Это видео недоступно.
Сожалеем об этом.
१३ वर्षे वर्कसप मजदुर इन्ताज यसरी डाक्टर बन्दै,इट्टा बोक्ने आमाको कथाले रुवाउनेछ Mero Online TV
HTML-код
- Опубликовано: 17 май 2018
- १३ वर्षे वर्कसप मजदुर इन्ताज यसरी डाक्टर बन्दै,इट्टा बोक्ने आमाको कथाले रुवाउनेछ Mero Online TV
Host:- Biswa Limbu
Guest:- Kedar Ghimire Magne Buda,Intaj Mahommad
Camera:- Anim Nepali
Edit:- Sapana Chhetri
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
हजुर हरुकाे मान काम देख्दा अाखा बाट अासु अाउछ हाम्राे पालाेमा पनि यस्तै सहयाेगि मानुभाब हरु भयकाे भय हामिलेनि लेख पढगर्नु पाउने थिउ हाेला भन्दे वाद छ केदार सर काे टिमलाई
Ramila Shreresh sahi ho hjr mero pani doctor banne sapana thiyo bt aarthik sthiti kamjor vayko karan padna sakina
Ramila Shreresh sahi kuro garnu vo✌
Ramila Shreresh very good
नाम मात्रै माग्ने हो। हाम्रो केदार जि को । उहाँको सफा पबित्र मन प्रति हामी जहिल्यै नमन गर्न चाहन्छु।
हो यस्तै हो मिडिया चाइने कस्को लभ पर्यो को ब्याउने कस्को फिल्म चल्दै छ भन्ने नर पिचास भन्दा अरुका कथा यसरी ल्याइदिदा उत्प्रेरणा मिल्छ दाजु एकदम ग्रेट हजुर
अब अरुका कथा बोल्नु पर्छ 💕💕💕
😂😂✌✋
Lastaai haso lagdo comment yaar
Lastaai haso lagdo comment yaar
kumar kc 😀😀
कसैका हासो र खुसी का लागि लेखिएको हैन मन न पर्नेलाइ जबर्जस्ति छैन उखु निचोर्दा गुलियो आउँछ कागती निचोर्दा अमिलो जो जस्तो छ तेस्तै भावना र बिचार कठै ...हालत कसैको ...😂😂😂
बधाई छ केदार दाजुलाई दुखिलाई हेर्नू भएको छ आफुले भोगेर आएको मान्छेको मन नै सफा र दयालु हुन्छ।
✌✋
Bisw limbu sewaroooo.आजफेरिपनी खुसिबाडनुभयो खुसिलाग्यो किनकी एउटा कल्पनापनी गर्न नसकिने अबस्थाको खबर अथवा भिडियो ल्याउनुभयो र सधै कति ठुला मान्छेहरुकोमात्र अन्तर बार्ता लिनु ठुलाहरुत एसै ठुला उसै ठुला तेसैले कहिलेकाही एस्ता साना तर मार्मिक विषय बस्तुभएको भिडियो ल्याउदैगर्नुहोला र ल्याउनुपनी होला धन्यवाद।।
धेरै राम्रो काम खुसी लागो सबै मान्छे यस्तै सोच भको हुनु पर्छ देश आफै बन्छ
धेरै धेरै धन्यवाद यहाहरुलाइ धेरै मेहनत गर्नु अबस्य फल पाउने छौ भाइ
यो भाइलाइ सहयोग गरिदिनु हुने यहा हरु सम्पुर्ण लाई विशेष धन्यवाद, भाइको कुरा सुन्दा बाबा पनि हुनु हुन्न रहेछ यउटा गरिबी लाई सहयोग गरेर शिक्षा दिक्षा दिन्छ भने यति ज्ञानि भाइले तपाईं हरुको यो गुन लाई कैले पनि बिर्सने छैना
Thank you Kedar ghimire g. Yestai samaj sebi kam gardai janu hajur lai dherai thulo dharma hune xa
विश्व दाइको बोल्ने त्यो शैली अत्यन्तै मलाई मन्पर्छ अनि तपाईंको च्यानल।हृदय देखिनै हार्दिक आभार व्यक्त गर्दछु माङ्ग्ने बुडा उर्फ केदार घिमिरे ज्यु लाई। देश का कुना, कुनामा कैयौं युवा तथा बाल्बालिका हरु पिछडिएका नानी बाबुहरुको एसरिनै उद्दार भैदिये कत्ती राम्रो हुन्छ होला?
केदार दाईको टिम लाई धन्यबाद ।तर यो टिमले पुरै व्यवस्था गर्नु पर्ने हो। भाईको परिवार व्यवस्था मिलाउनु पर्यो। स्कुलमा अहिले देखिनै पठाउनु पर्ने हो।
धेरै - धेरै राम्रो काम केदार सर सधै यस्तै काममा अघि बढी रहनुहोस हजुरलाइ भगवानले साथ दिइरनेछ ।
Shur Magar hi in
he is looking innocent 😑... one day he will become great person✌
तपाईंहरुको शुभ कार्यप्रति मुरि-२ धन्यवाद हजुर।
What a innocent Babu 😍😍
His voice & talking way 😍😍😍👌👌👌
यो हो देश र जनता को वास्तविक माया great work sir
केदार सरलाइ जति नै मग्ने भने पनि मन चै छ है।।।💕
Great Job Magne Dai and company
मेहनत गर्नुस् नहुने केही छैन । good luck इन्ताज भाइ ।
बिचरा इन्ताज भाई हामी गरिब हरुलाई यस्तै हो । जिउन गार्हो छ यो दुनियाँमा । धेरै-धेरै धन्यवाद केदार घिमिरे दाजु अर्थात मलै सार्है मन पर्ने हास्यकलाकार ( माग्ने बुडा )
माग्ने दाजु लाई सलाम छ
kati maya lagdo voice vai ko .best of luck vai god bless u.
धुर्मुस सुन्तली जस्तै समाज सेवा तिर लाग्दै गर्दा अलिकति शुभकामना
Magne dai lai dherai dherai dhnyabad
Dharai dharai dhanyabad hajur haru lai. Hamro des ma hjur haru, dhurmus suntali ra rabi sir jasta manxe vaye vane hamro des la xitai Muhar pharna pauxa. kahe sikun hamra des ka leader haru la hjur haru bata.
wow राम्रो काम हाम्रो माग्ने काका लागाएत सम्पुर्णलाई धन्यबाद छ विश्व लिम्बु दाईलाई पनि धन्यबाद छ
धेरै राम्रो काम एस्तै असाय गरिब दुखी हरुको सेवागर्दै जानुहोस केदर ज्यु ।।
यहाँहरूको कदमलाई नेपाली ठिटोको सलाम छ
केदार काका
Bishwo limbu dai tq for this great upload...
Thank u so much sahayoga grny hajurharu sabaele
धेरै धेरै राम्रो काम खुसी लागेयो
भाइले बोलेको पोइन्ट हरु धेरै राम्रो लाग्यो बोलि सोच बिचार धेरै राम्रो छ भाइ यस्तै राम्रो प्रगती गर्दै जानुहोला एकदिन तपाईंको इच्छा अवस्य पुरा हुनेछ
धेरै राम्रो कामको सुरुवात बधाई छ केदार जि लगायत सम्पुर्ण सहयोगी हात हरु लाई
Ekdam ramro kaam! Aakha rasaune babu ko kahani...mankaari man haru lai man dekhi dhanyabad ani babu ko ujjawal vabisya ko kamana
धेरै राम्रो काम गर्नु हुन्छ केदार घिमिरे ज्यु ले
he is cool boy... one day the world will know him. #truthhistoryoftheworld. we are always with you #Endaaj
बधाई छ केदार जी
लुहै सारै खुसि लाग्यो केदार दाइ हरु सबैलाइ धेरै धेरै धन्ने बादछ
धेरै धेरै धन्यबाद ! केदार घिमिरे ज्यु लगायत सम्पूर्ण टिमलाई
धेरै धेरै राम्रो काम गर्नु भएको छ
Maagne Budo is great ....person ...💞💞💕💕💕
Nice
धेरै धेरै धन्यबाद यस्ता टुहूरा टुहुरीहरुलाई नै हो सयोग गर्ने। सरकारको त मुख मात्र हो। भाषर्णशरुमा त अाकास नै छिचलेर पृथ्बी पनि छेडेर उथुल पुथुल पार्ने हुन्छ, तर काम भने जिरो।
Thank u so much magany buda
Kedar sir ko tim lai derai derai dhanyebhad and best of luck babu ramro sanga padnu la
उदाणीय काम
सलाम छ सबै बुद्दीजीवी हरु लाई
Kedar dai lai dherai dherai dhanne bat Entaj vaiko lagi aghi badhnu vako xa vai ko vabisee sukha dahi rahos ...Ani gyani hunu Entaj vai i miss you babu😚😚😚
गुड कदार सर ले सुरू गर्नु भयाे अब देशभरिका बच्चा बच्चिकाे समस्या हलगर्नुपर्याे अब तराईमा यस्ता समस्या धेरै छन सर
Beste of luck vai
Kedar sir great job
God blessed you your tim and all of you all of you thanks
Dherai Ramro Kam. Salam xa Hajurharu sabailai. Very kind hearted people. God may bless you all.
दशन नमन केदार सर अति राम्रो सेवानै धम हो हजुर सलाम छ
गरिब इच्छुक बाबुहरुलाई पढाईदिने प्रयास गर्नु भएकोमा धेरै धेरै धन्यवाद
Good think kedar dai hajurko thank you so much Hajur hareko term lai
dherai khusi lagxa aba kei ramro karyaharuko suruwat hadaixa...dhannebad hajurharu sampurnalai..!!
God bless u.....
Very very good job all Tim lai
Salute xa magne daju
Magne dai thank you great ful
Wow Biswa ji ramro video lyaunu vko raixa bicharaaa tyo Vai ko sapana pura hoss bhagwan Lai yahi prathna xa 😘😘
Great job I like to salute all helper person
Good jod Dada haru
Mero paryo dhesh nepal
bichara mero bhai timi thulo manxey hunxau and thats for sure ♥️😘😘
nice job all timlai thanks
Lu sampurna TM Lai dherai dherai dhanyabad yasto ramroo Kam suru gardai hunuhunxa yo ko lagi harek tapai haru ko Kam haru saphalta hos
Wow it’s motivation program good job kedar dai N all team from Kuwait
Dherai ramro kam god bless babu
Bhai padera thulo maanchhe bannula.❤️ mero aashirvaat chha timi laai.❤️
ईन्ताज भन्दा गरीब बालक मेरो जाजरकोट मा ११५३ छन मेरा प्यारा दाइ केदार दाई पढाइ दिनु हुनछ
Magne buda ani sapai jana hajur ko sochha lae salam.
great kedar ji tapai haru ko man bishaal
Bhakti Sherchan
Great job . सलाम छ सबै लाइ
जिन्दगी को रित यस्तै छ
कर्मले कसैलाई परदेश,कसैलाई घरदेशको सडक डोर्याउछ ।💔
सफलता को शभकामना😊
Great job all of you 👏👏
धेरै राम्रो काम गर्न्नु हुँदै छ केदार दाजु अनि हजुर को टिमहरुले।
अति राम्रो बिस्व सर
Great job berween great person and great media
great think
kasto emandar bachcha 💕💕 ujwal bhabisyako suvakamanxa bhai
Good job dhari ramro cha hajur 😍🙏🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸
Intaj ll be great Person someday 😍
I wanna hear & see this
God bless you all of you
;great work all of u
गुड माग्ने काका बल्ल राम्रो काम
Bichara Vai maya lagdo dherai padnu thulo manxe bannu May God bless you ❤️❤️
वाह धेरै राम्रो भाइलाइ डाक्टर भन्दा म्याकानिकल इन्जिनियर बनाउदा धेरै राम्रो हुनेछ
Great job 👍
Ramro xa
Great job kedar dai n ur whole unit
Vailai sahayog garnuhune sbai team prati aavari xau
kedar bhai gr8 job je hos hjr jasto maha manab harek aamako kokhma janm hos
Best of luck vai ly
I will pray for you god bless him तपाईं हरुको यो अभियान सफल होश सबै लाई धेरै धेरै धन्यवाद
biswa ji dhanyabaad tapai lai jo sarba sadharan manab prernadayi khoj ko lagi
आज भोलि कुनै कुनै मिडिया ले राम्रो काम गर्दै आउनु भको छ खुसी लाग्छ कत्ती मिडिया हरु खाली हिरो हिरोइन हरु को पात मात्त्रै सुङ्दै हिड्छन साथ दिने सम्पुण लाई रिदये देखि धन्नेबाद
राम्रो बिचार हजुर हरु को खुसी लाग्यो ।
Good job♡♡♡♡♡♡♡
Sabai positive vibration bhako sampurn adarniya byatikto lai hardik badhai ani samman🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Aahaa kasto ramro kam
Ati ramro kam magne kaka
Great kedar daii
All the best of luck to vai
Awesome 👏
केदार सरको पनि जीवन काहानी मैले पुरै थाहा पाइसको छु व्हांले पनि जीवानमा धेरै दुख कस्ट भोग्नु भएको रहेछ ,जीवानमा संघर्ष गरेर अघि बडनु भयो, त्येही भएर त्यो बक्चाको दुख देखेर होला सायद मैले जस्तै दुख भोग्नु नपरोस भनेर होला वहांको मनमा दया जागेको ,हजुरले यो बछाको भबिश्य बनाइ दिनु भयो भयो भने तपाइको नाम साराले लिनेछ,केदार घिमीरेज्युको जय होस।