Yo Nepali Shir Uchali | EP 02 | Rajesh Hamal | Surya Subedi | Sajha Katha |
HTML-код
- Опубликовано: 13 июн 2024
- "Yo Nepali Shir Uchali" is a program hosted by Nepali movie industry superstar Rajesh Hamal.The concept and production of "Yo Nepali Shir Uchali" are attributed to Bibek Regmi.The show highlights Nepalese individuals who bring pride to their country while residing abroad. Episode 2 features Surya Prasad Subedi, a distinguished Nepalese-British legal scholar renowned for his expertise in international law, human rights, and constitutional law. He holds the position of Professor of International Law at the University of Leeds and has significantly contributed to the field through extensive academic research and publications. Subedi served as the United Nations Special Rapporteur for human rights in Cambodia from 2009 to 2015, playing a crucial role in exposing and addressing human rights violations. He has advised both the British government and the Government of Nepal on international law matters and has been a prominent figure in various international legal bodies, including the International Law Association, where he held leadership roles. Subedi's global contributions have earned him numerous accolades, such as an honorary Queen's Counsel (QC) appointment in the UK and the highest state honor from the King of Nepal.
‘यो नेपाली शिर उचाली’ कार्यक्रम नेपाली चलचित्र उद्योगका महानायक राजेश हमालले होस्ट गरिएको कार्यक्रम हो । यस कार्यक्रमका परिकल्पनाकार तथा निर्माता विवेक रेग्मी हुन् । कार्यक्रमले विदेशी भूमिमा रहेर गौरव गर्न लायकको काम गरेका नेपालीहरुको कथा भन्नेछ । यसै सिलसिलामा कार्यक्रमको दोस्रो भागमा प्रोफेसर सूर्यप्रसाद सुवेदीको कथा प्रस्तुत गरेका छौं । जसले अन्तर्राष्ट्रिय कानुन, मानव अधिकार र संवैधानिक निकायहरुमा रही प्रतिष्ठा प्राप्त गरेका छन् । उनी वेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक हुन् र विस्तृत शैक्षिक अनुसन्धान तथा प्रकाशनबाट यो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । सुवेदीले २००९ देखि २०१५ सम्म कम्बोडियामा मानव अधिकारको लागि संयुक्त राष्ट्र संघीय विशेष प्रतिवेदकको रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरी मानव अधिकार उल्लङ्घनका घटनाहरु उजागर गर्ने र सम्बोधन गर्ने काममा मुख्य भूमिका खेलेका थिए । उनले बेलायत सरकार र नेपाल सरकारलाई अन्तर्राष्ट्रिय कानुनका मामिलामा सल्लाहकारको रूपमा पनि सेवा दिइरहेका छन् । सुवेदीको कामलाई विश्वमञ्चले सम्मान गरेको छ । जस अन्तर्गत बेलायतमा मानार्थ क्वीनुस काउन्सिल (क्यूसी)को उपाधी र नेपालमा राजा विरेन्द्र शाहबाट उच्चतम राज्य उपाधि प्रदान गरिएको छ
Host:
Rajesh Hamal
Concept/Producer:
Bibek Regmi
Director:
Roshan Hamal
Show Editor:
Santosh Dawadi
Ashok Ghimire
Episode Producer:
Shiva Shrestha
Singer:
Binod Kadel
Music Director:
Pushkar Mahataun
Screenplay:
Sunil Koirala
Bibek Regmi
Creative Director:
Padam Timalsina
Marketed By:
All3 Media Ghar Pvt. Ltd.
Move Media Pvt. Ltd.
Business Development Director:
Narad Mani Bastola
Digital Partner:
Sajhakatha.com
Broadcast Partner:
Himalaya Tv
Production Partner:
All Three Production
Advisor:
Santosh Khatiwada
Suvashchandra Pokherel
Legal Advisor:
Sujan Pandey
Social Media:
Khamma Thakulla
/ dr.madanneupane
Research:
Dinesh Pariyar/Sabita Koirala
Cinematographer:
Ezra Shrestha
Sijan Shrestha
Harka Ghalan
DOR Bahadur Katawal
Prakash Gopali
Prabesh Giri
Special Thanks To:
Professor Dr. Surya Subedi
Dinesh Pariyar
LBZ Gurung
#sajhakatha #sajhakathatv #himalayatvhd #yonepalishiruchali #suryasubedi #rajeshhamal
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaoff...
RUclips: / @sajhakathaofficial
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.
यहाको अन्तर्बार्ता केहि महिना पहिले टिकाराम यात्री सरसङ्ग हेरेको थिए, धन्याबाद हमाल जी यति राम्रो प्रसङ्ग पस्किनु भएकोमा।
यस्ता व्यक्तिहरु नेपाल आएर प्रधान मन्त्री या राष्ट्रपति बन्नु पर्छ।
Banna diyapo papiharule
Ke Kam banera rajale nai sallakarko rupma rakhnuhuda ta afno byaktogat bikash ko lagi padhne bahanama desh chhodechhan padhe pachhi Nepal aauna sakinthyo khoita aakoko dekhiyana.utai basechhan.kam chhaina je vayapani.
100%correct,absolutely right.this is what I was thinking too.@@user-uk3my8ui9g
@@user-uk3my8ui9gtimro tyo khokro dimag le yo Vanda badhi sochna ni sakdaina ni hau bro... 😅
Yes
४० वर्ष देखि वेलायतमा मा अध्यान र स्थाई वसाेवास गर्दै आउनूभएकाे विद्वान शुर्य सुवेदी नेपाल र नेपालीका लागि एक सान एक सान काे रुपमा उभिरहनू छ ।
नेपाल र नेपालीको लागि के गरे भन्ने सवाल आउछ कि नाई? सुर्य लाई? ? ? ? ? ? ?
भुत्रोकोसान नेपालकोलागी के दिएको छ योगदान??
@@subashrai7008aukat dekhai halyo, kuro bujhnu na sujhnu Hawama bolxa yaar...toitttt
@@-shabda2979dimag layera aafai khoji garana hau mula apjase haru... Kuro bujhnu na sujhnu Hawama jpt
@@subashrai7008 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
आहा, सार्है मज्जा लाग्यो, प्रा.डा.सुर्य सुबेदि सर को कुराकानि माहा नायक राजेश हमाल सङ को सम्बाद, किन सरकार ले यस्ता बिद्वान बिध्वत अनि प्रभावशालि ब्याक्त्ति हरु लाई स्थान दिदैन, मेरो मन मा अनेकन प्रशन हरु पनि उठ्यो। जय होस्🙏
नेपाल र नेपालीको शिर उच्च पार्ने महान बिद्द्वान सुर्य सरलाई सलाम र नमन छ 🙏🙏
राम्रो कुरा आयो ।
सुझाव : कतिपय प्रसंग अङ्ग्रेजी भर्सनमा भएपनि नेपाली Subtitle राखी दिनुभएको भए झनै राम्रो हुन्थ्यो।
Best wishes for all the team...
महानायक राजेश हमाल ज्यू प्रस्तुति 👍
महानायकले संचालन गर्ने कार्यक्रम हेर्न छुट्टै आनन्द छ्🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
नेपालीको ठुलो सम्पत्ति लमजुङको सुर्य सर हार्दिक बधाई
राजेश हमलालाई देखेर हेर्न आको धेरै राम्रो लाग्यो
अरु देशले विद्वान मानिसहरुलाइ उच्च सम्मानका साथ आफ्नो देशमा राख्छन।अहिले हाम्रो देश यस्तो छ कि राम्रो र बिद्वान मानिसलाई कुनै ठाउँ नै छैन नत्र त हाम्रो देश पनि बिश्वको विकसित देशमा परिणत भैसक्थ्यो।खुसी लाग्छ यस्ता विद्वान नेपाली ब्यक्तीहरु जो बिश्व भर आफ्नो देशलाई चिनाइरहनु भएको छ।उहाँहरु लाई २१ तोपे सलामी ❤
#माहानायक #राजेश_हमाल #अल_टाइम__सुपर_स्टार #लिजेन्ड
#बौद्धिकतब__का_धनी #असल #ह्यान्डसम 🙏🙏🙏💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
प्राेफेसर शुबेदि सर लाई नमस्कार तथा महानायक राजेस हमाल सर लाई हजुर दुबैजनालाई नमस्कार छ।अत्यन्तै मार्मिक सब्द जडित साक्षातकार सुनियो । नेपालकाे राजनिती मा हजुरजस्ताे ब्यक्तिकाे अावस्यकता छ।
Very proud by seeing the talent of Mr. Subedi. His legacy and dedication must be understand and preserved by all Nepali. It’s so unfortunate to see some smart people are involved in killing thousands of innocent lives where people like Mr. Subedi, Dr. Devkota, and many other hundreds used their brain in saving lives and creating bright future for millions. Nepal would have been tough country with high GDP / per capita but sadly the poorest country in the list. I wonder what dream so called moist leaders think these days ( swam in blood of innocent Nepali). Hoping for best for future !
देश बिकासमा महत्वपुर्ण भुमिका निर्वाह गर्नका लागी पन्चायतमा पढेलेखेकालाई देश बिदेशबाट खेाजेर ल्याउने, बहुदलमा धेरै बर्ष जेल बसेकालाई र गणतन्त्रमा ज्यानमारा,हत्यारा,अपराधीहरुलाई महत्व दिईएकेा रहेछ।😞😞😞
Nice work done by Rajesh Hamal
सबै राम्रो . तर गीत धेरै भयो . वाक्क लाग्ने गरेर
मैले पनि यहि कमेन्ट गर्ने बिचार गरेको थिएँ |
यस्ता यस्ता नेपालका जिउदा इतिहासहरु जो सन्सारभरी छरिएका छन अब समय आएको छ वाहाहरुलाई उचित स्थान दिएर नेपाल फर्काउन सक्नु पर्छ यो काम अबका युवा नेतृत्वहरु जस्तै रवि र बालेनक काधमा छ। अब नेपाल बन्नु पर्छ र बन्ने बाटोमा देखिन्छ पनि अनि बिशेष धन्यवाद हाम्रा आदर्निय महानायक राजेश हमाल सरलाई जस्को नाम मात्र लिदा पनि यो मेरो सानो छाटी गर्वले फुलेर ठूलो हुन्छ वहाप्रतीको मेरो समान र सद्भाव सधै उस्तै र उत्तिकै रहने छ जय नेपाल
wow गर्व लाग्छ यिति सम्म प्रभुत्व ब्याक्तित्वहरु पनि सुन्न र हेर्न पाउदा ! हामि नेपालि किन गरिब र ससारमा हेपिनु पर्ने बिवास
Mhahanayak no words❤
Big fan mahanayak Rajesh hamal
बिस्व मा नेपाल को सान अझै पनि जोगाइ राख्नु भयको मा सलाम छ सुर्य सुबेदि हजुरलाई
यो नेपाली शिर उचालि जय नेपाल,
background music ले धेरै कान खायो मेरो
कान खायो भने बन्द गरेर सुत्ने
Kaaan thun bhai
Yo nepali shir uchali.....salam xa maha bidwan subedi ani mahanayak hamaal jiu ....🎉🎉🎉🎉❤
नेपाली पहिलो महा विद्यावारिधी डा.सुर्य सुवेदी र नेपाली सिनेमा क्षेत्रका महानायक राजेश हमाल जो देश विदेशमा परिचित दुवै सम्मानलयक हुन्।
One of the best show
Ma Mahanayak Rajesh dai ko fan
Reel hero vs real hero!
Rajesh ji ko yatra safal rahos. Interesting introducing the great icons ❤❤❤❤
I lovely ❤Rajesh sir
Yo vedio nahalii here ko ho. Tanka ji subedi. Ji ko interesting 🤔 and dinamic vedio cha❤❤hatsup rajesh ji❤❤❤u❤❤❤
यतिकाे मान्छे देशकाे प्रधानमन्त्री भएकाे भए 😢❤
प्राज्ञिक क्षेत्रको मान्छे विज्ञ भएर सल्लाह दिने योजना बनाइदिने हो, कुनै क्षेत्रको टप मान्छे सबै क्षेत्रमा चमकदैन भन्नरी उदारहण छन् बाबुराम भट्टराई
सल्लाह लिए मात्रै पनि धेरै फरक पर्थ्याे तर लिँदैनन् । पढेको र बुझेको मान्छे एक त राजनितिमा आउन दिँदैनन् र आए पनि मारिदिन्छन् ।
हाम्रो देसको राजनितीमा आउन लाइ येसता बौदिक र इमान्दार मान्छेको काम छैन। त्यहा त चोर्न, ठग्न र झुटो भासन दिन सक्ने को ठुलो जरुरत पर्छ हजुर!
Wow Nepal ko shaan. Yo Nepali shir uchali 🙏🙏🇳🇵🇳🇵
प्रा.डा. सुर्यप्रसाद सुवेदी ज्यु लाई हार्दिक वधाई छ। उच्च सम्मान गर्दैछु। यस्तै बौद्धिक व्यक्तित्त्वहरु विदेसिएका धेरै नेपालीहरु हुनुहुन्छ।
उदाहरणको लागि नेपालमा सर्वप्रथम तत्कालीन स्व राजा श्री ५ वीरेन्द्र लाई कम्प्युटर विषयमा शिक्षा प्रदान गर्ने प्रा.डा.लक्ष्मीप्रसाद ज्ञवाली पनि हुनुहुन्थ्यो।
उहाँ पनि अमेरिकाको नेवादा विश्वविद्यालय का प्रमुखको रुपमा स्थापित हुनुहुन्छ। त्यस्तै अर्का एउटा चर्चित अन्तराष्ट्रिय प्राध्यापक प्रा.डा. देवीराम ज्ञवाली हुनुहुन्छ ।उहाँ भर्जिनिया विश्वविद्यालयका प्रोफेसर हुनुहुन्छ
उहाँहरु तीशौ वर्ष सम्म बिश्वका चर्चित विश्वविद्यामा भिजिटिङ् गर्नु हुन्छ। यस्तै गुगलबाट सर्च गरी हेर्ने हो भने थुप्रै नेपालीहरु नाम र मान सम्मान पाएको देखिन्छ।
अर्को एउटा विश्व चर्चित हुन पुगेका छन सलील ज्ञवाली उनीले पूर्वीय सभ्याता नामक पुस्तक लेखेर अलइन्डियामा तहल्का मच्चाएका छन्। उनको कृतिले भारतमा सरकारी स्तरवाट विभिन्न अवार्ड हरु प्राप्त गरेकाछन् प्रधानमन्त्री,राष्टपति वाट सम्मानित भएका छन् उनको कृति १६ भाषामा अनुवाद भएको देखिन्छ। उनका कृतिहरू नेपालमा पनि प्राप्त भईसकेको देखिन्छ उनको बौद्धिकता ले पनि शिखर चुमेको देखिन्छ।
लोक नायक राजेश हमाल ज्यु ले विकसित मुलुकहरुमा भ्रमण गर्दा यस्तै बौद्धिक व्यक्तित्त्वहरुको खोजी गरी नेपालको विश्व विद्यालयमा के कस्तो नीति अवलम्वन गर्न पर्छ?
उनीहरुलाई परामर्श दातृ को रुपमा फ्रि सहयोग लिन तर्फ आवस्यक कार्यक्रम वनाउन सके नेपालको शिक्षामा केही सुधार हुने थियो।❤
Mahanayek Rajesh Hamal dekhera aako ma chai 🙏
राष्ट्र प्रमुख बान्ना योग्य विद्वान व्यक्ति रहेछ। तर नेपाली राजनीति नेता पार्टी हरुले यस्ता विद्वान् व्यक्ति हरुलाई कहिल्यै चिन्न सकेनन् यहि छ। हामी नेपालीको दुख़ाको कुरा अति राम्रो लाग्यो यो कार्यक्रम धन्यवाद राजेश हमाल सर र सुर्य सव 🙏🙏🙏💐💐
Very nice program Rajesh sir
Nepal ra nepali ko san professor DR Surya Subedi lai 🙏🙏🙏
Very inspiring story of Prof. Subedi.👌
Both professor subedi and Rajesh Hamal are great personality
विद्वत , नेपालको शान - मान र पहिचानलाई उच्च राख्ने असाधारण व्यक्तित्व प्रो . सूर्य सुवेदीज्यूलाई हार्दिक मङ्गलमय शुभकामना ! उहॅाको सौम्य , शिष्ट , शालीन व्यक्तित्व , सङ्घर्षपूर्ण र सफलताको जीवनी सम्पूर्ण नेपालीहरूका लागि प्रेरणादायी छ ।🙏🏼🌹
Proud of you sir
"यो नेपाली शिर उचाली"❤
विदेशको Oxford University मा अध्ययन र अध्यापन गराउदै International law, International Relation र Diplomacy को माध्यमले नेपाल सहित सारा संसारलाई योगदान पुर्याउदै र नेपाललाई विश्व सामु चिनाउने एक हस्ती International Lawyer Dr. Professor Surya Subedi को जिवनी, जिवनको कथा साथै प्रज्ञीक मुल्य हामी नवयुवक law अध्ययन गर्नेहरुलाई उत्प्रेरणा र सहजताको बाटो प्रदान गर्ने छ ।
नमस्ते बयलकोटी जी
म प्राडा को बीरोधी हैन यीनको मेहेनतले प्राप्त गरेको उपलब्धीको प्रसंसक हु तर पश्चीमी देशले यीनी बाट पक्कै केही प्राप्त गरे होलान किन भने नेपालको परराष्टमा काम गरेर संसारको बारेमा जानकारी पक्कै छ र थीयो यसबाट बेलायत लाभान्नीत भयो हेला त्यै भर बेलायत सरकारले पुरस्कृत गरेको हुनु पर्छ
नेपालको सान सुर्य उप्रेती
तर नेपाल र नेपालिले चिन्न नसकेकाे हिरा
Raja birendrale RAJ PARIWAR SARAHA BANAYARA RAKHDATA DESH CHHODERA GAYARA PACHHI NAFARKEKO RAHECHHA .
सुवेदीलाई उप्रेती बनाई दिने?
Hamal is really an honourable personality, having good competence.
महान बिद्वान हुनुहुदो रहेछ 🎉❤शुभकामना प्रोफेसर डाक्टर सुबेदि
Proud of you Prof.subedi 👏
Thank you for sharing great interview with subedi sir … great people great thoughts..Salam Rajesh Hamal (maha natak)
सूर्यसरलाई सलाम ! प्राेड्युसरले पृष्ठभूमिमा राखेकाे ट्यापे संगितले प्रस्तुतिलाई कुरुप बनायाे ।
साझा कथा युटुब च्यानल लगायत सचारकमी मित्रहरूलाई धेरैधेरै धन्यबाद❤❤🙏🙏
यस्ता राम्राराम्रा कायक्रम साभार गरि धेरै जानकारी , सुचना, ज्ञान, हाैसला बृदि गन पाउदा❤❤❤🙏🙏
शुर्य शर आफ्नो वौद्धीकता र विद्धता अनी वेलायती दरवारभीत्रको आफ्नो पहुचलाई यो देश हीतका नीम्ती कृपया GREATER NEPALका नीम्ती व्रीटीश शङ्गको शुगौलीशन्धी खारेज गरी नेपालको पक्षमा लवी गर्न हजुरको योगदान र परीणाम यही जीवनमा देख्न पाईयोश।
loving these series by rajesh hamal sir.
❤❤❤❤ love u
Nepal Ra Nepaliko siir ucha parne nepallai bidwan pro. Dr. Surya sir Ra Mahanayak Hamal sir lai naman, eak patak nepalko nettritwa garnu bhaye hunthiyo
Thank you so much for sharing.
What a great people’s well educated Talk. What a pleasure to see.
Huge respect for the genuine professor, Subedi. I am highly impressed by your story for my PhD study.
अबा हजुर जस्तो बियक्तितो महान हुनहर गियन्को भणडार हाम्रो देशले खोजेको छ हजुर चाडैं नेपाल फर्किनु पर्छ आफ्नो देश को नेत्तृतो गर्नु पर्छु अब पनि हजुर हरु जस्तो महान बियक्ती हरु फर्किनु भएन भने हाम्रो देश नेपाल भने एकदेश को कथा जस्तो हुन्छ हाम्रो सन्ती को लगि 🙏🙏🙏🙏🙏🙏
Please stop 🛑 background music while having conversations.
I agree So true bro killing the vibes
Dherai dhanyabadh rajesh dai yo episode ko lagi... dherai ramro lagyo.
Proud feel hunxa yasto video herna pauda....
Suggestion: Nepali subtitle add garda ajhai ramro hunthyo...ki ta nepali ma narrate garda...Thank u!
Thank you mahanayak Rajesh hamal for found good person
Congratulations Subedi and Hamal sir
कति सरल❤❤🙏🙏
यस्तो व्यक्ति ले नेपाल आएर देश वीकस मा सहभागी बनौ
गर्व लाग्छ 🙏🙏
Excelent
यो नेपालि शिर उचालि......
सूर्य झै प्रज्वलित सूर्य सुवेदी सरप्रति हार्दिक नमन !
Jaya Nepal🙏🇳🇵
Respect to Prof. SUBEDI Sir!
Jail gayeko lai vanda, educated Nepali government ma huna mahato purna xa vanney kura subedi sir ko boli bata prasta bujinxa.
पढ्न मन न लगे म त उहाँको इन्टरभ्यु हेर्ने गर्छु।
संसार भर नेपालको सान आदरणीय प्रोफेसर सुर्य सुवेदी सरलाई नमस्कार साथै सम्मान
❤ दिल खुश
नेपाली हुनुमा गर्व लाग्यो याे भिडियाे हेर्दा❤❤
This kind of talk motivated young generation ❤
Inspiration❤❤❤ thanks to sir Rajesh and team for initiating this project sajhakatha. God bless you all.
उच्च सम्मान 🙏
Wow hamlai Gaarva xa...London Oxford professor Surya Subedi Ji u
the show is soo good
feels happy to know about these personalities
Proud feel vayo😎🤘
देशकाे दबैजना हिरा हुन्।
तपाईँ देखि गर्व लाग्छ
साधारण जिवनशैलि र नेपालप्रतिको मायाको लागि सम्मान🎉
समग्रमा धेरै मन पर्यो ।
🙏🙏🙏उच्च सम्मान छ🙏
खुसी लाग्यो थाहा पाउन पयेको मा
Dherai ramro lagyo ..
Jay Nepal
Annoying background music le garda content ma focus garna garo vo
Kun chai bekuf ko idea ho yo bakhro karaeko jasto background song rakhne
The Gem Shri Surya subedi ❤
What a successful life, salute Pro. Subedi sir❤🙏
Jaya Nepal Jaya Desh 🇳🇵 ❤️🫡🫡🙏🏼
नेपाल देशलाइ चिनाए रे ?के भो त नेपालिहरु सुखी र खुसी भए त?उनको जीवन सफल भयो राम्रै कुरो हो तर नेपाल र नेपालिले सुर्य सुबेदिको बिज्ञता बाट केही पाएका छैनन र पाउने पनि छैन।कुनै ठूलो आशा नराखौं सुबेदिबाट।कसैले पनि नेपाल बाहिर बसेर काम गर्ने नेपालिलाइ देबत्वकरण गर्ने घृणित कार्य नगरौं।
Big fan rajesh dai ❤
Mahanayak Rajesh hamal G lai tx. Yo conversation ko lagi,
very warm respectful gentleman who are living out of those country. we feel proud themselves, but sad news, Nepalis politics never try to know them.
congrachulations alot for sharing the knowledge of assets.
Very inspiring story of prof.dr. Surya sir
लम्जुङ्गले जन्माएको एक बहुमुल्य हिरा!राष्ट्रको गहना !
Wow contributing for the relationship between Nepal and London in academic sector internationally.
extraordinary manchhey po raichha yar
Nepal gayer president prime minister j vaye pani hunu paryo ra nepal ko kachuli ferdinu paryo surya subedi sir