वा वा वा मीठो तिहार गीतको लागी धन्यवाद❤ कुनै जमना थियो रातभर देउसी खेलेर मुस्किलले ८/१० हजार उठ्ने थियो, साथीभाई रमाईलो गर्ने थिएम तर अहिले हातमा ८/१० हजार पैसा छ साथीभाई छैनन् रमाईलो पनी छैन।😊
पशुपति दाजु र शान्ती श्री दिदिको स्वर नै मनमा भित्रै नै टछ खाने हुन्छ !भैलो देउसी रमाइलो छ उत्तर उत्तर प्रगतिको कामना🙏🙏आउदै गरेको शुभ दिपावलिको पावन अबसरमा सम्पुर्णमा शुभकामना Happy tihar
पशुपति शर्मा यस्ता गीतलाई हाम्रो परम्परामा उतर्ने अब्बल कलाकार हुन तेसैमाथी निकै मिठो स्वर अनि शान्ती र सुप्रीम मल्ल को स्वर निकै राम्रो छ जस्ले सबैको मन जितोस शुभकामना अनि आउदै गरेको शुभ दिपावली को पावन अबशरमा हार्दिक शुभकामना
२०७९ सालको शुभदिपावली एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🎉 देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरु मा उन्नति प्रगतिको करोडौं शुभकामना 🎉🎊
नजिकै आउँदै गरेको दिपावलीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको घर घर मा खुसी, हर्ष र उमङ्ग छावस्। शुभकामना ❤️❤️🌼🌼🌾🌾 अतिनै रमाइलो देउसीरे भैलो good lock all team
दामी 👌 उत्कृष्ट देउसी भैलो भिडियोलाई सलुट छ।
suprim vai sudur ko san keep it up vai suprip malla thakri fully support sudur& मध्यपश्चिम भाई
ल आयो है आयो। पशुपति शर्मा को गित नआएसम्म दशैं तिहार आए जस्तो नै नलाग्ने।❤️❤️
आहा असाधै राम्रो गीत पसुपती दाजी करोडौं करोडौं शुभकामना सम्पुर्ण टीमलाई।।।
वा वा वा मीठो तिहार गीतको लागी धन्यवाद❤
कुनै जमना थियो रातभर देउसी खेलेर मुस्किलले ८/१० हजार उठ्ने थियो, साथीभाई रमाईलो गर्ने थिएम तर अहिले हातमा ८/१० हजार पैसा छ साथीभाई छैनन् रमाईलो पनी छैन।😊
पशुपति दाइलाई मन पराउनेले याता लाईक गरम है 💟💟💟💟💟
अति धेरै धेरै राम्रो छ साथी ।
पशुपति दाजु को गित त हेर्नै परो नि अरुको नहेरे नि गित यक्दमै राम्रो छ
र सबैलाई आउदै गरेको तिहार शुभकामना है
असाध्यै राम्राे सङ्गीत, भाका, शब्दले भरिएकाे गीत साथै visual पनि अति नै राम्राे । धेरै धेरै बधाई गायक पशुपति शर्मा अनि सम्पूर्ण टिमलाई
म त सबैको फ्यान । सबैभन्दा सुप्रिम भाइको 😍😍😍। फलामको खाट बाट हेर्न बसियो दुवई देखि । सारै मन पर्यो ।👌👌👌👍️👍️👍️😍😍😍🙏🙏🙏
Oho कति रमाइलो गीत बधाई छ suprim बाबु jevin jems tuwins बाबुहरु अनि सबै टीम लाई
आहा कति राम्रो गित शुभ दिपवलि को शुभकामना सबै टिम लाई❤❤❤🎉🎉🎉🎉
सार्है रमाईलो गरि नेपालि चाडवार्ड लाई झल्काउने सम्पुर्ण कलाकारपर्ति हार्दिक नमन!🙏🙏❤❤👍
Priya Thapa.
धेरै राम्रो छ सम्पुर्ण टिम्लाई दिपावलिको शुभकामना सगै बधाई छ❤️❤️🙏🙏🙏
धेरै राम्रो छ गित छ तिहारको गित्😍😍😍
धेरै राम्रो छ गीत शुभकामना सम्पूर्ण टिमलाई।
Aaha jati❤ sune paani kam hunxa sampurna kalakar lai ucha samman garda xu❤❤❤❤❤❤🎉🎉
आहा🙏🎼❤️
आहा कती राम्रो देउसी भैलो गीत सार्है मन पर्यो त्यसैमा भाई सुप्रीम र बहीनी पुजा आयुसा लगाया सम्पूर्ण टीम लाई बधाई छ।
क्क्किउ
कति धेरै रमाईलाे गित सम्पुण लाई धेरै धेरै धन्यवाद
एकदम राम्रो कोसेलि शुभकामना !
पशुपति दाइ आफै मा क्षमता भएको र योग्य भएको व्यक्ती हुनु हुन्छ राम्रो गित ल्याएनु भएको छ्❤️❤️👍️👍️👍️
P0 to ppbbdv
Wow badhai xa daju❤️
पशुपति शर्मा दाईकाे गीत आयाे
त तिहार पनि लाग्यो ❤️🙏
तिहारकाे शुभकामना ।।।
शुभकामना ❣️🎂😍
आहा रमाईलो भयो पशुपतिजीको गितले🙏❤️❤️🤟🤟
😊]😢
😮😅
😅❤
देउसी गीत राम्रो छ ।
Pasupati sir ko maulik geet sarai ramro ramro geet xan
पशुपति दाजु र शान्ती श्री दिदिको स्वर नै मनमा भित्रै नै टछ खाने हुन्छ !भैलो देउसी रमाइलो छ उत्तर उत्तर प्रगतिको कामना🙏🙏आउदै गरेको शुभ दिपावलिको पावन अबसरमा सम्पुर्णमा शुभकामना Happy tihar
Q
Dami song sabali dhari dhari subhakamana
बबाल देउसी गित , सुभकामना
Anju dd lai dekhera khusi lagyo
बधाइ छ दाजु
Saharai ramro song bhadhai xa all timlai
Suprim malla rocks 💕💕😊😘😘😘😘😀
Dami saskrit bachaune tihar deusi good song
Badhai tatha dherai dherai suvakamana vinaju ra goodluck team lai...mero tarfa bata ...
धेरै धेरै शुभकामना दाई🙏🙏🙏🙏
aaha ni miss you supren vai
सुभ दिपावली
सम्पूर्ण टिम लाई बधाई तथा सफलताको शुभकामना
Wow amazing
beautiful gorgeous deusi bhailo......Happy tihar sabalai....
do u love married me
So beautyful 👍👌👍❤️ nice 😊😊😊 pasupati shrma ji Excellent ⭐⭐⭐⭐⭐⭐⭐ shuba dipawali
Happy Diwali and ,Laxami pooja
जय होस्🇳🇵🇳🇵🇳🇵🇳🇵🕉️🕉️🕉️🙏🙏🙏🙏
Dherai ramro voices
पशुपति दाइको भैलो गित आयछ तिहार लागेछ अब
सुप्रीम नाम नै काफी छ हार्दिक बधाई 👍
Thankyou pashupati for giving opportunity to savyatns students for giving chances on your dong
❤❤❤❤❤ Lovely Deusi
Happy tihar .. very beautiful song ❤️❤️❤️❤️❤️❤️❤️❤️🙏 🙏🙏🙏🙏🙏🙏
Wow very nice song all Tim lai suvakamana thihar ko
aaha ❤️🙏
Happy tihaar sabilaai
पशुपति शर्मा यस्ता गीतलाई हाम्रो परम्परामा उतर्ने अब्बल कलाकार हुन तेसैमाथी निकै मिठो स्वर अनि शान्ती र सुप्रीम मल्ल को स्वर निकै राम्रो छ जस्ले सबैको मन जितोस शुभकामना अनि आउदै गरेको शुभ दिपावली को पावन अबशरमा हार्दिक शुभकामना
विदेश मा भए पनि यो गीत सुने पछि, गाँउ मा भए जस्तो अनुभव भयो। शुभकामना संपूर्ण टीम लाई।😍😘💕
Kati ramailo git
राम्रो छ
शुभ दिपावलिकाे😆😆😆😆😆
Happy Diwali😂😂😂😂😂
Suprim mall thakuri❤❤❤❤❤
आहाँ कति राम्रो गित सम्पूर्ण टिमलाई सफलता को शुभकामना छ
सुभ दीपावली २०८० को संपूर्ण नेपाली देश तथा विदेशमा रहनुहुने सबै प्रति सु स्वास्थ्य दीर्घायु को सुभकामना व्यक्त गर्दछु
सुभ कामना छ
Wow 🥰🥰🥰 dami 🥰 vai
Suprim babu ko pagathe dakhar khuse layaxa ra babu lai happy dipawali
२०७९ सालको शुभदिपावली एवम् छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🎉 देश बिदेशमा छरिएर रहनु भएका सम्पूर्ण नेपाली बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरु मा उन्नति प्रगतिको करोडौं शुभकामना 🎉🎊
s
emekrp
okjrirrrreeooi
Tihar ko subhakamana ❤️❤️
Tihar ko AajA sammko best song❣️❣️❣️
शुभ दिपावलीको सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक मंगलमय शुभकामना।
नजिकै आउँदै गरेको दिपावलीको पावन अवसरमा सम्पूर्ण नेपालीहरुको घर घर मा खुसी, हर्ष र उमङ्ग छावस्। शुभकामना ❤️❤️🌼🌼🌾🌾 अतिनै रमाइलो देउसीरे भैलो good lock all team
nice💞😘😘
dami
Congratulations🎉🎉🎉🎉🎉
Congratulations n good luck
शुभकामना छ सबैलाई
सुपिर्म भाइ
2081 ma herney hajir ham tw😊❤
Wowo nice song best of luck alll team 💕💕💕💕💕💕❤️❤️❤️❤️👌👌👌👌👌👌💖💖💖💖💖💖
puja nanu supreem malla jasta sampurna kalakar ekai thauma dhetai ramro lagyo.
Dami x
स्वोदेश तथा बिदेशमा रहनु हुने सम्पूर्ण इस्ट्मित्रहरुमा दिपावलिको हार्दिक मङ्गलमय सुभकामना।
happy thair 2079❣❣❣❣❣
आहा आहा आहा
बधाई छ सम्पूर्ण टीम लाई सारै मन पर्यो
Damiii
आहा
Tihar ❤❤❤
Wow 👌
Nice vibeo best up luck
Happy tihar
वाउ कति राम्रो देउसि
pashupati daju lai man paranharu ata like garnu hola
Happy tihar very beautiful song
अन्जलि दि झन राम्रि है
very nice
wow my favorite anju g for ever....
नेपाली को आउदै गरेको सुभ दिपावली को सम्पुर्ण आमा बाबा दाजु भाइ दिदी बहिनी हरु लाई सुभ कामना सबै को घर म यसरी नै खुसी छावस 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
Puja wow
I am waiting for This song wou
Pashupati dai salam