentleman ❤❤

  • @rohanshrestha8685
    @rohanshrestha8685 20 дней назад +7

    the way anmol looking at jasita ❤ omg❤

  • @Anmolkc932
    @Anmolkc932 22 дня назад +278

    हाम्रो फिल्म #Farkifarki काे प्रतिछामा काे काे हुनुहुन्छ? Plz like CMT # farki farki Jeth 10 ❤❤🎉😮

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 22 дня назад +101

    नेपाली 𝐅𝐢𝐥𝐦 𝐈𝐧𝐝𝐮𝐬𝐭𝐫𝐲 मा अनमोल केसी जती 𝐇𝐮𝐦𝐛𝐥𝐞,𝐆𝐞𝐧𝐮𝐢𝐧𝐞 𝐩𝐞𝐫𝐬𝐨𝐧 शायद कोही नहोला 😇
    अहिलेको जमानामा एउटा फिल्म, म्युजिक भिडियो हिट हुनासाथ मै हुँ भन्ने स्टारडमको फाईदा लिने अवस्थामा अभिनय अर्को ठाउँमा छ तर Personality मा अनमोल आफैमा अनमोल छन। भद्र शालिन बौद्धिक र प्रतिभावान👏
    कलाकारिता क्षेत्रमा सायदै यो मान्छेलाई जत्ती कसैलाइ उडाइयो होला। केटि मान्छे देखि लिएर सुन्नै गाह्रो पर्ने उपनाम समेत दिइयो । र पनि कहिले जवाफ फर्काएको थाहा पाइएन। हासेरै स्विकारिदियो । अझ राम्रो नै भनी रह्यो। आउने चलचित्र फर्की फर्किको शुभकामना Good luck Anmol and jasita❤

  • @aavashupreti2217officially
    @aavashupreti2217officially 22 дня назад +13

    Wow Anmol KC Jasita Gurung Starr Farki Farki जेष्ठ १० गते देशभर प्रदर्शन हुदै छ हेर्न नभुल्नु होला। आजको अन्तरवार्ता सारै रमाइलो लाग्यो,

  • @krishnaalemagar68
    @krishnaalemagar68 21 день назад +10

    अनमोलको सोच नै अनमोल छ जो संसारको अनमोल चिजमा पर्दछ सदा अनमोल नै रहनेछौ अनमोल ❤ फर्की फर्की ❤ अनमोल 🎉🎉

  • @lexi1738
    @lexi1738 22 дня назад +19

    This is the First time i have ever watched Anmol KC full interview only because of beautiful Actress Jassita Gurung. I thought till yet Anmol was arrogant and unmatured, which most of media are trying to portrait. But i genuinely found him as a calm, down to earth, kind and mature human being. Omg i am really impressed with his calm character. Jassita my girl you are the best one. I love you. All the best for Farki Farki team eagerly waiting the movie. Respect and love you guys looks amazing together. Hope we will see u both in real life as a cute and matching couple. 😍😍❤❤

  • @septemberqueen14
    @septemberqueen14 22 дня назад +57

    पर्खिदा पर्खिदा आश नै गयो हौ यो जोडि लाई best wish both of you

    • @ashokkumarpariyar2997
      @ashokkumarpariyar2997 22 дня назад

      I also wish both of you

    • @VikuLama
      @VikuLama 22 дня назад +1

      Tei ta harek din aja anmol search garxu kehi new ayo ki vanera ,sachi balla ayo so happy

  • @SAGARAN1999
    @SAGARAN1999 22 дня назад +22

    यो interview ले गर्दा anmol kc को movie ले अझै प्राथमिक्ता पाउछ र fan following बढेर जान्छ ❤❤❤

  • @babitamagar770
    @babitamagar770 21 день назад +43

    Anmol ko herai Jasita lai something different ❤❤❤

  • @rinagurung5507
    @rinagurung5507 22 дня назад +38

    Jasita sangha kasto anmol pani😍🥰kati khulera boleyko dekhda khusi laagney😇🙏

  • @santoshpoudel2449
    @santoshpoudel2449 22 дня назад +47

    Anmol kc world standard ko handsome hero lagchha malai❤❤

  • @bishnuthapa9815
    @bishnuthapa9815 21 день назад +39

    यति हेरिसकेपछी जेठ १०गते फर्की फर्की र पुजार सार्की फिल्ममा फर्की फर्की हेर्छु भन्ने कति जना हुनुहुन्छ ??

  • @shaseesunuwar2732
    @shaseesunuwar2732 16 дней назад +6

    अनमोल को कुराले भावुक बनायो यसरी कसैको पनि बाबा आमा एक अर्कोमा टाढा नहोस🙏आफ्नो छोरा छोरी बाट

  • @bijayamagar494
    @bijayamagar494 22 дня назад +74

    Anmol name nai kafi xa o attitude kasailai naramro vandain bolnu parne thauma thek bolxa very smart boy❤

  • @dipenomkarkee6425
    @dipenomkarkee6425 22 дня назад +106

    मलाई सबै भन्दा मन पर्ने मान्छे मा पर्नु हुन्छ अनमोल केसि
    अनमोल लाइ अरु हिरो सङग तुलाना गरेर गाली नगर्देको भये राम्रो हुन्थियो भन्ने लाग्क्छ मलाइ चै

  • @arohitamang5964
    @arohitamang5964 21 день назад +5

    कति राम्रो बोलेको अन्मोल😮❤️‍🩹very good person 🧍 😊❤

  • @SABITARAI-rb4bu
    @SABITARAI-rb4bu 18 дней назад +8

    Omg 10 times herisake ra pani ajhai hernu man lagne 👌❤️👍kati ramro jodi omg ❤️❤️👍👍🇳🇵🇳🇵🇭🇰🇭🇰best wishes farki farmi ❤️❤️❤️👌👌feri pani interview aunuparyo 🙏lots of love from Hong Kong 🇭🇰

  • @Sandipfan908
    @Sandipfan908 22 дня назад +57

    म नि आया है हेर्न लाई interview रमाईलो छ !

  • @narayanrai3380
    @narayanrai3380 22 дня назад +14

    अनमोल+जसिता अति नै सुहाउधो र प्यारो जोडी छ बैवाहिक बन्धनमा बाँधिएनु होला शुभ आशिरबाद छ। नत्र पछि भविष्यमा गएर पछुताउनु पर्ला दुबैले ❤❤❤🎉🎉🎉🎉💞💞💞💞🌷👑👑👑👑👑🌹🌹🌹🌹⭐⭐⭐⭐⭐👫👌💋💋

  • @Darkey2055
    @Darkey2055 20 дней назад +5

    अभिनय जे जस्तो भएनी सालीनता चाहिँ धेरै छ अनमोल मा ❤

  • @SaniRai-ff7we
    @SaniRai-ff7we 15 дней назад +4

    पल साह र अनमोल नेपाली चलचित्रको रियल हिरो हुन❤️❤️❤️

  • @VikuLama
    @VikuLama 22 дня назад +39

    Anmol real hiro,humble honest genuine gentle sweet good discipline n good personality. So love him,so match no.1 jasmol jodi ❤❤

  • @AashishGurung6640
    @AashishGurung6640 22 дня назад +58

    Anmol KC KO fan fan vanera comments ma matra dekhayera hunna hai
    Aba hamle hall ma ni dekhauna parxa Farki Farki lai super duper hit garaunu parxa balla fan k ho Vanni artha rahanxa
    Madav Singh Basnet aka MADDY ❤️
    Farki Farki......

  • @kisansilwal290
    @kisansilwal290 22 дня назад +9

    अनमोल साच्चिकै हिरो भएछ । हिजो सम्म मान्छेले अनमोललाई जे भन्थे त्यो पुरै परिवर्तन भएको छ।

  • @puspakalamoktan7475
    @puspakalamoktan7475 21 день назад +11

    Anmol kc ko interview herara rati 12 bji sakiyoo ....wow kati ramro interview big fan farki farki herne ho

  • @dipashreeyonjan
    @dipashreeyonjan 22 дня назад +32

    Hain suru ma nai aashu aayo😢😢yo jodiko interview herer ma कहिले नथाक्ने भयो❤❤#फर्की फर्की एकदम राम्रो हो धेरै धेरै शुभकामना जेठ 10🎉🎉❤❤

  • @rambahadurdeuja4033
    @rambahadurdeuja4033 22 дня назад +35

    jassita le yakdam care garne rahexa yakdam heartly maya gareko dekhiyo❤

  • @KamalSunar-gu9io
    @KamalSunar-gu9io 20 дней назад +8

    अनमोल आज तिम्रो यो सालिन भद्र अनि माहान बिचार ले.तिमिले एऊटा फैन बनाएक छौ।❤❤जो तिम्रो सधै सपोर्ट गरिरहने छ❤❤❤

  • @nikilimbu1094
    @nikilimbu1094 11 дней назад +3

    हिरो मा हुने गुण सहन्सिल्ता सालिम अनि सभ्य बोलि बचन कस्तो मिठो सोचेको पनि थिइन यस्तो लाईफ मा भएको छ भनेरा कस्तो मुटु नै चिसो भयो आर्थिक अवस्था मात्रा दुख हैन रहेछ माया परिवार को साथ नहुनु पनि ठुलो दुख हुने रहेछ be strong nmol 🙏💕

  • @ThakuriRoyal_Official
    @ThakuriRoyal_Official 22 дня назад +26

    Anmol lai naramro vannu kunai reason dekhdina mah he is so inocent bau jasto vayane xoro very simple and inocent

    • @Saminrajthapa
      @Saminrajthapa 22 дня назад +6

      Yes 🙌 ❤ Tara ya Sab le anmol lai nai narmro vanxan 😣

  • @Pozapakrin888
    @Pozapakrin888 22 дня назад +35

    Anmol Kc very handsome decent disciplined ❤❤❤
    Jasita very kind and beautiful actor and actress ever 😘😘

  • @tmayapun
    @tmayapun 18 дней назад +4

    I won’t say i’m big fan of anmol and jassita but i like watching their movies. Yo interview hererah I’m watching other interviews as well of both of them. Kahti ramro boleko dubai jana, seems like they both are good n kind hearted. All the best wishes for both👍

  • @NirutaGurung_
    @NirutaGurung_ 22 дня назад +9

    Maile First time hereko uha(Anmol) lai Film ma bahek yesto show haru ma, Kya mittho jawaf dinu hudo raixa boli ma satteta ani explain pani ramro garnu hudo raixa. Harek xutta xuttai movie haru ma bahek aaja maile yo interview herey ani kahi dukhi plus dherai khusi pani vaye ramailo pani lagyo hjr haru ko kurakani sunera. Nepali Janata listen nah ‘aaja yo interview herda herdai malai “Anmol Kc” ji sarai man parna thalyo louna🥺. Jassita ji jhan oho yesai man parne uh belai dekhi 🥰 Lots of love for you both❤️

  • @KeshreeSyangtan-ff6sz
    @KeshreeSyangtan-ff6sz 22 дня назад +23

    Height, face body all kasto mileko suhayeko I think age Pani same hola malai best and best lagyo yo cpl cast real cpl vaidiye hunthyo aru actress haru sanga Vanda ekdom suhayeko yo jodi❤❤❤

  • @madhuaalemagar1009
    @madhuaalemagar1009 22 дня назад +35

    Katti ramro jodi❤
    Anmol kc ko past ko kura sunerw jastika ruin🥹😥❤

  • @Nepalpro
    @Nepalpro 21 день назад +10

    रमाइलो interview मा अनमोल को कुरा ले रुवायो उत्सब को सोध्ने style मन पर्यो तर अनमोल ले रुवायो 😢😢

  • @Bistanirajan
    @Bistanirajan 21 день назад +8

    ल है शाथिहरु मेगास्टार अनमाेल के सिकाे पाबर trailor मात्रै हाेइन interview पनि 31on treanding मा छ ।सबै मिलेर treanding 1 मा पुर्याऔ।♥️😘#akc