एउटा सरकारी स्कूल- जहाँ पढाइ मात्र होइन, विद्यार्थीले कमाइ पनि गर्छन् | यक्ष प्रश्न | Narayan Sigdel

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 277

  • @khadgakusari1687
    @khadgakusari1687 2 года назад +10

    मलाई तपाइँको विद्यार्थी हुनुमा अत्यन्तै गर्व लाग्छ गुरु ❤️

  • @surajadhikari2640
    @surajadhikari2640 3 года назад +7

    यस्ता रास्ट्रीय गुरुले कुनै सम्मान, तक्मा, पदक, केही पाउदैनन ! पार्टिका झोले, नपढाउने स्वाठ, द्रब्यपिचास, ठग, र दलिय गुन्डा हरुले मात्र तक्मा भिर्ने, बजेट पाउने, सम्मान पाउने यो ब्यबस्था र यी नेता लाई पुर्ण रुपमा खारेज नगरे सम्म यो देश को मुहार फेरिनेबाला छैन।
    नारायण सिग्देल सर लाई नितान्त मेरो ब्यक्तिगत तर्फ बाट २१ तोपको सलामी छ।
    💐💐💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @nirmalapandey3322
    @nirmalapandey3322 2 года назад +2

    अहिलेसम्म कै सबैभन्दा मनछुने अन्तवार्ता यस्ता प्राधानाध्यापक सबै सरकारी विद्यालयका भइदिए देशले नयाँ मुहार फेर्नेछ नमन नारायण सिग्देल सर प्रति

  • @amarrokaya1885
    @amarrokaya1885 2 года назад +4

    आजसम्मको सबैभन्दा सार्थक र महत्त्वपूर्ण अन्तरबार्ता यहि हो ।हृदय देखी अनन्तकालिन नमन आदरणीय सर !!तपाईं जस्तो देशमा 50 प्रधानाध्यापक र बिद्यालय हुने हो भने देश स्विजरल्याण्ड र अमेरिका बन्न समय लाग्दैन।

  • @nabarajghimire9798
    @nabarajghimire9798 3 года назад +4

    यस्तै राम्रा व्यक्ति आजको आवश्यकता हो । अहिले त सबैमा स्वार्थ मात्र देखिन्छ । निश्वार्थ यसरी अघि बढ्ने व्यक्ति पाउन ज्यादै मुस्किल परिरहेको छ । नारायण सिघ्देल सरलाई हृदयदेखि नै नमन गर्दछु । उहाँ ले अपनाउनु भएको बाटो सबैले अनुशरण गरुन । सबैको जय होस ।

  • @basantoli05
    @basantoli05 3 года назад +20

    हरेक जिल्ला जिल्ला गाउँ गाउँमा कहिले यस्ता आदरणीय ब्यक्तित्वहरु जन्मिन्छ्न 🤔????नमन नरायण सर 🙏🙏

  • @रविकुमारपाण्डे

    उच्च कर्म , अती प्रसंसनिय

  • @kiranbhatta2146
    @kiranbhatta2146 3 года назад +1

    यस्तो प्रेरणादायी ब्याक्तित्व मात्र हेर्न पाइयोस् राजेन्द्र जि ।नेता लाई अपहेलना बहिस्कार नै गर्नुस्

  • @nabinadhikari5618
    @nabinadhikari5618 2 года назад +1

    आहा जति सुने पनि सुनिरहु जस्तो लाग्ने । नारायण सर प्रती नमन ।

  • @iamgauravsubedi7874
    @iamgauravsubedi7874 2 года назад +1

    कठोर मलाई अन्तिमको त्यो कथाले निकै भावुक बनायो,आँखामा आँसु नै आयो।
    Hats off to mr sigdel.

  • @lekhrajgiri4412
    @lekhrajgiri4412 3 года назад +2

    कति राम्रो बिचार यस्ता मान्छे को अन्तर वार्ता लिने गर्नुस घुस्याहा फाटा नेता होइन

  • @visitnepal00
    @visitnepal00 2 года назад +1

    एकदमै प्रेरणादायि सन्देशमुलक छ । नमन सर ।

  • @indirakc8059
    @indirakc8059 3 года назад +23

    नारायण सर प्रती नमन गर्दछु । हेर्न घुम्न आउन मन लाग्यो सुर्खेत जनज्योति माध्यमिक बिधलय हेर्न सबै ले उहाँ बाट सिक्नु जरुरी छ ।

  • @kuntipathak1086
    @kuntipathak1086 2 года назад +1

    नमन गुरु यो मन्त्र सबै स्कुलहरु बाँडन पर्यो।

  • @manbahadur755
    @manbahadur755 3 года назад +4

    नारायण सरको आफ्ना शिष्श्यहरुलाई पौरखी र सृजनशील बनाएर आफ्नै पौरखमा बाँच्न सिकाउने सोचको वेबहारिक शिक्षा लागू गर्ने अभियान लाई म नमन गर्न चाहन्छु ।

  • @homthapa9666
    @homthapa9666 3 года назад +1

    मेरो गुरु को यो अन्तर्बा हेरेर एकदमै खुशी लाग्यो।हामीले पढ्दा ताका यस हाम्रो बिध्यालय त्यस्तो खासै थिएन पछिल्लो समयमा उहाँकै लगनशीलता,मिहेनत ले आज आएर यो बिध्यालय ले यो उचाइ सम्म पुगेको छ र त सारा नेपाल हरु ले हाम्रो बिध्यालय चिनेको छ हृदय देखि नै एकदमै नमन सर र हजुर जस्तो प्रधानाध्यापक पाउनु नै हामी त्यस ठाउको बासीन्दा को मात्र नभएर नेपालकै गर्बको नमुना शिक्षक हुनु हुन्छ तसर्थ पुन एकपटक नमस्कार गुरु।।

  • @rohitdeuja
    @rohitdeuja 3 года назад +18

    Really inspiring Head Sir should be awarded by the nation , high recommendation to be EDUCATION MINISTER . Million Likes to you .

  • @priyalamichhane1204
    @priyalamichhane1204 3 года назад +23

    हजुर नमस्कार
    आहाँ मेरो गुरुदेवको महत्वपूर्ण अन्तर्वार्ता सुन्नै पर्ने
    हेर्नै पर्ने ।।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +2

    सबै शिक्षिक नारायण सरको जस्तो सोच र बिचार भएको भए देशैभरि च्याउ जस्तै बोर्दिङ स्कूल उम्रेने थिएनन् सलाम छ नारायण सरलाई

  • @yamtimilsina5327
    @yamtimilsina5327 3 года назад +3

    सारै ज्ञान हुनु भएका सर आफ्नो भन्दा अरूको भबिष्य हेर्ने अरूको सहजता गर्ने पुलको बाटो बनाउने उहा जस्तै प्रत्येक स्कूल र पर्त्येक नेताले सिक्नु पर्छ बल्ल देश मा आमूल परिवर्तन सम्भब छ सलूट छ सर हजुरलाई मैले जति बयान गरेनि पुग्दैन हजुरको यो समाज प्रतीकों योगदान नमस्कार सर

  • @anishkumarsyangtan6779
    @anishkumarsyangtan6779 3 года назад +12

    सबै को लागि महत्त्वपूर्ण भिडियो,भिडियो हेरेर खुसी र राम्रो लाग्यो 🙏🙏🌹

  • @meghthapa7494
    @meghthapa7494 3 года назад +18

    कुनै शब्द भेटिन हजुरको कार्यको प्रशंसा गर्न... हार्दिक नमन यहाँहरूलाई 🙏🙏🙏

    • @yeshgaming873
      @yeshgaming873 3 года назад

      Narayan sigdel sir, hajurko barema aaja 2078/7/3ma thaha paen,dherai khusi lagyo sakari schoolma pani yasto hundo rahechha,ma traiko mahottary jillama chhu,hajurko school ya tyahan aru thaunma jahan hajurko nigrani pugna sakos,hami taraynharuko bachchaharulai padhne mauka milchha ki mildaina?milchha bhane hajorko phon no. Paunchhuki?

  • @bimalashrestha5161
    @bimalashrestha5161 3 года назад +3

    कस्तो राम्रो कुरा सुन्न पायौं धन्यवाद।देशले खोजेको नैतिकवान शिक्षक भनेको यस्तै

  • @Lalit93242
    @Lalit93242 3 года назад +26

    मेराे स्कुल मेराे गाैरव हाम्रो आदरणीय नारायण सरलाई कुशल ब्यवस्थापनकाे लागि हृदय देखि नमन 🙏

    • @loknathsigdel5451
      @loknathsigdel5451 3 года назад +1

      Tanahun kun thau ko hunuhudo raichha?

    • @nepaleas7595
      @nepaleas7595 3 года назад

      यस च्यानलबाट बिद्यार्थीहरुको गतिबिधि देखाएर सिक्ने अनि सिकाउने अवसर दिनु भए लाखौ नेपाली जनता आभारी हुने थिए।

    • @narayansigdel6045
      @narayansigdel6045 3 года назад

      @@loknathsigdel5451 किहु हुक्क

    • @narayansigdel6045
      @narayansigdel6045 2 года назад

      तनहु किहु हुक्का

    • @thaniprasadghimire1198
      @thaniprasadghimire1198 2 года назад

      सर नमस्कार

  • @motibasnet3703
    @motibasnet3703 3 года назад +1

    नारायण सर को काम र शोचाइ देखेर मत भाबुक नै भै उहाँको काम को सम्मान अनि नमन!

  • @shivapanta1760
    @shivapanta1760 3 года назад +1

    हाम्रो देशका यस्ता यस्ता मान्छे जोसङ्ग यति राम्रो सोच र भिजन भएका मान्छेहरु जसले हाम्रो देश को काचुली फेर्न महत्त्वपूर्ण भुमिका खेल्छ, यस्ता मान्छे हरुको पहिचान गरि उहाँ हरुको बिज्ञता र दृढ़ योजना को सदुपयोग गरि अब चै यसरी नै जागरुकता का साथ अगाडि बढ्न पर्छ। तब मात्रै हामी आत्मा निर्भर बन्न सक्दछौ।

  • @examhelper4151
    @examhelper4151 2 года назад +1

    वास्तविक नेपाली हिरो ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +2

    नेपाल भरिनै यस्तो बिधालाय र प्रधानध्यापक भएको भए शिक्षाको नाममा च्याउ जस्तो निजि बिधालाय खुल्ने थिएनन् र सिमित ब्यक्तिहरु मात्र शिक्षाको नाममा करौडपति बन्ने थिएनन् सलाम छ यो सुरखेतको सरकारी बिधालाय र यहाँका शिक्षेक र प्रधानध्यापक अरु सरकारी बिधालायले पनि सिकुन

  • @bishnushrestha3990
    @bishnushrestha3990 2 года назад +1

    अत्यन्त प्रशंसनीय कार्य। नारायण सर र वहाँको टिमलाई स्यालुट गर्न चाहन्छु।

  • @furbatamang5894
    @furbatamang5894 3 года назад +8

    अत्यन्त प्रेरणदयी नारायण सर्, हजूरलाई मेरो आत्मै देखी सम्मान।

  • @mohanrai9825
    @mohanrai9825 2 года назад +1

    नमन तपाईलाई

  • @magartekandra7651
    @magartekandra7651 3 года назад +1

    गजेन्द्र सर,नारायण सिग्देल सर हाम्रा राष्ट्रका उदाहरणीय पात्रहरू हुन्।

  • @parang71
    @parang71 3 года назад +4

    पढ्दै कमाउँदै मूल मन्त्र । देशभरका विधार्थी, शिक्षक र अविभावकहरुले मनन् गरौं ।

  • @Shiva-zxy
    @Shiva-zxy 2 года назад +1

    Wow ❤️mero pyaro sir aani mitho soch i am proud of you sir 💘

  • @smarytamang6922
    @smarytamang6922 3 года назад +1

    उत्कृष्ट विचार, र उत्कृष्ट कार्यको लागि सरलाई हार्दिक नमन ।।।
    Dig for Nepal ko kura le atyantai..khusi lagyoo.sir best wishes

  • @rajankunwar4728
    @rajankunwar4728 3 года назад +1

    सिक्देल सर ,नमन छ, हजुरलाई !! ए भ्रष्ट नेताहरु हो!! तिमीहरु समानुपातिक संसद मा आफ्नो बुढी सम्धी ज्वाइँ साली बुहारी बनाउछौ !! यदि तिमीहरु लाई देस पर्ती माया भय ,यस्ता मान्छेहरुलाई समानुपातिक बाट मन्त्री बनाउ देस ले मुहार फेर्ने छ !!

  • @modernizewithbhaskar9520
    @modernizewithbhaskar9520 3 года назад +1

    My gog! कति खतरा ब्यक्तित्व, नारायण सिग्देल। आभारि छु

  • @laxmiregmipaudel3766
    @laxmiregmipaudel3766 3 года назад +1

    कस्तो रमाइलो लाग्यो सुन्दा पनि यस्तो शिक्षक पनि हुनु हुदोरहेछ हाम्रा सरकारी स्कुल मा ,सर लाई धेरै धेरै धन्यवाद साना बालबालिकालाई कर्म गर्नुपर्छ भन्न सिकाउनु भयको मा ।।।

  • @c.n.shrestha6720
    @c.n.shrestha6720 3 года назад +3

    हेर्दा काल्पनिक जस्तो लाग्यो । धेरै कूरा सिके । धन्यवाद राजेन्द्र बानिया ज्यू

  • @ganeshdattajoshi4695
    @ganeshdattajoshi4695 3 года назад +3

    निश्पक्ष ,ईमनदार ,समाजलाई बुझ्ने र आफ्नो भिजन भएको व्यक्ति हुनुहुदो रहेछ। यहाँलाई हार्दिक धन्यवाद।

  • @binodlamavlogs8121
    @binodlamavlogs8121 2 года назад +1

    wow dherai dherai ramro sirko kura . ma chahi kavre bata haii sir

  • @wisemanbuddhi5697
    @wisemanbuddhi5697 3 года назад +2

    खोटाङ्गमा मदन राई सरले पनि यस्तै किसिमको विद्यालय सञ्चालन गरेको सुनेको छु।लौन उहाँको पनि अन्तर्वाता हेरौं र सुनौ न। राजेन्द्र सर। सादर अनुरोध यहाँमा

  • @tulsiramification
    @tulsiramification 3 года назад +2

    Well done! “सरकारी काम कहिले जाला घाम” को विपरित काम गर्ने, संघको सदस्यता लिएको छु तर कसैलाई भेदभाव नगर्ने, पूर्वाग्रह रहित सबैसंग समान व्यवहार गर्ने, शिक्षा माथिको लगानी उत्पादन मूलक हुनु पर्छ भन्ने मूल नारा सहित ३२ वर्ष शिक्षण पेशामा बिताउने शिक्षक पनि नेपालमा छन्, सांझ बिहान मरुन्जेल घरको काम गरेर विद्यालयमा आराम गर्न जाने पनि शिक्षक कै तलब पेन्सन योग्य छन्! तर मूल्यांकन भने कुन शिक्षकले कुनदलको झोला धेरै बोक्न सक्छ, उसैले आदर्श शिक्षक उपाधि पाउन योग्य हुन्छ, यो पनि नेपाल मै संभव छ!

  • @hiragaha2507
    @hiragaha2507 3 года назад +2

    उदाहरणीय जनज्योती मा बि ,

  • @santoshkunwar7395
    @santoshkunwar7395 3 года назад +1

    नेपाल छिटो बनाउने सबभन्दा छिटो राम्रो योजना भनेको नारायण सरबाट सिक्नु पर्छ यति गरे देश छिट्टै बन्छ।

  • @apipbhattarai6755
    @apipbhattarai6755 2 года назад +2

    I salute him💜😀

  • @omsaibaba1964
    @omsaibaba1964 2 года назад +2

    हेडसर रोल मोडल कति बेबहारिक कुरो समसामयिक केही सके स्कुललाई सहयोग गर्ने कोसिस गर्नेछु र अरुले पनि गरौ!🙏🇳🇵🙏

  • @susantamang2284
    @susantamang2284 3 года назад +1

    Narayan sigdel sir hjr lakhau karadau subha kamana

  • @syangdo
    @syangdo 3 года назад +4

    Great human being! He is not only a Teacher,he is a leader as well.

  • @yambahadursomai4017
    @yambahadursomai4017 2 года назад +1

    Headsir lai salute x

  • @amritdhungana1614
    @amritdhungana1614 2 года назад +1

    Man ma lov lalach navayeko manxe samajsevi head sir lai naman.

  • @yamgurung1004
    @yamgurung1004 3 года назад

    वव शिक्षाक होस् त उहाँ जस्तो सलाम छ सर

  • @parbatilamichhane3818
    @parbatilamichhane3818 3 года назад +4

    हाम्रो स्कुल हाम्रो गौरव सर पर्ती हर्दिक नमन 🙏🙏🙏💓

  • @chhabithapa7045
    @chhabithapa7045 3 года назад +1

    हरेक प्रधानध्यापक शिक्षक अभिभावक ‌ लगायत सम्पूर्ण नागरिकहरू यसै सोच विचार कार्य इमानदारीपूर्वक गर्ने हो भने देश अवश्य बन्छ । Selute for Narayan sir तपाईं को काम प्रति 🙏🙏

  • @thapakamal713
    @thapakamal713 3 года назад +10

    तनहु कुन ठाउमा जन्मेको होला।गर्व लाग्यो सरको कुरा सुनेरा,म पनि तनहुँका एक युवा हो सरले जहाँ बसेरा भए पनि आफ्नो योगदान देशका जनशक्ति प्रती दृढताका साथ दिनु भएको रहेछ त्यस्को लागि हामी तनहु बासी हरु खुसीले हर्ष उल्लास छौ।

    • @narayansigdel6045
      @narayansigdel6045 3 года назад +1

      किहु हुक्का पुच्छार घर हो सर । नमस्कार ।

  • @chinalama794
    @chinalama794 3 года назад +1

    aaha sarai maja lago ajako bahas

  • @salikramchapagain6165
    @salikramchapagain6165 3 года назад +1

    नारायण सरलाइ मुरी मुरी नमन🌹🌹🌹राधे राधे गुरू

  • @maheshgurung9456
    @maheshgurung9456 3 года назад

    यस्ता इमानदार मान्छेलाई स्थान दिनुपर्छ 🙏🙏🙏

  • @bishnuregmi1148
    @bishnuregmi1148 3 года назад +1

    धेरै धेरै नमन् नारायण सर ।।

  • @निरसयात्रीतेज

    उच्च विचार भएको व्यक्तित्व ।
    उहाँको यही कामको मूल्यांकन गर्दै हाम्रो विद्यालयले ब्राइटल्याण्ड ले सम्मान गरेको थियो । जय गुरुदेव

  • @prakashgurung7214
    @prakashgurung7214 3 года назад

    यस्तो कार्यक्रम देश का सबै स्कुलमा लागू गर्नु पर्छ ।

  • @bhabanaale9260
    @bhabanaale9260 3 года назад +1

    मेरो आदरणीय गुरु नारायण सिग्देल सर🙏🙏

  • @darikakarajan5062
    @darikakarajan5062 3 года назад +1

    आर्थिक विकास र समाजमा दक्ष जनशक्ति उत्पादन गर्न प्रत्येक विद्यालयका प्रधानाध्यापक वा शिक्षक हुन्पर्छ त्यही अनुसारको समाज र त्यहाँका अभिभावक। नमन सरलाई 🙏

  • @loknathbhandari7719
    @loknathbhandari7719 3 года назад +1

    narayan sir tapailai dherai dherai dhannebad..

  • @sureshshah5214
    @sureshshah5214 3 года назад +2

    sir tapai ko dherai jaso karyakram manparchha ra herne garchhu . yo karyakram here pachhi khusile aashu aayo sir . tapai laai ra Narayan parsad sir jo yesto jiwan bitaunu bhayeko rahechha dubai laai muri muri dhanyabad. aba nepal ma hajur jasto patrakaarle netako antarwarta kam ra yestai saput haru ko antarwarta dherai linu bhaye kaso holaa hajur?

  • @minabhandari7005
    @minabhandari7005 2 года назад +1

    My best teacher 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rajkumarbhatta7677
    @rajkumarbhatta7677 3 года назад +2

    धेरै राम्रो गर्नु भए छ सरलाई बधाई तथा शुभकामना पनि छ !
    यो सन्देश हाल अष्ट्रेलियामा बस्ने मेरा एक जना Ip thapliya भाईले
    '' दाजु हजुरले 10-12 वर्ष अगाडी ल्याउनु भएको परिकल्पना यो स्कुलका सरले गर्नु भएको रहेछ , हेर्नु होला ''
    भनेर पठाएको देख्दा पनि धेरै खुसी लाग्यो !
    आखिर देश उठाउने कडी नै यही हो !
    सर संग पुर्ण सहमत ! जय होस् 🙏🙏

  • @pramangharti4761
    @pramangharti4761 3 года назад

    गुरु नारायण सिग्देल बाट नेपालका सबै सरकारी गुरुहरुले सिकेर ब्यबाहरमा लागू गरे देश समृद्द बन्छ

  • @shivaharipokharel6794
    @shivaharipokharel6794 3 года назад +4

    बानियाजी एक असल प्रेरक ब्यक्तित्व हुनुहुन्छ समता शिक्षा निकेतनका संस्थापक उत्तम सन्जेल । उहांलाई पनि निम्त्याउनुस । आजका अतिथि निम्त्याउनु भएर यो देशको लागि गुनिलो काम गर्नु भयो । धन्यबाद

  • @jcbhesharajbhattarai4056
    @jcbhesharajbhattarai4056 3 года назад +8

    नाम नारायण
    काम = नेपाललाइ स्वर्ग बनाउने
    सलुट सर यक्ष प्रश्नलाइ पनि

  • @basantathapa9594
    @basantathapa9594 3 года назад +4

    उत्कृष्ट कार्यक्रम मरेर स्वर्ग जानेकि स्वर्ग बनाएर मर्ने मेहनत लगनशीलता आबस्यक छ

  • @karna_rai2
    @karna_rai2 3 года назад +3

    एक्दम खुसी लाग्यो यो अन्तरबार्ता हेरेर धन्यवाद दुबैलाई।🇳🇵🙏👍️

  • @shekharbista600
    @shekharbista600 3 года назад +2

    सलाम सर हजुरको दिमागलाइ

  • @MrAlone-ys9bv
    @MrAlone-ys9bv 3 года назад +2

    कमसेकम हरेक जिल्लामा एउटामात्र यस्तो बिध्द्यालय हुने हो र बाकी सबै बिधालय ले सिको गर्दै जाने हो भने केही बर्षमा नै हामी सबै आत्मनिर्भर हुने थियौ।

  • @gsharma7578
    @gsharma7578 3 года назад +1

    Hardik naman sir yo atinai stutiya lagyo yesle nirantarta paysh ra aru jillaleni anukaran garun.

  • @birbahadurkarki6619
    @birbahadurkarki6619 3 года назад +2

    Gajab kuragarnu vayo sar you are the hiro of nepal 🇳🇵 ❤ ♥ bebasta change vayo tara abasta chage vayenq wooo

  • @bhimodayamaths7367
    @bhimodayamaths7367 3 года назад +2

    मैले अध्यापन गर्ने विद्यालय को शिक्षकहरू कुनै नयाँ जिम्मेवारी लिनुस् भन्दा त्यो जिम्मेवारी नलिए मेरो तलब घट्छ भन्ने प्रतिप्रश्न गर्नुहुन्छ

  • @prabhushrestha3056
    @prabhushrestha3056 3 года назад

    धेरै प्रेरणादायक कार्यक्रम रहेछ यो आजको !!

  • @faithmediafellowship489
    @faithmediafellowship489 3 года назад +1

    Appreciable contribution!!

  • @NareshShahin
    @NareshShahin 3 года назад +3

    रेकडिङ्का धेरै अंशहरु छुटेछन् तर हेडसर प्रति कोटि-कोटि नमन।

  • @somukancha6423
    @somukancha6423 3 года назад +3

    सुनिरहन मन लाग्ने सलाम छ सर 😍

  • @Prashna00
    @Prashna00 3 года назад +2

    आहा कति उपयुक्त कुरा यो सबैको कानमा पुगोस र मनन गरुन ।सर लाई नमस्कार

  • @ranjanasharma5424
    @ranjanasharma5424 3 года назад

    देशभक्तको परिचय यही नै हो । भगवान ले सधैं स्वास्थ्य राख्नुन।

  • @raghaveshgyanwali2220
    @raghaveshgyanwali2220 3 года назад +2

    धन्यवाद तथा बधाई नारायण सर |

  • @keshabkaflay9075
    @keshabkaflay9075 3 года назад +1

    A real Nepali! No words to express what he says! A great interview for every body!

  • @bibashgurung6156
    @bibashgurung6156 3 года назад +3

    सलाम हजुर लाई

  • @haridahal7969
    @haridahal7969 3 года назад +2

    सारै राम्रो कुरो गर्नु भयो नेपाल मा नै के ही गर्न सकिन्छ भन्ने आशा लाग्यो

  • @debrajpoudel2520
    @debrajpoudel2520 3 года назад +2

    आहा , कस्तो गज्जब कार्य, सोच अनी अर्थपूर्ण कदम ।

  • @harkdhami4714
    @harkdhami4714 3 года назад +1

    सलुट 🙋🙋 सर such a great person

  • @veemalranpaul2793
    @veemalranpaul2793 3 года назад +2

    सबै शिक्षक यस्तै हुनुपर्छ 😍

  • @sanjayoli7581
    @sanjayoli7581 3 года назад

    Ma nisabda vya last ko tyo line sunera huge respect sir🙏🙏🙏

  • @aryankarki7900
    @aryankarki7900 3 года назад +2

    राजेन्द्र बानिया सरले भिक्षु मैत्रिय (अबधेश त्रिपाठी)जी संग वार्ता गरियोस।

  • @Educational_Platform1
    @Educational_Platform1 3 года назад +1

    Narayan sir ko kura sunera mero aakha bata aasu aayo. Salaam xa Narayan sir hajur ka ti samarpan aani shiksha prati ko hajur ko dedication lai. Thank you yeksha prasa team lai sir jasta manchhe lai bolaunu vayeko ma........

  • @dirghanarayanacharya888
    @dirghanarayanacharya888 3 года назад +1

    आहा ! कति राम्रो सोंच , हृदयदेखि नै नमन !

  • @ArjunKumar-bj3wh
    @ArjunKumar-bj3wh 3 года назад +1

    I salute you sir God bless you 🙏

  • @gayatribk8599
    @gayatribk8599 3 года назад +1

    Hjur ko kura sarae hamro lagyo sir

  • @deepikashirmal1604
    @deepikashirmal1604 3 года назад +3

    आहा कति सर्हानीय काम

    • @suryaraut8863
      @suryaraut8863 3 года назад

      कति मीठो छलफल ? एउटा सरकारी टिचरले देखाएको आट ! सवैले सलाम गरून् ? योजना अायोगका महारथिहरूले गुरु माने के घाटा ह‍ोला ? छलफल ...

  • @santoshkhadka7097
    @santoshkhadka7097 3 года назад +1

    Dherai ramro kam sir hajur ko

  • @reemazjumnpj7561
    @reemazjumnpj7561 3 года назад +1

    Great thought Narayan sir

  • @basantikhatri965
    @basantikhatri965 3 года назад +1

    Dhanyabad. Sigdelsir