नमस्कार🙏धेरै राम्रो जानकारीकालागि।मेरो एउटा समस्या छ , यस विषयमा पनि भीडियो बनाई दिनु हुन्छ भन्ने आशा गर्दाछु।मेरो समस्या:-मेरो हजुर बुबाले गरेको ऋण नतिरी नै उहाॅको मृत्यु भएछ।2030 साल तिर।पछि त्यो ॠण तिर्ने बेला मेरो बुबाले तिर्न नसकेको खण्डमा काका बाउले तिर्ने र केही जग्गा आफ्नो नाउमा राख्ने पछि मेरो बुबाले जहिले तिर्न सक्छ तेति खेर नै फिर्ता गर्ने सर्तमा केही जग्गा लिनु भएछ।तर पछि मेरो बुबाले पैसा दिएर जग्गा फिर्ता माग्दा काका बाउले दिनु भएन।यसको विषयमा कानुनी व्यवस्थामा के छ?यस विषयमा जानकारी पाउने आशामा छु।हजुरको नयाॅ भीडियोमा धन्यवाद।
सगोलमा भएको सम्पत्तिलाई परिवारका कुनै एकजना सदस्यले अंशियारहरूलाई जानकारी नगराई सगोलको सम्पत्तिलाई आफ्नो नाम मा एकलौटी भनेर नामसारी गराएको छ भने अंशियारहरुले कसरी अंश पाउँछन।
सर। सङ्गोलमा छदै मेरो भाईले घर बनाउन भनी बैन्कबाट रिन लियो लियो, अनि सङै मिलेर रिन तिरी सकियो। तर जग्ग फुकुवा नहुदै अन्स मुद्दा पर्यो। अब बैन्कलाई तिरी सकेको रिन बन्डा लाग्छ कि लाग्दैन? वा जग्गा मात्र बन्डा लाग्छ?
म कुनै अंस बन्दा नगरी घर को केही पनि नलिइ 20/25 बर्ष देखि घर बाट अलग्गै बसेको छु बाउले आफुखुशी कसैलाई पनि जानकारी नदिइकन रिण धेरै भन्दा धेरै गरेको सुन्न मा आको छ र बाउ सत्तरी बर्ष को पनि भैइसक्यो बाउको शेष पछी के त्यो रिण छोराले तिर्न पर्छ कि पर्दैन प्रष्ट परिदिनु होला र कमेन्ट् मा सुझाब सल्लाह दिन न
सर मैले पुर्खाउली जमिन बेचेर अर्कु जमिनलिय जमिन मग्गो भय कोले बैंक मा धितो राखी ऋण लिय अहिले मेरो सिर्मतिले औस माग्छ र बैंक को ऋण चै भाग गर्दिन भन्छ साचै भाक लाग्दैन ऋण
Sir ma 13, 14 barsa huda babamamile gareko rin daile tirxa vane, ma 25 barsa vayo ahile ausa bonda garda daile tyoo rin aadha tirnu parxa vanxa tirnu parxa ki nai plz vanuna sir ?
कुनै अंशियारले अर्काे अंशियार भागलि १५ वर्ष अगाडिनै छुट्ट भिन्न भई सकेकाे भनि नगर पा. काे मुजुल्का सर्जिवि मृतकका नामका जग्गा नामसारिका लागिमालमा निवेदन दिई कार्यान्वयज अवस्था हुँदै अदालतमा हाेईन सगाेलमानैछु भनी अंश मुद्धामा अाय कस्ताे व्यवस्थाछ।कृपया प्रस्ट परि खाखिदिनु हनेला।
Namaskar sir yeuta kurako jankari pau ghar muli Aama buwa athawo jo muli manxe ho tesle garyasi kaam ko lagi Athawa kasai bata karja gareko rin tirxa vane teslai sangaloko rin vani xa jastai dai vai buwa aama bata alag vayeko xaina vane Dai garkheti kaam gardai xane vai le bidesh gaye pnni yaa jagir khaye pnni tyo sabai rin vaile matra tirnu parxa ki ki ghar ko sabai janan le waa dai le matra tirnu.parxa Sir
Aama vaujusanga baseko awsthama vaujule liyko Rin aru anshiyar sanga sahmati nagarikana Rin linuvakoxa ti Rin aru ansiyarle tirnu parxakinai ?rinpani bankbata haina laghubitiy sansthabata liyko rinho
मेरो ममिको सहकारी बचत खातामा 3 लाख रहेको छ भाइ ले सोही कार्यलयमा काम गरिरहदा उसको ब्याक्तिगत हिसाब किताब नमिल्दा भाईको सोही सहकारिमा ऋण बन्न पुग्यो तर ममिको बचत खाताको पैसा झिक्न नमिल्ने भन्ने कुरा कार्यलयका अन्य कर्मचारीहरू बताउनु हुन्छ सोहि भाईको ऋणको कारणले गर्दा , के ममिको बचत खातामा रहेको पैसा निकाल्न मिल्छ या मिल्दैन बताईदिनु पर्यौ सर
अामा बाबा को अंस वंण्डा भाको छैन तर दाई भाई अा अाफै कमाएर अाफ्नो अाफ्नो घरछ या भाडामा बसेका छन् यस्तो बेलामा अंश बण्डा गरदा अाफुले कमाको सम्पति जग्गा जमिन पैसा पनि सबै बाड्नु पर्छ सर
Sir namaste 4 daju bhaima kanxo vai bausanga lagarw vko sab property bankma rakyo tya pxi babako death vo jamani tya kanxo vai nai basyo vana aaru 3 daju vaila tyo babako property kasari lina sakinxa hola
Sir Hami lai tah na diyo thulow dai lay afunu tarika lay jagha bank ma rakhe afu lay Kam gariko xa Tara Hami lai tah xaena k Hami lai Pani ansha Banda Garda lagxa Rin
म जन्मेको नै दिनमा आमा वितेयो अनि मलाई हुल्लो बुबा आमाले 8 month पालनु पयो।। पछि मामा घरमा हुर्के ,,,सबै पालन पोषण शिक्षा मामा घरमा भयो ।।।बुबाले किहि नी गर्नु भयन मो प्रती किहि खर्च गर्नु बयन अहिले सानी आमा पटि 3 जना छन ।।हजुर बाले दियको सम्पती बेची आमाको नाममा जग्गा गरेको छ । अर्को आमाको दाइ भाइ र आमा बुबा ले गरेको रिन मैले तिर्नु परअछ कि पर्दैन ।।।ऋण तिरे अंश पौछ नत्र पाउदैन भन्नू व्यो मले कसरी अंश पाउला।।। सर।।।।।
प्रथमत ऋण छ तिर्नु पर्छ भनेर मात्रै हुँदैन अदालतबाट प्रमाणित भएका ऋणहरु अथवा banking प्रणालीमा देखिएका ऋणहरूको विषयमात्रै विचारणिय हुन्छन् । तपाईले भनेअनुसार को अवस्था र सल्लाहले नै अंश पाउने अवस्था छैन भने तपाईं ढिलो नगरी अंश मुद्दा तर्फ जानु होला । ढिलो हुँदा तपाईंमाथि स्गोलको दाइको आउने प्रकारका ऋणहरु बनाउन सक्छन
Aadhibakta jiu,,eauta paribar ma aaune bivinna pir Marka rogi birami palan posan Sabi,,ek Jana le matra grnu prne badhyata hamro samaj ma x,,Jo jetho x tyo tesle kanunn anusar Bina ni afno sampurna sampati xutai linx,,Ani 20 brsa samma darsak vyera bsx,bau aama prati ko kartbya afu vnda sano vai bahini prati ko kartbya birsera afno paribar ko matra herchaha ma lagx,,Ani 20 brsa pxi kanun anusar ansa barna grinx,,tyo bela sampurna sampati ma Saman adhikar ko khoji grx,,chahe tyo jiuni hos ya aansa,,yo abasta ma,,20 brsa samma aafno kartbya Babu ama ko her chaha grnu prx vnne kanuni bebasta xena,?xena vne jiuni sahit ko ansa kina badinu prx?Ani kartbya vulne haru le jastai bau ama ko sewa garne le pni kanun anusar ni ausadhi grda kagaji praman,,Khana dida kagaji praman,,banaune ki,,aru Lai sodhhne ki ,,bau ama birami xn marnu diu ki upachar garu vnera?vai sano vai school pthaunu x padhau ki bakhra charaunu pthau vnne ki?pdhaunu agi ni kagaji praman banayera matra Kam grne jiu?kina bebarik pakshya kanun ko Banda aakha le dekhhdaina jiu,,
sir nmaskar hajur saga yuta jankari ko aasa rakhadchu sir budo le mlai xoder arki liyr uskai name ma ghar jagga pass garayo ani maile ans mudda gare ra tyo ghar jagga vaag lagayo ra uni hru le rin dekhayr lilam bhayo bhaniyo ra hami le ans ta paiyn ulto m baat pni rin tirn parni kura aayo ans liyko xain usko kmae liyko pni xain tyo uni hru ko rin mero vaag baat tirn milxar tyo rin maile pni tirn parni hunxar
यस्तो कुराहरु मैले भन्न सक्ने अवस्था हुँदैन । तपाईंले लड्नुभएका सम्बन्धित मुद्दाहरू le फैसला हुँदा के भनेको छ सोहीअनुसार हुन्छ फैसलाको बृहत् अध्ययन गर्नुहोला । नबोलेको कुरा फैसला देखाएर सम्बन्धित निकायमा अथवा वकिललाई नै सोध्नु होला
Sriman le aafno naam ma bhako jagga dhito rakher srimati ko naam rin liyer rin tirn naskema srimati le ni tiyo rin tirn nskema sriman sang chodpatra garda tiyo rin srimati ka nam ma huda tirnu parchh ra .?
Thank for information
नमस्ते सर, अंशबन्दा भैसकेपछि आमा-बुवाले यदि कसैबाट ऋण लियो भने त्यो ऋण छोरालाई तिर्नु पर्छ (आमा-बुवा बितेको हालमा वा जीउँदै रहेको हालमा)
नमस्कार🙏धेरै राम्रो जानकारीकालागि।मेरो एउटा समस्या छ , यस विषयमा पनि भीडियो बनाई दिनु हुन्छ भन्ने आशा गर्दाछु।मेरो समस्या:-मेरो हजुर बुबाले गरेको ऋण नतिरी नै उहाॅको मृत्यु भएछ।2030 साल तिर।पछि त्यो ॠण तिर्ने बेला मेरो बुबाले तिर्न नसकेको खण्डमा काका बाउले तिर्ने र केही जग्गा आफ्नो नाउमा राख्ने पछि मेरो बुबाले जहिले तिर्न सक्छ तेति खेर नै फिर्ता गर्ने सर्तमा केही जग्गा लिनु भएछ।तर पछि मेरो बुबाले पैसा दिएर जग्गा फिर्ता माग्दा काका बाउले दिनु भएन।यसको विषयमा कानुनी व्यवस्थामा के छ?यस विषयमा जानकारी पाउने आशामा छु।हजुरको नयाॅ भीडियोमा धन्यवाद।
अदालतको आदेशलाई नमानने तेस्तो मानवलाई कसतो सजाय छ
६ महिना सम्म कैद
राम्रो कुरा
Jankariko lagi dhanyabad sir
सगोलमा भएको सम्पत्तिलाई परिवारका कुनै एकजना सदस्यले अंशियारहरूलाई जानकारी नगराई सगोलको सम्पत्तिलाई आफ्नो नाम मा एकलौटी भनेर नामसारी गराएको छ भने अंशियारहरुले कसरी अंश पाउँछन।
सर। सङ्गोलमा छदै मेरो भाईले घर बनाउन भनी बैन्कबाट रिन लियो लियो, अनि सङै मिलेर रिन तिरी सकियो। तर जग्ग फुकुवा नहुदै अन्स मुद्दा पर्यो। अब बैन्कलाई तिरी सकेको रिन बन्डा लाग्छ कि लाग्दैन? वा जग्गा मात्र बन्डा लाग्छ?
namaskar sir good information thank you
Nice daju🥰🥰😄
Asthaloha ko bare vandinu paryo sir
Sir, mohiyani payeko jagga ma ka kasle dabi garna pauxan?
सर ५ वटै writ को वारेमा अलग अलग video बनाएर कुन कुनwrit कुन कुन अवस्थ मा जारी हुन्छ clear गरदिनु होला सर ?
हुन्छ
यो काणुन बज्ञानिक देखेन! काणुन सुन्दा दिमाग़ तात्यो !
नेपालमा पोखरी क्स्तो जग्गामा खन्ने ब्वस्था कानुनमा छ।
आफ्नो निजि नम्बरको जस्तो सुकै जग्गामा खन्न मिल्छ
Sir..mero buwa ra kanxo bhai mili mero sahamati bina bank bata rin liyeko xan ..k tau rin jetho bhai le tirna par xa
Same question sir..
reply paau na sir
Namaste ..sir , yadi ansawanda vayeko xaina mahila daile chorera kapali banayera khayeko rin ma k kanxo vaile pani tirne parxa ...??
सर बकसपत्र बाट प्राप्त गरेको जग्गा बेच्ने प्रक्रिया को जानकारी पाउ न
बेच्ने प्रक्रिया सबै जग्गाको उस्तै हुन्छ मालपोत कार्यालयमा जाने र राजिनामा गरिदिने
@@NEPALLaw धन्यवाद सर
म कुनै अंस बन्दा नगरी घर को केही पनि नलिइ 20/25 बर्ष देखि घर बाट अलग्गै बसेको छु बाउले आफुखुशी कसैलाई पनि जानकारी नदिइकन रिण धेरै भन्दा धेरै गरेको सुन्न मा आको छ र बाउ सत्तरी बर्ष को पनि भैइसक्यो बाउको शेष पछी के त्यो रिण छोराले तिर्न पर्छ कि पर्दैन प्रष्ट परिदिनु होला र कमेन्ट् मा सुझाब सल्लाह दिन न
Reply paunu vayo?
हजुर्को न भए राम्रो हुन्य्यो
maile xori padaauna aansha maagdaa parentsle diyenana loan liyera padaaye tyo loan sagolko loan hunxaki nai
सर मैले पुर्खाउली जमिन बेचेर अर्कु जमिनलिय
जमिन मग्गो भय कोले बैंक मा धितो राखी
ऋण लिय अहिले मेरो सिर्मतिले औस माग्छ र
बैंक को ऋण चै भाग गर्दिन भन्छ साचै
भाक लाग्दैन ऋण
Sir ma 13, 14 barsa huda babamamile gareko rin daile tirxa vane, ma 25 barsa vayo ahile ausa bonda garda daile tyoo rin aadha tirnu parxa vanxa tirnu parxa ki nai plz vanuna sir ?
कानुन बमोजिम भन्ने होभने तिर्न पर्दैन । तर सहमति मा समस्या समाधान गरेको वेस ।
कुनै अंशियारले अर्काे अंशियार भागलि १५ वर्ष अगाडिनै छुट्ट भिन्न भई सकेकाे भनि नगर पा. काे मुजुल्का सर्जिवि मृतकका नामका जग्गा नामसारिका लागिमालमा निवेदन दिई कार्यान्वयज अवस्था हुँदै अदालतमा हाेईन सगाेलमानैछु भनी अंश मुद्धामा अाय कस्ताे व्यवस्थाछ।कृपया प्रस्ट परि खाखिदिनु हनेला।
Afno property vanda loan badi huda k hunxa ?
सर अंश बनडा मा हाल छोरा छोरी को भुमिका वा हक बारे
बराबर हक हुनेछ
Plz sjhabko lagi vayeni connect vaidinusna ma sg susaid garujhai bhako x malai
यो कानुन ठिक छैन रिण गरेर बैदेशिक रोजगारीमा गयो कमाई भय उसको आफ्नो भयो रिण लाग्यो सगोलको भयो यस्तो कानुन
Namaskar sir yeuta kurako jankari pau ghar muli Aama buwa athawo jo muli manxe ho tesle garyasi kaam ko lagi Athawa kasai bata karja gareko rin tirxa vane teslai sangaloko rin vani xa jastai dai vai buwa aama bata alag vayeko xaina vane Dai garkheti kaam gardai xane vai le bidesh gaye pnni yaa jagir khaye pnni tyo sabai rin vaile matra tirnu parxa ki ki ghar ko sabai janan le waa dai le matra tirnu.parxa Sir
दाइ भाइको हकमा सगोलको ऋण होइन भने भाइले तिर्नु पर्दैन ।
Aama vaujusanga baseko awsthama vaujule liyko Rin aru anshiyar sanga sahmati nagarikana Rin linuvakoxa ti Rin aru ansiyarle tirnu parxakinai ?rinpani bankbata haina laghubitiy sansthabata liyko rinho
पर्दैन
मेरो ममिको सहकारी बचत खातामा 3 लाख रहेको छ भाइ ले सोही कार्यलयमा काम गरिरहदा उसको ब्याक्तिगत हिसाब किताब नमिल्दा भाईको सोही सहकारिमा ऋण बन्न पुग्यो तर ममिको बचत खाताको पैसा झिक्न नमिल्ने भन्ने कुरा कार्यलयका अन्य कर्मचारीहरू बताउनु हुन्छ सोहि भाईको ऋणको कारणले गर्दा , के ममिको बचत खातामा रहेको पैसा निकाल्न मिल्छ या मिल्दैन बताईदिनु पर्यौ सर
कानुन बमोजिम त मिल्छ । ऋनमा आमाको मंजुरि छैन भने
@@NEPALLaw छैन मन्जुरी
अामा बाबा को अंस वंण्डा भाको छैन तर दाई भाई अा अाफै कमाएर अाफ्नो अाफ्नो घरछ या भाडामा बसेका छन् यस्तो बेलामा अंश बण्डा गरदा अाफुले कमाको सम्पति जग्गा जमिन पैसा पनि सबै बाड्नु पर्छ सर
Namaskar sar sagol ma rahada Buba ra daju lai nasodhi ama ra vai le jaga dhito rakher paisa nikalne lai ke garnu parxa please bataidunu hola
तिनओटा दाजू भाइ मा ठुलो दाइ घर जग्गा किन्नु भयो तर बुआको नाम मा दिनुभो ।कसरी बचनु सक्छ ।
बाबुको नामको सम्पत्ति सबै को भाग लाग्छ
Sir Namsakar sir hamro des ma kun kanun ho ki Daju bhai ma xute pxi kehi jaga jamin kinda aru dai bhai ko hisa r ans kin lagx xute pxi hamro des ma
Sir mero सानिआमा को नाउँ मा रहेको जग्गा कसरी लिन सकिन्छ
सानिआमा ले दिन्न भन्न पाउँछकी पाउँदैन हाम्लाई
यो विषय मा भिडियो बनाउनु भए म आभारी हुने थिएँ
सगोलमा हुनुहुन्छ भनी मुद्दा गर्नुस । उहाँको अंश भागको सम्पति हो भने केही गर्न सकिदैन
Sir namaste 4 daju bhaima kanxo vai bausanga lagarw vko sab property bankma rakyo tya pxi babako death vo jamani tya kanxo vai nai basyo vana aaru 3 daju vaila tyo babako property kasari lina sakinxa hola
Sir Hami lai tah na diyo thulow dai lay afunu tarika lay jagha bank ma rakhe afu lay Kam gariko xa Tara Hami lai tah xaena k Hami lai Pani ansha Banda Garda lagxa Rin
मुद्दा चलेमा मात्रै ऋन बण्डा हुने कि नहुने भन्ने कुरा आउँछ त्यसैले सबै कागजात नहेरि केहि भन्न सकिने अवस्था हुँदैन
म जन्मेको नै दिनमा आमा वितेयो अनि मलाई हुल्लो बुबा आमाले 8 month पालनु पयो।। पछि मामा घरमा हुर्के ,,,सबै पालन पोषण शिक्षा मामा घरमा भयो ।।।बुबाले किहि नी गर्नु भयन मो प्रती किहि खर्च गर्नु बयन अहिले सानी आमा पटि 3 जना छन ।।हजुर बाले दियको सम्पती बेची आमाको नाममा जग्गा गरेको छ । अर्को आमाको दाइ भाइ र आमा बुबा ले गरेको रिन मैले तिर्नु परअछ कि पर्दैन ।।।ऋण तिरे अंश पौछ नत्र पाउदैन भन्नू व्यो मले कसरी अंश पाउला।।। सर।।।।।
प्रथमत ऋण छ तिर्नु पर्छ भनेर मात्रै हुँदैन अदालतबाट प्रमाणित भएका ऋणहरु अथवा banking प्रणालीमा देखिएका ऋणहरूको विषयमात्रै विचारणिय हुन्छन् । तपाईले भनेअनुसार को अवस्था र सल्लाहले नै अंश पाउने अवस्था छैन भने तपाईं ढिलो नगरी अंश मुद्दा तर्फ जानु होला । ढिलो हुँदा तपाईंमाथि स्गोलको दाइको आउने प्रकारका ऋणहरु बनाउन सक्छन
करजा लिने मानछेको नाम मा कपालि कागज बनाको छ र वाहा को मिरतु हुदा कसरी करजा असुली गरने कानुनी परकिरिया के हो
ऋणिको अपुताली खाने पत्नि छोरा छोरी बाट भराउन सकिन्छ
सर यदि दाजुले मनपरि गरि बुवालाई ऋणी बनाएमा (कागजसहित अदालतमा पेश गरे भाईले ऋण तिर्नु परछ
पिताको रिणको दायित्व छोरामा आउनसक्छ तर ग्यारेन्टी चाहिँ होइन है हरेक कुराको एसेप्सन हुन्छ नि
🙏
Maile email ma’am sodheko prasnako jawaaf arena sir
Aadhibakta jiu,,eauta paribar ma aaune bivinna pir Marka rogi birami palan posan Sabi,,ek Jana le matra grnu prne badhyata hamro samaj ma x,,Jo jetho x tyo tesle kanunn anusar Bina ni afno sampurna sampati xutai linx,,Ani 20 brsa samma darsak vyera bsx,bau aama prati ko kartbya afu vnda sano vai bahini prati ko kartbya birsera afno paribar ko matra herchaha ma lagx,,Ani 20 brsa pxi kanun anusar ansa barna grinx,,tyo bela sampurna sampati ma Saman adhikar ko khoji grx,,chahe tyo jiuni hos ya aansa,,yo abasta ma,,20 brsa samma aafno kartbya Babu ama ko her chaha grnu prx vnne kanuni bebasta xena,?xena vne jiuni sahit ko ansa kina badinu prx?Ani kartbya vulne haru le jastai bau ama ko sewa garne le pni kanun anusar ni ausadhi grda kagaji praman,,Khana dida kagaji praman,,banaune ki,,aru Lai sodhhne ki ,,bau ama birami xn marnu diu ki upachar garu vnera?vai sano vai school pthaunu x padhau ki bakhra charaunu pthau vnne ki?pdhaunu agi ni kagaji praman banayera matra Kam grne jiu?kina bebarik pakshya kanun ko Banda aakha le dekhhdaina jiu,,
sir nmaskar hajur saga yuta jankari ko aasa rakhadchu sir budo le mlai xoder arki liyr uskai name ma ghar jagga pass garayo ani maile ans mudda gare ra tyo ghar jagga vaag lagayo ra uni hru le rin dekhayr lilam bhayo bhaniyo ra hami le ans ta paiyn ulto m baat pni rin tirn parni kura aayo ans liyko xain usko kmae liyko pni xain tyo uni hru ko rin mero vaag baat tirn milxar tyo rin maile pni tirn parni hunxar
यस्तो कुराहरु मैले भन्न सक्ने अवस्था हुँदैन । तपाईंले लड्नुभएका सम्बन्धित मुद्दाहरू le फैसला हुँदा के भनेको छ सोहीअनुसार हुन्छ फैसलाको बृहत् अध्ययन गर्नुहोला । नबोलेको कुरा फैसला देखाएर सम्बन्धित निकायमा अथवा वकिललाई नै सोध्नु होला
sir hjurko id or connect hune madhyam dinuhosna
sir buwale liyeko rin buwa ko miktu vaye kasle tirne mummy ko ni divorce buwa saga rin linu porne
अपुताली खानेले
Jagha jati sab afunu xora xori ko lagi gariyo Tara ahelay saama Hami lay afanu ansha Banda gariko xaena k tis ma Hami lai Rin Pani Banda hunxa
मैंले हजुरको प्रश्न राम्रो बुझिन । आफैंले खाएको ऋण हो भने त तिर्न पर्ने हुन्छ
Sir ma hajurko number paauna sakxu ???
Sriman le aafno naam ma bhako jagga dhito rakher srimati ko naam rin liyer rin tirn naskema srimati le ni tiyo rin tirn nskema sriman sang chodpatra garda tiyo rin srimati ka nam ma huda tirnu parchh ra .?
बैंकिङ कारोबार लाइ आफुखुसि केहिपनि गर्न सकिदैन । ऋण असुली नभएसम्म जग्गा बण्डा नै हुदैन
Hjr ko no dinu hos na
Malai mero maitako jetho daile sarai tanab dinx
Susaid grnuman lagx samjhinda
राम्रो कुरा